नेपाली मन्दिर, राजा र संकृतीको तान्त्रिक सम्बन्ध Hari Prasad Sodari: The Secrets of Life Ep-29 Part2
Vložit
- čas přidán 15. 02. 2021
- आज को अंक निकै विशेष छ । आजको अंक सके सम्म नछुटाउनुहोला । आजको अंकमा:
पृथ्वी नारायण शाह को पुनर्जन्म, तान्त्रिक बिधिको प्रयोगद्वारा राज्य एकिकरण र उन्को जन्म कुन्डलीको खुलाशा
छानो नभएका नेपाली तान्त्रिक मन्दिरको बैज्ञानीकता
राजा राम शाह की श्रीमती कसरी बनिन मनकामना देवी ?
रण बहादुर शाह लाई मार्ने सहजौली तन्त्र योग के हो ?
कसरी भारतका त्रैलुङ्ग स्वामी सहजौली तन्त्र योग को प्रयोग द्वार 280 बर्ष बचेँका थिए ?
#TheSecretsOfLifeEp29Part2 #HariPrasadSodari #SuvasAgamPodcast #SuvasAgamTalkShow
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/
Follow Bhuwaneshwar on:
/ bhuwan.adhikari.786
Follow Rohit on:
/ rohit.adhikari.9275
Follow Atul on:
/ ram.atul.16 - Zábava
गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥
आज को अंक निकै विशेष छ । आजको अंक सके सम्म नछुटाउनुहोला । आजको अंकमा:
पृथ्वी नारायण शाह को पुनर्जन्म, तान्त्रिक बिधिको प्रयोगद्वारा राज्य एकिकरण र उन्को जन्म कुन्डलीको खुलाशा
छानो नभएका नेपाली तान्त्रिक मन्दिरको बैज्ञानीकता
राजा राम शाह की श्रीमती कसरी बनिन मनकामना देवी ?
रण बहादुर शाह लाई मार्ने सहजौली तन्त्र योग के हो ?
कसरी भारतका त्रैलुङ्ग स्वामी सहजौली तन्त्र योग को प्रयोग द्वार 280 बर्ष बचेँका थिए ?
#TheSecretsOfLifeEp29Part2 #HariPrasadSodari #SuvasAgamPodcast #SuvasAgamTalkShow
,
,?,,,,,,,,
S
अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता ।
धार्मिक बिद्वानको अत्यन्त राेचक अन्तरवार्ता
गुरुकाे कुरा सान्दर्भिकछ हजुरले गायत्रिकाे रिचा रिचा र जनैकाे अाख्यानगर्दिनुभय अाजका युवाहरु अाकर्सितहुनेथिय जय श्रि सम्ब्भाे
सरल ब्यक्तित्व गहन अनुसन्धान्।ॐ
अाजकाे बहस बिशेष काे पाऐ। अादरणीय दुबै जना लाई मेराे नमन।🙏🙏🙏
अति सुन्दर, अति उत्तम। जय नेपाल🇳🇵
हजुरहरु दुवैमा सतसत नमन
निकै गहन् कुरा थाह पाइयो धन्यवाद
ज्ञानमय अन्तरवार्ता , जय होस सबैको ।
सुवास अगम स्वामी ज्यूकाे अथक प्रयासले आज फेरि दुर्लभ जानकारी पाईयाे !
हार्दिक आभार दुवैलाई !😍💐🌺🥀🌹🥀🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
नेपाल तपाेभुमि हाे एस्काे पछाडि ऋषिमुनी राजा माहाराज ,गुरु, बिद्वान र कर्मयाेगिहरूकाे त्याग ,याेगदान रहेकाे खुलासा भयाे।यस्ताे तपाेभूमि माथि पश्चिमा शक्ति भारतलाई साथलिदै युध्दभुमि बनाउनमा तत्परता भैरहेछ। यस परिस्थितिलाई मुक्ति दिन सक्ने शक्ति युबा नै हुन तर बिदेसिएका छन् अब गर्नुपर्ला अर्काे episodमा यसै channel बाट प्रकाश पर्दिनु भए अरू प्राभाबकारी हने थियाे कि!
महत्वपूर्ण अन्तरवार्ता👍️ ।गुरुको जयहोस💐 ।जय नेपाली👍️💪 जय नेपाल 👍️💪
अति सुन्दरम।हरे कृष्ण 🙏🙏🙏
नमन गुरुजि धेरै धेरै कुरा काे ज्ञान भयाे
Darsan guruji hajur ko kura ekdam thik bhannu bhako6 hajur le good interview 👍👍👍👍👍👍👍👍👍
Realist talk very nice
thanks
आहा कटीसत्य धार्मिक र इतिहासिक प्रवचन जयहोस सम्पूर्ण नेपालिमा एस्टोग्यान पलाओस
जय श्रीराम।
जय होस्। सदा विजय होस् हजुरको।
अती सुनदर
Jaya guru dev
राम्रो अध्ययन रहेछ ।नेपाल जननी महान् छिन्।
जिसस क्राइस्ट जन्मनु भन्दा अगाडि क्रिश्चियन थिएनन! मो. पैगम्बर भन्दा अगाडि इस्लाम थिएनन! तर हिन्दु धर्म भनेको को जन्मनु भन्दा अगाडि थिएन ??? परापुर्ब कालदेखी यो सनातन धर्म छदैछ , रहिरहन्छ ।
मनन योग्य बिचार
अति सुन्दर
गहन अध्ययन रहेछ गुरु को ,सारै राम्रो लाग्यो
अत्यन्त ज्ञानवर्द्धक अन्तर्वाता जय होस 🙏🙏🙏
Such an interesting episode
So much of history and mysteries have came out🌸🌸
GOd bless ❤️
एक्दमै सराहनीय कुरा गर्नु भयो। धेरै धन्यवाद हजुर ।
mind blowing episode 😱😱😱😱
Ramro sambad
Corret
Yekdam, gahakilo kura sandarvako cover garnu bhayo 🙏🌼🌷
ज्ञान् बर्दक कुरा गर्नु भो खुसी लाग्यो ।
I proud being Hindu of Nepal
Ati ramro lago yastai bisay bastu leudai garnu hola
हाे नेपाल मा तनत्र शक्ति काे साधना बढाउनै परछ याे बिधया धेरै भनदा धेरै सिकनु परछ
Ati sundar
भाव हुनूपरो जय जय होस
Hari guru Namaskar
video ramro lagyo
अत्यन्तै मानव उपयोगी अन्तर्वार्ता उपयोग गर्नसके मानव उत्थान सान्ती र सम्य हुन्छ।
adbhut episode
सारै राम्रो कुरा 🙏🙏🙏
Sai ho
एकदम मन पर्यो 🤗🤗
Thank you very much.
Excellent
Thank you so much.🙏🙏🙏🙏
Many spiritual Mistry come out. Very
Interesting episode.
Very interesting
Good
Thank you guru ji for your precious words❤️❤️❤️❤️
HARI om narayen narayen narayen
pranam
श्रिधर राणा रिम्पोचे गुरुजीलाई चिन्नुहुन्छ?
Most important episode of history .
om shiva gorakn
Subash sir hats off..decoding the mystery of spiriuality and hunting spiritual and divine people is just awesome..want to meet you soon
HARI om narayen narayen
Namaskar, Sodari ji ko ketabi jankari nekai gahero rahecha, dherai ghatana krama yadrahe ha, wohako besleshan, byakaran sandhi tarika bejor cha, chakh lagdo lagyo. Dhanyabad channel lai prastutiko lagi.
Well thanks 🙏 guru jiu Ko koti koti naman naman all hajurko jay jay jay hous has naman well 🙏🌺🌹🌺💐💐🌺🌹🙏🙏🙏🙏🥰💥🌺💐🌹🙏🙏🙏🙏🙏🙏🙏
Radha radhe radhe radhe radhe
अति सुन्दर र दिब्री chh
८४ सिद्धबारे अनुसंधान होस।
हामी छिट्टै त्यो काम गर्ने छौ
I was pleased by our history. The way that he describe was resplendent .
गुरु ज्यु अत्यन्तदेबस्थलसम्झना गरनु गुरुभगवान हाे जयगुरुदेब
kati man khusi vo
Om shiva om shiva om shiva om shiva
Sita ram sita ram sita ram sita ram
100%
BIUTY full parbachan
🌼🌻🌹🙏🙏
Good interview 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍
namskar
💐💙💐🙏💐💙💐
हामिले लगाउने लुगामा तन्त्र छ भनिरहदा ती दौराका तुना हरु के कति इन्च मा हुनुपर्ने हो हजुर लाई जान्कारी भय हामिलाई पनि जान्कारि पाउन गुरु
👍️👍️👍️
दुर्लभ
🇳🇵🙏
ज्ञानेन्द्र को सन्तान नेपालमा राजा भयो भने नेपाल रहदैन गुरू
Hari sir hajur ko no pay huntyo
तन्त्रबिध्या समन्धी धेरै जानकारी थाहा भयो।तर ॐ कारको विषयमा प्रश्नकर्ता को सन्केत स्रवन ग्यान हो ।तर गुरुदेव ले बाचन गर्नेॐ को उतर आयो।
पहिले पहिले जानेका व्यक्ति हरु को कदर हुन्थ्यो तर अहिले देसको हालि मुहालि सबै बाहुनहरुको भयो त्यसपछि सबै नस्त भयर गयो ।यी नास हुनुको कारण बाहुनहरु नै हो ।यस बारे केहि भन्नूहोस।
huncha arko bhet ma sodhne chhau.
भारत बर्ष नै हो यो भूखण्ड तर ईण्डियन राजा भरतको नाम वाट नामाकरण भएको नभएर बिध्या बूद्धिकी देवि माता भारती ले नेपालको गौरिशंकर हिमाल मुनि बसेर तपस्या गरेका कारण भारती देविको तपोस्थल भएको कारण यो क्षेत्रको नाम भारत बर्ष भएको हो ! यो क्षेत्र भनेको मानसरोवर कैलास देखि बर्तमान ईण्डिया का गुजराँत,हैद्रावाद,महाराष्ट्र,मद्रास वाहेकका अधिकांश भूभाग भारत बर्ष नेपाल मण्डल भित्रका हुन ,गंगा जमुना सरस्वती अलख्नन्दा ब्रम्हपुत्र समेत का अधिकासं महानदी नेपाल मण्डल का अभिन्न अंङ्गहुन अर्थात उपरोक्त समेत का महानदी वेष्टित ईलाका सवै नेपाल मण्डल का क्षेत्र हुन जसलाई कलियुगका लागि नैपालिका पुरी भनिएकोछ !सत्य त्रेता द्वापर मा यो भूभागमा पामिर गाँठो हिन्द्कुस पर्वत माला सम्म फैलिएको थियो सत्यवती मधुरवन मुक्तस्वैपान जस्ता विभिन्न नामले विभिन्न युगमा यश क्षेत्रलाई पुकारा गरिन्थ्यो !
USA President Trum le Parliamentma Santi wachan garera corona ko samana gareka thiye.. hami Nepali haur dharma niripechhya banauna tallin chhau....
Dukha lagchha
गुरुजी त्रिजटा अघोरी को बारेमा केही बताउनुस न।
उहाँलाई कसरी भेट्न सकिन्छ हजुर ?
985-1023211 yo number ma call garera kuraa garnuhola hai
@@SuvasAgam धन्यवाद हजुर
@@SuvasAgam उहाँ पुस्तकालय कहाँ छ हजुर ?
@@beingsiddhartha413 हाम्रो कार्यक्रमलाई प्रेम गरिदिनु भएको मा आभारी छु । हामीले हाम्रो कार्यक्रममा के कुरा मा सुधार गर्न सक्छौं सुझाव दिनुहोला है ।
@@SuvasAgam अति राम्रो छ हजुरको कार्यक्रम ।
अझै बढी सफलता होस हजुरको ।
आध्यात्मिक सम्बन्धित अझै धेरै Video आओस ।
सबैको जय होस्
Suvas g lai jati dhanyebad diye pani pugdaina. Kaliyug ko parikchit maharaj ko jaya hos!!!
Tuna Bala bahek aru lugama tantra hudaina
धार्मिक बिद्वानको अत्यन्त राेचक अन्तरवार्ता
Dhanyabaad hajur
Excellent