मधु छेत्रीको भयो बिहे ।अब बिदेश जादै ॥ मधु सिन्दुर लगाएर अलिफ खानको मा पुग्दा हेर्नुहोस Madhu & Alif

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Komentáře • 508

  • @gyanupun8282
    @gyanupun8282 Před 2 lety +95

    कति राम्रो बिचार मधु बैनीको एकल महिला भएर यो समाज मा बाच्न धेरै गारो छ मधु बैनि लाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना 💐💐💐

  • @Himalayan_Tiger
    @Himalayan_Tiger Před 2 lety +195

    एक जना मुस्लिम नेपाली ले यसरी लोक दोहोरी गाएको देख्न पाउँदा साह्रै खुशी लाग्छ।

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry Před 2 lety +9

      हैट थरकिन तिमिलाई जरुरी पर्यो अलिफ दाजुभाई भनन ।

    • @harikadaka5297
      @harikadaka5297 Před 2 lety +2

      @@maheshmahesh-bq7ry p

    • @dineshchhetri6371
      @dineshchhetri6371 Před 2 lety +11

      मुस्लिम भन्दा पहिले उ पनि नेपाली नागरिक हुन है मित्र🇳🇵🇧🇭

    • @_emminowithoutl4995
      @_emminowithoutl4995 Před 2 lety +1

      @@maheshmahesh-bq7ry is he her husband?

    • @anilkunwar8846
      @anilkunwar8846 Před 2 lety +1

      मुस्लिम कटुवा हरु पहाडी छोरी चेली देख्नै हुन्न ,

  • @sairaskarki8798
    @sairaskarki8798 Před 2 lety +43

    छोरी लाई कहिले टाढा नराख्नु ल सेम म पनि हजुरको छोरी जस्तै समस्या बाट गुज्रेको हो हजुर को खुसी सङै छोरी 😭दुख सुरु नहोस्

  • @nirajpalpali6726
    @nirajpalpali6726 Před 2 lety +46

    वैवाहित सुखी जिन्दगीको अथाह शुभकामना मधु दिदी ।

  • @nabingurung4242
    @nabingurung4242 Před 2 lety +11

    मधु बैनिको स्पष्टता बोली अनि भनाइ हरु प्रती सम्मान गर्छु।वैवाहिक जिबन को शुभकामना मधु बैनि

  • @puspamagar5931
    @puspamagar5931 Před 2 lety +30

    दाम्पतिय जिबनको सुभकामना मधु यो भन्दा अगाडी जे जस्तो दुख सुख भोग्नु पर्यो त्यो भुलेर खुशिको बातो रोज्नु भएछ अब खुशिको साथ अगाडि बड्नु अलिफ र तपाईको साथिको नाता सधै राम्रो होस

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 2 lety +3

    अलिफ भाई लाई ठूलो सफलता मिलोस् फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना जय नेपाल जय पशुपतिनाथ कि जय जय जय

  • @prakashkarki180
    @prakashkarki180 Před 2 lety +41

    अलिफको अनुहार मा बिछोड पीडा खुलेयाम देखिन्छ all the best madhu g....

    • @sujatasandhya7949
      @sujatasandhya7949 Před 2 lety +3

      आँसु आको छ अलिफ को

    • @prembabushah1397
      @prembabushah1397 Před 2 lety +2

      right मैले पनि तेस्तै देख्दै छु

  • @dillilamsal8514
    @dillilamsal8514 Před 2 lety +37

    मधु बैनी को भावुक शब्द अनि नेपाली सोसाइटी मा हुने कुरामा १००% सत्य हो,बैनिलाई बधाइ साथै शुभकामना

  • @puspachapai2814
    @puspachapai2814 Před 2 lety +106

    बधाई तथा शुभकामना मधु जी लाई दाम्पत्य जीवन सुखमय बितोस ❤️

  • @indiraregmi7444
    @indiraregmi7444 Před 2 lety +54

    बधाई तथा शुभकामना मधु जि दाम्पत्य जीवन सुखमय हाेस ❤

  • @khemsunuwar7259
    @khemsunuwar7259 Před 2 lety +15

    हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना मधु बहिनी 👌🎁

  • @mankosathi9683
    @mankosathi9683 Před 2 lety +30

    नयाँ लोक दोहोरी साँझ खोल्नुभएकोमा अलिफ खानलाई बधाई छ । साथै मधु क्षेत्रीलाई बैबाहिक जीबनको शुभकामना छ ।

  • @tejtamang3185
    @tejtamang3185 Před 2 lety +7

    अलिफ दादाले सोचेको अाटेको सबै पूरा हुँदै जाअोस् शुभकामाना साथै सम्पुर्ण अग्रज कलाकारहरुलाई स-सम्मान अनि नमन छ।मधु दिदीलाई बैबाहिक जिबनको शुभकामाना।।।

  • @unnatinepal5208
    @unnatinepal5208 Před 2 lety +12

    धेरै धेरै धेरै बधाई छ गायिका मधु जी लाई।🌹🌷❤️❤️ दाम्पत्य जीवनको उतरो उत्तर प्रगति को शुभकामना 🌹🌷💐🍀🍀🍀🍀🌷🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹

  • @Nsp933
    @Nsp933 Před 2 lety +20

    मधु दिदी काे सँग बिवाह भएछ देख्न पाहे हुने""र साथै अफिल खान लाई बधाई छ शुभकामना छ नयाँ स्टुडियो खाेल्नु भएकोमा ।🙏

    • @devikakhadka2968
      @devikakhadka2968 Před 2 lety

      Madhu ddko Suresh khadka dai sang bihe vako ho hai tiktok ma X ddko idma

  • @rju419
    @rju419 Před 2 lety +4

    आलिक खान सङ्ग धेरै नाम जोडिएको मधु छेत्री चर्चा उतिकै राम्रो थियो वैवाहिक जिवनको सुभकामना।

  • @karnakhadka8074
    @karnakhadka8074 Před 2 lety +13

    o my god मन छोयो शब्द ले 🏆️🎖️🥁🎻🎺🎹🎸🎷🍍🍇🤩😍

  • @mayapyakurel3897
    @mayapyakurel3897 Před 2 lety +5

    कति राम्रो विचार मधु बैनी को अरु ले जे पनि भन्छ्न बैनी आफुले बातो बिराउनु हुँदैन

  • @minboby4794
    @minboby4794 Před 2 lety +10

    सुभकामना छ है मधुबहिनि बैबाहिक जिबनको लागि सुखद रहोस् हजुरको बैबाहिक जिबन

  • @riturt7020
    @riturt7020 Před 2 lety +29

    जान त जानू आलि सोचेर जानू मधु जि फ़ेरि दिल मायाको जस्तो दिन न आओस् किन हामी ले सोछे जस्तो हुदैन हामी नारी को मन कोमल हुन्छ बिश्वास छिटो गरिन्छ तर हामी माथी कति बेला बिश्वास घात हुन्छ भन्नी कुरा थाहा हुदैन

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +14

    सोचेँ झैं जिन्दगी अब त भयछ हैनर मधु जी, दाम्पत्य जीवन सुखी र खुसी होस,best of luck,

  • @debakishrestha2737
    @debakishrestha2737 Před 2 lety +8

    बधाई तथा शुभकामना मधु जि हजुरकाे मुहारमा सधैं यस्तै खुशी रहिरहाेस 💕💕❣️❣️😍😍🥀🥀💖💖❤️❤️🙏🙏🙏🙏🙏🙏

    • @ff44488
      @ff44488 Před rokem

      अब उसको देश गएर उताको मुसलमान मिले खोर्सानी युज गर्दा झन खुसि हुन्छ होला नि

  • @puspagurung7628
    @puspagurung7628 Před 2 lety +12

    मधु जि को कुरा सहि लाग्यो हो एउटा डिबोर्स भएर बस्ने नारी लाई एक्दमै फरक नजर ले हेर्छ्न भोगेकी छु म आफैले 😭😭

  • @py0u_xhpayeshrestha262
    @py0u_xhpayeshrestha262 Před 2 lety +48

    कती राम्रो हो के बिचार मधु दिदी को 🙏🙏🙏

    • @dilipabhinash1740
      @dilipabhinash1740 Před 2 lety +1

      Congratulations ❤️❤️❤️💗💗 happy married life successful 🎊👏🥳🎉

  • @arpanghale1641
    @arpanghale1641 Před 2 lety +3

    सबैभन्दा लोकदोहरी क्षेत्रका बादशाहा राजु परियार ज्युको भ्वाइस अनि प्रसान्लिटि अत्यन्तै दमदार अनि राम्रो ।।

  • @kalpanarai4675
    @kalpanarai4675 Před 2 lety +5

    मधु बहिनी लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🌹🙏🌹 बैबाहिक नयाँ जिबनको अग्रिम शुभकामना । 🍄🍄🍄💕💕💕💕💕💕

  • @apsarakc1747
    @apsarakc1747 Před 2 lety +12

    धेरै धेरै बधाई छ मधु बहिनिलाई र जस्ले मधु बहिनिलाई हात र साथ दिनुभयो उहाँलाई पनि
    कति राम्रो बिचार नारीको सम्मान गरेर साथ दिनुभयो जिन्दगी सफल सहज र सुन्दर बनोस्।

  • @ranjitjmsk5337
    @ranjitjmsk5337 Před 2 lety +28

    मधु दिदी काे बिचार महान छ। 🙏🙏🙏🙏

  • @harkagurung5399
    @harkagurung5399 Před 2 lety +2

    बधाई तथा शुभकामना मधु बहिनी ।फुलोस फलोस सुख छाओस अबदेखि जीवन भर सुख र खुसी आनन्द होस ।

  • @jeetendrajoshi2090
    @jeetendrajoshi2090 Před 2 lety +3

    बैबाहिक जिबनको लाखौं लाख शुभकामना मधु दि।।♥️

  • @milanphuyal2709
    @milanphuyal2709 Před 2 lety +5

    वैवाहिक जिवनको शुभकामना मधु क्षेत्री दिलाई

  • @user-xd8fw7vc2h
    @user-xd8fw7vc2h Před 6 měsíci

    Kati knowledge able kura madhu ko , talent manis , madhu sis le boleko kura Akdam 10o/ sahi r mitho r society ma vako kura ho

  • @arpanaadhikari283
    @arpanaadhikari283 Před 2 lety +13

    अलिफ दाइ त रूनु भयाे जस्तो छ त बाइ 😍😍

  • @radhikashrestha9038
    @radhikashrestha9038 Před 2 lety +3

    दाम्पत्य जीवन को सफल कार्यकाल को शुभकामना मधु बहीनी

  • @durgakarki6323
    @durgakarki6323 Před 2 lety +3

    बधाई तथा शुभकामना मुधु जि दम्पती जीवन सुख मय बितोस्

  • @sudhansony8808
    @sudhansony8808 Před rokem

    saroi ramro ani mitho geet ani tukka haru hjur haru saboilai suvakamana

  • @kusumsunar6732
    @kusumsunar6732 Před 2 lety +1

    sahi kura garnu vo madhu miss 👌👌👌👌👌👌👌👌👌💕💕💕💕💕💕👍👍👍❤️❤️❤️

  • @m.s7900
    @m.s7900 Před 2 lety +2

    मधु लाई बिवाहको धेरै धेरै शुभकामना,सधै खुशी रहनुस,र अलीफलाई पनी स्टूडियोको शुभकामना

  • @ramchhetri5330
    @ramchhetri5330 Před 2 lety +1

    Alif दाई कती नरबस हुनु भाको,🥺

  • @bambahadursamal8372
    @bambahadursamal8372 Před 2 lety +2

    हार्दिक बधाई मधु दिजु सफल दाम्पत्य जिवनको शुभकामना ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Před 2 lety +1

    कलाकार मधु बैनीको नया दाम्पत्य जीवन सुखमय आनन्दमय र सफल बन्न सकोस धेरैधेरै शुभकामना छ ।

  • @nirmalaadhikari381
    @nirmalaadhikari381 Před 2 lety +1

    मधुलाई धन्यबात राम्रो होस

  • @supriyasangpang8810
    @supriyasangpang8810 Před 2 lety +6

    बैबाहिक जिवनको अनेकों शुभकामना ംം

  • @narayangurung3944
    @narayangurung3944 Před 2 lety +19

    Congratulations Madhu.
    Best wishes

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +2

    सोचेझै जिन्दगी रैनछ त बहु चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको बरदान हो

  • @maikaesthanonlinetv7508
    @maikaesthanonlinetv7508 Před 2 lety +1

    राजु सरकाे शब्द कडा

  • @sitasharma1944
    @sitasharma1944 Před 2 lety +9

    कलाकार हरु लाई त तेति गारो हुन्न होला एकल भये पनि हजार साथी हुन्छन हामी जस्तो एकल नारिलाई निकै गारो हुन्छ कसै शीत केही काम को सिल्सिला मा बोले पनि तोत येस्तो उस्तो भन्नी कुरा काट्नी पाइला पाईला मा अग्नि परिक्षा दिन प्रछ सेलिबृटि एकल मैला र हामी जस्ता माथी हेर्नी नजर फरक छ जे होस राम्रो होस नयाँ जीवन खुसी हलि होस मेरो होस नहोस सबै को जय होस

    • @bipanapun9195
      @bipanapun9195 Před 2 lety

      Ho ni sita ji maile ni bhogdai aairaxu kati paap sochxan naramro najarke herxan kasai sanga bolna ni hunna tyo ta tehi sanga salkeki xa kyaa ho bhanxan 😭😭😭 sarai pida hunxa yasto kurale k garnu bachaa ko lagi bhayani bachna parne rahixa

    • @sitasharma1944
      @sitasharma1944 Před 2 lety

      @@bipanapun9195 तेस्तै हो सिस हामि नारी लाई नारी प्रधान देश भन्छ एकल नारि लाई हेर्नी नजरिया गलत छ राम्रो लाउन हुन्न राम्रो लाये कोसित पल्के कि छ बोले तेसै शीत लागि तेहि हेर्नू न मेरो आर्को कमेन्ट मा मसित बिहे गर गरे के म बिहे गर्छु भन्दै आको छुर तेसरी हेप्छन बोली पिच्छे ताना जिउन कसै गरि दिन्नन कोई कोई नारी ले गर्दा हामी सोजा साजा नारी लाई पनि हेर्नी नजरिया गलत गर्छन जे छ तेसै मा खुसीले बस्न पनि दिन्नन गारो छ कोई कोई भिडियो मा कमेन्ट गरो पुरुष जुको झै लाउछ्न

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 2 lety +3

    मधु जि लाई दामपत्य जीवन को हार्दिक शुभकामना । आगामी दिन शुखमय होस । खुसी लाग्यो

  • @bimalaacharya7884
    @bimalaacharya7884 Před 2 lety

    एकदमै मन छोयो मधु दिदि को कुरा ले तपाईं को यो नयाँ जीवन मा खुसी नै खुसी मिलोस् ।

  • @anitachapagain4136
    @anitachapagain4136 Před 2 lety

    मधु दिदी ले गीत गाउन छोडेको भन्दा सारै मन रुयो मेरो । दिदी दाम्पत्य जीवन को सुभकामना । जा बस्नु हुन्छ खुसी भएर बस्नु होल।

  • @aanandaruchal1901
    @aanandaruchal1901 Před rokem

    धेरै२ बधाई छ मधु जि
    र राजु दाइ शिला दिदि अलिफ दाजु
    नमस्कार सारै राम्रो सोच बिचार हुनु भएको तपाइ हरु

  • @anitanepali2729
    @anitanepali2729 Před 2 lety

    अफिल लाई बदाइ अनि मधु जि ले गर्नु भएको कुरा धेरै साधार्बिक लायो साच्चिकै डिबोस गरेर बसेका नारिहरुलाइ हेर्ने हाम्रो नजर धेरै असहये छ

  • @raazgrg458
    @raazgrg458 Před 2 lety

    Baiwahik jiwan ko shubhkamana madhu jyu

  • @anishtamang4480
    @anishtamang4480 Před 2 lety +4

    बैबहिक जिबनको धेरै धेरै शुभकामना मधु दिदि

  • @shanjushakya3904
    @shanjushakya3904 Před 2 lety +9

    congratulation di...happy married life both of u love u...

  • @sitasharma1944
    @sitasharma1944 Před 2 lety +60

    मेरो श्रीमान सोर्ग😭😭😭 लोग मा जाँदा😭😭😭 र 4 साल को नानी लाई लियेर जोव गर्न जाँदा पनि तेस्तै भन्थे😭😭😭 😭😭😭पोइ खाई मैले खाको त हैन😭😭😭 मेरो किस्मत मा तेस्तै लेखे को थियो तर पनि जोव😭😭😭😭भन्नी र मेरो पर्स्नल घर समेत खोसेर😭😭 मलाई घर न घाट 😭😭को पनि बनाउन खोजे😭😭😭 म हिम्मत हारिन र आज पनि डाटी राखे कि छु😭😭 जति डटे पनि एकल मैला माथी सारै नराम्रो नजर ले हेर्छन 😭😭😭😭😭😭😭😭

    • @shashithakuri2836
      @shashithakuri2836 Před 2 lety

      Ma sang bihe garam na ta

    • @limbudirdharat8259
      @limbudirdharat8259 Před 2 lety +2

      himmat naharnush Sita ji aghi badnu hola kehi apthyaro pare jiban ko goreto ma malai samjhanu hola,ma sahyog garaula,from hongkong

    • @sameerkhatri1672
      @sameerkhatri1672 Před 2 lety

      Di hajur saga bolna man lagyo malai milxa vane nbr and fb nbr dinu na please 🥺

    • @sitasharma1944
      @sitasharma1944 Před 2 lety +2

      @@shashithakuri2836 एहि त हो एकल मैलालाई हेर्नी नजरिया तिमी पनि त तेस्तै रैछौ

    • @shashithakuri2836
      @shashithakuri2836 Před 2 lety +1

      @@sitasharma1944 najariya kasari galat vayo sharma ji

  • @yuriashim
    @yuriashim Před 2 lety +1

    raju sirko sabdai kafi xa mutunai chhoyo🙏🙏🙏

  • @sreejanathapa4727
    @sreejanathapa4727 Před 2 lety +2

    मधु को गित सुन्दा मलाई रुन मन लाग्छ

  • @gitashahi8853
    @gitashahi8853 Před 2 lety

    कति महान सोच छ दिज्जु हजुरको सोचाई जस्तै हाम्रो समाजको पनि सोच, बिचार बद्लिएको भए कस्तो हुन्थ्यो होला हाम्रो समाज, हाम्रा छर छिमेकिहरु❤️❤️❤️👈️🙏🎵🎵

  • @ramitathapa9656
    @ramitathapa9656 Před 2 lety

    बधाई छ मधु क्षेत्रीलाइ जिबन को दोस्रो अध्यायमा बाँकी जीवन सुखमय बनोस्💕

  • @shyamkrishna3275
    @shyamkrishna3275 Před 2 lety

    तपाईं मेरो लागि एक असल उत्कृष्ट नारी अर्थात सङर्श्सिल् नारी हार्दिक सम्मान छ तपाइको भबिश्य उज्वल रहोस

  • @prinsubhandari9558
    @prinsubhandari9558 Před 2 lety +3

    100% Kura sahi ho madhu sis... ko dherai dherai badhai chha baibahik jivanko lagi

  • @munadarlami8807
    @munadarlami8807 Před 2 lety +6

    Congratulations madhu sis god bless you 💕😘💗😍

  • @narmadathapa8475
    @narmadathapa8475 Před 2 lety

    बैबाहिक जीवन सुन्दर सफल बनाेस मधु बैनी धेरै धेरै धन्यवाद ।

  • @laxmibohara3262
    @laxmibohara3262 Před 2 lety +1

    Katti ramri Madhu golo aakha be happy always

  • @jabulali786
    @jabulali786 Před 2 lety

    बैबाहिक जीवन मा बाधिनु भएको मा मधु जि लाई धेरै धेरै शुभकामना

  • @laxmibohara3262
    @laxmibohara3262 Před 2 lety +1

    Kati ramro ho k madhu r Madhu swor ani congratulations both of you 😘💕❣️💕 beautiful sister God bless you ❣️💐❣️❤️❤️❣️

  • @kalutamattaklusighkalu6516

    Madhu ji lai bahebahet jevan ko suva kaamana 🙏

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 2 lety

    मधु दिदी ले गित गाउदिन भन्दा सारै दुःख लाग्यो गाउदिन नभननुस मनो रनजनको लागि पनि गाउनु पर्छ मलाई मन पर्ने गाईका मधु अनि बैबाहिक जिबनको सुभकामन दिदिलाई

  • @mayakhanal4667
    @mayakhanal4667 Před 2 lety +2

    सुखद दाम्पत्य जीवनकों शुभकामना मधु जी

  • @sitaluitel1022
    @sitaluitel1022 Před 2 lety

    मेराे जीवन काे कहानि र मधु जि काे कहानि उस्तै छ।

  • @radhakhanal7779
    @radhakhanal7779 Před rokem

    हो मधु बैनि यो समाजले नै धेरै एकल मिहिलाई मर्न बाध्य बनाएको होकी जस्तो लाग्छ मेरो जिन्दगीको भोगाई पनि काहालि लाग्दो सेति खोलाको अन्धकार खोचमा परेर बाच्नु न मर्नुको अबस्थामा भयेको मनिस भन्दा कम छैन हो यो समाज संग लड्न र बाच्न धेरै कष्टछ कित धनर जनको साथ हुन पर्यो होईन भने कसैले साथ होईन लातदिदा रैईछन

  • @gyanbahadur5245
    @gyanbahadur5245 Před 2 lety

    गजब सबै मनपर्ने कलाकारहरु हेर्न पाउँदा ।मधु जि चाहिँ बिहे भयछ है ।

  • @kalpanarai4675
    @kalpanarai4675 Před 2 lety +1

    एकल महिला को पिडा कति राम्रो संग प्रटयायिदिनु भयो धन्यवाद 🙏 बहिनी तपाईं लाई ।

  • @pinkymehta9049
    @pinkymehta9049 Před 2 lety +10

    I really appreciate the way she answers all queries so calmly. Happy married life Madhu di...

  • @krishnarana629
    @krishnarana629 Před 2 lety

    अफिल खान जिदाबाद सारई खुसी लाग्छ राम्रो सोर आवाज छ

  • @user-om7dv1mn9i
    @user-om7dv1mn9i Před 2 lety +1

    अलिफ खान लाई सारै पिर परेको जस्तो देख्दैछु।।

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Před 2 lety

    कस्तो रुन म न लाको अलिफ खान ज्यु किन निरास 😭😭😭😭😭😭😭मधु दि कत्ती खुसी के गर्नु अनि राजु दा अनि सिला दि संगै हुदा सो खुसि

  • @dstamu
    @dstamu Před rokem +1

    Congratulations Madhu baini. Wishing you a happy married life. You are one of the good example for our society. Stay happy and blessed.

  • @khadkagiri6056
    @khadkagiri6056 Před 2 lety

    हार्दिक बधाई छ दाम्पात्य जिबनको सुभकामना मधु दिदि 🧡💗💛

  • @laxmisharma1994
    @laxmisharma1994 Před 2 lety +2

    बधाई छ मधु बुनु 🙏🙏🤜🤜👌👌👏❤️❤️❤️

  • @nandatilijarana8077
    @nandatilijarana8077 Před 2 lety

    राम्रो लाग्छ मधु बैनि हिम्मतवालि पनि छन्।यो भोज राज ले चाहि मधुलाई चिप्लाउनु खोज्छ।

  • @kabitapoudel7643
    @kabitapoudel7643 Před 2 lety

    मन छोयो दिजु हजुर को यो शब्द ले😍😍😍

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 Před 2 lety

    मान्छेको मन नै देउता हो, देउता खोज्न मदिंर जानुपर्दैन, वाह 🙏🙏🙏🙏🙏💗💗💗💗💗

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 Před 2 lety

    एकदम राम्रो कुरा गर्नु भयो मधुजिले मलाई सारै राम्रो लाग्यो

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Před rokem

    धन्यवाद भाइ बहिनी लाई

  • @prashanpoudel5226
    @prashanpoudel5226 Před rokem

    बैनिकाे बिचार राम्रो छ

  • @damberdahal3632
    @damberdahal3632 Před 2 lety

    Madhu wish you all the best, but miss you always ❤ 😘 💙 💛 💕 💗

  • @radhikagiri5363
    @radhikagiri5363 Před 2 lety

    dd hajurko kura ktie marmik ktie man chuni xn hajurko new jevan happy hunu suvkamna from belgiem🥰🥰

  • @krishnatimilsina8306
    @krishnatimilsina8306 Před 2 lety

    Aaha kati mahan bichar madhu baini ko dampatya jibanko suvakamana.

  • @sumankc2325
    @sumankc2325 Před 2 lety

    मधु तपाईं सफल दाम्पत्य जिबन को शुभकामना र आल्पि सिला दि राजु दा miss you

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 Před 2 lety +1

    मधु बहिनी भनाई १००%सहि लाग्याे

  • @seemaangad9917
    @seemaangad9917 Před 2 lety

    Ekdam rigjt madhu didi, i love you alif

  • @dhanmayakhatri6702
    @dhanmayakhatri6702 Před 2 lety +4

    Hijo matrai samjhana aarratheyo madhu baeniko aaj dekhna paryo best wishes baeni sabae ahile samko adhuro raheko chahana haru pura hun sadhi khusi rahanu

  • @binikarki5043
    @binikarki5043 Před 2 lety +2

    Kati ramroo Soch Madhu KO best of luck happy merry life...

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 2 lety +3

    प्रतिभा भएको मान्छेले कुन्ठित गर्नु भन्दा प्रस्फुटन गरेकाे बेस लाग्छ मलाई चाहि💛💛🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Před 2 lety +2

    हार्दिक बधाइ तथा सुभकामना नया दाम्पत्य जीवन को

  • @numakantaacharya2764
    @numakantaacharya2764 Před rokem

    Tapai ko soch ramro xa sachcha xa samaj le k bhanxa bhanne kura hajur ko personal jiban ho God bless you always

  • @gangagurung2768
    @gangagurung2768 Před 2 lety

    Bhadai cha madu bhani you saying 100%shai god bless you 😇😇💐💐🇬🇧🇬🇧