Takshashila: गगन र रविको पर्सनल इगो भयो, अब माओवादी फुट्छ || Prakash Giri || Puranjan Acharya
Vložit
- čas přidán 13. 05. 2024
- #Takshashila #PrakashGiri #PuranjanAcharya
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Very good analysis puran Daju , hajur ko cleanliness nai hajur ko shobha ho !!
हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं
यो बिष्लेशण कुनै पार्टिसंग असंबन्धित बिशुद्द भयेको र कुन पार्टि के हो, के गर्छ र खोजिराछ ? स्पष्ट गरी दिनु भै सत्य तथ्य जानकारी दिनु भयेको मा आदरणिय गिरी सरलाई मुरी मुरी धन्यबाद । आगामि दिनमा यस्तै जानकारी पाउं । तक्षशिला को जयहोस्
हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछु 💐
धन्यवाद पुरन्जन सर ।
शेरवहादुर ईमान्दार भ एर प्रचन्डको पछी लागेको हैन की आरजु लाई जोगाउन जे गर्न पनी तैयार भ एको हो।ए पुरन्जन ज्यु स्पष्ट वक्ता वन्नुश,विश्लेषक वन्नुश कङ्गरेशको झोले नवन्नुश।आफ्नो पार्टीका नेताको मलद्वार पनी हरीद्वार ठानी पुजा नगर्नुश।
As far as I know, Puranjan Acharya is a good analysis of the current Nepali politics.
Puranjan sir has a good analysis.
Right guest.
Kati Mitho Bhanai Ne.Ka Lai
कहिले छिटो देख्न पाउ
पुरंजन सर जय नेपाल।
गहन अध्ययनशीलताको कसीमा विद्वान् विश्लेषक पुरञ्जन आचार्यको राजनीतिक विश्लेषण सटिक अनि निरपेक्ष हुन्छ। काङ्ग्रेस पृष्ठभूमि पुराना काङ्ग्रेस हुनु भएर पनि उहाँ काङ्ग्रेसले लिएको गलत नीतिप्रति चर्को आलोचना गर्नु हुन्छ।
काङ्ग्रेस सभापति शेरबहादुर देउबाको लोसेपन , आजसम्म देशको जल्दाबल्दा समस्यामा उहाँको मौनता र नेपाली राजनीतिका चलाख खेलाडी केपी शर्मा ओलीप्रतिको उहाँको विश्लेषण अनि नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले कसैको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्नु हुन्न र संसदीय गतिविधिलाई अघि बढाउने वातावरण बनाउनु पर्छ भन्ने उहाँको टिप्पणी सही छ।
एकदम उत्कृष्ट वार्तालाप ।
Dhanebad.Prakash.Giriji.tapaile.Nepali.congresako.Shakuniko.chinari.gari.dinidho
कांग्रेसले खेल्दै गरेको भुमिका प्रतिको भनाइमा पुरन्जन दाइको भनाइमा म १००% सहमत छु
प्रकाश गिरीले चाहेको पात्रमा शायद पुरन्जन आचार्य पर्दैनन होला ! ! मेरो अनुमान !
Ncl bahiskar garau nepal telicom prayog garau nepali
यिनी पुरञ्जनका केही विश्लेषण त ठीकै छन तर देशलाई कँगाल र वर्वादीमा लाने काँग्रेस र कोईरालाको वढी भक्तिभाव दिन्छन जुन अस्वभाविक छ । ५१ मा राप्रपा जता लाग्यो उतै बहुमत पुग्थ्यो त्यो स्वभाविक थियो तर अहिले माओवादी जता जान्छ उता पुग्दैन ।
संसद भनेको छलफल गर्ने थलो हो भन्नु आदर्श को उपनाम पाउनु हो तर हामीले बुझेका छौ , कि यो एक दलाली गर्ने , मोलमोलाइ गर्ने बजार हो ।
समकालीन नेपालमा पुरन्जन आचार्य जस्ताे बिश्लेशक काेहि छैन । धन्यवाद पुरन्जन सर ।
अरु पर्टीहरु प्रति अनुदार भइ विषबमन गर्ने कुनै अमुक पार्टीको क्याडर कसरी राजनैतिक विश्लेषक हुनसक्छ र ?
every one has conflict of interest.they work just for themself and party.
Sir rsp Le Kati bela vaneko xa Ra sameti na banaun vaner usle vaneko xa ta bekati laxit sameti hoin mudha laxet sameti banaun vanekai xa ta
यिनी बुडा फेरि कांग्रेस भनेको सेखर कोइराला मात्र भन्छ्न येदि गगन पनि सङै एउटै टीम मा नभको भए त्यो ४०% मत पनि पाउथेन
पहिलो पटक यिनको अन्तर्वार्ता ताई न तुईको लाग्यो
Please Esto logic dinu hos ki Ph.D. jyotish fail hos. Maneka chhaung Maha bidhwan ani kura chhahin tilla mateka ko kura, chhi chhi...up to infinity
यो पुरन्जन भन्ने मान्छे पनि फटा रहेछ जस्ले ठगेको देखिन्छ उसलाई नभनेर अरु लाई भन्ने
काङग्रेस
Sher Bdr.Ko Lachhi Pana Swartha Swasni Bachaun
यी बुढा पनि गफाडी नै हुन । यसलाई नै प्रधानमन्त्री बनाए भने पनि झन केही गर्न सक्दैनन्
गगन थापा भावि प्रधानमन्त्री मात्रै न भै अाम नेपालीको अपेक्षा
बाख्राचोरलाई समर्थन गर्ने देश बिगार्ने भतुवा हुन
A vai k vaneko 😂😂😂😂
गगन दाइ सहकारि ठग रबि लामिछाने लाई त्यसै छाड्नु हुदैन।हामी तपाईंको साथमा छाै।❤❤ जय नेपाल❤❤❤❤
प्रमाणित गरेर देखाउन तेतिकै आरोप लाएर हु्न्छ बाख्रा?
congress le dess dekhi manxe samma bechda chikka boldaina khali Aaropko tipparni garxa👊👊
प्रमाणित गरेर देखाउ हामी पनि छोड्दैनौं ।
Nepali congress jasto bharast party kohi chaina
Nepali Congress ahile bigriyekai Puranjanjiko sallahama Girija chalekole ho
Dhar Na Bhayako Hasiya
Gagan tapha future pm nepal
gagan dai go a head❤❤
Krishna.prasad.Bhatarai.harau.ka.Nayak.yehi.ho.
पंचायतका ९५% मण्डले आज कांग्रेस छन्।
गणतान्त्रिक मण्डले
Kangresh party Pani cha ra
त्यस्ता बाख्रा चोर ले के संरक्षण गर्छ
Yo patru manche ho yesto ko purohit gaf kam Chain
गगन थापाको खसिको इगो बिचरा काङ्रेस
गगन को राजनीती सकीयो ! यती पन्नी बुझन के को गारो!!! गगन अब तराईनझर्छ हेर्दै जाउ!!!
गगन वर्तमान राजनीति को महानायक हो।
Bakbas, Nepali buddijibi ko beiijat
YO BUDO K VANXA FARI
Yee Bajele pani dantus kura matra garchha, akhiri PG ko dhupaure ho ni!!
Chor ,bharasy kangaresh Lai rip xa
Chup mughi
माओवादी काे नाम गर्ने लाज लागेको छैन ?? काङ्ग्रेसी जन खान नपाएर मिडियामा माओवादी काे आलोचना है थुक्क गद्य ।
yi pani garsit manis