काजीमान थिङ किन गर्जिए? दशैँ सबैले मनाएर प्रसिद्ध भयो, ल्होछार पनि सबैले मनाए प्रसिद्ध हुन्छ
Vložit
- čas přidán 9. 09. 2024
- काजीमान थिङ किन गर्जिए? दशैँ सबैले मनाएर प्रसिद्ध भयो, ल्होछार पनि सबैले मनाए झन प्रसिद्ध हुन्छ
२८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा भएको वृहत सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय समिति सदस्य तथा भाषा साहित्य प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले यस्तो बताएको हो । दशैँ देशभर रहेका नेपालीहरुले मनाएर प्रशिद्ध भएको हो संघियता आए संगै नेपालमा सबै भाषा संस्कार संस्कृति र पर्व राष्ट्रिय पर्व भएकोले ल्होछार पनि सबैले मनाए प्रसिद्ध हुने थिङले बताएका हुन ।
अती सारै रामरो आसेङ ढोक गरे
भव्य भाषण लाग्यो जै तामसॉलिंग जै मंगोल मूलबासी👍🙏🧘🏻♂️🙏
Ek dam sahi lagyo kajiman thing sir big salute lasso fyafulla
Jay mongoll hoin jay tamsaling🙏🙏🙏🙏
Best Damphu dance
Lamjung ma pani aayara samjai dinu bhaya.kati ramro hunthyo
🙏🙏🙏 ।
Right sir,
❤❤❤❤❤ 5:50 🎉🎉🎉
Jaya Mongol all Nana jyo jyo laso fyafulla and now president system in Nepal and samabesi in singadarbar like saja fullbari but now like toribari in singadarbar
जातीय धर्म सस्कृती हो ल्होछार भनेको सरकारी सरकार ले मनौने हैन मान्ने हैन !
नमस्कार
Chhelang gau kaski gella ma parxa asyang lamjung ma haina sabai tamang jojo ale nana aga