चाइनाको अत्याधुनिक प्रविधि लिएर कोटेश्वरमा चमत्कार गर्दै बालेन र प्रहरी - Balen Shah New Camera Work
Vložit
- čas přidán 3. 01. 2024
- चाइनाको अत्याधुनिक प्रविधि लिएर कोटेश्वरमा चमत्कार गर्दै बालेन र प्रहरी - Balen Shah New Camera Work
your queries :-
balen shah koteshwor work
balen shah cctv work
balen shah camera work
balen shah koteshwor camera work
balen shah traffic light work
balen shah new technology work
balen shah and traffic police work
balen shah koteshwor action
balen shah and sunil kc
balen shah new video
balen shah team work
balen shah new work
balen shah work
balen shah newroad work
balen shah 25 work
balen shah 30 works
balen shah today work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
CZcams :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... - Zábava
बालेन सर नमस्कार हजुरलाई धेरै धेरै राम्रो काम गर्नु भयाे धन्यवाद हजुरलाई पशुपतिनाथले रक्षागरून् भभिष्सेकाे प्रधानमन्त्री हाे ।
noun
अबकाे पर्धानमन्रि बालेन शाह लाई बनाऊनु पर्छ ।
Good
बालेन शाह याे देशकाे प्रधानमन्त्रि भएको हेर्ने रहर छ....❤
Huge step for control the traffic rules 💪,
Visionary leader 👑BALEN 👑
Good job.
Thanks balen
काथामानदु महानगर पालिका का मेयेर बालेन शाह को चमत्कार कोतेसोर मा बिजुली को त्रफ्फिक नय प्रबिदिक्को त्रफफिक लाइत बनाउनु भयेको म बधाइ छ स्याबस। मेयेर र उपमेयेर जै नेपाल ।
गरेको कार्य उत्कृष्ट छ तर अब यस्तो सामान हरु नेपाल मा नै उत्पादन हुने तर्फ संबंधित ब्याक्ती हरु को ध्यानाकर्षण हुन जरुरी छ।
जय बालेन शाह
Great job 🎉❤🙏 kathmandu Mayor Balen shah Dhanybad
एक दमै राम्रो काम मेयर बलेन सर लाइ सलाम छ
सानो सानो काम मा पनि यति धेरै खुसी हुने हामी नेपालि मात्र हौला सायद बिकास तिब्रगती मा हुँदै छ हाम्रो नेपाल मा
एउटा असल हृदय भएको मान्छे हुदा यति फरक पार्छ भने यो भन्दा अगाडि नेतालाई त खाल्डोमा दोजर ले पुर्दा कुनै पाप लाग्दैन ।
setting र भ्रष्टाचारमा लिप्त छन ।
बालेन जस्तो मान्छे अख्तियार प्रमुख, देशको नेतृत्वमा पुग्ने हो भने नेपालको उन्नति हुन टाईम णै लाग्दैन ।
वाह् शुनिलजीको सोच ,बालेनजीको भिजन र सुनिताजीको साथ👏👏👏🙏🙏🙏
नेपालमा पनि देख्न पाइयो बेदेसी सिस्टम खुसी लाग्यो बालेन ज्यु लगायत प्रहरी ज्युहरुलाई सलुट छ।
Good job balen sir jay hoss❤❤
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏
बालेन शाह एक पटक प्रधान मन्त्री बन्नै पर्छ 🙏🏼🙏🏼🇳🇵🇳🇵
जय बालेन
न: 1 बालेन जीउ लाई सपोट गर्नुपर्छ नेपाल लाई बचाउन र बीकास गरने वाला बोलेन ले हो
He is the most dedicated person towards Citizens of Nepal........Big salute Balen Sir❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro kaam gari rako chan Ktm mahanagarpalika team le 🙏 Nepal aamako saccha saput hun Balen Shah n Sunil sir jasto sahi neta haru jaslae Hardik Naman🙏
बालेन मेयर सर जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो काम बालेन सर
याे अत्याधुनिक क्यामराहरूका अन्तिम परिणाम मािनसमै अाएर अडिन्छ। गुणस्तरीय काम हुनेछ भनेर चिताउन सकिन्छ तर भर दिन सक्छ सक्दैन याे चेतना काे मापन मा भर पर्छ, शुभकामना छ।
जय बालेन 75 जिल्लामा यस्तै राम्रो काम गर्ने जनप्रतिनिधि भएको भए याे देश ५ बर्षमा ३० % राम्रो हुन थियोे हर्क बालेन रबि गाेपि जस्तो युवा ८४ मा एक लौते सरकार लियाे भने कमिसन घुसखुरि काठ बालुवा ढुंगा तस्करी बल्लत कारी ज्यान मारा लाई जिन्दगी भरि जेलमा सदाउनु पर्छ बल्ल देशले मुहार फेर्छ ल युवा साथि हरु ८४ काे लागि जागौ
Great respect to Balen n Sunilji !!! Wish we could solve or traffic jam problems alongside !!! Wish u all the best !!! We the people always support u. !!!
धेरै सहिभनुभयो धेरै राम्रो गर्नुभएको बालेन्शाहा ले धेरै राम्रो गर्नुभएको हामी सबैको कर्तव्य हो देश पेरमी रास्टपेरमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ जयरास्ट जयदेश जयबालेन जयनेपाल
पुराना नेताहरु नालायक भएर हो आधुनिक प्रबिधिहरु भित्राऊन कम्जोर भएको!!! बालेन ज्युलाई धन्यवाद ❤
जय बालेन ,जय नेपाल 🙏❤️
Jai hos balen sir
Huge respect for mayor balen shah 🙏
भ्रस्टाचार ले भरिये को राजधानी मा बालेन साह को हिम्मत लाई मान्नु पर्छ आगामी चुनाव मा पनि जनता ले बालेन लाई पत्ताउनु परो बिसवाश को पात्रा बन्नु भाछ बालेन सर
Great work
Thank you Balen Shah sir for the excellent and creative work.❤❤❤
Thankyou Balen jiu Hajur lai Selotxa 💕🙏💕
बालेन जी आगरीम देशको करनधार हो🌺🙏🌺🙏🌺🙏🌺🙏👌👌👌👌
Wow ! Yes Balen Jay Balen
राम्रो काम को लागि मेयर बालेन शाह सरलाइ बधाई छ🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Great job
धन्यवाद,बालेन जि
अत्यन्त राम्राे काम हाे ।देश र जनता पक्षमा काम भएकाे मा दुवै पक्षलाई धन्यवाद ।
प्रधानमन्त्री नै बनाइदिनु पर्यो के एकचोटी बालेन लाई।तब मात्र देश बिकास हुन्छ।नत्र सेरे केपि प्रचण्ड ले त देस खोक्रो पारिसक्यो
गुड बालेन साहा गुड
Balen shah lai dherai thanku salot x ❤❤❤❤❤❤❤❤❤❤❤
विकासको लागि सबैले यसरी नमुनाको रूपमा प्रतिस्प्रधा गर्दै जानेहो भने बिकास गर्न कति समय लाग्छ र मेयर बालेन् शाह जस्तै अरु सबै नेताहरुले पनि गर्न चाह्यो भने एक से एक सम्भव छ 7:56
Wow wow wow jaya balen i yam with balen teem saport
This is great, well done guys and this system must be establish to whole our country Nepal please.
Good Job Sunil.Sir
Great job Mayor Balen Shaha
बलेन भय अब यो देशमा अरु नेता चाहिदैन।
I always salute and give standing ovation to Our KMC Mayor Er Balen Shah's Entire hard working, honest and dedicated Team who are in an extreme makeover of our ancient historical capital city Kantipur. Jai Balen Shah Team
बालेन को कामको समान गरहौ र कपिल पौडेललाई साथमा लिने हो भने देश कायापलट हुन्छ
आधुनिक काठमाण्डाै बाट अब अत्याधुनिक काठमाण्डाैमा रुपान्तरण ,जय बालेन !
राम्राे काम। बालेन्द्र शाहकाे जय हाेस्
Good luck Balen Shah mayor sir God bless you sir ❤️❤️🙏🇳🇵👏💯👍👍❤️🙏🇳🇵👏🇳🇵👍💯
Jai ho balen.wel come nest pm.
Good work 👏 🙌 👍 👌 💪
सलामबानेसाहा
Very good balendra sir 💯👍👏👏
बालेन शाह भन्दा अघिका मेयर र सांसदहरु पैसा कसरी कमाउने धन्दामा मात्रै लागेको कारण यस अघि काम नभएकै हाे।काठमाण्डाैवासी ज्युहरुले बालेन शाहलाई अरु ४-५ कार्यकाल मेयर पदमा जिताउनु हाेला 🙏❤
अति अति अति उत्तम प्रबिधी
Good Job Balen ji 🙏🏻
Great बालेन!
राम्रो काम बालेन sir र जय नेपाल नेपाल प्रहरी 💕
Good work 💯
थानकोट चेकपोस्ट पनि राख्नुपर्छ मेयर साव सभापति जि धेरै राम्रो काम सलाम छ
Good job keep it up god bless you!!!
Great Balen jindabad good job
Nice Job mayor sahab
बधाई छ बालेनसर हेर्ननपायनी सुन्न पाईयको छ बिकासको मुल फुटाउदै जानुहोला।❤❤😂😂📢🎤🙏🙏
बालेन सर जियु लाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै
Great news !!!!
जय बलेन❤❤❤❤❤❤🎉🎉🎉
good work balen sir all team Dherai dehrai saharaniye kam ko lagi badaixa
Ek dam Ramro x abo Nepal pani Dubai jasto hune vo Khusi lago salam balen ❤❤❤
पुर्व मेयरहरु हेर्नुस मेयर भनेको यस्तो हुनु पर्छ। सरवसरेसठ मेयर बालेन हुन
Desh ko rajhdhanii bikash vaye bistarai tyo bikash desh vari failidai janxa
Corruption na gari aako budget ko sahisadupayog gardai yestai tarika le bikash gardai jane ho vane desh ko kayapalat huna samaye lagdaina
Mayor balen ji lai dherai dherai suvakamana xa aajhai ramro kamm gardai janu hune xa vanne aasha gareko xam hami janta haru le
सहि काम जय बालेन शाह 🙏
Veri good balen sar kiyamera rakhekoma thanks well come nepal vri asrinai cemra raknu parx well come
Balen g tapai ko lagi lamo jivan ko lagi prathana garxu Kunai kura ko dar na mannu janta tapai ko sath xa Jaya balen Saha
Thank you balen ji 🙏👍🌹🥢🇳🇵
Ramro job. very good
अब २०८४ काे चुनाबमा बालेनजिलाई पर्धान मन्त्री बनाउने हाेर देसमा बिकास गर्नुपर्ने छ धन्नेबाद बालेनजि
Good job balen sir I'm salute you jay nepal🇳🇵
Dherai ramro kam sacchin sir raa balen sir lai aha kati ramro kam thanx .
जय बालेन शाह अबको नेपालको प्रधानमन्त्री
Congratulations To You Nepal's Unique Patriotic Obedient Mayer Sir Balendra Shaha jiu with best wishes for your Best Deeds .🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
1st❤❤
❤❤❤ramro kaam ho yesari nae hamile technology ko used gardae sabae jantaharu ekjut vayera desko develop garnuparxa . Great work
❤❤❤jay balen shaha
बालेन शाहा र सुनिल जि लाई धन्यवाद नेपालमा यस्तै नेता चढाइन्छ ।
बालेन साहा हिरो हुन।
बालेन शाहा जिन्दाबाद
Balen sir Jindabad
बालेन जीउ लाई बधाई सुभोकामनाछ
सुनिल र बालेनको जोडि राम्रो छ ।
धेरै राम्रो काम बालेन्द्र ज्यु लाइ बधाई छ एति राम्रो काम गर्नु भयेकोमा धेरै धेरै बधाई तथा धन्यवाद छ कसैले पनि गर्न सक्दैन यो कामको लागि बाकि लेख्ने शब्दनै छैन म धेरै खुसि छु सफलता को कामना गर्छु भगवान संग दुई हात जोड़ी प्राथना गर्छु सदैव प्रगति गर्दै जावश मेरो तर्फबाट सम्मान स्वरूप लाईक कमेन्ट गरेको छु सुईकार्नु होला धन्यवाद 🎁💝🌹🌺🎉🌻💐💖🎇♥️❤️
wow बालेन जय होस्
Right vannu vayo brother hajurlai pani naman xa sar 🇳🇵🙏
Good work 👏
बालेन❤❤❤