साह्रै मङगाे भयाे याे लगानी बिधुतिय गाडीमा लगानी गर्नु भन्दा जमिनमा लगानी गर्दा धेरै फाईदा हुने छ हाम्रो देश नेपालमा एउटा गाडी लिने दामले बिदेशमा दुई वटा अाउछ हामी नेपालीलाई भिकारी बनाउने भयाे फेरि
खासमा नेपाली को लागि यो त धेरै महँगो भयो लुटेर कमाएको पैसा ले बाहेक पसीना को कमाई ले यो गाडी किन्न सक्दैन कोहीपनि यदि यो गाडी कसैले किन्छ भने त्यो की दलाली की नेता की ठेकदार ले मात्र हो
धेरै महगो रहेछ बिजुलि गाडी ।हैट बरु पेट्रोल गाडी नै सस्तो हुने रहेछ।हामिले गरिखानु नसकिने रहेछ। गाडी सोरुम लाई मात्रै कमाएर दिन को लागी किन मिहनेत गर्नु ।20,25 लाख मा पनि महगो हुन्छ हामी गरिब लाई केहिगरिखानु ?
As compared to hiace this ev is much better for commercial Like Pokhara to Ktm route Commercial vehicle chalaune sawari chalak haru ko dhoko vanekai charging station ho teti vayesi this automatic ev will beat hiace I like that Infotainment system, tv, seats are looking quite comfy than hiace Price is same as hilux but banking facilities rakhye ramro hunthyo Love it.
यक पटक चार्ज गरेर जम्मा 210 किमि मात्र अनि अर्को अर्को कुरो हामि कतै रिर्जभ गयोउ भने पोखरा बाट इलाम गयोउ भने रातिको समयमा कसरि चार्ज गर्नु बाटो मा सबै बन्द हुन्छ कि यो गाडी को डिजल बाट नि चल्ने सिस्टम छ र सर?त्र भको भय झन ठिक हो फ्युल बाट चल्दा ब्याट्री चार्ज हुने भको भय झन ओके हुन्थियो ।।
अनि यति धेरै पैसा हालेर 220 कि.मि मात्र चलायो भने पैसा कहिले फिर्ता हुन्छ बाटो बाटो मा चार्जर पोइन्ट त छैन अनि कसैले आफ्नो घर मा लगाउन पनि दिदैन बाटोमा अनि यो भन्दा त टोयटाको हाइस किन्नु राम्रो
किन यति मंहगो लूटान गरेको हो ? मंत्रीलाई कमिसन धेरै दियो क्यारे ? पार्ट्स छैन , ईन्जन छैन , मोटर र ब्याट्री मात्र हो 9000000/- नब्बेलाख रे ? यसको ठिक मूल्य साठी लाख हो !
यो गाडिलाइ 20 लाख तिरेर यो गाडी नै bank मा राखेर किस्ता तिर्नु मिल्छ कि मिल्दैन होला म जमिन चै राख दिन किन कि हाम्रो जमिन आफ्नो आफ्नो नाम मा पुर्जा बनाको छैन सगोल मै छ ।
90 लाख हालेर 4 वर्ष वारेन्टी ब्याट्री काे
यो त धेरै भयन र
यो गाडीको भविष्य खासै देखिएन
यो 90 लाख धेरैं महँगो भयो no good
4 barsa maa microbus ko kamai kati hola , hapta maa 6 din chaluda? tyo khoi socheko?
@@MrNepal8848 exactly
Petrol ko paisa bachne vayo ne
बिजुली बाट चल्ने समान भनेको प्राधिकरणमा कुलमान रहुन्जेल सम्म हो, फेरि अर्को आए पछि त उहीँ हो ग्यारिजमा ठान्काएर राख्नु पर्ने निश्चित छ।
साह्रै मङगाे भयाे याे लगानी बिधुतिय गाडीमा लगानी गर्नु भन्दा जमिनमा लगानी गर्दा धेरै फाईदा हुने छ हाम्रो देश नेपालमा एउटा गाडी लिने दामले बिदेशमा दुई वटा अाउछ हामी नेपालीलाई भिकारी बनाउने भयाे फेरि
खासमा नेपाली को लागि यो त धेरै महँगो भयो लुटेर कमाएको पैसा ले बाहेक पसीना को कमाई ले यो गाडी किन्न सक्दैन कोहीपनि यदि यो गाडी कसैले किन्छ भने त्यो की दलाली की नेता की ठेकदार ले मात्र हो
धेरै महगो रहेछ बिजुलि गाडी ।हैट बरु पेट्रोल गाडी नै सस्तो हुने रहेछ।हामिले गरिखानु नसकिने रहेछ। गाडी सोरुम लाई मात्रै कमाएर दिन को लागी किन मिहनेत गर्नु ।20,25 लाख मा पनि महगो हुन्छ हामी गरिब लाई केहिगरिखानु ?
Yo gadi 500 km range ko vye ramro hunthyo.
बिजुलि गाडि हरु यति महङ्गो किन हो सर सारै महङ्गो भयो सस्तो भयपो लिन सकिन्छ
As compared to hiace
this ev is much better for commercial
Like Pokhara to Ktm route
Commercial vehicle chalaune sawari chalak haru ko dhoko vanekai charging station ho teti vayesi this automatic ev will beat hiace
I like that Infotainment system, tv,
seats are looking quite comfy than hiace
Price is same as hilux but banking facilities rakhye ramro hunthyo
Love it.
Product in charge sir chai sarai Mitho bolnuhuncha. So humble n polite.
Aalei Badi ranch dinay vayko vaya aalei ramro Hun thou jastai 600 km ko vitarauno paro aani socauo LA sar.
Surkhet nepalgunj ko LAGI
Nepalgunj ma yeuta charging station rakhdinu vaye hami Lai sajilo hune thiyo.!
Tesko lagi NEA ko Kulman ghishing bata pahal hudai cha ra tesko lagi government lay chadai installation garney cha vanney asha cha
अस्तो गाडि कामछैना बिजुलि गाडिभनेको टलिबशजस्तो हुनुप्रछ
Kakarvitta jhapa 🇳🇵 electric vehicle also very important
3:30 minutes for charging😇😇😇
Dami gadi 🤩
यक पटक चार्ज गरेर जम्मा 210 किमि मात्र अनि अर्को अर्को कुरो हामि कतै रिर्जभ गयोउ भने पोखरा बाट इलाम गयोउ भने रातिको समयमा कसरि चार्ज गर्नु बाटो मा सबै बन्द हुन्छ कि यो गाडी को डिजल बाट नि चल्ने सिस्टम छ र सर?त्र भको भय झन ठिक हो फ्युल बाट चल्दा ब्याट्री चार्ज हुने भको भय झन ओके हुन्थियो ।।
नेपालको नेता र ब्यापारी मिलेर कतिसम्म फाइदा खान खोजेको होला ।
वाहात काे याे गाडि किनेर 17 काे 7 हात अालु हुने बेपार पनि हु 90 लाख चार बषमा हातमा 0
Yo gadi le patruma bechda samman ni 90 lakh kamauna sakxa jasto lagena😢
Wow dammi lagyo 👍👌👌👍
बिधुतीय गाडी लगातार चलाउन कि दुइ तिन ओटा ब्याट्ट्री कि दुइ ओटा गाडी चाहिदो रहेछ् नत्र यात्रुले दुइ तिन घन्टा कुर्न सक्दैनन मै आफु नि कुर्दिन
धेरै महङो भयो त नि
dammi dammi dammi
Very good information
I have travel many time.
Super ❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍
Dammi
Speed ride per km hour ko battery drain test video banaunu pareyo sir 1 % battery le 2.5 km running hunxa x holat
Good
महङगो भयो
अनि यति धेरै पैसा हालेर 220 कि.मि मात्र चलायो भने पैसा कहिले फिर्ता हुन्छ बाटो बाटो मा चार्जर पोइन्ट त छैन अनि कसैले आफ्नो घर मा लगाउन पनि दिदैन बाटोमा अनि यो भन्दा त टोयटाको हाइस किन्नु राम्रो
Good news brother 🙏
Sup nicc
लु नमस्कार 200 km रे भने पछि 140 km भन्दा धेरै न कुद्ने रछ।चार्ज गर्दा गर्दै समय सकिने रछ।पेसिन्जर को कुताइ खाने हो भने ok
Yo gadi nepal ma kasaile nakinnu hola natra vikari banaula yo gadile yati mahango bhanna laaja chain
एक पटक चार्ज गरेपछी कम्तिमा १००० किमीको माइलेज दिन्छ भने म एउटा कार किन्छु,नत्र सब बेकार हो।
Paisa chai 5 lakh hunuparne cha. Hainata.
wow supor🙏🙏🙏
राम्रो तर साह्रै महङ्गो
Yo Hadi 50/52 samma Vayas hunthyo Ali mahanggo vayo
किन यतीधेरै महगो..? ९० लाखमा यो गाडी किन्नु साटो तिनओटा ठुलो अर्को नया बस किन्छु।
गाडी मात्रै मन परेर के गर्नु मुल्य करोडको नजीक रैछ
साथी हजुर इस्टेसन धेरै भयनी के गर्ने कति ठाउना गर्ने पुर्ब जादा त चार्ज गर्नै पूरा २४ घन्टा सिदिदो रैछ २ दिन लाग्छ के काम
Toyota hiace ko copy ho 90 lakh halera baru hiace lina thik hunxa j vyeni japanese vneko japanese hunxa bau ho hiace sab ko I Love Toyota motors ❤️❤️
उकालाेमा कतिकाे तान्छ। ktm to tulsipur garna milxa ke nai . Charging station kati thau ma xa from tulsipur(Dang)to ktm.
charge station dherai thauma xaina ali gahro hunxa hola
gadi chaldai chune vaya ramro huntheyuo ki 😎😎😎😎
किन यति मंहगो लूटान गरेको हो ? मंत्रीलाई कमिसन धेरै दियो क्यारे ? पार्ट्स छैन , ईन्जन छैन , मोटर र ब्याट्री मात्र हो 9000000/- नब्बेलाख रे ? यसको ठिक मूल्य साठी लाख हो !
bhada Pani 50/ sasto laga xa governt SITA did nagari kinnus hudaina
रेज थोरैभयो मिनिमम ४००देखि ५०० कोचाइन्छ
धेरै नै मङगो भयो हजुर 🤔🤔🤔
Government sanga samnoyan gara ra tax less gara raa rate down garna sakna ho vana chai ramro hunthyoo jasto lagxaa
कति महँगो गाडी हो ?
K karanle nepalma mahango vayo khoji garo samadhan nikalnu paryo
Finance ko bebstha xa,down payment Kati lagxa ?
Long rute ma hinda 3:5 hours charge garna kun passenger le parkher basxa
1:30 khyamlimboo
What's the price in indian currency, range etc.
पोखरा मा यो उपलब्ध छ कि छैन सर। छ् त कहाँ छ ?
Kati paisa malai 4 wata chaiyo dawn pmt kati ho
Bank gyarenti x ki xain
Battery. Ko below 10 lakh n body r machin ko below 40 lakh dam ho nepali janta lai thadai thagney niyat ho
यति मह्गो चाईनिज गाडि टोयोटाको दाम
का सुन का लसुन 90 होइन ४0 चाइ ठिक हुनछ
पुर्ब जादा खेरी चार्ज गर्दा गर्दै २४ घन्टा जादो रैछ पुर्ब पुग्न २ दिन लाग्छ काम छैन
A daju ktm pokhara ko lage kha xa charging station
chitwan ma cha theego ko charging station
यो गाडिलाइ 20 लाख तिरेर यो गाडी नै bank मा राखेर किस्ता तिर्नु मिल्छ कि मिल्दैन होला म जमिन चै राख दिन किन कि हाम्रो जमिन आफ्नो आफ्नो नाम मा पुर्जा बनाको छैन सगोल मै छ ।
जुम्ला,कालिकोट र दैलेख राेडमा जानुपर्याे नि।
धेरै महँगाे
Range chai bhayena price anusar..
Terai bhanda himalayan area ma test garnu parcha hola
Chinese ev ko price ta mahangai ho jasto lagyo. Ekdum thulo reknown brand ta hoinani.
That is the cost in USD and is it RHD?
Of road ma k xa sir
दाङ तिर छ कि छैन यस्काे showroom.
पैसा कति धेरै अनि नेपाल मा एक दिन पानी आयो भने 10 दिन लाइन जान्छ के काम
90 ma 3wota aaye po 90 lakh swaha hunx 4 years ma 15 ma bechn ni garo
येत्रो महङ्गो बिजुलि गाडि मोटर मात्र त छ येस्मा इन्जिन त छैन सस्तो हुनुपर्ने हो
Sir 20 seater ko price kati parxa hola?
15 Sheet pass vyako gade xaen hjr set
Sasto ma nikalnu paryo electric gadi haru petrol gadi vanda. Ani matra jantaharu le kina sakxan.
Banke Jilla ma pne chiyo
Itahari thira ko nbr pau na hjr election gadi ko
Mero tw BP in high vo price sunda tw
What is it's price ?
90 लाख हालेर ३ घन्टा फुल चार्च समय लाग्ने एकचोटि फुलचार्च गरेपछि जम्मा २१० किलोमीटर मात्र चल्ने कुन पागल होला यस्तो गाडी ९० लाख हालेर किन्ने
Kati ghanta lagxa ak choti charj garna kati time lagxa
Sir yo gadi kata harna sakinx
Booking garera kati day ma nikalna milxa van 🚐
रूट पाइन्छ र सर कहा कुदाउने होला
Kati km chalxa
Htd naranghat ma xin
पराईज कति हाेओ
19 Seater darta garxa tw yatayat ly??
2006koToyota hiacesaga xchanghun x
Banepa ma chei kaile aauxa
90 लाख मा बरु कतै जग्गा किनेर राख्यो भने त्यस्लले कति फाइदा दिन्छ । काम छैन यो गाडी किनेर । त्यसमाथी चाइनेज गाडी ।
सोलुखुम्बु को लागि छ कि छैन
To much expensive nepal ko tax is very high in electronic field
Tax is low but the car dealer profit margin is high
५ बर्ष त फ्रि मै काम गर्नु पर्ने रहेछ
kate rang denxaa
lutna sake luta danka haru milera nepal mai xa xut jaya hos danka haruko
Ktm ma xa ki nai
90 Laakh ma tapetrol gadi aux