पाइथन प्रविधिद्वारा चन्द्रस्पष्टबाट नाम जुराउने तरिका | इष्टकाल भयात भभोग साधन python jyotish2 name

Sdílet
Vložit
  • čas přidán 4. 11. 2023
  • पाइथन प्रविधिद्वारा चन्द्रस्पष्टबाट नाम जुराउने तरिका | इष्टकाल भयात भभोग साधन #python_jyotish2 #नाम #astrology
    चन्द्रस्पष्टबाट नाम जुराउने तरिका | इष्टकाल भयात भभोग साधन : • चन्द्रस्पष्टबाट नाम जु...
    #Excel_Istakal #Excelwithjyotish #Astrology #Nameexel #ExcelJyotish Astrology_With_Excel #Nepali_Exel_Jyotish #Astrology #withexce #Sajilojyotish #Jyotishganitsutra #नाम
    दशमलव बनाउने सूत्र : =F4+G4/60+H4/3600
    इष्टकाल साधन सूत्र : =(I5-I4)*2.5
    excle jyotish pley list : • Excel एक्सलबाट इष्टकाल...
    ....................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ......ज्याेतिषशास्त्र परिचय...........
    १.ज्याेतिषशास्त्र परिचय- १ || वेद र वेदाङ्ग परिचय • ज्याेतिषशास्त्र परिचय-...
    २. ज्याेतिषशास्त्रका शाखा के कति छन् ? सिद्धान्त, संहिता र हाेरा परिचय -२ • ज्याेतिषशास्त्रका शाखा...
    ३. ज्याेतिषशास्त्र परिचय-३ | ज्याेतिषशास्त्रका प्रवर्तक ऋषि ज्ञान • ज्याेतिषशास्त्र परिचय-...
    ४. ज्योतिषशास्त्रको प्रयोजन के हो ? किन ज्योतिष पढ्नुपर्छ ? • ज्याेतिषशास्त्र परिचय-...
    5 ज्योतिष र धर्मशास्त्रको सम्बन्ध कस्तो छ ? • ज्योतिष र धर्मशास्त्रक...
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    ५‍ . फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
    ६ .चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-६ राशीनां द्विपदादिसंज्ञाज्ञानम् दिक्कालज्ञानम् च : • चिनाकाे फलादेश गर्ने स...
    ७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-७ | केन्द्रत्रिकाेणादिस‌ंज्ञाज्ञानम् : • चिनाकाे फलादेश गर्ने स...
    ८ चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-८ | भावकाे क्षयवृद्धि, शीर्षाेदय पृष्ठाेदय, दिवा रात्रि बलज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    ९. चिनाकाे फलादेश -९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    १०. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् • चिनाकाे फलादेश गर्ने स...
    ११. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-११| ग्रहका प्रशासकीय क्षेत्र र व्यक्तिकाे फलादेश| राजादिविभागफलम्
    • चिनाकाे फलादेश गर्ने स...
    १२. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१२| शुभाशुभ ग्रह र दिशाकाे फलादेश • चिनाकाे फलादेश गर्ने स...
    १३. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१३| ग्रहकाे पुंस्त्रीसं‌‌ज्ञा र फलादेश : • चिनाकाे फलादेश गर्ने स...
    १४. फलादेश गर्ने सजिलाे तरिका-१४| ग्रहकाे बलाबल विश्लेषण : • चिनाकाे फलादेश गर्ने स...
    १५ ग्रहकाे दिग्बल र चेष्टाबल : • चिनाकाे फलादेश गर्ने स...
    १६. चिनाकाे फलादेश -१५ | ग्रहकाे कालबल र नैसर्गिकबल : • चिनाकाे फलादेश गर्ने स...
    १७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१७| ग्रहकाे स्थानबल • चिनाकाे फलादेश गर्ने स...
    १८.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१८| ग्रहकाे दृष्टिअनुसार फलादेश • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...........
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    excle : • Excel एक्सलबाट इष्टकाल...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 8

  • @aarjanpaudyal6809
    @aarjanpaudyal6809 Před 9 dny

    Guru yo nepalima prashisan garna namilne ho ?

  • @taradahal7411
    @taradahal7411 Před 7 měsíci

    Guru suriyapasta garnakolaagee kasaree garnee jankaree deenu hosna

  • @user-fb6yg5bo6z
    @user-fb6yg5bo6z Před 7 měsíci

    Guru ! Jaatakama astotari , bimsotari ra trivaagi dashaa madhya kunle badhi pravaaba paateko hunchha? 3 watailaai kasari falaadesha garne? video raakhi die ma aavaari hune thie !!

  • @Sunsaril-of1uz
    @Sunsaril-of1uz Před 4 měsíci

    गुरु नमस्ते । हजुरले अब । CZcams मा ।बृहतजातकम् र भावकुतूहल किताबहेरकाे बारेमा पढाइ दिएकाे भिडियो पनि हालनुन।

  • @bhimthapa-po7fj
    @bhimthapa-po7fj Před 6 měsíci

    Guru hajur le jyotish ko full course garaunu hunxa

  • @user-cx5hw3vm8v
    @user-cx5hw3vm8v Před 7 měsíci +1

    Sir biwah ko lagi indian jyotish haru le bhadra ma biwah garnu hudain vanxan k ho yo bhadra vaneko kasri herne ho yesh ma video banaunu pareo plese sir

    • @jyotishaacharya
      @jyotishaacharya  Před 7 měsíci

      czcams.com/video/CLPtVCNwzFs/video.htmlsi=0YU3tHwEg_TnHicQ

  • @llekhnathdevkota6140
    @llekhnathdevkota6140 Před 7 měsíci

    गरुजी नमस्कार स्थानिय सूर्योदय बनाए पछि जन्म समयमा पनि स्थानिय बनाउन पर्छ पर्दैन कि जुन समयमा जन्म भएको त्यही राखेर ईष्टकाल बनाउने हो र ? अनि किरण बक्री भवन र क्रान्ति को प्रयोग कहाँ कसरी किन गर्नु पर्ने हो अष्ट्रेलिया अमेरिकामा विदेशमा जन्मेका बच्चाको स्थानिय सूर्योदय कसरी बनाउने हो यसको पनि भिडियो बनाउन अनुरोध गरेको छु ।