Madhu Chhetriले पहिलो पटक खुलेर गरिन प्रेमीको तारिफ: मलाई भन्दा धेरै मेरो छोरीलाई माया गर्नुहुन्छ
Vložit
- čas přidán 17. 11. 2021
- Guest : Madhu Chhetri
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhteri
Technical Adviser
Durga Pangeni
Madhu Chhetriले पहिलो पटक खुलेर गरिन प्रेमीको तारिफ: मलाई भन्दा धेरै मेरो छोरीलाई माया गर्नुहुन्छ
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
जय गीत जय संगीत
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
czcams.com/channels/NlH.html....
#Megastartv
#Madhu_Chhteri
#Madhu_Interview
#Like
#share
#Comments
नमस्कार म एलिना खनाल।। तपाईहरुलाई लोकप्रिय गायिका मधु क्षेत्री संगको अन्तर्वार्ता कस्तो लाग्यो ? कमेन्ट गर्नुहोस र यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस।
या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : ९८१६२१७५४८,९८४०८४०४१४
Link:czcams.com/video/qqzn6-aF-ps/video.html
गणेश अधिकारी दाईको पनि यस्तै interview लेउनु परो क्या
ह
अति राम्रो बिचार सफा मन छ मधु जि को हजुर को राम्रो घर बार होश भन्ने ले भन्दै गर्छ सफलता को शुभकामना छ
अति राम्री गायिका , सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐
निकै सुन्दरी मनको सफा स्पष्ट बोल्ने गायिका
मधु क्षेत्री मेरो मनपर्ने गायिका हुनुहुन्छ 😘🤗
हजुर को सोच अनि साहस देखेर खुशी लाग्छ सफल जिबनको अगृम सुभकामना
सुन्दर मधु राम्राे विचार सफलताकाे कामना ।
कस्तो महान बिचार प्यारि दिदि मधुकाे ❣️🙏
सारै राम्रो बिचार मधु दिदिकाे कति राम्रो बाेल्ने शैली कति राम्रो बाेलिकाे मिठास,स्पस्टता प्राय उहाँको अन्तरवार्ता मैले हेरिराकाे हुन्छु । अझै हजुरले साेचेका सम्पूर्ण काम सफल हाेस् मेराे कामना।
मधु छेत्री को गफ गर्ने शैली सार्है मन पर्यो उज्वल भबिस्य को कामना,
मधुजि को राम्रो घरजम बनोस
वा मधु जि मेरो जस्तै मन भएको मान्छे जस्तै हुनुहुदो रहेछ । सायद मन पनि तेस्तै छ जस्तो छ
कति मिठो कुरा मधु काे राम्रो घरबार बनाेस शुभकामना
आहा महान सोच मधु दिदिको मलाई मधु दिदी एकदम मन पर्छ
मधु जि को हरेक ईन्ट्र्ब्यु हेर्छु खुल्ला मन ले बोल्नु हुन्छ राम्रो लाग्छ ।
गयिका मधुकाे भनाइ मा सहमत छु
बधाई छ मधु क्षेत्री बहिनीलाई ।
सहि हो धैरे राम्रो कुरा मधु को आट र मन कति हो कति
महान विचार मधु दिजुको 🥀धेरै सम्मान 💞
मधु नानी लाई राम्रो घर र राम्रो वर मिलोस यहि मेरो शुभ कामना छ
तिम्रो जीवन सफल होस। खुसी देख्न पाइयोस। तिम्रो छोरी लाई संगै नराख बिहे गर्यौ भने । छोरीलाइ धेरै माया गर तर सङ्गै नराख।।
मिलछ भने यकचोटि सुनिता र मानसिङ को ईनटरभिउ लिनु न दिदि💖👅💚💕❤️❤️❤️
मधु जि को गीत धेरै राम्रो हुन्छ ,झुटो कहिले पनि बोल्नु हुन्न
सफल हाेस मधु जि
तिमिलाइ भन्दा तिम्रो जोवानी छोरिलाइ माया गर्नुको भित्री सहस्य लुकेको पो छ कि बिचार गर मधु
Gireko soch
धेरै धेरै शुभकामना मधुक्षेत्री ❤️❤️
Madhu dd ko kura hru akdamii man prxa malie uhako big ❤️❤️🙏✌️
कति राम्रो साेच है मलाई मधु मन पर्छ
ALL THE BEST MADHU .
I impressed very much with madhu, I am feeling same as you..you are second women who understand man's sorrow ( pida)...I respect you Madhu bainee... I want live dhohori with yan PRASAD once plz....because you both singing with acting...love you Madhu
मधु दिदि को लाई लङ लाई रहोस्🙏🙏
प्रस्तोता ज्यू र मेरी प्यारी मधु sis नमस्कार ♥️♥️♥️♥️🙏🙏मधु sis को खुशीको खबर सुन्न पाईयो ♥️♥️♥️🙏🙏 Congratulations my dear lovely sis . सफलताको शुभकामना । प्रस्तोता ज्यू मधु sis धेरै strong हुनुभएको छ अब देखि उहाको भावी योजना, सफलता, कामका विषयमा कुरा गर्नु बिगत नकोट्याउनु ल । मधु sis strong & असल, सफल आमा हुनु हुन्छ भने म लगाएत धेरैको दिदी बहिनी बन्न सफल हुनु भएको छ । मधु sis को आगामी दिनमा अझै सफलताको कामना । Thank you suresh ज्यू मेरो मधु sis लाई बुझ्नु भएकोमा । जिन्दगीभर साथ, सपोर्ट, माया दिईरहनु होला शुभकामना ।
Hajurlaei khusei dekhda khusie lagyo madhu baeini
Congralations madhu di
सारै राम्रो
जो सुकै ले जे जस्तो सुकै भनोस तर मधु को हरेक चिज राम्रो लाग्छ मलाई
Congratulations Madhu sis
Kati mahan kura garnu vayo madhu ji le man khayo mero 💕
Madhu baini bichar ati man paryo ❤️❤️
Hajur haruko love success hos
Congratulations 👏 sis always be happy 😊
Wow nice 👏 congratulations 👏👍🙏🇳🇵✈👋💞सफलता को कामना
गालामा टप निकालेर सब्य नारी को पहिचान दिनु भएको मा धन्यवाद ।
Meri buini madhu ko kati ramro shoch👍👍👍
Great thinking
wow! great thinking ...lots of love sis
Congratulations sis
Dherai dherai badhai xa naya jiban ko lagi
Dhari khusi lago nani hajur.khusi.huda
बैनिको जयहोस
Congratulations madhu baeini
Wow madhu baini kati mitho sambad💓💓❤️❤️
Good think
Great diju
Ramro bichar
हेला हजुर सिस्टर दरशँन नमस्ते सेवारो है मधु जि
Best couple ❤️👍 lots of love 💞❤️
your looking so sweet
so beautiful didi
Congratulations didi 🔥🔥
congratulations madhu g❤️❤️
Malai ta beautiful lakxa Madhu ji 😃😃😃💕💕😍😍
Madhu sis ko better thinking
मधु जि र मेरो कथा एउटै हो मैले हरेक इन्टरभियु हेरेको हुन्छु मेरो र उहाको कथा एउटै लाग्छ
Congratulations 👏
Best whises
❤️❤️
Congratulations 🎉
Hajur beautiful gaika sweet and lovely
Hajurko big fan ma.. dubaei bata hardai chu
Good sis
Very Nice 👍
🌺🌺🌺
अलिप खान सग जोडि सुहाउथो मधु छेत्री को
👌👌❤❤❤❤
अति राम्ररी अनि बिचारपनि राम्रो अब अलिधेरै सोचेर बुझेर बिबाह गरनु होला शुभकामना छ
Yo kura chai sahi vanyo Narilai dukha dine sauta baner aaune ni nari ho 🙏🏻4:40 Matured talk
Bichara madhu kati ramro kura
Wow diju
Meskam khatiko daju nareshkhati madhuchtri ko bay fan
एक जना केटा शीत बिहा गरे भइ गो नि के को ल्याङ २ तिमी कुनौ सुन त हैन नि गतिल्ली भएत पहिलाको बुदालाई किन छोड्नु गति छा डा आइमाई
Madhu baini qut pani . Socha pani sarai motho.
madhu didi mero big fan
मेरो मन दुखाएर अर्कै संग जाँदै छौ है अब म तिम्रो बिहेमा कसरी आउने बुढीको बिहे भनेर आउने कि girlfriend को बिहे भनेर आउने धोका खाने छौ तिमिले एक दिन
didi venaju ka hoisinx
venaju heyrni dhoko x
छिट्टै विवाह होस मेरो कामना छ
लोक गायिका मधु क्षेत्रिको मेहेनेती परिस्रमी खुल्ला मन सत्य मात्रै बोल्नु हुन्छ त्यसैले म उहाँलाइ सलाम गर्छु
👍️👍️👍️😥
Ho ho gaff thula nagarda hunxa yekjana ruwayr arkosaga ramauny sapana
मधु नानी तिमि एक स्टोङ लेडी हो तिम्रो प्रतेक पाईला कियर भयर हिन्नु कहिले फरक पर्दैन
धेरै टिक्न गाह्रै छ
Mitho bolniko man ramro hudaina,yo sacho Kura ho but manxelai pachdaina.
Aattiyeko jasto lago xittai aaos 😂😅😂
Ris uthne yeutai geet na gaune?
Dherai khusiko kbr sunny Paula jasto x SUV kamana madhulai
फेरि कुन चै ले छाला फुटाएर छोड्नि भयो
Bhagge ni baliyo raxa..singha rashi tesma mangsir mahina ma janma....
Duniya natak garcxe kin yasari midiyako samunema ke byako kura garcxe duniya sang kin halla garne sutukku garan
Biswasma ghat Hun sakxa hai Didi bichar garnus hai
Yo mahila fek ho jasti rahechha
Besye sanchari.yesko voice nai thik chaina kasari kalakar bhannu.euta asal mahila kta chardai hiddainan.
नापेउ। नाटक
english taw khatri janxa taw. Better to speak नेपाली क्या ।।
Ghamndi nmbr 1 madhu