पाइथनद्वारा इष्टकाल साधन | python jyotish-1 | Istakal sadhan | how to ista_kal from python code

Sdílet
Vložit
  • čas přidán 9. 06. 2023
  • पाइथनद्वारा इष्टकाल साधन | python jyotish-1 | Istakal sadhan | how to ista_kal from python code
    ज्योतिषशास्त्रलाई प्रविधिमैत्री बनाउने प्रक्रियाअन्तर्गतको यो प्रस्तुति हो । यहाँ पाइथन विधिद्वारा इष्टकाल साधन गर्ने प्रक्रिया बताइएको छ । पाइथन एक गणना गर्ने विशेष क्याल्कुलेटर हो । जसको प्रयोगले छोटो समयमा धेरै गणना कम्प्युटरमार्फत गर्न सकिन्छ ।
    सफ्ट्वेयर बनाउन गणना गर्ने एक विधि पाइथन हो । यस्ता अन्य थुप्रै विधि पनि छन् । जस्तै c, c++ , java, php,python आदि ।
    #python #jyotish #Jyotish_softwere #Nepali_jyotish 3Surya_siddhanta #Istakal #Istaghadi #Istaghati #Danda #Ghati_pala #Suryodaya #Bhayat #Bhabog #jyotish #software #Python_softwere #astrology_with_python #astronomy #pythonistakal #Pythonjotis #astropython #Name_python #Nakshatra_python #istakal_softwere
    पाइथनको माध्यमले ज्योतिषीय गणना गर्ने विधिको क्रमबद्ध शृङ्खला अन्तर्गत पहिलो खण्डमा नाम जुराउने प्रक्रियाअन्तर्गतको पहिलो प्रक्रिया इष्टकाल साधन यो प्रस्तुतिमा रहनेछ ।
    ......................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।

    ..............................
    सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।

Komentáře • 6

  • @emakalu8047
    @emakalu8047 Před 8 měsíci

    अलिक कडा लाग्यो । पाईथन सिकेकोलाई साजिलो होला । नया प्रबिधि अपनाउनु भएकोमा धन्यवाद । अरु पनि पस्कनु होला ।

  • @shanisaadhanakendra
    @shanisaadhanakendra Před 9 měsíci

    guru namaskar
    Naya naya video haru aunai chhodyo ta guru😢😢

  • @gurudutta2791
    @gurudutta2791 Před rokem +1

    गुरु नमस्कार सफटेर फलादेश सहित पश्न उतर सहित को कुन्डलि सफटेर बनाउने काम गर्नुस न राम्रो हुने थियोे पर्खाईमा छु मेरो यो कुराको जवफ दिनुहुन्छ भनी बसेको छु

  • @gurudutta2791
    @gurudutta2791 Před rokem

    नेपाल मा नेपाली मा गर्नुस न गुरु ईन्डिया मा त सबै हिन्दी भाषामा हुन्छ यो त नेपाल हो नेपाली भाषा नेपाली लेखाइ हुनुपर्ने होईन र गुरु गल्ती भए छेमा दिनु होला

  • @suryashrestha1871
    @suryashrestha1871 Před 5 měsíci

    Yo kam chaina