Panphule Maya | पानफूले माया | Thado Bhaka | Prasad Khaptari Magar , Purna Kala Khaptari & Uma Devi
Vložit
- čas přidán 21. 12. 2022
- Presenting New Nepali Thado Bhaka song only on Prasad Khaptari Magar's official CZcams channel.
Prasad Khaptari Magar Presents:- Panphule Maya | पानफूले माया | Thado Bhaka | Prasad Khaptari Magar , Purna Kala Khaptari & Uma Devi
#PrasadKhaptariMagar #NewThadoBhaka #PanphuleMaya
--------------------------------------------------
🎶 Audio Credits:-
♪Song:- Panphule Maya | पानफूले माया
♪Vocal:- Prasad Khaptari Magar / Purna Kala Khaptari Magar & Uma Devi Khaptari Magar
♪Lyrics:- S.M Chok Bahadur Khaptari Magar
♪Music:- Prasad Khaptari Magar
♪Music Arranger:- Prasad Khaptari Magar
♪Recording Studio:- Maruni Digital
♪Mixing:- Kumar Rana Magar
♪ Recordist:- Suman Rana Magar / Khuman Rana Magar
♪Audio/video:- Prasad Khaptari Magar
+9779849586774
--------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:- Prasad Khaptari Magar
🎬Choreographer :- Suman Thapa Magar
🎬Cast :- Suman Thapa Magar / Kamal Gaha Magar / China Khaptari Magar / Muna Ramjali Magar
🎬 Coras :- Sajana Thapa / Nisha Suryabanshi/ Reetu Shreesh / Muna Shreesh / Sudha Shreesh / Shova Shreesh
🎬Cinematographer:- Karan Chaishir
🎬Editor/Color:- RajKumar Magar
🎬Technical Adviser:- Rajendra Aryal
🎬MUA:- Roshan Bhusal
🎬Post Production: RajKumar Films
© Prasad Khaptari Magar, 2022
-------------------------------------
Social Links:-
Facebook:- / pkhaptari
Twitter:- / pkhaptarigmail1
Instagram:- / prasad_khaptari
Contact me:- +977-9849586774
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
पुजनिय आमा र ठुलिआमासंग मौलिक ठाडोभाका #पानफूलेमाया गाएको छु! सधैजस्तो माया गरीदीनुहोला! हेरेर,सुनेर प्रतिक्रिया संगै सेयर गरीदीनुहोला है!!! 🙏♥♥♥
मलाइ धेरै मन पर्नि ठाडो भाका
Sadharbik samadhur sor ramro xa safala milosh suva kamana🌹🌹🌹
Ati mitho mommy ko sor pani 🙏👍❤❤
😅
🎉🎉🎉
टिकटकमा सुनेर यता आएर यो गित सुन्ने जति हाजिर हुम त कोको हुनुन्छ🎉🎉🎉
Thank u
लु हाजिर लेखम त 😀❤️💚
Mah ni aaye aaj tarw kasto geet ho
Ma pani tiktok ma suner aako yata😂
लु म पनि है ढिलो हाजिरी भयछु😂😂😂😂
टिकटक बाट सुनेर युटुव मा सुन्न आएकाे मन पर्यो ❤❤❤
Thank u
Same❤❤❤❤❤❤
Ma Pani aako hai tiktok batw🥰🥰
moh pani
राम्रो गीत ❤
अरु भन्दा निकै मिठो टिपिकल लोक सालैजो अति मनपर्छ अझै राम्रो गर्दै जानू होला शुभकामना ।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मौलिक लोपोन्मुख नेपाली लोकसङीतला पुस्ता हस्तान्तरण गर्ने लोक सङीतका महारथी प्रसाद खप्तरिजिलाई राज्यले हौसला र सम्मन गर्नुपर्छ।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
होनि दादा
मौलिक लोपोन्मुख नेपाली लोकसंगीतको पुस्ता हस्तातरण गर्ने लोकसंगीतका महारथी प्रसाद खप्तारि दाई हाम्रो गुल्मिको शान पुरानो पुस्तालाई नया पुस्तामा देखाउने हाम्रो वाउवाजेको भाका आयो है ल है 🥰🥰
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
प्रसाद भाइको जुन गित पनि उत्कृष्ट छ बधाई छ भाइ अझै सफलताको शुभकामना 🙏🙏🙏🙏
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मौलिक ठाडो भाका सारै राम्रो ।
हाम्रो सस्कृती लाई बचाउ ।
हामी मगर अनि सालैजो ठाडो भाका भने पछि त ❤️🤗
Dajuko harek geet ek dam raamro xa yestai geetharu xito xito sunna paiyos dajai
Thank u
आहा: कस्तो मिठो गित
प्रशाद भाइ पहिलाको याद दिलायो, thank you, bless you.
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आहा 😍😍🎶🎤🙏
Thank u so much ♥♥♥♥
प्रसाद भान्जालाई धेरै बधाई
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤MAMa
million cross होस यी गित करोडौं सुभकाना छ लाफा हजुरलाई अनि मोइ लाइ
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
शिघ्रसुस्वास्थ्य को कामना.
प्रिय..मौलिक भाका गायन छेत्रका
बादशाह ❤
आहा कति मिठाे टिपिकल मिठाे गित प्रसाद दाजु सम्मान तथा सम्पूर्ण टिमलाई बधाई र आउदाे माघे सक्रान्ती काे शुभकामना।
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Limghako San parsad bhai❤❤dherai ramro congratulations
Thank u so much ♥♥♥♥DAji
Congratulations sabai maa ❤❤
Thank u so much ♥♥♥♥
Congratulations dada 🎊🎊🎊🎊🎊🎉
Thank u so much ♥♥♥♥
झोर्ले नमस्ते🙏🙏🙏🙏
शब्द रचना साह्रै राम्रो छ उतिनै भिडियो पनि धेरै राम्रो छ सफलताको शुभकामना टीम सम्पूर्णलाई....
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
कुर्दा कुर्दा बल्ल आयो❤
Thank u so much ♥♥♥♥
टिकटक मा सुनेर यता आको बडो रमाइलो लाग्यो नाच्दै बसेको म❤❤❤
❤❤आहा कति राम्रो हो नि मन शितल भो सर
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आहा उकालो मस्याङ ज्यान भयो झस्याङ भेडिले भे भन्यो मयाले के भन्यो बधाइ छ मामा लगायत मेरो माउलीहरुमा
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
बिसुद्ध tripical गीत ,राम्रो लाग्यो
आह बधाई छ प्रसाद जि ।
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
अर्गानिक लोक ठाडो भाका भनेको यस्तो हुनु पर्छ अग्रिम सुभकामना प्रसाद खप्तरी मगर सर
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
dherai ramro x asarinai aafno kala saskritiko samman ra samraxan garau
मेरो प्यारो भाइ एकदमै मिठास र दमदार लाग्यो बधाई र शुभकामना....🙏👍💐❤️
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤Dai
व कति रामरो आनि रमाइलो समपपुरन टिम लाइ सलाम छ
धेरै राम्रो अर्गानिक तिपिकल गाउँले भाका हजुरहरुको जुन गीत पनि सुन्नमा छुट्टै रमाइलो लाग्छ सदाबहार सुन्न पाइयोस् । स्वोर कि धनी पुजनिय आमा सेवा धोग !
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Hardik mangalmay shubhkamnaen songg sarai man pareaayoo ❤❤
Thank u
आहा धेरै नै राम्रो लाग्यो
Wowww ama haru sabailai jhorle nice🙏🙏🙏
hank u so much ♥♥♥♥
धेरै राम्रो छ दाजु
Thank u so much ♥♥♥♥
सार्है राम्रो अनि मौलिक गित
Thank u so much ♥♥♥♥
Wow super song congratulation
baglung rangkhani tira khup chalexa
अति मिठो ठाडो भाका💕💕🌷🌹👌👌💘💘👍️👍️
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
ठाडोभाका सालैजोको लागित हजुरको स्वर बरदान नै हो दाजु🙏❣️
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
डफे हिमाल भन्द पनि राम्रो लाग्यो प्रसाद भाइ धेरै धेरै बधाई छ सबै टीम लाई आगामी दिन हरु मा पनि यस्तै गीत गाउनु होला ।
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
So perfect अनि, organic organic पनि
Thank u so much ♥♥♥♥
एकदमै मन पर्यो सम्पुर्ण टिमलाई सुभकामना
0 seconds ago
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मन मुटु नै छुने गित आर्गनिक सालाईजो
पृय प्रसाद ख्प्तरी मगर जि दुवै मृगौला फेल भएर उपचाररत हुनुहुन्छ भन्ने खबर आज सुनेँ तपाईंलाई शिघ्र स्वास्थ्य लाभ को कामना।
बधाई छ सवैलाइ🎉
धेरै धेरै धन्यवाद !!!❤❤❤
आहा धेरै प्रतिछ्या पछि मिठो सृजना प्यारो राजा लप यु अनि शुभकामना सम्पुर्णलाई ❤❤❤❤🎉🎉🎉❤❤❤
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
हाम्रो गुल्मिको सान❤
मलाई ठाडो भाको धेरै मन पर्छ समय मिलाएर प्राय गीत सुन्छु पनि
धेरै राम्रो भाई गर्ब गर्दछु तिमी प्रती 😍😍
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤Dai
बधाई तथा सफलताको शुभकामना ।
धेरै धेरै धन्यवाद !!!❤❤❤
आहा धेरै राम्रो लाग्याे ❤❤
सारै राम्रो छ
गाउघरको पहिलाको चलेको ठाडो भाका निकै अर्गानिक हो तर आज भोलि सुन्न तेति पाउदैन दुख लाग्छ साह्रै मीठो लाग्छ भट्याएर गाएको कानमा गुन्जिरहन्छ धेरै राम्रो छ्😍😍😍😍सभुकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Aaha kati mito geet banaunu vako hoixa vaee prsad khaptari ani aama sabai jana lai saflta ko subha kamana xa hai🙏🙏🙏🙏👌👌👌👌💥💥💥💥💯💯💯💯🧡🧡🧡🧡
Thank u so much ♥♥♥♥dd
Jati Sune pani Sunirahana man lagni Git ❤Balapan ko yad aayo aama ko khakh ma sutera 😢Aamale Yesto git Gaunuhuntyo 😢 ❤
सफलताको शुभकामना सम्पुर्ण तिमलाई
धेरै धेरै धन्यवाद !!!❤❤❤
अर्गानिक गाउँ घर तिरको पुरानो तिपिकल भाका एकदम राम्रो छ यहाँ को आगामी दिन्मा येस्तै गित सुन्न पाम सफलता को शुभकामना
L
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Wow always 👌😍
Thank u so much ♥♥♥♥
आहा सर मौलिक गीत सङ्गितको हस्ती हजुरलाई शुभकामना 🙏🙏🙏🙏🙏
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Aaha kati mitho song nd dance 👍💕💕
Thank u so much ♥♥♥♥
सफलता को शुभकामना 🎼🎼🎤
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
अति राम्रो अति मिठो शुभकामना ।।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Dami Cha hajur
Thank u
क्या आन्नद आयो हजुर सानो छदा सुनेको भाखा सुन्दा सफलताको शुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
सरै मन परेयो 😍😍😍😍😍😍
Thank u so much ♥♥♥♥
Waiting❤️❤️❤️
Thank u so much ♥♥♥♥
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय ❤❤❤❤❤❤❤
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Wow ekdamai ramro xa safalta ko suvakamana 🥰🥰
Thank u so much ♥♥♥♥
🙏🇳🇵👍👍👍 sampurna ma
Aafnae gaubyse vaka
Nice song
team parti Naman🤟🤟🤟🤟
Thank u so much ♥♥♥♥
आमाप्रति सम्मान छ बधाईको साथमा सफलताको शुभकामना प्रसाद दाई
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
सुमधुर स्वर का सबै गीत उत्कृष्ट छन् ।👌👌👌👌👌👌👌
सफलताको सुभकामाना सम्पुर्ण टिमलाई गित चाहिँ एकदमै मन पर्यो
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Sarai ramro chha hajurko geet
Thank u so much ♥♥♥♥
आहा कति मीठो
Thank u so much ♥♥♥♥
Dami...❤❤❤
😍😍😍😊
Thank u so much ♥♥♥♥
Wawawaou so nice song n best of luck.
Thank u so much ♥♥♥♥
congressional sir❤️❤️
Thank u so much ♥♥♥♥
Thado vaka sari man parx mali sabi li myro nmn get well soon daju🙏🙏🙏
Akdam mitho ❤❤ oho
Supper bro
Thank u so much ♥♥♥♥
यहि हो हो हाम्रो मोउलिक सन्कृती
सुन्दा मनै हररर जाउ सररररररररर
सार्है कर्णप्रिय स्वर दाइ , टिकटकको सानो क्लिप सुनेर यहाँसम्म आईपुगे , मनै पगाल्यो वयानको शब्द नै छैन ।।
Thank u
Congratulations Prasad dai ♥️♥️♥️♥️
Thank u so much ♥♥♥♥
म त सुनेकै सुनै भये ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😍
Thank u
म यहाँ को ठुलो फ्यान यहाको बिगत का गीत सङीत सबै सुन्दै आयको छु अर्गानिक दोहोरी पस्किदै आउनु भाछ यश पालिको प्रस्तुती पनि औधी राम्रो छ ।सफलताको कामना छ।नोत : प्रसाद खप्तरी सर्च गर्नु युतुब मा उहाँ का मिठो मिठो गित हेर्न सुन्न पाइन्छ।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
This is our natural song like it
Thank u so much ♥♥♥♥
अह साह्रै राम्रो छ।बधाई अनि सफलताको शुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Congratulation ❤
Thank u so much ♥♥♥♥
kati mitho sowar ho sabda pane ati ramro badhai xa smpurna lai
Thank u
उत्कृष्ट मौलिक कलाको सम्मान
धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मिठो गित छ सफलता को शुभकामना सम्पुर्ण टिम लाई दाई❤❤❤❤❤
Thank u
Wow nice congratulations
Thank u so much ♥♥♥♥
हजुरको नया कोसिली प्रतिक्षा मा थिए निकै टिपिकल मिठो गित प्रति आभार व्यक्त गर्दै बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई नमन् गर्दछु
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Mali Parkash dai ko sor ma gayako git saraii man parxa ❤❤❤
मन छुने स्वर सब्द
Aaha Sarai Ramailo Nacha Ra Geet 🙏💐👍
Thank u so much ♥♥♥♥
यस्तो मौलिक सालैजो भाका हरु बचाउनु पर्छ सम्पुर्ण टिम लगायत गाएक लाई धन्यवाद ।
❤Get well soon prasad daju