रानीफूल बसायाे - मर्मस्पर्शी दाेहाेरी Resham Nirdos & Sita Pariyar live (Nepali Duet song)

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024

Komentáře • 1,3K

  • @mrbhagirath3230
    @mrbhagirath3230 Před 4 lety +98

    really heart touching presentation love you both specially Sita pariyar👌❤️❤️

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +5

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @KULDEEPSINGH-yg1by
      @KULDEEPSINGH-yg1by Před 4 lety +4

      P

    • @madhabibhatt2896
      @madhabibhatt2896 Před 4 lety +1

      Gffhuuf

    • @ekrishinepal
      @ekrishinepal Před 4 lety +2

      अाउनुहाेस मेराे च्यानलतिर पनि जाेडिनुहाेस।। साथि बनाै।।

    • @abikapun3372
      @abikapun3372 Před 4 lety

      @@KULDEEPSINGH-yg1by3e

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 4 lety +6

    बास्तबमा दोहोरी गाउने शैली यो हो मस्त भावुक रिअल्मा गहिरिएर गाउनु भयो बधाइ छ दुबै जनालाई।सीता को शब्द लास्त थियो अर्को जुनि तिमी मेरै हुनु ल

  • @taraaryal8313
    @taraaryal8313 Před 4 lety +1

    आज कमेन्ट गर्न बाध्य मेरो काहानी एता गाउनु भयेछ 10 पटक सुनेकी हुम्ला तर न धित मर्यो न आँसु रोकिन्छ सफलताको कामना सम्पुर्ण टिमलाइ विशेष गरि गायक निर्दोष ज्यु अनि गाइका सिता❤️❤️

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      धन्यबाद छ याे मिठाे कमेन्टकाे लागि । आगामी दाेहाेरीका लागी यस च्यानल लाइ सब्स्क्राइब गर्न नबिर्सनु हाेला ।

  • @लोककोसेलीलोककोसेली

    कसैले हसाउछ्न कसैले रुवाउछ
    जिन्दगी हो कहिले हासेर गाइन्छ
    कहिले रोयर एति भावना मा बगेरा
    गाउनु भो दुबै जना लगायत सम्पुर्ण
    टिम लाई बधाई छ ति सब्द एति
    भावनाआत्मक छन बयन गर्ने सब्द
    नाइ छैना आउने दिन हरु मा अझ
    सफलता मिलोस सम्पुर्ण लाई हिर्दय देखि
    धन्यवाद सफलता को सुभ कामना

  • @ekmagar4072
    @ekmagar4072 Před 4 lety +1

    यहि हो दोहोरी कहिले हसाउछ कहिले रुवाउछ। आज आँसु पुछ्दै हेरे कत्ती मार्मिक। अझै भ्वाइस क्लिएर शब्द मज्जाले सुनेको थियो भने त प्रतेक शब्द शब्दमा आँसु खस्छ राम्रो लागि रेशम निर्दोष त यसै अब्बल छ यस्तो गीत गाउनुमा सीता परियारको पनि राम्रो लाग्यो। यो जोडि फेरि देख्न पाउ।

  • @hombhalanja6304
    @hombhalanja6304 Před 4 lety +19

    जिन्दगीमा पहिलो पट्क यस्तो मार्मिक शब्द सुनियो साथै सीता मिस रुनुको अर्थ सीता मिस लाई आफ्नै जिन्दगीमा एउटा मायामा धोका पाको हुन सक्छ यस्तै हो स्वार्थी सन्सार सीता मिस रुनु हुदैन हुन त गित पनि तेस्तै नाई छ कता कता मलाई पनि आँखा बाट आँसु आको जस्तो महसुस गरे मैले पनि यो गित सुन्दा रेशम निर्दोस जि अनि सीता जि लाई हार्दिक बधाई अनि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु

  • @khadkabk9712
    @khadkabk9712 Před 4 lety +5

    रेसम भाइ र सीता बैनीको यो दोहोरी आज सम्माको लोक दोहोरी मध्ये उत्कृष्ट मा पर्छ। सब्दा अनि गाउनी सैलि अति राम्रो छ । तपाईं दुबैको सब्दले मुटु छुन्छ अनि आँखा रसाउछ। माया मा बाध्याता बस बिछोड भएको जोडी त..........धन्यवाद सम्पूर्ण मा।

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @subinadiy9088
    @subinadiy9088 Před 4 lety +6

    सुनिहाल्छु मनैले डाकेनि मनमा राख्छु सिरमा न राखेनी ...शब्द हरु सारै मार्मिक

  • @laxushrestha4805
    @laxushrestha4805 Před 4 lety +3

    १० पटक भन्दा धेरै हेरे होला ... प्रत्येक चोटि आँसु झर्छ .. कति भाबुक शब्द गाउनु भाको हो दुबै जनाले .. सलाम छ रेशम जि अनि सीता जि यस्तो मर्म स्पर्शी शब्द को लागि त्यही पनि लाईभ दोहोरिमा .. कोरेर गाएको शब्द भन्दा बेजोड ..म दोहोरी नै गाउने मान्छेलाई पनि पटक पटक रुवाउनु सफल भएको पहिलो लाईभ दोहोरी हो यो... उज्ज्वल भविस्यको कामना दुबै जनालाई .. र सम्भब यो लाईभ दोहोरी को भाग दुई ल्याउने कोसिस गर्नु होला ...हेर्न चाहन्छु धन्यवाद

  • @d.bthapa94
    @d.bthapa94 Před 4 lety +3

    जति सुनु उति सुनु सुनु लाग्ने दोहोरी गीत वास्तविक मर्मस्पर्शी रहेछ हजुर दुबै जनाको कला र गलामा उस्तै जादु ! सुन्दा सुन्दै म पनि आँसु झार्नु पुगेछु ! आखिर मेरो बिगत त्यो गीतको कथा बस्तुसङत त थिएन तर मेरो पनि मनै भएर होला आशु रोकिएनन । धन्यवाद रेशम जि र सीता बहिनी। हजुर हरुको कला र गलाको त कति तारिफ गरु र जति तारिफ गरे पनि कमै हुन्छ ,अतुलनीय छ । हजुरहरुको संगीतिक यात्राले शिखर चुमोस र यस्तै यस्तै मिठा लय शब्दले भरी पुर्ण गीत सुन्न पाइयोस यहि मेरो शुभकामना छ । अन्तमा गीत सङीत बाध्य्बादकमा साथ दिनु हुने सबै जनामा नमस्कार।

  • @kamleshpun6680
    @kamleshpun6680 Před 3 lety +2

    मेरो मन मुतु मा बसेको रानी फुल बसायो गित पैलेनी सुनेर रोको थिए आज नि रोए म्😭😭😭😭

  • @bambahadurbk5117
    @bambahadurbk5117 Před 3 lety +8

    कृपाया साउन्ड सिस्टम बराबर नहुनाले केहिखल्लो नत्र निकैगहिराइ र दम छ

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 4 lety +2

    हैट आङ्गै जिरिङ्ग गर्यो यार।छाडी गाथे मरेर गाथेन रे😢😢😢😢क्या मस्त बग्यो यो तुक्का।

  • @rishiramneupane132
    @rishiramneupane132 Před 4 lety +8

    यो गीत मात्रै नभएर नानिले साँच्चिकै मनै देखि चाहेकी रैछिन उसलाई , गित मा भनेजस्तै गरेरै सङ्गै जिउने तालमेल करिम ले नै तर्काएको जस्तो अनुभव भयो। सारै मन छोयो😍😍😍😍😘

  • @dalluqueen1247
    @dalluqueen1247 Před 4 lety +2

    समयले रहेछ त जे गर्नी
    भाग्य यस्तै रहेछ त केगर्नी निकै मार्मिक शब्द 😢😢

  • @ganeshcentury7074
    @ganeshcentury7074 Před 4 lety +21

    मत duty मा छु सुन्दिन गीत आँखा रसायो नेपाली नबुझ्ने साथीहरुले जिस्कयो।जे होस रमेश दाइको गीतले मन छुन्छ राम्रो छ।

  • @krishnagautam2019
    @krishnagautam2019 Před 4 lety +3

    यो कस्तो दोहोरी आज सम्म नसुनेको यथार्थ यथार्थता मर्मस्पर्शी जिवन मां घटेकै घट्ना लाइ लिएर प्रस्तुत , , , , गरिएको ।मन थाम्न

  • @thapamagar7879
    @thapamagar7879 Před 4 lety +1

    रेशम र सीता ज्यु को दोहोरीले साहारै भावुक बनायो।एति धेरै माया हुदाहुदै पनि चाहेर पनि मिलन हुन नपाउनु को कथा समेतेरा गाउद कसै कसैको अबश्ये मेल खान्छ। धन्यवाद छ।

  • @kamalsunar2126
    @kamalsunar2126 Před 4 lety +54

    निर्दोस अखिर निर्दोसै होके , सारै राम्रो पस्तुति शुभकामना.......

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद
      3

    • @rsbishwakarma3630
      @rsbishwakarma3630 Před 4 lety

      सीता को पनि त शब्द तेस्तै सोर तेस्तै छ हैन र हजुर

  • @harishsinghdhami158
    @harishsinghdhami158 Před 4 lety +2

    वा मन नै चर्कीने छ्न शब्द उफ सुन्न नी सकीएन धेरै मीठो छ

  • @bishalgharti4021
    @bishalgharti4021 Před 4 lety +5

    धेरै कति लेखम र दोहोरी मार्मिक सब्द ले भरियको छ। सुन्दा सुन्दै म पनि रोयेको छु।

  • @chandrikagajmer9524
    @chandrikagajmer9524 Před 3 lety +1

    Resham vai . . sarai ramro lagyo . . yesari nai agghi badhi rahanu. . yestai ramro ramro dohori lyaunu. . badhai xa tapailae...

  • @Anticorr318
    @Anticorr318 Před 4 lety +4

    सीताको स्वरलाई मान्नै पर्छ !अति सुरिलो,चहकिलो,मन्त्र मुग्ध स्वर,जस्तो रुप उस्तै स्वर,सुनी रहुँ लाग्ने,एक पटक प्रत्यक्ष हेर्ने इच्छा छ !🌹🌹🌹❤️

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +2

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @Anticorr318
      @Anticorr318 Před 4 lety

      @@SitaPariyarOfficial I like to come this place to see the live program in jan, 2021,Special want to see singer Sita pariyar,Thanks,

  • @kalpanaramjali3191
    @kalpanaramjali3191 Před 4 lety +5

    स्वर नै मिठो शब्द मिठो रेशम निर्दोष सर को झन तेसमाथी बिछोड को गित जो कोहि को पनि मन छुने।धेरै राम्रो लाग्छ मलाई

  • @nepalserofero9420
    @nepalserofero9420 Před 4 lety +53

    रेशम निर्दोस जि को गीतको शब्द जति सुने पनि धित मर्दैन। soundsystem थोरै ध्यान दिनुहोला

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @teetekarelaa6064
      @teetekarelaa6064 Před 4 lety

      @@SitaPariyarOfficial भावुक गित हरु अरु पनि छन। तर सिस्टम फितलो छ। सुधार भए अझै राम्रो।

  • @khimprakash7353
    @khimprakash7353 Před 4 lety +2

    रेसम को त शब्द नै त्येस्तै हुन्छ जो कोहिलाई भावुक बनाउछ मेरो अस्तु राख्नु है मिलायेर म बग्दा किनारै किनार waw heart touching अनि बहिनिको पनि शब्द चयेन धेरै राम्रो god bless u both

  • @shrenitsundash7340
    @shrenitsundash7340 Před 4 lety +4

    बधाइ छ सम्पुर्ण साङिगितिक समुहलाइ अनि पुर्ण दाइ अनि सीता भाउजुलाई लाइभ दोहोरिमा यति भावनामा डुबेर गाएको यो पहिलोपटक देखियो 😍😍😍

  • @debnitu
    @debnitu Před 3 lety +1

    Sita G bhabuk bhako dekhera resham g ko reaction atyanta sarhaniya dekhiyo. Huge respect brother. God bless you.

  • @nabinpun5632
    @nabinpun5632 Před 3 lety +3

    हे सबलाई रुवाउने के खेल्यौ खेल
    छाडिगयौ भेट भयो यो बेला
    रानी फुल बसायो
    ल बधाई छ

  • @Gitagaire120
    @Gitagaire120 Před 4 lety +2

    लाइभ दोहरी को क्षेत्रमा यउटा चम्किलो तारा हुन रेशम निर्दोष 💐💐💐

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @sitasherchan8577
    @sitasherchan8577 Před 4 lety +5

    रेसम निर्दोश भाइको अत्ती मिठो शोर को फ्यान म युके बाट हेर्छु रेशाम भाइ र इन्द्रेनिको मन माया वाइबा को दोहोरी सुन्न मन्छ !!!

  • @buddhathapa6029
    @buddhathapa6029 Před 4 lety

    बच्पन मा आमा को लोरि सुनेर निन आउथ्यो आज रेसम दाजु को दोहोरी सुनेर मात्र निन आउने भैछ अति राम्रो सुनेर आँखा मा आँसु को सागर नै भो तेसै माथी सीता दि भावुक हुदा मन नै कतक्क भो दुबै दाजु दिदी को उत्कृष्ट प्रस्तुति 🙏

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @durgabirahi4229
    @durgabirahi4229 Před 4 lety +69

    सारै मन छोयो दोहोरी ले
    तर साउन्ड अझै मिलाउन पर्यो है कृपया क्लियर सुन्न पाए

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @ekrishinepal
      @ekrishinepal Před 4 lety

      अाउनुहाेस मेराे च्यानलतिर पनि जाेडिनुहाेस।। साथि बनाै।।

  • @tikarammulicha6976
    @tikarammulicha6976 Před 2 lety

    कठैबरा! पुराना खास् प्रेमी सङ्गति तर कर्मले जोडिन नपाएका जोडिकाो दोहोरिले बल्झायो दिल । साँच्चै मनले गाएर मुटुले छोएर अश्रुधारा दिल साटासाट भाे । सत्य जुहारि.......!

  • @jhonkajighatane541
    @jhonkajighatane541 Před 4 lety +3

    दुई जना मायामा धोका पाय जस्तो लाग्यो ।अनि गीत अति राम्रो लाग्यो । सबैलाई रुवायो यो गीतले

  • @sarojsangamoffical
    @sarojsangamoffical Před 3 lety +2

    बासुरी बढि नै बज्यो फिनिसिङ भएन बासुरीको अनि धेरै गफ गरेको मात्र सुनियो यस्तो राम्रो गाउदानि कस्तो खल्लो बनाए बिचमा बोल्नेहरुले

  • @dpkmgr1614
    @dpkmgr1614 Před 4 lety +4

    शब्द चयन दुबैजनाको निकै उत्कृष्ट छ अझै प्रगतिको शुभकामना । बाजाहरुको तालमेल अझै मिलेको भए सुन्न झनै मज्जा आउथ्यो कि ?

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +2

    मादल को धुन नै मिठास आउदैन जहिले नि के ठोक्या ठोक्या जस्तो सुन्नी जहिले नि।! डम्फु ब्स्जा हो कि के हो के हो यति मीठो गितमा।

  • @karnadipendra1888
    @karnadipendra1888 Před 4 lety +11

    बोल माया पछी दोश्रोपटक यो दोहोरी हेर्दा आशु थाम्न सकिन धन्यवाद छ सीता परियार & रेशम निर्दोष जी लाई ।

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 3 lety

      हजुरहरुका अमुल्य माया सुझाब सल्लाह र आशिर्बाद प्रति आभारी छाै‌ ।आगामी दिनमा अझै मिठा मिठा लाेक दाेहाेरीगीतहरु प्रस्तुत गरिरहने छाै‌ । लकडाउनकाे पालना गर्नुहाेला आफु र आफ्नाे परिवार अनि समाजलाइ काेराना भाइरसबाट बचाउनका लागि र अफ्ठ्याराेमा परेकाहरुलाइ उद्धार कार्यमा हजुरकाे महत्वपूर्ण जिम्मेवारीकाे अपेक्षा गर्दछाै‌ ।धन्यबाद !!

  • @ashokbasyal2589
    @ashokbasyal2589 Před 3 lety +1

    बबाल छ सबै टिम्लाइ सुभ कामना 🎵🎼🎶🎤

  • @poudalnarayan5864
    @poudalnarayan5864 Před 4 lety +5

    मेराे सारेनि मन रुवायाे याे याे दाेहाेरि हेर्दा हेर्दै दुई लाई धेरै धेरै धन्यवाद छ

  • @mailimagar2314
    @mailimagar2314 Před 4 lety +2

    Reshama ji ko sabadhnai testow xa manai xune😥😥😥😍😍

  • @krishnakarki2389
    @krishnakarki2389 Před 4 lety +44

    "मेरो ब्यथा तिम्लाइ नि थाथेना
    छोडिगाथें मरेर गाथिना" उफ्फ
    पुर्ण सर साउण्ड सिस्टमलाई ब्यबस्थित गरौं कृपया।

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 3 lety

      हजुरहरुका अमुल्य माया सुझाब सल्लाह र आशिर्बाद प्रति आभारी छाै‌ ।आगामी दिनमा अझै मिठा मिठा लाेक दाेहाेरीगीतहरु प्रस्तुत गरिरहने छाै‌ । लकडाउनकाे पालना गर्नुहाेला आफु र आफ्नाे परिवार अनि समाजलाइ काेराना भाइरसबाट बचाउनका लागि र अफ्ठ्याराेमा परेकाहरुलाइ उद्धार कार्यमा हजुरकाे महत्वपूर्ण जिम्मेवारीकाे अपेक्षा गर्दछाै‌ ।धन्यबाद !!

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 3 lety

      czcams.com/video/EKS-CsAOoZo/video.html

  • @BirajTamangofficialchannel

    हैट शरीर नै जिरिङ् जिरिङ् हुने शब्द रेशम निर्दाेष र सीता परियार जिकाे❤️❤️❤️❤️

  • @dilanathghimire2885
    @dilanathghimire2885 Před 4 lety +5

    नमस्ते ।सलाम ह्जुर हरु सब लाइ।।गीत र सब्द हरुको मार्मिक प्रस्तुतिले मन पग्लियो।।अर्को जुनि छ भन्ने सुनिछु।रहिछ भने म तिम्रै हुनेछु । आसु नै झरे हेर्ने दर्सक का पनि

  • @samalove8820
    @samalove8820 Před 4 lety

    अती मार्मिक शब्द तेस्तै सुमधुर स्वरका धनीहरू 💑💑🎤🎤🎤🎤

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +6

    सारै नै मन छुने रेशम निर्दोष सर को गित को शब्द ले भाबुक हुन्छु म जैलेनी सीता परिवार निर्दोष सर दुबई जाना लाई बधाई तथा शुभकामना ।

  • @लोककोसेलीलोककोसेली

    गित मा भयनि एति मार्मिक टुक्का त आजा सम्म सुने को थियन कति भावना मा डुबेरा गाउनु भो साच्चिकै प्रेम थियो किया जस्तो लाग्ना थालो रेसम दाजु सिता दिजु लाई धोका दियको त होइन नि 21 चोटि भयो हेरेको अझै हित मोरेको छैन

  • @dalpunmagar5857
    @dalpunmagar5857 Před 4 lety +2

    धेरै शब्द्ले मन छोयो वा रे वा रेशम निर्दोश्😍😍😍

  • @bijaysunar9213
    @bijaysunar9213 Před 4 lety +2

    अहिलेसम्म पाच पटक हेरिसके तर पनि अझै हेरिरहन र सुनिरहन मन लाग्छ साच्चै मनै छोयो

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 Před 4 lety +82

    4 पटक हेरि सके मन बुज्दैन इन्द्रेणी मा ल्याउनु परो यो जोडी लाइ Plz

  • @diwakarparajuli5785
    @diwakarparajuli5785 Před 4 lety +1

    सबै भन्दा पहिले sound मा सुधार गर्न पर्ने देखियो अनि बैनी हरु को स्वर अलि बेसुरा होकि जस्तो पनि सुनियो सायद sound ले गर्दा पनि होकि तर सब्द त मन छुने छन अँखा रसाउने छन रेसम you have wonderful creation 👍️

  • @pradeepmagar4802
    @pradeepmagar4802 Před 4 lety +6

    रेशम दादा कुन शब्दले सम्मन गरौ कुनै शब्द छैन हजुर को हरेक यपिसोत हेर्छु यक्दमै मन छुन्छ सलाम छ हजुर लाई साङितिक छेत्र मा धेरै धेरै सुभकामना हजुर लाई🎤🎤🎙️🎙️👈️👏👏

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @bimalapandey4151
      @bimalapandey4151 Před 4 lety

      Nice

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 4 lety +2

    फेरि डोहोर्याएर हेर्दैछु कहाँनेर कति व्होट कस्ले कस्लाई फिए त?😁😁😁यहि हो गोलि सहन सकिन्छ मायाको तिर सहन सकिन्न भनेको

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 Před 4 lety +6

    साच्चिकै आँसु आउदो रहेछन त्यसैमाथी रेशम निर्दोषको स्वर र अत्यन्तै मार्मिक शब्दहरु सुन्दा।

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 Před 3 lety +1

    Katttttttiiiiii raaaaammmmmmrrrrrriiii swor ki dhani baini ko lagi taalii 👏👏👏👏

  • @munashrestha3594
    @munashrestha3594 Před 4 lety +5

    मनको रहर मनैमा सेलायो भाग्यले नि हाम्लाइ नै खेलायो।सारै राम्रो शब्द र स्वर

  • @user-tw3eh2ub2y
    @user-tw3eh2ub2y Před 4 lety +2

    अहिलेसम्म दोहोरी गितहरुले मन छोएको थिएन तर यो दोहोरीले त मन मात्रै छोएन मन लाई धक्का दिएर अँखा बाट निस्कियो साच्चिकै सङ्गीत भनेको जिबनमा एउटा सरिरको पाट रैछ भन्ने प्रमाणित भयो आजा मलाई धन्यवाद हाल 🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @mamatakhatri4366
    @mamatakhatri4366 Před 4 lety +7

    रमेश निर्दोष मेरो मन पर्ने लाइभ दोहोरी गायक मिठो शब्दको चयन गर्न सक्ने क्षमता भएका साथै सीता परियार दिदिको मैले पहिलो भिडियो हेर्दैछु मन छोयो ।

  • @SangamLM10
    @SangamLM10 Před 3 lety

    मनका कुरा बेलैमा नभन्दा।।।। धन ठूलो भो तिमिलाइ म भन्दा।।।उत्कृष्ट प्रस्तुती ।।

  • @harkamagar180
    @harkamagar180 Před 4 lety +4

    गित को कुरा गितै मा सिमित भनिन्छ तर बास्तबमा गित को शब्द लाई नियालेर भाबमा डुबियो भनी सार्है भावुक हुन पुगिन्छ यसरिनै सोयम म आफै पनि रोएको छु दोहोरी गाउदा गाउदै दुई चोटि सम्म रेसम दादा को शब्द अतिनिनै मार्मिक हुन्छन सम्मान गर्दछु म उहाको कला लाई

  • @Rajan_subedi
    @Rajan_subedi Před 4 lety +3

    केटाकाे शब्द मा दम छ शुभकामना छ।
    केटिकाे नखरा बढि भयाे गाउदा गाउदै रुने याे खास कलाकार काे कला वा क्षमता भित्र पर्दैन है रुने र कराउने ......
    बाकि ठिक छ अझै सफलताको शुभकामना छ

    • @sitapariyar5000
      @sitapariyar5000 Před 4 lety

      Rajan Subedi सर धन्यवाद सुझाबको लागि हजुरलाई

    • @shivabk6432
      @shivabk6432 Před 4 lety +1

      गित को शब्द मा दुबेर गाउदा हास्ने रुने हुन्छ नै हजुर ले यस्तो भन्नु लोक सङ्गित लाइ अपमान गर्नु हो धन्यवाद।।

  • @KeepItSimple7377
    @KeepItSimple7377 Před 4 lety +15

    प्रत्येक शब्दले छोयो । एतिहासिक दोहोरी । वा वा । म रेशम निर्दोषको ठूलो फ्यान हो ।

  • @Anticorr318
    @Anticorr318 Před 4 lety +1

    रेशम ले गाउँदा दुइ पटक आँशु झार्यो !पहिलो सिता परियार संग र दोश्रो दिपिका संग,मार्मिक शब्द र वास्तविकतालाई उजगार गरेर गाएको गीतले अन्तर आत्मामा छोए पछि आँशु आफै झर्दो रहेछ !

  • @acb1217
    @acb1217 Před 4 lety +2

    राम्रो रेसम निर्दोस दाजुको सोरै मोहनी लाउनी छ अनि शब्द पनि उस्तै मार्मिक छ दोहोरी दुबैजनाको

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 Před rokem +1

    सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ

  • @nabinapaudel4124
    @nabinapaudel4124 Před 4 lety +20

    सारै मन छुने शब्द प्रयोग गरेर गाउँनु भयो रेशम निर्दोष भाई र सिता बैनि ले सधै सधै भरि यसरिनै प्रगति का पाहिला अगाडि लम्कि राखुन।

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @jhanshrestha
    @jhanshrestha Před 3 lety +1

    गायक गायिका गितकाे लय शब्द एकदमै राम्राे छ तर साउन्ड सिस्टम चाहिँ कति नै भएन गित सुन्न नै खल्लाे भयाे

  • @binabashyal7758
    @binabashyal7758 Před 4 lety +4

    निकै मन नै रुवाउने शब्द साह्रै मन छोयो मेरो नि 😍😍😍

  • @लोककोसेलीलोककोसेली

    आज स 51 चोटि भयो हेरेको यो गित टेरिङ मा जानु पर्ने हो तर किना गयना मलाई जुवाफ चहियो पुरना अधिकार ज्यु या रेसम निर्दोष या सिता परिवार मलाई जुवाफ चाहियो नत्र भनि इतिहास मा एस्तो दोहोरी यो पहिलो पटक हो हामि सधै तल हुनु पर्ने हो मलाई जुवाफ चाहिन्छ रेसम निर्दोष सरिता पुरना दाजु

  • @chandrashahi7464
    @chandrashahi7464 Před 4 lety +2

    मेरो अस्तु राखे है मिलाएर ...कति मार्मिक शब्द छ म बोल माया सुनेर रोएको थिए पहिलो पट्क यो गीत ले दोस्रो पट्क रुने बनायो

  • @manbahadurmagar613
    @manbahadurmagar613 Před 3 lety +1

    निकै मनछुने गित छ रमेश जि

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +33

    रेसम निर्दोस को गित मन पराउने जति यता हाजिर हौ !

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial  Před 4 lety +100

    नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @annapurnaentertainment1727
      @annapurnaentertainment1727 Před 4 lety +3

      अर्को शृंखलामा साउण्ड मा ख्याल गर्नुहोला दाई

    • @rimamalla9366
      @rimamalla9366 Před 4 lety +2

      resamko dohori vanesi muntale tekera herinxa.. bainiko testai ramro tara sounle distap garyo

    • @diwangurung5913
      @diwangurung5913 Před 4 lety +1

      यो जोडिको live दोहोरि हेर्न मन लायो

    • @shilakc6228
      @shilakc6228 Před 4 lety

      Dai suman khadka ko pani launu paro

    • @birbahadur3901
      @birbahadur3901 Před 4 lety +1

      रेशम निर्दोष / सीता परियार बहिनी लाई फेरि अगिल्लो बसाईमा पनि दोहोरीमा ल्याउनु होला धेरै धन्यवाद ।।।

  • @parkashacharya2881
    @parkashacharya2881 Před 4 lety +3

    रुन्न भन्दा पनि आँखा रसाइ हाल्ने रेसम निर्दोस जि को शब्द अनि आबाज लाई कसरी धन्नेबाद दिउ सिर हजुर सङ्ग यक पल्ट मेरो भग्गे ले जुराय अबस्य भेट्ने छु

  • @chandrabc9929
    @chandrabc9929 Před 4 lety +1

    Dhari ramro dada &dade dhoari

  • @IshworSinghMusic
    @IshworSinghMusic Před 4 lety +8

    उत्कृष्ट लाइभ दोहोरी हाम्रा अनि राम्रा मान्छे हरुको

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety +1

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

    • @sitapariyar5000
      @sitapariyar5000 Před 4 lety

      Thank you mama

    • @munalbista6253
      @munalbista6253 Před 4 lety

      '
      p@@SitaPariyarOfficial g

    • @munalbista6253
      @munalbista6253 Před 4 lety +1

      t

  • @saraswotidhital578
    @saraswotidhital578 Před 4 lety

    Yo dohori haray ra asu thamani sakina heart touching dohori presents garnu vayo thanks

  • @laxmangiri1114
    @laxmangiri1114 Před 4 lety +42

    सीता परियार र रेशम निर्दोष काे स्वर मा यहि भाका मा पुनः अर्को कुनै स्तरीय स्टुडियोमा लाईभ सुन्न मन छ।

  • @bibashthapa8285
    @bibashthapa8285 Před 4 lety +1

    धेरै राम्रो छ अगाडि बड्दै जानू र मेरो दाइ छोरा नि रैछ बाबू तिमिलाइ पनि धेरै धेरै शुभकामना

  • @shervlogg
    @shervlogg Před 4 lety +16

    जहाँ रेशम जी त्यहाँ आँसु का भेल,
    अति मन छु ने शब्द शब्द का खेल!
    जब लाग्यो राम्रो खुशी लाग्यो मनमा
    सफल जीवनको शुभ कामना !!

  • @ramukaka8912
    @ramukaka8912 Před 4 lety +1

    कति राम्रो

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 4 lety +3

    हामी सुन्ने लाई कस्तो गह भरी आँसु भयो एकले अर्कालाई प्रहार गर्दा आँसु त्यसै बग्छनि

  • @shayaneelucy6777
    @shayaneelucy6777 Před 3 lety +1

    कति मार्मिक ,मनै भक्कानियो!साउन्ड बिग्रेर नत्र विउज एक्दम बड्ने थियो!

  • @lokeshhsb450
    @lokeshhsb450 Před 3 lety +5

    गीत सुन्दा सुन्दै आँखा बाट धेरै आँशु बगेछ
    थाहै भएन साथी हरुले जिस्क्याउँदा पो थाहा भयो

  • @khumabhandari4677
    @khumabhandari4677 Před 4 lety +1

    Yati ramro geet raa kalakarko ramro prativa lai music set le begryo 💝💝💝💝👌

  • @sumimagarofficial
    @sumimagarofficial Před 4 lety +19

    आहा रेशम निर्दोष जि को म जस्तै मरिहत्ते अर्ने दर्सक स्रोता हरु हाजिर हुम है।मन भक्कनियो हजुर अत्ति मार्किम्❤️❤️❣️😥🙏🎧️🎤

    • @RojHero901
      @RojHero901 Před 4 lety

      म पनि हो फ्याउरि

  • @rajendrasaud
    @rajendrasaud Před 4 lety +1

    मन नै भक्कानियाे मेराे त रेशम निर्दाेष काे स्वरकाे बिग फ्यान म

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @thakurghimire8330
    @thakurghimire8330 Před 4 lety +10

    सलाम छ हजुर हरु लाई मेरो ज़िन्दगी संग मेल खाने र मन छुने दोहोरि प्रस्तुति गर्नू भयको मा

    • @bijaygiri6196
      @bijaygiri6196 Před 4 lety +1

      हाे र बिचार रुनु भयाे हाेला

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 Před 4 lety +3

    जति हेरे सुने तेतिनै सुनुम सुनुम लाग्ने गित एकदम धेरै राम्रो लाग्यो मलाइ पनि यो गितले भाबुक बनायो भाका तेतिकै राम्रो सब्द सबै राम्रो लाग्यो

  • @subhamgajmer7924
    @subhamgajmer7924 Před 3 lety +1

    sarai mann paro. . mero mann xuyo Resham dai. . ❤❤
    dherai dherai badhai xa... yesarinai aghadi badnu hola. .

  • @uttamacharya4912
    @uttamacharya4912 Před 4 lety +5

    यो जोडीलाई इन्दणीमा निमन्त्रणा गरन कृष्ण !

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Před 4 lety +1

    आदरणीय दाइ प्रकाश सुनार पर्बतेले दाइले सधै यही भाकामा गित गाउनुहुन्थ्यो आज उहाँकै याद आइरहेको छ❤️❤️❤️

  • @mekhsambhandari3893
    @mekhsambhandari3893 Před 4 lety +4

    यो जुनीमा न पाए साथ मोरे पछी नदिन नरात

  • @opponepal8782
    @opponepal8782 Před 4 lety +1

    Dherai ramailo dohari aaha kati manparyo suni rakhum hune

  • @mlsuppliers1427
    @mlsuppliers1427 Před 4 lety +4

    keep it resham dai u r pricious personality and property of baglung galkot🙏🙏🙏

  • @user-lo6oh5xe7x
    @user-lo6oh5xe7x Před 4 lety +1

    रेशम निर्देश सरले दोहोरी गायसि शब्दले नै मन रुवाउ छ

    • @SitaPariyarOfficial
      @SitaPariyarOfficial  Před 4 lety

      नमस्कार । प्रत्यक्ष दाेहाेरीमा यति धैरै भावुक बनेर गाइएकाे याे विरलै गीत मध्येकाे गीत हाेला ।गीत मन पर्याे भने लाइक ,कमेन्ट ,शेयर र सब्सक्राइब गरिदिनु हुनका लागि अनुराेध गरिन्छ।धन्यबाद

  • @pabisara4392
    @pabisara4392 Před 4 lety +3

    जान्ने बुझ्नी थियुनी म भन्दा किन टाेडयाे पवित्र सम्बन्ध निर्दोष भाइ को शब्द वाउ मलाई पनि गाउन मन छ एक चाेटि

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 Před 4 lety +1

    सारै मार्मिक शब्द हरु मा दोहोरी गाउनु भयो आफू हरु पनि रुनु भयो मलाई पनि रुवाउनु भयो रेशम को त म हरेक गीत हरु सुन्छु सीता को पनि आज सुनियो दुबै को शब्द ले मन छोयो आँखा रसायो मलाई लाग्छ सीता को बिगत याद आए जस्तो अनि कसैलाई खुब माया गर्नु हुदोरहेछ कि जस्तो मन को कुरा खोल्न नसकी रहेको बेला एक्कासी आज गीत बाट नै सम्जिनु भए जस्तो लाग्यो हुन सक्छ यो मेरो सोचाइ फरक गलत होला मन मा लागेको भनिहाले मन नदुखाउनु होला है सीता जि

  • @user-vj5dt4zy6v
    @user-vj5dt4zy6v Před 4 lety +4

    hamro Baglung kalako khane ho bhaner ucha ustharka sab haru bata chinaune reshm daju lai salam 2janakai ramro t sabda geet aayat dherai din pxi aakhaa rasayo😂😂😂💘💘lop u alll