कुन मन्दिरमा जान्छौ यात्री ! || TAMASOMA JYOTIRGAMAYA || ROBIN SHARMA || AP1HD
Vložit
- čas přidán 18. 08. 2019
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Robin Sharma
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
CZcams: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #RabinSharma #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork - Zábava
टिकाजी, याे कार्यक्रममा अहिलेसम्म प्रसारित कार्यक्रम मध्ये सबैभन्दा उत्कृष्ट कार्यक्रम हो यो । धन्यवाद यो सार्थक कार्यक्रमका लागि । ति जिउंदा लास जस्ता राजनैतिक दलालहरुलाइ यस्तो पवित्र कार्यक्रमका ल्याउनुकाे सट्टा यस्ता अग्रज legendary personality लाई ल्याउनु एकदमै सार्थक हुन्छ । साधुवाद टिकाजी, प्रफुल्लित भैयो ।
सही विश्लेषण
नेपालको एक मात्र बौद्दिक पत्रकार टिकाराम यात्री
दोहोर्याएर हेर्नू त छ्दैछ । धेरै मज्जा आयो । रमाइलो पनि ।
अत्यन्त Weighty संवाद....
One of the best and high quality talk show and episode
अत्यन्त गह्रौं मन लिएर बन्द गरे....
मन नभरिदै सकियो....
living legend
Rabin Sharma 💙💙
समय र ज्ञान बर्दक उच्च कार्यक्रम मलाई अत्यन्तै मन पर्दछ, खासमा कार्यक्रम प्रस्तोता "श्री टिकाराम यात्री" सर को म एक शुभेच्छुक-दर्शक हु, अझ यश कार्यक्रम इपिसोडमा त वहाँ जस्तै धेरै मनमोहक पात्रको वार्ता-सन्देश ज्ञान हेरि मन गजबको प्रेरित भयो सर हजुर लाई धन्यवाद, र वहाँ आगन्तुक बिशेष ब्याक्तित्व लाई नमस्कार🙏
तपाईं को टिभी राम्रो कि तपाईं को शैली कि अन्तरबार्ता दिने ब्याक्ती राम्रो हो ? तपाईको हरेक कार्यक्रम सुन्दा कति आनन्द लाग्छ कि कुरै नगरौ !! सफलता को शुभकामना यात्री जि !!
One of the few interviews I have watched from the beginning till the end without taking a break... Not got bored even for a second... Very much enjoyed... Thanks to both of you..
कृपया आजकलका सन्चार कर्मि ले यो अन्तरबार्ता हेरिदिनु सुनिदिनु।
एकदम आनन्द आयो। Voice King Rabin Sharma. Guest-host उस्तै talented. Salute to both.
रबिन शर्मा ज्यु को अन्तरबार्ता ले अहिलेका उरन्ठेउला जानिफकार लाई केइ सिकाएको छ।अङ्ग्रेजी भाषा प्रती पुरै दखल हुदाहुदै पनि नेपाली शब्दको सुध्द प्रयोग गर्नुभो।सिकौं है।
कोहि कार्यक्रम हेर्न कति मज्जा आउँछ ! आज त्यस्तै मज्जा आयो दाजी !!!
अति सुन्दर टीकाराम यात्री सर को हरेक कार्यक्रम अझ अाजको यो episode त झनै best धन्यवाद यात्री सर।
काश्मिरवाला शो बल्लबल्ल हेरेको किन किन तर ,आजको को अत्ति मन पर्यो,पुर्ती गर्यो ।अरु त सधै मिठा ,जय तमसोमा ज्योतिर्गमय।
Yatri Sir,Im in love with your show.
टीका सर तपाईको भोलि दिउँसो रबि लामिछाने सर को बारेमा विशेष बहस चलाउनु पर्यो जसरी भएनी।तपाईं नेपाली जनताको एउटा आशाको केन्द्र हो।
info. com. tapai ko kura ek dam shai brodar✊✊✊
info. com. टिका सर रिस्क लिदैनन सबैलाइ आफ्नो बनाउने उहाको चाहनाले रबि को बिषयमा बहस गराउने सोच्न पनि सक्नु हुन्न
wow ,बहुत मधुर अन्तरबार्ता रबिन दाइको आवाजको बुलन्द जो आज सुन्दा नि उस्तै माधुर्यता छ, जय होस, रबिन दाइ, यात्री जि,
आह कयौं कार्यक्रम बिचमा यो कार्यक्रम मेरो लागि खास भयो।
यात्री सर सार्है राम्रो प्रोग्राम ,सहि बिषय उठानका साथै प्रखर ब्यक्तित्व छनौट र यसले निरन्तरता प्रदान गरिरहोस।
साच्चिकै मन छुयो यो आजको हजुरहरुको सम्बात सधै भन्दा पृथक लागेउ
Rabin sarma ko geet kun mandirma junbela pahilo chhote sune,ma ati manmughda bhaye.Salute to Mr.Rabin sharma.
आहा, सुन्दर यात्री सर!
यो पलिटिकल का बाहेक का चाहिँ करिब सबै जस्तै नै श्ृंखला हरू नछुटाई हेर्ने यौटा शुवचिन्तक मद्ये म पनि अटाएँ है!
🌹
अब चाहिँ एउटा अनुरोध, नेपालमा धर्म र संस्क्ृती को महानता भईरहँदा पूर्व का संपुर्ण धर्म हरू साकाहारी पनि हुँदै गर्दा शक्ती, तन्त्र को अपव्याख्या भएर हिंषा र बली को देश अनि बढ्दो मांशाहार को देश झैं भएको छ यो मुलुक!
समग्रमा, साकाहारी अभियान कैयन अभियानता को साथमा अघि बढ्दै छ, क्ृपया साकाहार , यसको धार्मिक सांस्क्ृतिक, आध्यात्मिक, वैज्ञानिक एवं स्वास्थ्यगत पक्ष्य मा अलिक गहिरो विशलेषण गर्न को लागि कोही अभियानता बोलाउनुस् न।
Vegetarianism is the choice of evolved humanity.
Whilst, many westereners are adopting this, we are turning out to be more violent, र नेपाली हरू त यती सम्म पतित हुँदै छन् कि गोमांश, देखि लिएर सुंगुर अनि सबै लाई सेवन गर्दै गईरहेका छन्।
Please please, we wish to have discussion on vegetarianism and its value with scientific and spiritual importance.
रविन शर्माज्यूको अन्तर्वार्ता निकै मन पर्यो ।
धेरै मजा आयो पुरै interview हेरेर
मैले पनि कुन मन्दिरमा जान्छौ यात्री भन्ने गित केही 2065 साल तिर सुनेको थिए तर धेरै मन पर्थ्यो अनि आज 2081/4/ 6 गते StarMaker मा कभर गर्नु खोजेको कसले गाएको रहेछ भनेर search गरे finally robin sir le gaaunu vayeko रहेछ उहाँको फ्यान भए आज देखी भए 😊👏🎵🎶🎤
Rabin sharma is absolute legend. And Yatri sir is one of best media person right now.
one of the best episode of Tamasoma Jyotirgamaya.Thank you Tikaram Yatri ji.
धेरै महत पुण कुरा सुनाृनु भयो । धेरै बष देश राषट् को सेवा गरनु भयो।तपाईलाई के पुगेन र देश छोडेर अमरिका बसोबाँस गरन पुगनु भयो ....??
I have been a huge fan of Robin Sir!!! Always wanted to know about him... Yatri ji lai dherai dhanyabaad Yati ramro interview linu vayo... respect to Robin Sir!!! Always a huge fan here!!!
one of the best program of yours yatri ji,,always love rabin sharma
आहा ! कति मिठो अन्तर्वार्ता । एक घन्टा समय घर्केको पत्तै पाईएन ।
एकदमै मजा अायाे ,हजुरहरुलाई धेरै धेरै नमन छ🙏🇳🇵
एकदमै रोचक अन्तर्वार्ता !
मलाई साच्चिकै थाहा थिएन कि यो कालजयी र अति राम्रो गीत रबिन शर्मा सरले गाउनु भएको थियो साह्रै राम्रो सरलाई हार्दिक नमन
😁
अत्यन्त मिठो सम्बाद ।
टिकाराम सर 🙏
म अहिले आमेरिका मा बस्छु। यस्तो सकारात्मक कर्यक्रम को लागी म अति आभारी छु। म सदैं सून्छु।
Had an opportunity to hear a great personality.
Ajanavi shaha ko creation ni dherai ramro ...
Aajako karyakram herera sarai Aananda aayo...!!
Thank U TR YATRI Sir
Dherai ramro interview hijo aaja ko harek interview le dikka banayeki bela thankx waha jasto kalakar janmana garo x feri nepali sangitik xetrama dherai mazza aayo
आहा! कातिमिठो सालिन सम्बदl एक पटकमा मन भरिएनl
आज आनन्द लाग्यो यो सम्बाद अनि गायन सुनेर।
🙏🙏दुबैजनालाइ
I respect Rajendra Sharma as reputed broadcaster. I used to listen his English news recital in my early childhood though i did not use to understand most of the recited portion.
पहिले सुनेको मान्छे।।
अहिले हेर्न नि पाइयो।
धन्यवाद टिकाराम जि।
Robin Sharma . The man with a melodious voice. can't get enough of his songs and his voice. His songs are always on my workout playlist. so gald to hear his story today. He should be invited again .
Praiseworthy!
मैले उहाँ लाई चिनेको नै मात्र रबिन शर्मा एउटा ligend नेपाली माहन गायक ।
King of voice Rabin Sharma.
informal interview मजा लाग्याे ।
one of the intresting moment to watch repeatly
My favorite personality Robin Sharma!
Kaljayi sambad!! Yatri Ji!
Thank you tika Sir ramro manxa leyako ma thank you.
This is called motivational interview 🙏
रबिन दाजु हजुर प्रेरणादायी र सरस व्यक्तित्वको धनी उच्च सम्मान....
धन्यवाद । साह्रै रमाइलो । ज्ञानबर्द्धक ।
Awesome, master piece.
यस्ता कालझै गित गाएका महान गायक या भनौं महा मानव । म उहाँ प्रती मेरो हमेसा सम्मान गर्दछु ।
1 hr biteko Pattai vayena....dherai ramro kurakani....great respect to legendary ROBIN SHARMA...🙏
धेरै कुरा सिक्ने मौका पाए मैले रबिन शर्मा सर को अन्तर्वार्ता हेरेर सुनेर १ घण्टा ५ मिनेट कतिखेर सकियो थाहै पाइएन।
धन्यवाद रबिन सर🙏❤️
यात्रामा भेटेर छुट्टीए जस्तै ........best of Robin sharma.
Brilliant interview, Yatriji!
Rabindra is the genuine person he knows well the art of expression in English.beside this, he is the man of multidymension personality including singer and anchorer.
यस्तै व्यक्तित्वहरू ल्याउनु पर्यो,गन्हाएका नेता,नेताका बुद्धिजीवी भनाउँदा दासहरू नल्याउनुहोस्।
Loved it!!!
One of the most watch ❤
नेपाली मिडियाकै एकमात्र उत्कृष्ट कार्यक्रम ।
जीवनमा बौद्धिक साहित्यक यात्रा होस त यात्री जस्तो । सलाम 🙏🙏❤️❤️
aawaj nai kati mitho kyaaa. Thank you Tika sir for bringing him.
Blasting Interview, that exploded in my heart !!
Yo episode herne bhanda pani sunne episode ho
One of the great interviews.
Robin sharma
🙏🙏
King of voice
Suberb,tikaram and rabin sharma,very intresting program
Wow relly great 👍🏽
I love his voice 😍
Aahaaa aawaj ka samrat rabin Sharma ...I am always fan of his voice 🙏🙏🙏
Man with soothing voice, legend
bahut ramro interview
Superb yatri sir
Great voice 👍can i have documentary narrated by him please.
पुरै अन्तरवार्ता नै मिठो संगित जस्तो लाग्यो मलाई त!
विशेष व्यक्तित्व।
Please elaborate your Kalimpong days in next interview
अति रोचक प्रस्तुति ,सुनिरहु लाग्ने
सारै मज्जा आयो कार्यक्रम हेरेर वाव....
दु:ख त यो लाग्छ कि अहिलेका गायकहरुको नत धेरै साधना गर्छन त त सब्दकै शुद्ध उच्चारण गर्छन। पहिले पहिलेका गायकले एक एक शब्दलाई कति महत्त्व दिएर गाउँछन । हाम्रो संागितिक दुनियाँ कहाँ जाँदै छ!
Tamasoma jotirgamaya ko sab vanda man pareko sambad
Wow
Amazing
Tika sir saurv sir lai lyaunu pareyo k sir..........
.
WOW 💗 Great,,😲💓💖
So nice to see you
Great
Wow kati ramro interview MA rabin sir bolnuvako dherai ramro lagyo
अब पाको पनि हुनुभो बैरागी काईलालाई ल्याउनु न sir .
सुनवल बाट सुनिरहेको छु अन्तमा कमेन्ट् गर्ने छु
Best !
Legend nepali singing singer rabin Sharma sir❤
अन्तर्बार्ता सँगै हराईयो ।
सुन्दर सम्बाद