जनै फेर्ने तरिका | यज्ञोपवित धारण विधि | Janai lagaune bidhi - Karmakanda

Sdílet
Vložit
  • čas přidán 29. 05. 2022
  • जनै फेर्ने तरिका | यज्ञोपवित धारण विधि | Janai lagaune bidhi - Karmakanda
    यज्ञोपवित धारण बिधि pdf -play.google.com/store/apps/de...
    यो भिडियोमा मैले जनै लगाउने तरिका या जनै फेर्ने तरिका को बारेमा कुरा गरेको छु । जनै फेर्ने मन्त्र हरु पनि कसरी उच्चारण गर्ने र कुन कुन बेला मा जनै फेर्ने कसरी जनै परिवर्तन गर्ने भन्ने बारे यो भिडियोमा प्रष्ट पारेको छु ।
    #janai #जनैपूणिर्मा #जनै #janeu #जनेउ #यज्ञोपवित #yagyopabit #karmakanda

Komentáře • 18

  • @shyampandey3022
    @shyampandey3022 Před 5 dny +1

    Good job

  • @letscee6431
    @letscee6431 Před 2 lety +2

    Hare Krishna hare hare Krishna Krishna hare hare hare Rama hare Rama Rama Rama hare hare

  • @nitaraut3710
    @nitaraut3710 Před 2 lety +1

    🙏🙏🙏

  • @ambabhatta1749
    @ambabhatta1749 Před rokem

    धन्यवाद गुरु

  • @user-og7cw2hu8g
    @user-og7cw2hu8g Před 2 lety +1

    Jay shree krishna

  • @rajukoirala278
    @rajukoirala278 Před 2 lety

    अग्निस्थापना पनि गुरू

  • @MadhusudhanAdhikari
    @MadhusudhanAdhikari Před 11 měsíci

    धार्मिक ज्ञान र प्रचार सम्बन्धी भिडियो राख्दै जानुहोला ।❤

  • @santoshluitel5842
    @santoshluitel5842 Před rokem

    Janai ko mantra pau na guru g

  • @sushilpant805
    @sushilpant805 Před rokem

    धन्यवाद 👏मैले धेरै अघि देखि खोजेको चिज तर अक्षता ले हैन जौ तिलले पुज गर्ने होला

  • @jhapalinaumatibajasamuha6463

    येदि कसैले ब्रतमन गरेको छैन र उसको घरमा जुठो पर्यो भने उसलाई कुन उपाय ले यज्ञ पवित्र धारण गराउनु पर्छ गुरु कृपया येस्मा पनि video बनाई दिनु पर्यो!

  • @spandangodar5680
    @spandangodar5680 Před 8 měsíci

    ❤❤गुरु शौच गर्दा कानमा जनै राख्ने त बुझियो पिसाब फेर्दा कानमा राख्नुपर्छ कि नै गुरु❤❤?

  • @guruzee6428
    @guruzee6428 Před rokem

    म नया हो सम्पूर्ण कर्मकाण्ड कसरी सिक्ने

  • @bibeksharma177
    @bibeksharma177 Před 2 lety

    अग्निस्थापना को नि बनाउनु न

  • @devendravlog9244
    @devendravlog9244 Před 2 lety

    नवारनको भिडियो पाउँ न गुरु ज्यु

    • @KarmaKanda
      @KarmaKanda  Před 2 lety

      आउँछ बिस्तारै

    • @samuelmagar5488
      @samuelmagar5488 Před rokem

      @@KarmaKanda जनै लागाए पछि के के गर्ने , के के नगर्ने त्यसको बारेमा पनि भिडियो बनाउनुन। बिहान कसरी सुद्दी,मन्त्र जाप गर्ने