बिहेको किस्सा सुनाउँदै Tiktok मा भाईरल जोडी Suraj Sima ले मर्नेगरी हसाए । एक अर्काको पोल खोले
Vložit
- čas přidán 16. 11. 2021
- Host- Shishir Bhandari
Guest- Suraj Adhikari/ Sima Kafle
Camera- Bikal Pradhan Shrestha
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari #surajsima #tiktokviral
तपाईहरु मध्ये क- कस्लाई सुरज र सिमाको जोडी मनपर्छ ? कमेन्ट गर्नुस है । सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है ।
Suraj Sima CZcams Channel link- czcams.com/video/80oB9awj1Wc/video.html
गौरीशा नेपाली को भिडियो बनाउनु पर्यो हजुर
ok
Ok
1111
अ
हरेक श्रीमान श्रीमतीको माया सुरज र सिमा जस्तो बनाई दिनु पर्यो भगवान 🙏🙏🙏
मेरो मन पर्ने tiktok को हँसाउने जोडिमा 1 नम्बर मा पर्नुहुन्छ सुरज सिमा ।।प्रगतिको शुभकामना हजुरहरुलाइ
शिशिर सर हजुर लै धेरै धेरै धन्यवाद छ मलाई चै tiktok म सबै भिडियो हेर्छु अनि मलाई सरै मन पर्छ दुबै जना कति रमाइलो लागो आज को भिडियो कति हास्नु हास्दा हस्दा हैन भए आज 27 मिनेट को चाहेको थियो जे होस आज धेरै खुशी लागो पहिला को पनि रमाइलो लागेको थियो आज झान रमाइलो लागो शिशिर सर लै मुरि मुरि धन्यवाद छ ❤️❤️❤️❤️🙏🙏🙏
दादा अब हजुर ले आशा khadka र सागर सर को interview लिनु न 🙏🙏🙏🙏
निकै राम्रो अनि रमाइलो जाेडी टिकटक धेरै राम्रो लाग्छ हजुरहरुकाे
सारै रमाइलो जोडी लाग्यो।यसरी नै हासी खुशी रहनुहोला सफलताको कामना।
Asha khadka diju ko interview linuna Dada please
प्यारी प्यारो मान्छे हरु ❣️❣️❣️❣️❣️
बिस्नु माझि को लिनु हजुर👏
कती रमाईलो जोडी हो मलाई त अती मन पर्छ हजुर हरु लाई हेरी राको हुन्छु भिडीयो राम्रो लाग्छ
एसो हेर्दा अबीसे बचन जस्तो लाग्छ
निकै रमाइलो जोडि छ भिडियो हरु पनि सामाजिक सन्देश मुलक बनाउनुहुन्छ निकै रमाइलो छ अझ प्रगतिको कामना गर्द्छु
धेरै राम्रो
सहि ग्यान पनि छ र येसो टाईमपास पनि हुने
धन्यबाद दुबै जनालाई ।
हाल: यु य ई, दुबैइ बाट ।
Asha (sukumaya)khadka bhunti lai interviewma lyaunuhosna aagami dinma 🙏
साचै साह्रै रमाइलो जोडि💖💖💖
मलाई सारै मन पर्ने जोडी लाई सफलता को शुभकामना ।
जुनी जुनी सम्म यो जोडीको सम्बन्ध कायम रहि रहोस, यो जोडीलाई कसैको नजर नलागोस शुभकामना..🙏
Great Conversation if Interviews!!!! Luv u you both with Babu!!!
अनि खै के यार शिशिर जि !भुन्टी सिरियल को भुन्टिको दाइको रोल खेल्ने टोकले भाइको अन्तरबार्ता ??छिटो लिनु न
पर्लय मन पर्छ मलाई यो Tiktok मा मात्र होइन वास्तविक जीवन मा नि मन पर्छ
सुरज अनि सिमा बैनिको भिडयो सारै राम्रो लाकछ
Wow ramro ,bujaki jodi👌❤️❤️❤️
साह्रै रमाइलो जाेडी हुनहुन्छ टिकटक को 😁😁मलाई मन पर्ने जाेेडी।।❤️❤️❤️❤️
Hajur ko Jodi ko like Shubhkamna
Akdam ramailoo Jodi ❤️❤️
Suraj ji ra sima jiko life hamro jastoi lakxa ramro frm darjeeling
रमाइलो र सुन्दर जोडी 👌
सुन्दर जोड 👌👌❤️❤️
Suni raakhnu jastai kurakani, bless you both beautiful zodi ! Haamro zodi sanga dherai kuraaharu mildo rahexa ❤️
Mero ta fevvvvvv ho yo jodi ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 so real act 🎬
म पनि उहाँहरू को ठुलो फ्यान हु सारै रमाइलो लाग्छ।
अहिले चाहिँ दिदी भिनाजु भान्जालाइ भेट्न जाउँ जाउँ लाग्छ कि लाग्दैन कुन्नी 😂😂
अंतनी है
कति हाँस्नु😄😄😄😄😄
यो जोड़ी मन पर्ने सबै येता हाजिर गरौ त
धेरै मज़्ज़ा लाग्छा इनिहरुको वीडियो।
निकै रमाईलो जोडी
आहा💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
Beautiful jodi, love both of them!!!
टिक टोक मा रमाइलो जोडी सुरज सिमा नै हो जस्तो लाग्छ मलाई निकै रमाइलो जोडी हुनुन्छ सधै येस्तै हसाइरहनु होला म बहराइन बाट हेदै छु शिशिर जि लाई पनि नमस्कार छ 💕💕🙏🙏
रमाईलो जोडि😍👌❤️💕
Wow my febret couple ❤️😍🥰🥰😍😍❤️❤️❤️
मलाई असाध्यै मन पर्यो याहा हरु को दामपत्य जीवन यो भन्दा नि अझै गाढा होस शुभकामना ।
मेरो एक नम्बरको मनपर्ने जोडी खुसी लाग्यो
मलाई पनि यि जोडीको टिकट्क भिडियोहरु निकै मनपर्छ । तर फेरि पनि अर्को रमाइलो कुरा सुन्नु पाइयो बेगारीसङको अध्यक्ष ।
सुरज सरले कति हसाउनु भकाे हाे के सिमा बैनि धेरै माया छ ल
यो जोडी को प्रस्तुती राम्रो छ ।
२७ मिनेटको भिडियो आजनै मैले पुरा हेरे एकै बसाईमा ।
खुसी लाग्यो
नमस्ते शिशि रभाइ सधेइ हेछु शमा सुरज भाइ काे भिदि याे सारै मन्प छ जाे दि ठै केइ मिले काे 👍️👍️🙏🙏💖💖
Beautiful 🤩 I love this couple!! I always watch your videos, best wishes ahead.
सारै रमाईलो लाग्यो टिक्टोक्कै सैलिमा ईन्टर्भिउ हेर्नपाईयो एसरिनै अगाडि बढ्दै जानुहोला।
मलाई पनि यो सुरज सिमाको भिडियो सारै मन पर्छ।
धेरै राम्रो छ जोडी
Thank
असाध्यै राम्राे लाग्छ
धेरै मनपर्ने टिकटक का जोडि यसैगरि सधै रमाईलो संग हसाउदै हास्दै रहनु होला
मेरो लागि संसार को यक मिलेको जोडी हुनुहुन्छ
यो जोड़ी मलाई राम्रो लागछ।भारत को असम बाट।
एकदिन को लागि बुढी बन्नु पर्दा पनि कति दुख सुरज सर लाई कति रमाइलो सारै हसाउनु हुन्छ
Nice jodi💛💓💕💙🧡💚💖💗💜💘🙏🇳🇵
सुन्दर जोडी 💕💕 ।
राम्रो छ
Ati ramro jodi bast lock
I like this couple 🙏🙏🙏🙏❤️❤️❤️
Iam your big fan keep going on beautiful couple
सधैं वहॉंहरूको टिकटक भिडियो नछुट्याइ हेर्न पाएकोमा धेरै धेरै आभारी छौं । यहॉंहरू दुवैको टिकटक अभिनय सान्दर्मिक यर्थातलाई चरित्रित मर्माहित परिक्रित गरिएको पाइन्छ्ँ ? यसरी नै आगामी दिनहरूमा यस्तै रमाइला रमाइला दमदार प्रस्तुति हेरिरहन देखिरहन पाऔंम भन्दैं हार्दिक नमन् शुभकामना ।। धन्यवाद
👏👏👌👌👍👍💝❣️❣️❣️
We like to watch.I am from Canada.
Ramro xa interview hajur haru ko
Wowo
Ramailo jori God bless you
कति राम्रो जोडी
Shishir sir Namaskar !
Biraj bhata , Nikhil upreti & Ramit dhungana ko sangai ek satha interview linu paryo nepali janata ko high demand !
Wow so beautiful😍💓😘💞😘💞
🙏🙏सरोज र सिमाको टिक टोक एक्दम मन पर्छ ।र कति मीठो बोल्नु हुन्छ।
I like them.😍
Aaha kati ramailo
Best couple always be happy
wow suraj sima excellent
She is natural beautiful 💚
शिशिर सर आशा खड्का सिस को ईन्टरभिउ लेउनु पर्यो पिलिज
सारै मन पछं मलाई त कति खेरा अाउछ भन्दै बस्छु कति हास उठछ म पनि फ्यन होनि
मेरो फेभ्रेट जोडि
मलाई धेरैई मन प्रछ🙏🤴🤴🤴
Jodi pani ramro tiktk pani gajab garnu hunx subhakamana la
Veri nice. Aati man park.
मलाई मनपर्ने जोडी
Good interview
Ramailo 6 👍
Sarai Khushi lagyo hoiyo jodhi Lai dekhirw
Good
Dheri ramailo
Kadak♥️🔥🔥
Good jodi hajurharu ma bg fan pani ho ma herxu sadai
Lovely couple❤️❤️❤️
So sweet
Wow beautiful 🥰🥰
One of the best tiktok jodi n best wishes.
Lovely couple 😍
Ak dam ramro ke jodi
रमाइलो र किउट जोडी , कहिले पनि झगडा नपरोस् , कृष्ण & रुपाको भिडियो बनाउन अनुरोध गर्दछु शिशिर भाइ??
Ma ni man parauxu uha haruko jodi lai❣️❣️
Beautiful Jodi ❤️❤️❤️