स्व. कमला गुरुङको लागि युकेको बिभिन्न संघ सस्था र् समाजबाट ७५ लाख ३१ हजर ५७२ अर्थिक सहयोग |

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • उच्च शिक्षा हासिल गर्ने र स्वर्णिम भविस्य निर्माण गर्ने परिकल्पना सिहित नेपाल बाट बेलायत आउनु भएको ४ दिनमा नै स्वाथ्यमा समस्य आई उपचारको क्रममा अल्पायुमा नै असामाहिक रुपमा निधन भएको स्याङ्जा बिरुवा गाउँपालिका-४ खुदी जुगे पानी का ३१ वर्षीया स्व: कमला गुरुङको लागि युकेको बिभिन्न संघ सस्था र् समाजबाट अर्थिक सहयोग ने रु : ७५ लाख ३१ हजर ५७२ स्व: कमला गुरुङको श्रीमान निराज गुरुङलाई हस्तान्तरण ।

Komentáře • 1