New nepali hudkeuli deuda song ''RILIRISAMA'' रिलिरिसम Lauke damai/khagendra neupane/laxmi acharya
Vložit
- čas přidán 29. 05. 2022
- #LaukeDamai#
#KhagendraNeupane#
#LaxmiAachary#
🎶 Audio Credits:-
♪ Song:-
''RILIRISAMA'' रिलिरिसम
♪ Singer:-
lauke damai/khagendra neupane/laxmi aacharya
♪ Lyrics :-
khagendra neupane
♪ Music/Composer :
khagendra neupane
♪ Arranger | Guitar Work:-
Ramesh Century
♪ Recordist:-
Gobinda parajuli
Sagar bajurali
♪ Mix | Master:-
khadak bajurali
♪ Studio:-
Mala shree
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreography | Direction:-
Khagendra neupane
🎬️ Cast:-
Lalit bishokarma
Ibsal sanjayal
Dibes shahi
🎬️ MUA:-
🎬️ Production Manager:-
Mim Bahadur shahi
🎬️ Work Station:-
CK Nepal Media
🎬️ Color Grading | Edit:-
Jeevan Century
🎬️ Cinematography:-
Marubhumi narayan
🎬️ Art Deginer:-
🎬️ Poster Desginer:-
Jeevan Century
🎬️ Dance Group:-
🎬️ Asst. Director:-
🎬️ Special Thanks:-
© & ℗ Khagendra Neupane
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
........................................Thanks......................................... - Zábava
धेरै दिन पछि यो गितको खोजीपुरा भयो
हाम्रो कला हाम्रो पहिचान सुलोट छ
कुनै कमि छैन छत लौके दमाई को कमि छ। लौके दमाई को र्सोग मा बास होस
रिलिरिसमका सम्पुर्णलाई बदाई
बधाई तथा शुभ धेरै राम्रो अभिनय
सारै राम्रो हाम्रो सस्कृती संरक्षण गर्नु भयको मा खगेन्द्र न्यौपाने लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाइ यो गीत एउटा कहिलै नमर्न इतिहास हो।
बधाईछ सम्पुर्ण टिम लाई गित यकदमै राम्रो बनेको छ सबै भन्दा मन पर्ने मोडेल बैनी हो मलाई बैनी संग मेरो पनी ठुलो इछ्या छ भिडियो खेल्ने
Wow dami👍️👍️👍️👍️
सके करोडको नत्र लाखौंको Views मा पुगाऔ यो सुन्दर गीतलाइ❤️❤️❤️❤️❤️
धन्यवाद खगेन्द्र काका र सम्पूर्ण टिम लाइ
आहा मीठो देउडा गीत बधाइ छ सम्पुर्ण टीम लाई ।गीत मीठो बनेको छ ।सबैले माया गरिदिनुहोला ।🙏❤️💃🏼🇳🇵
सफलताको शुभकामना प्यारो मुन्छे💝💝💝💝♥️
सार्है राम्राे मौलिकता छ
Wow damii
cong all tim laii
Badhai x alll team lai
नमस्कार मायाको अपेक्षा छ। सहिद धन्यवाद
अाहा कति राम्रो बधाई छ सबैलाई
'हार्दिक बधाई अनी सफलता को सुभकामना।
आहा! मनै जुरमुराउने यस्तो गीत पो हुनु पर्छ लौके दमाई लाई सम्मान छ।
nice songs thank you all tems
Legend श्री लौके परीयार को शरीर मात्र मरेर गएको हो। हाम्रो मन मुटुमा जसरी बस्नुभएको छ त्यहाँ बाट कहिल्यै मर्नुहुनेछैन। यती राम्रो लोकल देउडा गीत बनेको छ यो गीत को सम्पूर्ण टिमलाई शुभकामना साथै धेरै माया ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏
Rrrra!!!!!\
\\
nice
Nice♥️♥️
हेर्नलाई आतुर भैरा छ
Saraii ramro
आहा अती सुन्दर गीत
हाम्रो सस्कृति, स्वर्गमा बास होस लौके दाजु
हार्दिक शुभकामना साथै भाबि दिनमा अँझै प्रगतिको कामना
अति मार्मिक अनि समय सान्धार्मिक
गित गर्नु भएको छ अनि म्युजिक भिडियो पनि उति नै राम्रो छायांकन गर्नु भएको साथै
स्वरका धनी र कर्णाली अञ्चल लोक संगितका राजा आदरणीय दाजु लौके परियार ज्युलाई हार्दिक श्रद्धाञ्जली अर्पण ब्याक्त गर्दछु
dami
व्वि
व्व्जुउइ
भिडियो को अगाडि स्व लौके दमाई को सम्बेदना लेखेको राख्नु पर्ने जस्तो मलाइ लाग्छ।अरु सबै राम्रो छ यक दमै मार्मिक देउडा गित लाग्छ ।मौलिक भासा मा आधारित छ साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को सुभकामना🌹🥀🌹💐🌷❤️💓💔
लौके दमाई प्रति हार्दिक सर्दान्जली सपुर्ण टिम लाई सफलता कोसुभकामना।
धेरै राम्रो अभिनय अनि हाम्रो सास्कृती
😍😍😍😍😍😍😍😍😍😍
Wow
बधाई छ सम्पूर्ण टिम लाई
बूवा को स्वर दूई गीत पछी कीन हटाउनू भयको हो खगेन्द्र सर जानकारी पाऊन सकिन्छ होला
धन्यवाद सम्पुर्ण टिम लाइ र आगामि दिन हरु मा पनि सम्झिनुहुनेछ भन्ने आस छ कर्णाली का पुराना र राम्रा गित सधै माया गर्नैछै
Nice song congratulations all off you
Very nice song
Nice
आहा!! सुनौ सुनौ लाग्ने गीत सफलताको शुभकामना
😭😭❤️❤️❤️❤️❤️❤️❤️
आाहा कति राम्रो गित हाम्रो खगेन्द्र र लौके परिवार अनि हाम्री लोग प्रिया सोर कि धनी Laxmi acharya दिदी लाई धेरै धेरै धन्ये बाद
nice song
अती राम्रो भाका लोक गितको❤️❤️
सारै राम्रो जति सुने पनि सुनिरहौ लाग्ने सम्पुर्ण तिम लाई सफलता को सुभकामना
Nice song
आहा ! अहिले सम्मकै उत्कृष्ट लय तथा भाका लाग्यो, झन Lauke damai को स्वरले झन मन छोयो, Lauke damai को फोटो पनि कतै राखिदनिु भा भए भिडियो अझैं कति राम्रो हुन्थ्यो र उहाँप्रति सम्मान पनि हुन्थ्यो ।
जे हाेस याे गीत अस्याध्यै राम्राे छ, मैले शेयर गरे है ।
हार्दिक बधाई छ सम्पुर्ण तिम्लाइ अनि लौके दमाई लाई हार्दिक श्रद्दान्जली ❤️🙏
लौ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना आगमि दिनमा सुभकामना
Wowoowwo
Great 👍🏻 song
सम्पूर्ण रिलिरिम का टिमलाई हार्दिक भारी सुभकामना गित ले सोचे जस्तो सफलता मिलोस अहिले को भिडियो चाहिँ केही परिवर्तन भएको छ
अति मिठाे भाका जय नेपाल 🇳🇵🙏❤️❤️
Very nice song and miss you baje
Congratulations all team
Nice video and song
मार्मिक शब्द अनि समुधर स्वारका धनी स्वा: लाैके दमाई प्रती समाबेदन। याे गित कार्णलि का कुना कुनामा सर्व अक्षरले लेखी याेस्। निर्माण टिम लाई सफलताकाे शुभकामना ❣️❣️💐💐💐
Wow गित यस्तोपो हुनुपर्छ । बधाई छ सम्पुर्ण टिमलाई।
I was waiting.
♥️♥️♥️
आहा!! कस्ताे मन छाेयाे सुनाै सुनौ लाग्ने गीत सफलताको शुभकामना
Daju❤️❤️❤️
अति राम्रो मिठो बनेको छ र मौलिकता पनि सार्है राम्रो छ शुभकामना सबै टिमलाई❤❤👌👌👍👍🌹🌹
बदाई छ दादा हजुर लाई
आहा नीकै उत्कृष्ट गीत सँगै भिडियो पनि राम्रो बनेको छ ❣️❣️
सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद finally आज पुरा song सुन्न र हेर्न पाइयो।❤️
हुड्केउलि गित होश वा अरु गितमा ललित बिश्वकर्मा दाइको उत्कृष्ट प्रस्तुति रहन्छ। सबैलाइ बधाइ तथा शुभकामना
congratulation all team lai sathai bises ibsu lai dherai maya ani thap pragati ko suvakamana ❤️😊🌹
बधाई छ दाजु सम्पुर्ण टीमलाई साथै लौके परीवार मरेर गयपनी हाम्रो संगीत मा जीबीतै हूनूहून्छ
Very nice songs
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना❤️❤️
धेरै सम्झना स्व: बज्य लौके दमाई 😭😭
सम्जनामा लौके दमाइ
Supper
Woww, nice song.😍👌👌👌
Love this song congressional all team ..... kati ramro ...❣️❣️💝💝😍
Congratulations 👏🎉
Super
स्वर्गीय लौके दाइको कहिल्यै नमर्ने गित । उहाँको कला प्रती उच्छ कोटिको सम्मान ❣️
Nice performance 🙂 congratulations all of you 👍💕❣️
Amazing and pure tipical local karnali areas deuda..
आहा कति मिठो देउडा गित ❣️
Sai Ho lau daami daami दामी ❤️🇳🇵🙏
Congratulations all team❤❤
बधाई छ सम्पूर्ण लाइ
आहा अति मिठो अर्गानिक देउडा गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
nice
Nice 😘😘😍😍😍😍😍😍😍
WOW Nice performance and super culture
आफ्नो संस्कृति दर्साउने गीत बल्ल भेटियो धेरै मन पर्यो ❤❤❤
Nice song💜💜💜💜💜
धेरै धेरै माया डोटी - पुर्बीचौकी गा.पा. बाट
अनि Best wishes pyarii Ibsu
Overrated Acting is supp❤️
Dherai raamro git saarai man paryo ❤❤❤❤❤❤
राम्रो छ बधाई तथा सफलता पाओस् गीतले
हार्दिक बदाइ तथा सुभकामना सम्पुर्ण टिमलाइ
❤❤❤❤❤❤❤
लौ सबै लाई टीम बधाई छ
शुभम् कामये । सफलं भवतु :
धेरै राम्राे अभिनय
Nice performance, congratulations to team and heartly condolence to lauke damai.
aha khub niko🇳🇵❤️
बधाई छ संपूर्ण टिमलाई
Congratulation to the entire team for the wounderful video n heartfelt condolence to lauke damai
Namaste, I Love 💕 this song and this Hudkeli Bhaka...
Ramrox ho yogit