आधिरातमा दुर्गा प्रसाईले फाले ख-तरनाक कार्ड, प्रचण्ड झन् शक्तिसाली दुर्गाले सार्वजनिक गरे भिडियो

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • Indreni Khabar CZcams Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal.
    #durgaprasai
    @Visit our official website
    www.indrenikhabar.com

Komentáře • 311

  • @AshimalaFilms
    @AshimalaFilms Před 14 dny +100

    देशमा यतिठुलो भ्रष्टाचार देख्दादेख्दै हाम्रो देशको सेना के हेरेर बस्छ होला!

  • @mandeepgurung6446
    @mandeepgurung6446 Před 14 dny +36

    हैट दुर्गा प्रसाई हाई हाई यो नेपाली जनता जागरण र चोर नेताहरुको पर्दाफासको लागि धेरै धेरै धन्यवाद अब सबै मिलेर अघि बढौँ देश धर्म सँस्कार सँस्कृती र नागरिक बचाउँदै यी हरामी चोर र कुलङ्गार नेताहरुलाई नाङ्गेझार पारी कठोर कार्वाही गर्न तर्फ सबै नेपाली जनता हरु एकजुट भई लागौं!!

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw Před 14 dny +28

    येति कुरा थाहा पाएर पनि चुप बस्ने जति सबै देशद्रोही हुन्🙏👌👍️👍️👍️👍️

  • @sbrai8048
    @sbrai8048 Před 14 dny +21

    प्रमाण सहि छ भने तिनिहरुलाइ झुन्डाउनुपर्छ

  • @G.Pulami89
    @G.Pulami89 Před 14 dny +14

    दुर्गा दाइ अब यो सत्ता पत्ता साफ गर्नु पर्छ देस सारै बिगारे इ काङ्ग्रेस एमाले माओबादी हरुले

  • @omoli6384
    @omoli6384 Před 14 dny +54

    अब श्रीलंका जस्तो नेताको घर घर बाट घिसर्ने बेला भयो। यिनीहरूको लुट र झुट अति भयो।

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 Před 14 dny +33

    सेना के हरेर बसको.. सरकार केही गर्न सक्दैन.. के गर्ने.. अब भगवान स्वग बाट नेपाली जनताको उथान्न गर्न सक्दैन 🌹🙏🏻🌹♥️♥️😇🤨🤨😅👍🏻👍🏻जय दुर्गा माता की जय जयनेपाल ♥️♥️

  • @iswhorlama4181
    @iswhorlama4181 Před 14 dny +9

    भ्रष्टाचारी सबै नेताको कालो कर्तुत पर्दाफास गर्दै जानु होला दूर्गा जी! तपाइँलाई सारा नेपालीको साथ छ। त्यसैगरी हजुरको भ्रष्टाचारी नेताहरूलाई निमिट्यान्न पार्ने यो अभियान सफल होस्। हजुरलाई सारा नेपालीको आशिर्वाद पनि छ।

  • @ramkumal1884
    @ramkumal1884 Před 14 dny +30

    लौन छिटै गरौ,लखटन,

  • @basantashrestha8404
    @basantashrestha8404 Před 14 dny +2

    Good दुर्गा parsai 👍हान्नुपर्छ देशद्रोही लाइ chaadnu हुँदैन

  • @NaveenPaudel
    @NaveenPaudel Před 14 dny +25

    Yo manche ko mann maa papp chaina...

  • @sabinbasnet-tf5fw
    @sabinbasnet-tf5fw Před 14 dny +21

    Durga is so powerful man

  • @subhash7408
    @subhash7408 Před 14 dny +20

    Jaya durga mata.

  • @paudelhemraj5676
    @paudelhemraj5676 Před 14 dny +14

    प्रतेक नेपालिले हातहातमा खुकुरी लिएर यी भ्रष्ट हरु मार्ने अभियान चलाउँ नत्र देश सकिन्छ । उठाैं ! जागाैं ! लडाैं !! कति तमासा हेरेर बस्ने? कति नपुङ्सक भई बस्ने ?

  • @gokarna3533
    @gokarna3533 Před 14 dny +2

    अब एकपटक दुर्गाले यो देश चलाउन पर्छ

  • @UrmilaBudhathoki-ch3wp
    @UrmilaBudhathoki-ch3wp Před 14 dny +14

    यि सबै लाइ तह लगाउनका लागी पि एम प्रचंड ले राजा लाइ सत्ता सुम्पनु पर्दछ र पुन आफै पि एम बनेर यि भष्टहरु लाइ हत्केडी लगाएर जेल पठाइ आफु आननद सग देश चलाए भै हाल्यो नी !

  • @chanthapa7943
    @chanthapa7943 Před 14 dny +12

    JAYA HOS DURGA Dev 🔱

  • @mohanskoti2910
    @mohanskoti2910 Před 14 dny +9

    Durga prasai jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad

  • @Everything_KK
    @Everything_KK Před 14 dny +6

    सेनाले चोर नेतालाइ कब्जामा लिएर राजालाई ल्याउनु पर्छ।।

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Před 14 dny +2

    प्रचण्ड ले जति गर्न खोजे सहि गर्दै थिए त्यही भएर सरकार ढली दिए तर केही छैन अर्को चुनाब मा माओबादी लाई २ तिहाइ दिनु पर्छ