जापान जाने सोल्टी Japan Jane Solti | BB Anuragee | Resham Nirdosh Bindu Sunar |Nepali Folk Song 2024
Vložit
- čas přidán 7. 09. 2024
- बाग्लुङ्ग जिल्लाको काठेखोला गाउपालिकामा अवस्थित सुन्दर गाँउ लेखानी र बिहु को स्मरण गर्दै,र त्यहींको स्थानीय भाषा शैलीलाइ टिपी र त्यहाका अधिकांश जनसमुदाय रोजगार तथा अध्ययनको शिलशिलामा जापान जाने चलन अधिक रहेको तथ्यलाई मध्यनजर गरी यस गीत तयार गरिएको हो । सोही स्थानबाट आउनुहुने सुमधुर स्वरकी धनी गायिका बिन्दु सुनार र बाग्लुङ्गको गल्कोट निवासी बहु प्रतिभाशाली गायक रेशम निर्दोषको माधुर्यपूर्ण स्वरमा यो गीत कस्तो बन्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु !धन्यबाद !
Audio Credits :
Song
Japan Jane Solti
Lyrics/Music
BB Anuragee
Singer
Resham Nirdosh
Bindu Sunar
Recordist
Govind Anek
Kamal Thapa
Music Arrange (Music Producer)
BB Anuragee
Mixing
Shukuram Rasaili
Mastering
Shyamswet Rasaily
Studio
Prism Digital Recording Studio
Babarmahal KTM
9849075301
Video Credits
On Screen
Artists
Madal
Subash Bishwakarma
Keyboard
Nishant Bishwakarma
Guitar
Kiran Bishwakarma
Sarangi
Govind Anek
Shikshya Rasail
i
Sunita Lohani
Rakesh Sony
Bhim B.K.
Prakriti Bishwakarma
Aakriti Bishwakarma
Camera
Arjun Lohar
DB Lohani
Edit
Arjun Lohar
Management
Sunita Rasaili
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445
बाग्लुङ्ग जिल्लाको काठेखोला गाउपालिकामा अवस्थित सुन्दर गाँउ लेखानी र बिहु को स्मरण गर्दै,र त्यहींको स्थानीय भाषा शैलीलाइ टिपी र त्यहाका अधिकांश जनसमुदाय रोजगार तथा अध्ययनको शिलशिलामा जापान जाने चलन अधिक रहेको तथ्यलाई मध्यनजर गरी यस गीत तयार गरिएको हो । सोही स्थानबाट आउनुहुने सुमधुर स्वरकी धनी गायिका बिन्दु सुनार र बाग्लुङ्गको गल्कोट निवासी बहु प्रतिभाशाली गायक रेशम निर्दोषको माधुर्यपूर्ण स्वरमा यो गीत कस्तो बन्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु !धन्यबाद !
Ati ramro satya yetarthapurna geet bb sir
बाग्लुङ्ग कला सस्कृति अनि साहित्यको खानी हो
फेरो अर्को उत्कृष्ट्र सृजना जन्मेछ वल्लो डाडा लेखानी पल्लो डाडा बिहु
जापान जाने सोल्टीलाई के सम्झना दिउ यो गीतले बजार खान्छ Anuragee B. भान्जा सफलताको शुभकामना ❤️❤️🙏🙏❤️❤️
डाडापारी घुमौला ताराखोला भुस्कात
हातमा चुरा शिरमा सिन्दुर को साथ
वल्लो डाडा लेखानी पल्लो डाडा बिहु ❤️❤️❤️🙏🙏❤️❤️
छेवैमा जोडिएको रेशलाई पनि टुच्च छोइदिएको भए के बिग्रने थियोर सर😁जे होस यो उत्कृष्ट सृजना त्योपनी हाम्रो पालिकाको भाषालाई टपक्क टिपेर यो मीठो कोसेली पस्कनु भएकोमा धन्यवाद 🙏🙏🙏
अतिराम्रो स्वरको र शब्द को बयान कतीगरौ सारैमिठो B B anuragee bhai ❤❤
Ahaaa man paryo ❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा! सफलताको शुभकामना 🎉बाग्लुङ्गे हुनुमा पनि गर्व लाउँच🎉
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा !क्या मीठो गित!!म पनि बागलुङ को धेरै भुभाग!घुमेको छु, लेखानी, बिउ, ताराखोला !भुस्कात !मेले ,घुस्मेली !यता गैरिगाउ ,पंचाशे!ंभकुन्डे!!सबै घुमेको याअद आयो!!
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺🤸♂️🕺💃🤸👌👌👌👌👍️👍️👍️👍️👉️👉️👉️
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई
🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा !❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Waooooooooo congratulations bindu & all team❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट ❤
🙏
हार्दिक आभार हजुर प्रति
आहा निकै मिठो गित सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🎉❤
🙏
हार्दिक आभार हजुर प्रति
Ali choto vaya jasto laxa git tar ramro xa badhai xa hol unit lae❤❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा धेरै राम्रो गित स्वरका धनी रेसम भाइ अनि बैहिनी होल टिम लगाएत स्वरका धनी सरजकं सङ्गीत कार बिबि सर शुभ कामनाछ❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Bb anuragi ani resam sir ❤lagaayet sampurnw timlaimero tarfa baatw pani hirdaye 🙏🙏😘dekhi dherai naman xa .
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
जय जन्मभुमी बागलुङ 💓💓💓💓💋💋💋
जय बाग्लुङ 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
सफलता को कामना
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
वा कति मीठो अलि लामो हुनुपर्ने
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Nice songs keep it up
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
बिबि भानिज सबैभन्दा पहिला नमस्कार ...!!!
यो गीत केवल स्टुडियोमा मात्र होईन अब भिडियो पनि बनाउनु जापानीज सोल्टी र सोल्टीनी हरुसङ्ग सहकार्य गरेर यो गीत ले बजार पिट्छ सबै सबैलाइ सफलताको शुभकामना छ ❤️❤️❤️🙏🙏❤️❤️
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
ATI mitho samay sandarvik git.congratulation❤❤ Lekhaniko xori from Pokhara
🙏🙏🙏
@@krishnakarki2389🙏🙏 support me vai
हार्दिक आभार हजुर प्रति
Best sir 🙏🙏🌷
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
मिठो गीतका लागि विवि दाइ सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना💕💕🙏🙏
धन्यवाद 🙏
हार्दिक आभार हजुर प्रति
अतिमिठो सुन्दर शब्द सोवर को बयान गरेरै सकिन्न ❤❤BB anuragee bhai❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Dami xa.
🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा क्या आनन्द आउने शब्द स्वर म्युजिक ❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा सुन्दर सोर मिठो शब्द जति सुने नि सुनी रहू लाग्ने
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
अति उत्कृष्ट सृजना त्यसमापनी हाम्रो बाग्लुङ काठेखोलाको माटोको सुगन्ध आउने गीत आहा!धेरै धेरै धन्यवाद बि.बि. अनुरागी सर 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
@@bbanuragee🙏🙏🙏
Wow really nice song with nice voice &I really enjoyed thank you so much entire team 🎉🎉🎉❤keep it up…
🙏
हार्दिक आभार हजुर प्रति
आहा!
उत्कृष्ट 🙏
हार्दिक आभार हजुर प्रति
Super
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा ! मिठो गीतका लागि विवि दाइ सहित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Dherai Raamro Video Geet❤❤❤❤
🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Aaha दाइ सारै मिठो श्रीजना दस फेर हेरे साथै सुने पनि अझै पनि धित मरे सफलता को हार्दिक सुभकामना❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Congratulations BB sir best wishes best of luck geet dherai ramro xa suvakamana.
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Git ramro xa sampurna team lai badai xa
🙏
हार्दिक आभार हजुर प्रति
एकदम स्थानिय सब्दमा गाइएको गित अतिनै धिमर्दो छ तर धेरै छोतो भयो सर
हार्दिक आभार हजुरप्रति
आहा❤
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
नमस्कार म सरिता केशि गित सारै राम्रो बनेको रहेछ मन छोयो सुबकामना सबै टिमलाइ यति राम्रो सिर्जना सुन्न पाइयो फेरि पनि दाइ बिबि अनुरागी प्रति मिठो सम्झनाछ
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो गित जति सुन्द्रा नि धित मरेन सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि यो गित हेर्ने सम्पूर्ण मा नमस्कार
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Congratulations
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Congratulations big brother bb
🙏
हार्दिक आभार हजुर प्रति
Nice song❤❤
🙏
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🎉🎉बधाई छ
हार्दिक आभार हजुरप्रति
sweet song❤
🙏
हार्दिक आभार हजुर प्रति
Best wishes
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
बधाई तथा शुभकामना 😍😍
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Congratulations 💐💐
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
इतिइती सिन्की अनि माना चारेक घ्यु छ!
यै भएनी लैजाउ सानू दुब्लो पात्लो ज्यु छ!!
वल्लो डाँडा लेखानी पल्लो डाँडा बिहु ......आहा:
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏@@bbanuragee
Nice song
🙏
हार्दिक आभार हजुर प्रति
Yo saptako top ma xa mero lagi yo geet very nice song mitho 10 ma 10 number diye yo geet lai ma dherai mitho xa ❤❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Sarai mitho geet xa. Vocal ta Bishnu khatri daju ko jastai lagyo
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
जय जन्म भुमी बाग्लुङ । ❤❤
💐💐💐
हार्दिक आभार हजुरप्रति
very nice song
हार्दिक आभार हजुर प्रति
🙏
Subhakamana chha boini
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
साङ्गीतिक जगतमा हामीलाई पनि सम्झना गर्नुभएकोमा धन्यवाद छ।
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
आहा ! सुन्दर गीत 🎉🎉🎉
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
यति राम्रो छम छम नाच्ने गीत मा भिडियो अलि भयन ❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Wow❤❤
🙏
हार्दिक आभार हजुर प्रति
Chhucchhiiii
🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Video suting garnu vaye ko vaye dherai ramro hune thiyo❤❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Aaha ky mitho song ❤❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Himachal Pradesh
himachal pardesh kun thau
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
All the best
🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
कास्किको पर्यटकिय स्थल घान्द्रुकबाट ...
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Wow nice video❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
❤❤
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Excellent...
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
congression❤❤❤❤❤
♥️🙏♥️
हार्दिक आभार हजुर प्रति
Shundram mhukharbindam🇳🇵🌼🌻🙏
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
@@bbanuragee 🙏 hajhur ko shirjanatmak kosheli haru lokpirey chan hajhur shuva pal sharbada 🇳🇵🙏
अलि अलि थिकै केही बिसेक छ खासै राम्रै छ
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Nice both of you ❤❤
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
👌🪴🥀💐🌺🌹🌲👍🥀 sampurna 💐 HoLtimLai 🌺 safltako 🌹 subhakamana ❣️ xa 🎈Git🥀ramro💐 Baneko 🌺xa👌🪴🥀💐🌺🌹🌲👍
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏
Nice song ❤❤❤❤❤❤❤
🙏
हार्दिक आभार हजुर प्रति
Git utkrit xa ra yeslai visulized garnu vayeko vaye ajha sunma sugandha hunethiyo.Thank you
हार्दिक आभार हजुरप्रति
Veri nice song Bheem Bahadur Jhansi India
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
nice song.
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Bindu sis big fan so sweet voice ❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Teej aaisakyo ra hjr teej ko geet ta aaisakechha
तीजी गीत यस्तो हुन्छर हजुर 😁
हार्दिक आभार हजुर प्रति
❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Hii
हार्दिक आभार हजुर प्रति
🙏🙏
👌👌👌👌👌👌🙏🙏🙏🙏
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Bro jaldi jaldi ep dala karo
हार्दिक आभार हजुरप्रति
Dohori ta ati utkrist xa tara mero bicharma visualise garema ajha ramro hunkhau ki tara layman hajur
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
nice song
🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
So nice song
🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
nice song ❤❤❤❤
🙏🙏🙏
हार्दिक आभार हजुरप्रति