हार्दिक नमन:! दुबै महानुभावमा। तत्त बिशेष दिन कै बिषय प्रसंगको इतिहास, संस्कृति बिद प्रखर बिद्वान तथा प्रस्तोताको पनि स्वाध्याय साधना अध्यातमिक परिधिसमेटिएको सारगर्भित प्रस्तुति लाग्यो, साधुबाद!यद्यपि आफुमा बोध अध्ययन बिश्लेषण शुन्य भए पनि अभिब्यक्ति को धृष्टता भयो। तृष्णा या भन्न सजिलो हुन्छ भनेझै हालको हाम्रो संस्कृति, राष्ट्रियता धमिलो,पत्ल्याइएको जस्तो स्थितिमा पूनर्जागरण, उजागार,उत्थानमा साथै सर्वसाधारणको बोधलाइ उहासग डा.जगमान गुरुङ दमेतको परिसंबाद जस्तो गरिए अन्यौल युवा,तमाम नेपालीलाइ कति गुह्यकुरा बुझ्न सहजिकरण हुदोहो भन्ने मनको लड्डु भाव लाग्यो। अन्य समसामयिक सञ्जालमा पनि बिभिन्न बिचारकको तर्क हाम्रो संकृति इतिहास को डाहाले बाहिर बिदेसी बाट पनि कसरत द्वेषगरि भ्रामकता घुसाइएको सुनिन्छ। जेहोस कालान्तरमा सत्य त साबित हुनेँछ। सर्वे भवन्तु सुखिना: जय सत्य।!
Yo pustak vidhyalaya ma anivarya hunu parxa prithvi narayan shaha ko punar janam hune xa yo mero bhabisyavani ho jai prithvi jai Nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ईश्वर सर्वशक्तिमान छ भने मान्छेकाे अगाडि पर्न किन डराँउछ ? याे व्रम्हाण्ड भगवानले बनाएकाे हाे भने आफुले बनाएको सृष्टिमा भागेर हिडनुपर्ने किन ? पुराण र कथामा भगवानले रक्षा फलानालाई गर्नुभयो भनेर गाथा सुनिन्छ , ती रक्षा गरियेका व्यक्तिहरु खाेई आज ? मन्दिरमा ताल्चा लगायेर सुरक्षित राख्नुपर्ने मुर्तिले मान्छेकाे रक्षा गर्न सक्छ ? गुरुहरु भन्नुहुन्छ ईश्वरकाे अर्को नाम आनन्द हाे , बाघकाे बच्चा बाघ हुन्छ , स्यालकाे बच्चा स्याल, यदि भगवान आनन्द हाे भने आनन्द रुपि भगवान काे अंश प्राणी किन दुखि हुनुपरेकाे ? गाईलाई हामी माता , देवीकाे रुप मान्छाै , तर विरामी हुदाँ , बेचिँदा , पिटिँदा गाईले किन आफ्नो रक्षा आफै गर्न सक्दैन ? संसारमा यत्राे धेरै अन्याय अत्याचार दिनहुँ भईरहन्छ , यदि ईश्वर छन भने यसलाई किन राेक्दैनन ? मेरा यी प्रश्न कुनै विद्वान गुरुजुलाई राखिदिनु हाेला , म चित्बुझ्दाे जवाफकाे प्रतीक्षा गरिरहने छु।
Knowledge of national history is very important to build natational feeling. Wheh we used to study history we uave to study about the unification of Nepal. Now in history book they used word like Gorkha King Prithivi Narayan annexed other states. Truth will come to surface. I always say Badamaharaj had done the terrotorial unification of our country and its upto to us to unify Nepal emotionally. In modern history of Nepal, todays time pahse is the lowest interms of national feeling.
उहा गुरुको भनाइ अनुसारको जस्तो मन्त्रि मन्डले पिर्थिबि नारायन साहा को अनुसार बुद्दिपुरारधर्म कर्म देब देबता आसालियर राज्यचलाको भय नेपाल सिहंपुर बन्ने थियो इनिहरुले राबनको र कंसको गातालियर कामगरेका छन धनि ठुलालाइ कानुन छैन निमुरवा दुरवी लाइ कानुन लाग्ने पसपति नाथले याहाका देबि देउताले जति भयका कुकर्म गर्नेलाइ जन्म दिनु भयछ दयागर जय पसपति नाथ
अमर रहुन हाम्रो राष्ट्रपिता, राष्ट्र निर्माण कर्ता बडामहाराज पृथिवी नारायण शाह देव 🙏🙏🙏
सधै जस्तै आनन्द भो हज़ुरको अन्तरबर्ता सुनेर । जय रास्ट्र पिता पृथ्वी नारायण शाह । जय नेपाल ।
श्री ५ बडा महाराज पृथ्वीनारायण शाह अमर रहुन।❤❤❤❤❤
The best of the best show ever ..........Thank you Very very very much for this kind of episode. I am keen to hear and learn more.
पृथ्वीनारायण शाह अम्मर रहुनु ❤ राष्ट्रपिता 💪💪💪
तपाइ गुरु पाचजाना रारवेर सल्लाहालियर लियर काम गरेको भय नेपाल सुन्दर बन्नेथियो इ रवाइमाराले नेपाल सकियो
जय राष्ट्रिय बाद शारै राम्रो कुरा सुन्न पाइयो ।🎉🎉
Ahaa sunera dherai ananda lagyo ..... Jay Gorakhnath baba ...
हजुरहरुको अथक परिश्रमका दिव्य वाणी सुन्न पाईयो हजुरहरुलाई सत सत नमन
बडा महाराज पृथ्वीनारायण शाह अमर रहुन।🙏🙏🙏
हार्दिक नमन:! दुबै महानुभावमा।
तत्त बिशेष दिन कै बिषय प्रसंगको इतिहास, संस्कृति बिद प्रखर बिद्वान तथा प्रस्तोताको पनि स्वाध्याय साधना अध्यातमिक परिधिसमेटिएको सारगर्भित प्रस्तुति लाग्यो, साधुबाद!यद्यपि आफुमा बोध अध्ययन बिश्लेषण शुन्य भए पनि अभिब्यक्ति को धृष्टता भयो। तृष्णा या भन्न सजिलो हुन्छ भनेझै हालको हाम्रो संस्कृति, राष्ट्रियता धमिलो,पत्ल्याइएको जस्तो स्थितिमा पूनर्जागरण, उजागार,उत्थानमा साथै सर्वसाधारणको बोधलाइ उहासग डा.जगमान गुरुङ दमेतको परिसंबाद जस्तो गरिए अन्यौल युवा,तमाम नेपालीलाइ कति गुह्यकुरा बुझ्न सहजिकरण हुदोहो भन्ने मनको लड्डु भाव लाग्यो। अन्य समसामयिक सञ्जालमा पनि बिभिन्न बिचारकको तर्क हाम्रो संकृति इतिहास को डाहाले बाहिर बिदेसी बाट पनि कसरत द्वेषगरि भ्रामकता घुसाइएको सुनिन्छ।
जेहोस कालान्तरमा सत्य त साबित हुनेँछ। सर्वे भवन्तु सुखिना:
जय सत्य।!
सत्संग ले मेरोमनलाइ छोयो । दुबै बिद्वानलाइ नमःॐकार ।
Radhe Radhe Radhe sabai ko Jay hos 🙏
Praxhanda holaa ni Pradhan Matri guru dev
Om 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राष्ट्र्भक्त गुरुदेवमा हार्दिक नमन,तपाईंको संधा जय होस्।हेर्नै पर्ने swadhrma tv प्रति मुरिमुरि धन्यबाद !
sarai mitho sambad. Prithvi Narayan shah ko niti hamile lina sake sabaiko jai hune thiyo. Jay Gurudev, Dhanyabad suvas sir and the team.
Thanks Sodhari Guruji.....I fully support your statement.
Om
🙏🙏🙏
Jayahos❤
🙏🙏🙏🙏🙏🙏🙏
Dhanyabaad ani Namah yesto ramro antarbarta sunne awasar ra Naya pusta lai Prithivi Narayan Shah ko amulya gyan puraidunu bhayeko ma.🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
उहाँ ले किताब तयार गर्नु भाे सम्मान छ याे किताब किनेर पढने विचार छ ।
Best Episode ever. Thank you dai for sharing such hidden treasure of knowledge. Jay Gorkha.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Utkrista Prastuti. Naman chha Hajur Dubailai
Yo pustak vidhyalaya ma anivarya hunu parxa prithvi narayan shaha ko punar janam hune xa yo mero bhabisyavani ho jai prithvi jai Nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai ramro kam ra kuro vayo❤
ईश्वर सर्वशक्तिमान छ भने मान्छेकाे अगाडि पर्न किन डराँउछ ? याे व्रम्हाण्ड भगवानले बनाएकाे हाे भने आफुले बनाएको सृष्टिमा भागेर हिडनुपर्ने किन ? पुराण र कथामा भगवानले रक्षा फलानालाई गर्नुभयो भनेर गाथा सुनिन्छ , ती रक्षा गरियेका व्यक्तिहरु खाेई आज ? मन्दिरमा ताल्चा लगायेर सुरक्षित राख्नुपर्ने मुर्तिले मान्छेकाे रक्षा गर्न सक्छ ?
गुरुहरु भन्नुहुन्छ ईश्वरकाे अर्को नाम आनन्द हाे , बाघकाे बच्चा बाघ हुन्छ , स्यालकाे बच्चा स्याल, यदि भगवान आनन्द हाे भने आनन्द रुपि भगवान काे अंश प्राणी किन दुखि हुनुपरेकाे ? गाईलाई हामी माता , देवीकाे रुप मान्छाै , तर विरामी हुदाँ , बेचिँदा , पिटिँदा गाईले किन आफ्नो रक्षा आफै गर्न सक्दैन ? संसारमा यत्राे धेरै अन्याय अत्याचार दिनहुँ भईरहन्छ , यदि ईश्वर छन भने यसलाई किन राेक्दैनन ? मेरा यी प्रश्न कुनै विद्वान गुरुजुलाई राखिदिनु हाेला , म चित्बुझ्दाे जवाफकाे प्रतीक्षा गरिरहने छु।
Knowledge of national history is very important to build natational feeling. Wheh we used to study history we uave to study about the unification of Nepal. Now in history book they used word like Gorkha King Prithivi Narayan annexed other states. Truth will come to surface. I always say Badamaharaj had done the terrotorial unification of our country and its upto to us to unify Nepal emotionally. In modern history of Nepal, todays time pahse is the lowest interms of national feeling.
🇳🇵❤️
🕉️🕉️🕉️🙏🙏🙏
Naman both of you🙏🙏🌺🇳🇵🌺
very informativ
उहा गुरुको भनाइ अनुसारको जस्तो मन्त्रि मन्डले पिर्थिबि नारायन साहा को अनुसार बुद्दिपुरारधर्म कर्म देब देबता आसालियर राज्यचलाको भय नेपाल सिहंपुर बन्ने थियो इनिहरुले राबनको र कंसको गातालियर कामगरेका छन धनि ठुलालाइ कानुन छैन निमुरवा दुरवी लाइ कानुन लाग्ने पसपति नाथले याहाका देबि देउताले जति भयका कुकर्म गर्नेलाइ जन्म दिनु भयछ दयागर जय पसपति नाथ
🙏🙏
फलामले फलामलाई काटे जस्तै ७ दले कृश्चनका मतियारहरु मिलेर कृते गठबन्धन गरी राजा बिरेन्द्रकाे हत्या शाही सेनाकाे लागि कालाे धब्बा हाे ।
Where we can buy this book ?
यो पुस्तक कहाँ पाइन्छ कृपया जानकारि पाउँ।
नमन हजुरहरूमा
यो गुरुले लेखिएको किताब सरल तरिकाले पढ्न पाईयोस् ।
याे पुस्तक कहा पाइन्छ ?
9851023211
Bharat bata angrej lakhetne mahatma gandhiko upaadhi bharatle laxmiko roop ma diyeko xa.bharatma har ropaiyaki note ma gandhiko photo chitra ankeet xa.tara durbhagy tyahi angrjlai desh nai pasna bata rokne prithibhi narayan sahako chitra yaha nepalko paisaa ma chaina.yahi ho hami nepaliko ra nepalko durbhagya.jai hos badamaharaj dhiraj prithibhi narayan sahako.
🙏🙏🙏
Om
om