चिनियाँ शैलीमा फेरियो काठमाडौंको मुहार | Kathmandu's face changed in Chinese style

Sdílet
Vložit
  • čas přidán 9. 10. 2019
  • चिनियाँ शैलीमा फेरियो काठमाडौंको मुहार
    Kathmandu's face changed in Chinese style.
    +++++++++++++++++++
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ----------------------------------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    Contact No. : (+977) 01-4218400
    © Kendrabindu Online Media Pvt. Ltd., 2018

Komentáře • 579

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 Před 4 lety +77

    यो महान काम भैरहेछ । कृपया 🙏 बोट विरुवा चै परमानेन्ट हुने गरी रोपौ है । र सबैले मिलेर जगेर्ना गरम । नगरपालिकाले स्थायी पाईपीं सिंचाईको ब्याबस्था गर्नुपर्यो नत्र जनताको धन नाश हुनसक्छ ।

  • @sonofthakur4846
    @sonofthakur4846 Před 4 lety +35

    सिजिङ्ग पिङ्ग बरु सधैका लागि आइदिए हुन्थ्यो । एक दिन आउदा त अति बिकास र सफा हुनेरहेछ । सायद सधै यतै बसेभने के था हङकङ जस्तै बिकाशित पो हुन्थ्यो कि मेरो देश नेपाल

  • @nirajangautam4456
    @nirajangautam4456 Před 4 lety +74

    सिजिन्पिङ्ग चाईना फर्किसकेपछि पनि याे कामलाई निरन्तरता दिईयाेस लगायकाे बिरुवालाई नियमित पानी हालेर जाेगाउने काम हाेस र सरसफाइ मा पनि नियमितता दिनुपर्याे अनि सरकारलाई स्याबासि दिन सकिन्छ नत्र भने बजेट सिध्याउने काम मात्रै हुनेछ

  • @devsarumagar500
    @devsarumagar500 Před 4 lety +46

    चाहेपछि बिकास हुन धेरै समय लाग्दो रैनछ । यसैबाट पुष्टि हुन्छ हाम्रो देश को टाउकेहरुले बिकास गर्न चाहेका रैनछन।

  • @peterrmagar8046
    @peterrmagar8046 Před 4 lety +50

    My personal experience, especially Chinese, Korean, Japanese people hate any kind of pretending actions and people. They love hardworking, realistic and heartily welcoming things. They love real actions not the comedies and ritualistic actions.

    • @gokarnarai1896
      @gokarnarai1896 Před 4 lety

      He yesu Jesus sijingping ko foto bahek yesari sarsafai hos hamro nepal

  • @shrik_officialska
    @shrik_officialska Před 4 lety +35

    विचरा हामी नेपाली यति राम्राे देख्न लाई विदेशी ठुला बडा अाउनु पर्ने.....अब त माेवाईल बाेकेर पाेज दिदै फाेटाे खिच्न जानू पर्ने देखियाे हाम्राे लागि नयाँ कुरा न पर्याे...

  • @kripeshkhatiwada7362
    @kripeshkhatiwada7362 Před 4 lety +72

    हरेक देस को रास्ट्रपति आउनु परने भो के नेपाल मा अब बिकास र नेपाल को काम हेर्न चै

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 4 lety +33

    बाहिर सिङ्गारेर के गर्नु भित्र पनी सुधार
    हुनु पर्यो ।

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg Před 4 lety +7

    मान्छेले गरे के हुदैन।सबै जनाले आआफ्नो ठाऊ बाट यसरि आफ्नो देश सुन्दर बनाउन लागौ है।सधै गर्ने बानि बसालौ।

  • @jiyalalathakur8551
    @jiyalalathakur8551 Před 4 lety +20

    अरु त ठिकैछ दुबो ओछ्यको चै मिलेन यस्तो चलाख चिनिया ले मुखले चै बोल्न मिल्दैन भित्र भित्रै सबै थाहा हुन्छ हाम्रो देश को हालत

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 Před 4 lety +72

    पैसा सक्नेकाम हत्केलाले सुर्यको किरन छलिदैन सरकार बिना पुर्बाधार बनाइएको गार्डेन हप्तादिनमै सुक्छ

  • @dibyamagar1952
    @dibyamagar1952 Před 4 lety +8

    प्रत्येक महिना पाहुना आउनु पर्ने भो नेपाल सफा अनि राम्रो काठाडौँ देखिन लाई त अरु ठाउँ को त कुरै नगरौँ

  • @somraj9702
    @somraj9702 Před 4 lety +1

    लौन चिनिय राष्ट्रटापति हाम्रो नेपाल को सबै ठाँउ घुमिदेयौ सबै एसरी रतारत बिकस हुन्छ कि हाम्रो देश म

  • @namjalipark6310
    @namjalipark6310 Před 4 lety +13

    duniyalai duplicate saman pathaune chin lai nepalle diyo ratarat duplicate decoration hahhhhha chans payo vane garx nepalile

  • @dlhamucooks6453
    @dlhamucooks6453 Před 4 lety +7

    Bring him to visit gorkarneshower resort n sundari jal power house hehehe

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Před 4 lety

    काठमाडौं शहर सुन्दर र सफा रहन सधैं बिदेशी उच्च पदको पाहुना अाउनु पर्ने रहेछ। जे भए पनि राम्रो कुरा हो।

  • @reejanshrestha8699
    @reejanshrestha8699 Před 4 lety +4

    विदेशी मन्त्री भ्रमण आऊँदा जस्ता को तस्तै देखाए भए बरू विदेशी मन्त्री हरु को ध्यान विकास तिर जान्थ्यो कि।मेरो बिचारमा। ।।

  • @minamagar7074
    @minamagar7074 Před 4 lety

    आहा सधैं भरी यस्तै सफा भएको हेर्न र देख्न पाउ गर्न सक्ने रैछ त सरकारले चाहाने हो भने देशको मुहार फेर्न अब यो नाट्किय रुप मा मात्रै सिमित नहोस हामी 3 करोड नेपाली को चाहना पनि यस्तै हराभरा अनि सफा राजधानी हेर्ने 👍️👍️

  • @educationguruunknown7769
    @educationguruunknown7769 Před 4 lety +1

    सि जिनपिङ लाइ स्वागत छ नेपाल मा 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @yogensubba7904
    @yogensubba7904 Před 4 lety

    बैनी तिमिपनी चिनियाँ केटी जस्तै के सारो राम्री हौं 😍😍😂🤣😂

  • @krishbist6682
    @krishbist6682 Před 4 lety

    वा नेपाल वा । देखावटी समान बनायर चाइनाले दुनियालाई ठगिरहेकाे छ , तर त्यही चाइनालाई देखावटी चिज बनायर नेपाळे ठग्दैछ।

  • @bombbahadurgurung728
    @bombbahadurgurung728 Před 4 lety +2

    anway diliprai is mahan. his dream is really becoming a reality.
    now with Chinese President Xi Jinping is coming to Nepal for a historic meeting, the Nepali government can request China for bringing railway into Nepal.
    now what does it has got to do with diliprai people may ask?
    well if you have followed diliprai, he always used to say that Nepal future lies with cooperation with China. He always used to tell Nepali people that Nepal must maintain a close friendship relationship with China. And that is why I said diliprai is a great man. He is truly a visionary. it's funny how most of Nepali people in youtube used to make fun of diliprai because of his vision of keeping close ties with China before. now these people who laughed at diliprai is a joke.
    Long live Nepal-China friendship

  • @dineshlimbu1309
    @dineshlimbu1309 Před 4 lety +2

    एक दिन खाना खाकोले हुँदैन, जीवन भर खानु पर्छ , हावा नेपाल सरकार

  • @yamgurung3154
    @yamgurung3154 Před 4 lety +7

    अरु देशको राष्ट्रपति अाउनु भन्दा चाइना कै सि जिङ्ग पिङ्ग अायो भने मात्र नेपालीपना भएको यो काठमाडौं को सजावट हरु हेर्दा खुशी साथै बुझ्न सकिन्छ।

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 Před 4 lety +2

    येस्तो कृतिम भन्दा पनि निरन्तर प्राकृतिक रुपमै सधैको लागि सुन्दर नेपाल बनाउ

  • @rainiru1179
    @rainiru1179 Před 4 lety +11

    महिनै पिच्छे बिदेशि राष्ट्र पति आउनु पर्यो अब यो देश बिकाश हुन अनि सरसफाइ हुन लाइ।

  • @gajendradhami2803
    @gajendradhami2803 Před 4 lety

    Very good tar hamro sanga tyo bot dherai pusta samma ranr gari bot rop tei badhai chha hajur sabai laai ok

  • @ShivaRaj-vh4vn
    @ShivaRaj-vh4vn Před 4 lety +2

    थुक्क हाम्रो देश राम्रो हुन त बाहिर देश को राष्ट्रपति प्रधानमन्त्री पो आउनु पर्ने कठैबरा हामी नेपाली

  • @gomamagar2771
    @gomamagar2771 Před 4 lety

    हाम्रो देशको बिकाश हुन बिदेशी नेता वा मन्त्री आउनुपर्ने रहेछ होइन भने बिदेशीले दिएको सहयोग अर्थात ऋण नेताहरूको भुँडी भर्न र पजेरो चड्न ठिक्क हुने रहेछु उफ मेरो देश

  • @himaljeemi1786
    @himaljeemi1786 Před 4 lety

    सधै यही गति मा नेपाल सरकारले बिकास गर्दै जाओस 👍अबिबादन ✊ जैय नेपाल 🙏

  • @rodanthapa8543
    @rodanthapa8543 Před 4 lety

    Sadhai bhari yastai hos...sar safai.r vikas every district..hole year..,ani balla sundar hunx Nepal.

  • @pragyansharma229
    @pragyansharma229 Před 4 lety +1

    जे गर्छ कम्युनिस्ट ले गर्छ।सल्युट छ।बिदेश तिर भए जस्तो फिल भयो।

  • @3G_Nepal
    @3G_Nepal Před 4 lety

    के गर्न्नु हजुर काठमाडौ को मुहार फेरिएर हाम्रो गाउँ ठाउँको मुहार कहिले फेरिदैन अनि काठमाडौ बस्न्ने सबैको हैसियत पनि त छैन तर पनि राम्रो काम गरिदैरहेछ खुसी लगो
    जय नेपाल

  • @salturover2970
    @salturover2970 Před 4 lety

    यै छेकोमा म पनि मूभी शूटिंगमा आउँदैछुँ हैँ l कमसेकम दर्शकबर्गलेत योत बिदेशकै सिन रहेछभन्छl😂😂😂😂😂😂😂💪💪👊👊✊✊🙏🙏⚡⚡⚡⚡⚡⚡☕☕☕☕☕☕☕☕☕☕🎎🎎🎎🎎🎎🎎🎎🎎🎎✈🚀🎥🎥🎥🔋🔋🔋🎬🎬🎬🎤🎤🎤🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳

  • @nubrajatri2200
    @nubrajatri2200 Před 4 lety

    यो मोदी आउँदा यस्तै kathmandu रंगिन थियो आज पनि यस्तै khusi lagyo तीन तीन महिनामा ।।।।। विशिष्ट विदेशी pahuna आउनुभयो भने बल्ल काठमाडौंको मात्रै होइन अन्य ठाउँको पनि अलिकति केही

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 Před 4 lety

    जे होश केही दिन को लागि भए पनि kathmandu हेर्न लायक को देखियो

  • @dhankumarbayoung2981
    @dhankumarbayoung2981 Před 4 lety +1

    जे होस ६,६ महिना मा एकचोटी आए मात्रै पनि सुन्दर देश नेपाल हुने रहेछ एयारपोर्ट त बुटिक बनाए२ पुरै काठमाडौ वा उपत्यका नै बुटिक हुने रहेछ त्यति बेला सारा सन्सारले आहा मेरो सुन्दर देश नेपाल भनेर गौरव गर्नेछ्न जय नेपाल जय देश

  • @charnarai6904
    @charnarai6904 Před 4 lety +2

    भ्रमण सकेको भोली पल्ट बाटै ह्रवार्र धूलो उठ्छ नेपालमा के गर्ने सधै यस्तै सफा र सुन्दर रहेपो सगरमाथाको देश भन्न सुहाउथ्यो

  • @arjunentertainment9055

    पानी हाल्नु पर्यो साथी हो😂😂 झार सुकेर सुकुटी भै सक्यो😃😃

  • @ootvsibgapure7478
    @ootvsibgapure7478 Před 4 lety +4

    धन्यवाद प्रधानमन्त्री ज्यु येस्तै गरि सधैं राम्रो काम गर्नुस

  • @rameshrokka24
    @rameshrokka24 Před 4 lety +1

    ये प्रभु एसता मानिस महीना मा 1 पटक जसरी भएपनि नेपाल मा आउनी बाताबरण मिलाउनु परो।

  • @lovelykan6a561
    @lovelykan6a561 Před 4 lety

    Hariyali ra sundar ful, biruwa lae jogauna ma sabaeko dhan jawos especially kathmandu mahanagarpalikako dhanyabad

  • @onlinemovie3164
    @onlinemovie3164 Před 4 lety

    पैसा सक तर सदबार यस्तै भय देखि कस्तो हुन्थो होला मेरो देश ( हाम्रो देश ) i love my country end evear..........m

  • @jangarai1146
    @jangarai1146 Před 4 lety +6

    जे होस नाटक गरे पनि काम नै गरे पनि यति भए गरे छ बधाई नै दिनु पर्छ्।

  • @pujashrestha4553
    @pujashrestha4553 Před 4 lety +1

    झैले पनि यस्तै रहोस all the best

  • @roshanmagar1988
    @roshanmagar1988 Před 4 lety

    गर्दा त हुने रैछनी हो येस्तै कार्यलाई सधै निरन्तरता दिने हो भने विकसित हुन कति नै पो लाग्दो हो।

  • @bishamlama2526
    @bishamlama2526 Před 4 lety

    Wow 😮 so beautiful and peaceful 🇳🇵

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 Před 4 lety

    यो कामले जनताको कत्ती मन छुँदैन यहि रिंगरोड पनि गौशाला देखि चावहिलसम्म यत्तिकै बनाएको भए कति सजिलो हुन्थ्यो 😡😡
    चिनियाँ रास्ट्रपतिलाई कुन बाटो हिँडाउने हो भनेर उ हिँड्नेबाटो मात्र टल्काइएको हो, बाटो राम्रो भयो भनेर हामी मख्ख पर्नु बेकार हो । नालायक सरकार ।

  • @pemasherpa4808
    @pemasherpa4808 Před 4 lety +10

    Suru vo kathmandu ko makeup 😂😂

  • @nirojneupane2208
    @nirojneupane2208 Před 4 lety +1

    यो राष्ट्रियपति लाई नेपाल भरी घुमाउनु पर्छ अनि सबै नेपाल बिकास हुन्छ

  • @rohittamangtamang2719
    @rohittamangtamang2719 Před 4 lety

    चीन को रास्ट्रपति आउने बेला मा मात्र होईन रास्ट्रपति गाईसाके पछि नि एस्तै हुनु परेउ सरकार ।।जय नेपाल।।

  • @Maheshkoreanvasa
    @Maheshkoreanvasa Před 4 lety

    चिनियाँ राष्ट्रपति आउने भनेर यति छोटो समय यत्रो ठुलो परिवर्तन गर्न सक्ने हाम्रो देशको नेताहरुले । अरु बेला के गर्छन् अचम्म लाग्छ ।हाम्रा भ्रष्टाचारी नेताहरु देशको लागि सोच्थे र गर्थे भने यति खेर कहाँ पुग्थ्यो हाम्रो देश

  • @sushmarai8446
    @sushmarai8446 Před 4 lety +2

    Aru bela pani yetikai safa yestai niyam ma rakhe desh ramro hune thiyo

  • @lordbuddhatharu3731
    @lordbuddhatharu3731 Před 4 lety

    lord buddha was born in Nepal. We Nepalese should follow China because China is a predominately Buddhist country.
    Chinese people and Kirati people of Nepal are brothers. New Nepal must now work and cooperate with China.
    Onward march Nepal. May China-Nepal friendship last forever.

  • @rikhammagardilbahadur6891

    प्रत्येक छ छ महिनामा चिनियाँ राष्ट्रपतिलाई बोलाउने बेला भयो।

  • @peterrmagar8046
    @peterrmagar8046 Před 4 lety +12

    ha...ha..ha so smart PM Oli we have. Are you kidding the Nepalese people?

  • @Samigyan05
    @Samigyan05 Před 4 lety

    सधैं एस्तै भए कति राम्रो हुन्थ्यो नेपाल

  • @umeshrawal6821
    @umeshrawal6821 Před 4 lety

    सधै यस्तै हुन्छ मेरो देश मा जब पाहुना को आगमन हुन्छ तेति बेला हुन्छ मेन रोड को सजावट देखावटी होइन सरकार बनावटि हुनु पर्छ छि छि छि

  • @surenraagri8113
    @surenraagri8113 Před 4 lety

    Hami jati bhuke pani sachai deshko lagi keipani gareko xn tara timharulai dekhda...desh bhakta bhanekai timharuho..hami bidesma basne kehipani haina...love u gies

  • @storiesofruralnepal2117

    गरे के पो सम्भव छैन र आखि आज गरेर नै त यति सुन्दर भायो ,अब देखि सधै अनि सबै ठाउ हरु मा यस्तै गर्ने गरौ

  • @azadansari9288
    @azadansari9288 Před 4 lety

    गरेमा केही असम्भव छैन यो सन्सर्मा 👍😊♥️

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t Před 4 lety +3

    यसरी नै देश बिकाश भय सुन्दर नेपाल अब्स्य हुनेछ एकदिन मात्र मन भय पुगछ नेपाल सरकारलाई चाहे जेपनि हुन सकछ

    • @DhananjayKumar-hr6os
      @DhananjayKumar-hr6os Před 4 lety

      Garyo vane ta huda raixt asari ni bikash Ko paila chala ta hunthyo ni

  • @Alltypesofvideo2051
    @Alltypesofvideo2051 Před 4 lety

    सधै एस्तै गरि सरसफाई गरेर राख्ने हो भने नेपाल को काठमाडौं सबै भन्दा टप सिटी हुन्थ्यो अनि धेरै नेपाली ले पनि रोजगार पायर बिदेसिनू बाट अलि कम हुन्थ्यो कि

  • @anushthulungrai
    @anushthulungrai Před 4 lety +2

    Hehe kati din ko lagi ho yetti ramro sajawat😆😆

  • @TinjureOnlineTv
    @TinjureOnlineTv Před 4 lety +1

    मुर्खा देश चही हाम्रो नै छ

  • @dharanlimbu6451
    @dharanlimbu6451 Před 4 lety

    हामाे देश मा नेपाल बाहिर काे नेता हरू अाउदा मात्र नया नेपाल नेपाल काे रूप रग फेरिनछ ऐसरि अब त नया हेर्नू काे लागि त बाहिर बाट नेता अाउनु परछ

  • @rabindrrarai2125
    @rabindrrarai2125 Před 4 lety

    ल ल ल दशैँ र तिहार मा त होनि झिलिमिली पार्ने ! बधाई छ । 😀😀

  • @wangellama2697
    @wangellama2697 Před 4 lety

    जब राती अनि बुडि ताती लाजको पसारो,चीनिया रास्ट्रपति गाको भोलिपल्ट हेर तमासा फेरि 😂😂😃😂😆😅😅😄😃😁😉😉

  • @villagelife1243
    @villagelife1243 Před 4 lety +5

    ईन्डिया को मोदि नेपाल आयेर नाका बन्द लगायै अबो चाइनिस रास्ट्रपति आयेर के गर्दो रहिछन.

  • @lekhnath0216
    @lekhnath0216 Před 4 lety

    हात्तीको देखाउने र खाने दात जस्तो नबोस .... शुभ कामना छ

  • @susmarai1206
    @susmarai1206 Před 4 lety

    के गर्नु एकछिन को राम्रो बनाएर नेपाल को भित्री दुर्दशा कति सम्म छ भन्ने हामी नेपाली लाई मात्रै थाहा छ।सधैभरि यसैगरी सफा बनाए पो खुशी हुनु चीनिया सरकार फर्किए पछि अनि हेर्नु पर्छ हाम्रो देश को हाल फेरि उहीँ हो फोहोरमैला धुलोधुवा 😠😠

  • @dhankumarbayoung2981
    @dhankumarbayoung2981 Před 4 lety +3

    जे होस् ६ , ६ महिनामा आए मात्रै पनि नेपाल सुन्दर देश हुने रहेछ धेरै राम्रो जय नेकपा

  • @sonamghale2072
    @sonamghale2072 Před 4 lety

    Akchin bayani jantale rojgari payacha khusi lagyo

  • @dilipjirel3434
    @dilipjirel3434 Před 4 lety

    diliprai you are great. your dream is coming to be realized. Chinese President Xi Jinping is coming for a historic state visit to Nepal.
    diliprai you are really a visionary. your dream and vision of Nepal having a great relationship with China are soon going to be fulfilled.
    All those who hate this video and also hate China and Chinese President Xi Jinping are Indian and Bahunbadis who do not want Nepal to have close ties with China.

  • @GurkhaliMonoranjan
    @GurkhaliMonoranjan Před 4 lety

    जे होस यसैगरी हरेक तीन तीन महीनै पीचेछे india र china visit आऊने हो भने नेपाल बन्ने रछ ! अब 100% us prisident र British priminister आऊछ आऊछ कीनभने नेपाल एऊटा war को लागी महत्वपुर्ण बेस हो चाईना र ईन्डीया लाई हान्न

  • @janumgr800
    @janumgr800 Před 4 lety

    मेरो हजुरआमाले भन्नुभाको पहिले पहिले मासु भात खानलाई दशै तिहार आउनु पर्थ्योरे😂😂 अहिले काठमाडौ सफा देख्नलाई बिदेशी ठुला बडा आउनु पर्दो रहेछ😜😜

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 Před 4 lety

    भोलि देखि फोरमैला भईहाल्छ नाटक नेताको सधै यसरी गरेको भऐ देश काहा पुग्थ्यो

  • @nabinkhadka4491
    @nabinkhadka4491 Před 4 lety +2

    Euta magne le dashain aayo vanera afno chyatiyeko kamij silako jasto dekhiyo kathmandu.

  • @astrodarshan1
    @astrodarshan1 Před 4 lety

    आजको राशीफल ||२०७६ असोज २४ || Today Rashifal 11 Oct 2019 = Daily Horoscope
    आज
    वि.सं.२०७६ साल असोज २४ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि त्रयोदशी,५४ घडी ५४ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वाभाद्रपदा,५९ घडी ५१ । योग वृद्धि,५८ घडी १९ पला । करण कौलव,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट । दिनमान २९ घडी ०० पला । दोष व्रत । गैरआवासीय नेपाली दिवस । खाँचिसराय पर्व ।
    बिशेष काम गर्ने राम्रो समय बिहान 08:03 देखि 09:03 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /
    राहु काल बिहान 10:23 देखि मध्यान्न 11:49 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ
    czcams.com/video/YJf5D0YzfU8/video.html

  • @bibashgmraiofficial.8348

    It is estimated that there will be development in Nepal if you call the President of the world every year in turn.

  • @narayansherstha5703
    @narayansherstha5703 Před 4 lety

    Babal dami...

  • @sherpabuddha4907
    @sherpabuddha4907 Před 4 lety +6

    पाच छ ओटा देशको रास्टपती नेपाल आयो भने त कसम नेपाल त तेतिकै सुन्दार हुने रछ हाहा सबै देशको रास्ट्पती wol.com to nepal तेस्का बाजे

  • @mohancreation4454
    @mohancreation4454 Před 4 lety +1

    Yestai para ho vane yekdin bidesilenai ghokrethyak lagayra bidesiko guhu sorauxa hamra betaharulai pani 🤔🤔🤔🤗

    • @minabantawa882
      @minabantawa882 Před 4 lety

      Maya lagdo nepali janta bichara neta aa ni lai lai

  • @khagarajneupane7257
    @khagarajneupane7257 Před 4 lety

    Very beautiful.

  • @Churchygaming554
    @Churchygaming554 Před 4 lety

    Yesarinoii patak patak Worlds powerful people aune vaye hamro desh 3 barsama banneyraexa...

  • @subashrohkka6702
    @subashrohkka6702 Před 4 lety

    जस्ले जेजेभनेपनी चिनका राष्टपती लाई स्वागत छ

  • @buddhusagar1020
    @buddhusagar1020 Před 4 lety

    देशका जनता धुलो र गिलेा खाएर घिडनु पर्छ चिन केा राट्पति आउने भने पछि सिगारिन छ

  • @thamandhura4051
    @thamandhura4051 Před 4 lety

    अति राम्रो हो यो तरिका ।

  • @dipendraadhikari3397
    @dipendraadhikari3397 Před 4 lety

    Nepal vari sadai yastai hos hamro desh Aru thula thula desh la jhaii pargati garos xitai I love my country jaii nepal 🇳🇵

  • @user-kp5rr5yf5w
    @user-kp5rr5yf5w Před 4 lety

    good नेपाल सरकार राम्रो काम सुरु भएको छ।।।

  • @amashokpon8187
    @amashokpon8187 Před 4 lety

    Wawawa kasto ramro sadhaiii yestaiii garna sakinnara kina khali arkako desa ko manxe matraiiii aauda yesariii sajinxa hola hamro des nepal

  • @candraca1649
    @candraca1649 Před 4 lety +1

    गर्दा त हुदो रहेछ त यसरी नै बिकास गर्ने हो भने कस्ले गर्छ होला र आलोचना अनि बिरोध?
    नेपाल बिकसित हुनलाई बिदेशी नेपाल आउनु पर्ने??
    भाग बण्डा गर्न थिकै हुन्छ अरु बेला
    देश बिकास गर्छन होला भनेको अरुको श्रीमती आफ्नो बनाउ नै थिक हुन्छ नेता चोरहरुलाई

  • @yaatreyangmu4324
    @yaatreyangmu4324 Před 4 lety +3

    YASTO POO HOTA NEPAL KO RAJDHANI SADA HUNU PARNE TA..???!!!!

  • @yamparajuli8058
    @yamparajuli8058 Před 4 lety +2

    हैन चाईना का मन्त्री बसमा आउने हुन कि जहाज मा जहाज मा आउदा आकास बाट देखिदैन र यो

  • @lilayounghang2628
    @lilayounghang2628 Před 4 lety

    गर्दा के असम्भब छ र २ बर्श अगाडी सम्म सब नेता भनाउदा हरु निदा को थियो जस्तो लाग्यो

  • @sitalmagar9669
    @sitalmagar9669 Před 4 lety

    Good job.

  • @sundardangi8383
    @sundardangi8383 Před 4 lety +1

    यो राम्रो काम हो तर जब बिदेशी पाहुना जान्छ्न उनी सङ्गै यी सजावट कता जान्छ्न किन संरक्षण गरिदैन

  • @arincorey
    @arincorey Před 4 lety

    CC camera also fitting in roadside

  • @bidurkafle488
    @bidurkafle488 Před 4 lety

    Nice. Well come to nepal sijing ping.

  • @deepashrestha546
    @deepashrestha546 Před 4 lety

    Nepal sarkarle chahiyo bhaneta jasari bhayeni garna sakdo rahechata...hope at least yo kamm le continuity pawosh...afnai janatalai chai jhukayera arulai k dekhaunu....