प्रसाई गर्जिएः गगनको झुट, रवि विरुद्धको प्रमाण बाँड्ने हिम्मत छ ? Ramesh Prasain || Jeevan Khadka ||
Vložit
- čas přidán 8. 07. 2024
- About Show
Show : Samaya Sandarbha
Guest : Ramesh Prasain
Host : Jeevan Khadka
#jeevankhadka #samayasandarva #himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
CZcams: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
रमेश जि को प्रस्तुति दमदार छ। धन्यवाद रमेश जि।
मेरो बुझाइमा घण्टी पार्टी भन्दा पनि रबि लामिछाने को विरुद्ध धेरै ब्याक्ती देखिन्छ ।तर 1 दिन लामिछाने देशको प्रधानमन्त्री भै देश बनाउने प्रयास गर्नु हुनेछ ।।इमानदार ब्याक्ती को पछि धेरै दुश्मन हरु जन्मन्छ । रबो को विरुद्ध कति मानिस लागेको म अचम्मित हुन्छु हैत सब चोर हरु रबि कै पछि छ ।।।
म पनि रबिको भोटर हो
केही गर्छ कि भनेको सहकारी ठग्नु बाहेक केही काम गरेन
कहिले प्रचण्ड को पछि कहिले केपि को पछि
येस्ता गु र गोबर चिन्न नसक्ने लाई के भन्नु😥
प्रचण्ड केपि सेरे भन्दा १००० गुना खराब रैछ रबि
दुख लाग्छ आस गरेको मान्छे खराब निस्किएपछि
रमेशजीलाई कुनै पनि मन्त्री भएको हेर्ने मन छ जय रास्वपा❤❤❤❤❤
रमेशजीलाई पार्टी प्रबक्ता बनाए राम्रो हुन्थ्यो 🙏हर ईसुमा खरोरूपमा उत्रीनसक्ने मान्छे🙏♥️
धेरै राम्रो कुरा रमेश जी ।
जय रमेश याेहाेनि बाेल्नितरिका
Well said..ramesh ji 100% true
मजा आयो रमेशजी का कुरा सुनेर
Good ramesh sir jay ghanti🙏🙏
Great talk of Ramesh prasain love it. He could be one of the David blanket of Nepal. Always enjoy his interview and even his dohori with kalpana dahal
रमेशजीको विश्लेषण सही लाग्यो ।
good job ramesh ❤❤🔔🔔🔔🔔
गुड job Ramesh prasai
Sahi kura garnu bho.
रमेसको भुमिका नेता बन्ने थिएन सपना कसरी देख्नुभयो स्वतन्त्र हुनु राम्रो हुन्थ्यो
रमेश जि को कुरा ठिक छ
सहि बोल्नु भयो । रमेश जि ले
Very good sayings Ramesh sir, Keep it up. Jay RSP, Jay Ghanti!!!
good job
नेपालको राजनीतिमा नेता सुदृढीकरण र जनतालाई सही सत्य बुझाउन पत्रकार र सञ्चार मध्यम सुदृनु पर्छ यिनिहरुको बेइमानी को कारण जनतालाई भ्रम छर्ने काम भैराछ।
Good luck Ramesh Parshai dai
Jai घन्टी ❤❤❤
Ramesh ji le sahi vanu vo
जय घण्टबि❤🙏
अत्यन्तै सुन्दर अभिव्यक्त रमेश जि❤❤❤❤
धेरै राम्रो कुरा गर्नु भयो रमेशजी
Ramesh sir❤❤❤
Excellent answer
Powerful speech ❤
❤Good news for civilian
Kasto Sacha… Kasto patriotic…
Kasto prasta boleko…. Kasto khushi lagyo. Desh ko maya garne manche Ramesh Prasai lai salute.🫡
❤❤❤
गगन को बिरुद्ध प्रमाण सहि जेल हालन .... नत्र झुट नै हो नि ???झुट्को खास्टो ओडेर त्यति ठूलो भविस्य भएको नेतालाइ गृहमन्त्री जस्तो पद मा बस्नेले सम्सद बाट बोल्न मिल्छ ??? परिवार रास्वपा का सदस्य मात्र हुन । अनि जनता रास्वपा का परिवार होइन भन्नू भो ??? कि अर्को अर्थ लाग्यो ???? सर ??
Very good go ahead
Very good explanation Ramesh ji. Very well done.
Jaya ghanti
Good job
Good Rames sir
रबि का हनुमान यता हाजिर नगरम
👏👏🔔🔔🔔
हरि हरि यस्को बोलि । दया लाग्यो।
Right jay ghanti👍️🔔🔔
Good luck ghanti
Ramesh ji jay ho
Good jo mideyama intervew dina jane manxele ni prasna sodhna baseko patrakarlai pani j pani volxa bane pailai counter jabab dhiyara syachaunu parxa yo ramesh j le garnu bayo..love u bro❤❤
अब बिस्तारै घेरामापर्ने पालो रमेश प्रसाईको हो,धेरै रबिकोगुणगान गाएको सुन्छु।
Let us all Nepali people help him come on !
Jai Ghanti❤❤
Good job Ramesh g
Ghanta mula rabiko andhabhakta But Gagan thapa is only one who fights against his own party chairman, his own father in-law,against kp oli,against prachanda & even against rabi lamichhane who is uneducated scam.
Gagan thapa is only one visionery parliamentarian
🎉🎉🎉🎉🎉
रमेश प्रसाईं पनि नेता भएपछि रा स्वाहा भएछ
यो मान्छे पहिला अलि बौद्धिक जस्तो लाग्थ्यो तर एक नम्बर रबिको चम्चा र हनुमान रहेछ आउने चुनाबमा राम्रै ठाउबाट टिकट पाउने भयो😂😂
यो फटाहा को हो र ? यतिको टेलिभिजन मा स्थान दियको ,,,,,,
Sahi kura prasai sir
Jai ghante🎉
यो अन्धो पुरै रबिको दास रहेछ यो घन्टा दल सकियो
तेरिमा चोर कसैको सारिरिक क्म्जोरिको मजाक गर्छ्स।त मुलाको दम छ रमेस सङ्ग बहस गर्ने।
अब रास्वपा तपाई को घर घर मा आउँछ ,❤ साथ दिनुस
अठ्ठाइका कुमाई त भए गफ लाउन र आरोप लाउन त माहिर छन्। केपी ओलीलाई हेरे पुग्छ नि यिनलाई ठिक लाउने दुर्गा प्रसाईले मात्रै हो। को नि केलाई काट्न के चाहिन्छ भने जस्तै हो खरे जसरी आयो त्यसरी नै सुक्छ। नेपाली राजनीतिमा जहिले अरुलाई मात्र औल्याउने काम भएको छ। आफू माखो नमार्ने अरुलाई मात्र दोष लगाउने
Jay Raswapa 🔔 jay ghanti 🔔🫡
रमेश प्रसाइ लाइ झोले भन्ने जन्तु हरू नबुझेर भन्दै हुनुन्छ।
what prasai is briefing absoloutly right
अरु केही होइन आफूले पालेको सर्प ले आफैलाई डस्छ भन्छन् त्यही भएको हो
रमेश जी कुनै बेला ठिकै हुनु हुन्थियो आज भोलि सारै माहा झोले बन्नु भयो यो रमेश जस्तो मान्छेको लागि घातक हो
अन्धभक्त भन्नुस न 😂
तिम्रो औकात नै के सहि के गलत भन्ने छुट्याउन सक्तैनौ यस्तो कुरा नै बुझ्दैनौ तिमिले के😂
मुकुल सहि छन
Rabi great लिडर
Yo bhaiko bhagma pani pareko xa sahakariko paisa?
हो तेरो बाउको भागमा नि परेया छ
शेरेको बुडीले फ्रि भिषामा विदेश गएका हरुले विरोध गर्नु सहि छ।
जिबी राइ खोइत रमेश सर अरु कुरा राम्रो
कांग्रेस लाइ सोध है 😂
Yo kano jasto jhole koi xaina
यसलाइ भन्छन बास्तब मै अन्धभक्त
जाउ भाइ तिम्रो दाइ भाउजु बालाई ढोक्न जाउ।
mukul is the best
महा झोले हो यो मान्छे पहिले झोला बोक्न छोड
यो दास अन्धोलाइ रबि को अलिकती आची खुवाइदिनु। बिहान बिहान
Yes
जसले आँखा देखेर पनि बुझ पचाउँछ त्यो हो अन्धो, तिमीहरू मुकुलको आची खाए हुन्छ।
@@wondernepal-l6v त बेस्याको उत्पादन सहकारी ठग्ने दल बाहिर बसेर कराउने तेहि ओलि र प्रचण्डको गुहु खाने लाज छैन कुकुर खाते बेस्याको उत्पादन तेरो दल
@@parshudhamala4359 शेरे को नाजायज छाउरो हरुको बोली ले नै प्रष्ट हुन्छ को वेश्या को उत्पादन भनेर
@@wondernepal-l6v तेरो बाउ आमा मरो भर्खर
Raswpa birudhko yo media ra putrakar lai Ramesh sir darai dinu vayo
तपाईं जस्तो लाई प्रतिक्रिया दिने म को हु र ? तपाईं जस्तो लाई प्रतिक्रिया दिन उचित ठानिनँ
झोले ले गु लाई पनि हलुवा भन्ने रहेछन् ।
महाको झोले रछ यो😂
Jpt nabol khateharu
त्यो गधा हरुलाई रेबिज लागेको छ सर@@user-vw8rn8df7w
तेसैले त आसा छ रास्टिय स्वतन्त्र पाटी को गर्दै त थियो के गर्ने मेरो देश मा पापी हरु को कति पनि कमि छैन कहाँ सजिलो छर काम गर्न तेसैले नेपालि जन्ता लाई आउने 84 मा नेपाल भरी मा जिताउन पर्छ यदि देस मा सुसासन र देस बनाउनु छभने नत्र बाहिर बाट बोलेर केही हुदैन साथी हरु
good 👍️ rip mukul dhakal
महामन्त्री बन्दा कस्तोहोला?
यस्तो प्र्शन काङ्ग्रेस एमाले लाई सोधी दिए कस्तो हुन्थियो होला! काजु को tv च्यानल के गर्नु😂😂
ऑखा फुटेको गोरु ले सधै हरीयो देख्छ.
काग बाढो भयो भने गु खान छ तर कुन काग ? समयले मात्र बताउने छ
ईनि फेरि म जस्तो जान्नि काेहि छैन् भन्छ😮vakuwa haruu😮
✅️✅️✅️✅️✅️✅️🔔🔔🔔🔔🔔🔔🔔
चुकुले मुकुले परिचालित भएको कुरोमा दुई मत नै छैन
रविसँगै सतिजाने रहेछ देखियो
Rabiko andha vankta😅😅
रमेश प्रसाईं सङ कुनै पनि पत्रकार 1 घन्टा माथी टिकेको देखेको छैन।
यस्ता सहकारी ठग पाटीको अन्धो झोले हो यो। बौलाहा
नालयकहरू कति वेकुप वनाउछाै नेपालिलाई, वास्तममै रवि पनि उहीँ ड्यागकाे मुला भईसक्याे हाे, किन वर्ता गफ
अल्लि छाेटाे भयाे हुन समयकाे पावन्दी ख्याल गर्नै पर्याे हाे वास्तबमा रिजल्टकाे नंम्बर हेरेर प्रशन गिरिन्छ जाँचमा कति मेहनत गर्याे भन्ने थाहा हुदैन ।
Rip
जस्ले आफ्नो अँखाले देख्ननै सक्दैन ,अरुले भनेको सुनेर बुझ्ने सहकारी लुटेरा माफीया रविको बफादार गुलाम रमेश प्रसाइले , मुकुल ढकाललाई आरोप लगाउनु दोष देखाउनु कतीको जायज ठहर हुन्छ ?
अत्यन्तै नराम्रो प्रतिक्रिया माने यो तपाइँको अरुको अपंगता को खिल्ली उदाउनु आफु अन्धो भए के हुन्थ्यो कल्पना गरेर हेर 10 मिनेट आखा बन्द या 1 दिन बन्द गर अनि सबै काम गर ।।नेपाली हरु भगवान नमान्ने कम्युनिस्ट हुनो को पराकाष्ठा ।।😮😮
शारीरिक अपाङ्गता भएर नि कति बौद्धिक अनि talent प्रसाईं जिको खुट्टामा सुहाउँदैन जिबन राई तिमिसङ्ग क्षमता छ?अपांगतालाई होछ्याउनु सामाजिक अपरधि हो।।
मुकुल ढकाल त काङ्ग्रेस पार्टी बाट गगन थापाको ज्ञान लियर रास्वपा मा उथलपुथल गरेको भन्ने हल्ला छ नि बजारमा।
बोरामा कुहिएको आलु फ्याकिदियो खुसिछौ
अन्धो भनेको त भक्त पनि रैछ । 😡😡
Sorry to say Ramesh vai-अन्धोभक्त भन्ने भनाई तिम्रै लागि चरितार्थ भयो।
इलाम मा रा स्वा पा ले गलत तेता छान्यो
आफ्नो ल्याकत ले पद प्राप्त गर्ने मुकुल हरु पद र शक्ति प्रती खासै लालचा हुदैन कसै को गुलामी गरेर पद प्राप्त गर्ने हरु सबै रमेश प्रसाईं हरु कै बोली बोल्ने गर्छ
Galat Kura kina parchar garxan yo reporter partibedan karak hoina mukulko byabharle ho
बिचारा कृष्ण बहादुर लाई सरकारी खर्चमा अस्पताल पठाएर कार्बाही गरेको भन्न लाज शरम पचाएको देखेत जनता छक्क परेको छन । प्रसाईं जी तपाईं पनि ????? गगन लाई भनेको होइन अरे ??😅 । झुट होइन ???