तारोमा कुलमान, प्रचण्डले उद्योगीकै पैंसाको बलमा प्रतिवेदन लेखे, ऋषिकेशले सदनमै देखाए प्रमाण ||

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 374

  • @kantipur999
    @kantipur999 Před 28 dny +35

    सबै चोर हुन। सबैलाई लखेट्नु पर्छ।

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 Před 28 dny +17

    राम राम अर्ब र खर्ब बाहेक त कुरै गर्दैनन यो देशमा बुङ्गाहरुले

  • @arjunshrestha688
    @arjunshrestha688 Před 28 dny +20

    सहि हो । क्यान्तोन्मेन्त को भ्रस्टाचार छानबिन गर्नु पर्छ ।

  • @himshrestha1293
    @himshrestha1293 Před 28 dny +42

    त्यसो भए १६ अर्व को पनि खोजि गर्न पर्यो ।

    • @user-so9hb5ch7s
      @user-so9hb5ch7s Před 28 dny +2

      सरकारले १६ अर्ब छुट दिएको सम्बन्धमा अदालतमा मुद्वा परेको छ।अदालत प्रबेश गरेको बिषयमा फैसला नहुन्जेल छलफल हुन्न।सरकार र ब्यापारी बिच चलखेल भयो तर प्राधिकरण होइन।

    • @khimthapa3358
      @khimthapa3358 Před 28 dny

      Tyo bela ta sarkar ma maobadi thiyo ni.​@@user-so9hb5ch7s

    • @kiranravi1000
      @kiranravi1000 Před 28 dny

      yo byapari haru ko chal huna sakx ab biswas ko patra vaneko kulman ho neta haru hoina brother

  • @bhumiputranp
    @bhumiputranp Před 28 dny +39

    डा निकोलस ले त्यसै भनेका नरहेछ देश बाट नलखेटे सम्म यि तिन शिर्ष नेताहरु लाई देश बन्दैन।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Před 28 dny +38

    सुहाएना सुहाएना पटक्कै सुहाएना भ्रष्टचारिहरुले तालि पिटेको पटक्कै सुहाएना

  • @puju323
    @puju323 Před 28 dny +14

    गठबन्धनमा सँगसँगै सरकार चलाउँदा दुबै पक्षमा कोहिलाई भ्रष्टाचार देख्दैन अनि दायाँबायाँ हुने बित्तिकै सत्तापक्षले प्रतिपक्षलाई भ्रष्टाचारी देख्ने प्रतिपक्षले सत्तापक्षलाई भ्रष्टाचारी देख्ने अनि आ-आफ्नो पोल आ-आफैं खोल्ने क्या गज्जब्👏👏👏

  • @nabrajstha7290
    @nabrajstha7290 Před 28 dny +7

    कालो धनलाइ अन्त गर्न हजार र पाच सयको नोट्लाइ सिज गरि नया नोट छापनु पर्छ।

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před 28 dny +12

    आफुपनि भ्रष्टाचार नगर्ने अनि भ्रष्टाचारिको अनुहार पनि नहेर्ने प्रधानमन्त्री हुदाहुदै छानबिन गरि कार्वाही हुने आशा राखौ।

    • @sampo9240
      @sampo9240 Před 27 dny

      😂😂

    • @deepakpoon9679
      @deepakpoon9679 Před 27 dny

      😂😂😂😂 vrastachari samrakxak ko kura mero gu..😂😂😂

  • @bikramale9114
    @bikramale9114 Před 28 dny +7

    अघि बढ प्रचण्ड जनता साथमा छ❤❤❤

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 27 dny

      सुनेनस मुजि तेराै बाउकाे सरकार भएकाे बेला १६ अर्व छुट दिएकाे भनेर। तिमी गु खाने भतुुवाहरु कहिले सुध्रिने यति देख्दा पनि प्रचण्डे मेराे बाउ हाे भन्दैछस त लाज लाग्दैन मुजि ?

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před 28 dny +8

    सबै चोरै चोर हुन् भाग बण्डा पाउँदा चुपचाप नपादा पुच्छर लुकाएर बोल्ने । यिनी हरुसबै उस्तै हुन्

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 28 dny +7

    सबै चाेर चरै चाेरकाे नाटक देशकाे बर्वादी

  • @tirthabasnet7457
    @tirthabasnet7457 Před 27 dny +1

    सहि तर्क उठाउनुभो माननीय ज्यु ।

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i Před 28 dny +4

    यसले विषय अन्तर गरेर नाटक गरिरहेको गरिरहेको छ।

  • @inspirebyzerox
    @inspirebyzerox Před 28 dny +3

    Kulman clean and clear man

  • @govindapdshrestha
    @govindapdshrestha Před 28 dny +7

    सांसद भनेको तीन टाउके को ओकील रैछन पक्षमा हुदाँ ,विपक्ष मा हुदाँ घाम लाई जुन ,जुन लाई घाम बनाउँछन् जन्ता भेंडा सम्झन्छन्, छक्क पर्छु।

  • @ratna65acharya
    @ratna65acharya Před 27 dny

    जोसुकै होस, भ्रष्टाचार निर्मूल गर्नुपर्छ; कार्वाही होस!✔️❤️🇳🇵

  • @necessaryitems2441
    @necessaryitems2441 Před 28 dny +8

    खाएको भए खोजी गर्ने काम सरकारको हो ! के को साईत हेरेर बसेको त ?

  • @haribahadurbudha2114
    @haribahadurbudha2114 Před 28 dny +4

    छ्लफल गरौ समाधान गरौ भन्नू पर्नेमा setting गरेर ब्यापारीलाइ कुनै हाल्तमा छुट दिनु हुदैन जनताले watch गर्दै छन्।

  • @sarojkc8022
    @sarojkc8022 Před 6 dny

    सब मिलेरै देश लुटेका छ्न !

  • @sarojkc8022
    @sarojkc8022 Před 6 dny

    कोइ कमछैन जनता झुक्याउने मात्र हुन !

  • @bhumiputranp
    @bhumiputranp Před 28 dny +8

    अब सम्सदिय ब्यबस्था टोटली फेलुअर अब कार्यकारी प्रमुख देशमा जनताले भोट दिएर छान्ने अधिकार सम्बीधा मा गर्न पर्यो।

  • @NabinBasnet-q5l
    @NabinBasnet-q5l Před 28 dny +4

    आफ्नो दुनो सोझाउन अर्कालाई किन दोष देको हावा जे भन्यो त्यही हामिले पत्याइदिनु पर्ने 😞😞😞😡😡

  • @pramilalamsal3786
    @pramilalamsal3786 Před 28 dny +2

    जनताको आँखामा छारो हाल्ने १६ अर्व मिनाहा कसरी गरेको हो जनताले बुझ्न जरुरी छ

  • @urmilakc1728
    @urmilakc1728 Před 28 dny

    इमानदारबोलनहुछ हजुर हजुको आतमालेमानेम सहिबतागनुभयो थातसबैले पाए हजुरलाइ। सलाम

  • @hamrokhabar5258
    @hamrokhabar5258 Před 28 dny +10

    १६ अर्ब के गरियु मलाई पनि देऊ भन्ने त होला ??

  • @DevRai-l9c
    @DevRai-l9c Před 26 dny

    जनतालाई बाडिदेउ बरु जनका 20/20 लाख जिन्दगी त बनिनथाे के काे तमासा देखाउदै बस् छाै हाै।

  • @hemsapkota9013
    @hemsapkota9013 Před 7 dny

    Right kura uthaunu bhayo

  • @sarmanlimbu6197
    @sarmanlimbu6197 Před 28 dny +3

    भ्रममा पारेर कुरोलाइ धुलमिलमा पारेर बन्दुकको गोलि प्राधिकरण तिर तेर्छाउनु खोज्दैछ ।

  • @SukraMagar-b3p
    @SukraMagar-b3p Před 28 dny

    Sir tapaile junkura sansadma uthaunubhayo tyo sabda swagad yogyr chha tyoshko lagi dheraidherai dhannebad

  • @gautamjanak8209
    @gautamjanak8209 Před 28 dny +17

    कस्ता भ्रष्ट चोर हरु के गर्नु इनलाइ आउदा सन्ततिलाइ अझै अन्धकारमै धकेलौ

  • @cpacharya284
    @cpacharya284 Před 28 dny +3

    सार्वजनिक लेखा समितिकाे सभापति प्रतिपक्ष दलकाे हुने गरेकाे छ तर सतापक्षकाे याे माफिया किन भुक्छ

  • @binodbomjam9052
    @binodbomjam9052 Před 28 dny +3

    हुन् त राम्रो नेता पनि होला तर चोर नेता ले गर्द सोवै नेता हरु चोरै जस्तो लागेउ

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Před 28 dny +12

    तिमीहरू सबै उस्तै हौं भेटे तिमी पनि खान्छौं नभेटेर मात्रै मुजीहरु।

  • @binodkhulal
    @binodkhulal Před 28 dny +1

    माओवादी को धनयुद्द चलिरहेको छ
    प्रचण्ड को परिवार सबलिकरण क्रान्ति चलिरा छ, जनताको त उहि मुला

    • @ramrocopybanepa5732
      @ramrocopybanepa5732 Před 28 dny

      यो गतिछाडा मुर्दारले बोल्दा तँ फ्याउरालाई राहत मिलेछ ।😀

    • @binodkhulal
      @binodkhulal Před 28 dny

      @@ramrocopybanepa5732 तेरो मुजि प्रचण्ड को हनुमान मुजि जाठा १६ अर्ब किन छुट दिएको भन्न साथ त मुजि प्रच्न्डे को हल्लुड को चाक चिसो जाठा,
      भ्रष्टाचार गर्ने ओलि प्रचण्ड देउवा रबि कबि कुलमान कोहि बच्नु हुदैन
      त मुजि लुटेरा को छाउरा आफ्नो पोस्टमा लेख के के मलाई reply नदे जाठा

  • @devipdgautam1562
    @devipdgautam1562 Před 28 dny +2

    क्याव्वात्!माननीय जी कुरा यसरी तथ्य सहि राख्नुपर्छ।

  • @siddharthashakya7122
    @siddharthashakya7122 Před 28 dny +1

    १६ अरबको छुट दिने भ्रष्टाचारीलाई कैद वा फांसी दिनु पर्छ

  • @urmilakc1728
    @urmilakc1728 Před 28 dny

    Right thanku hajur

    • @Barshalimbu23
      @Barshalimbu23 Před 27 dny

      Muji haru jhole haru pachanda paisa diyeko xaina vanera layen kateko thiyo timro bau harule chahi kina xotnu khojeko ho kulmanle asti 1 bora bijili baleko bel pathako xata

  • @rambhakta4487
    @rambhakta4487 Před 27 dny

    सम्सद मा कुरा गर्दा नि बेक्तिगत हुन्छ तिमि हरु सब लाइ डाम्नु पर्छ

  • @madhavxtr1589
    @madhavxtr1589 Před 27 dny

    जसरी मुगल ले भ।रत लुटे तेसरी ब।हुन
    ले नेपाल लुट्यो यो अवस्था अरु बरग
    ज।गरुक न हुद। एक।धीक।र भयो

  • @shantapokharel66
    @shantapokharel66 Před 27 dny

    सब भ्रष्टाचारिहरु खाको खाकै गर देध सबै खोक्रो पार जनताले भ्रष्टाचार गर्नपो पठाको रहेछ।।।काले काले मिलेर खाउ भाले।।।

  • @rajendrapant6558
    @rajendrapant6558 Před 27 dny

    यी एमालेका हलीले कुरा राम्रो गरे है, आफ्ना बाको बारेमा पनि यस्तैगरि कुरो राखेभने 'हली' पदवी खारेज गरिने छ ।🤗

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Před 28 dny +3

    समितिकै बैठक ईजलासमा चाही किन सोधिएन ?

  • @bhimacharya7680
    @bhimacharya7680 Před 25 dny

    बाहिर,बेपारी, उधोगीहरुलाई,छुटदिएको, प्रचारबाजी, गर्ने हरुले, भित्र भित्रै अर्बौं रुपैयाँ, घास कमिशन घिचेकाछन,घुसखुवाउँने,बेपारीहरुले, सार्वजनिक रुपमा,जनताहरुलाई,जानकारी गराउँनु पर्छ,नभए,जनताहरुले, उध्योग कलकारखाना तालालगाउलान।

  • @gopalraut5049
    @gopalraut5049 Před 27 dny

    लाेकतन्त्र अघि अघि भ्रष्टाचारीहरू पछि पछि ।

  • @Ghatanitek
    @Ghatanitek Před 28 dny +12

    यो आफ्नो लुकाउन अर्कोतिर लगेको हो यस्तै कुरा छुट्टायान सक्ने जनता चाहिन्छ यो नाफा देखेर तिमिहरुको निद हराम भएको छ।

  • @NareshkumarSingh-x4n
    @NareshkumarSingh-x4n Před 13 dny

    Right news

  • @sureshshah5214
    @sureshshah5214 Před 28 dny

    #सभापति ज्यु , सरकारले भनेको नमान्ने आट कुलमानले गर्न सक्छ ? माने यौटाले कारबाही गर्ने नमाने अर्को पार्टीले कारबाही गर्ने , येस्तो परीबेश्मा कसरी कर्मचारीले काम गर्ने ? #सभापती ज्यु?

  • @santoshbhusal6169
    @santoshbhusal6169 Před 28 dny +3

    जनताले कहिले लखेटछन यी भ्रष्टहरुलाइ ??

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 28 dny

    अहिले सरकारमा हुने सबै भष्ठचारि छन छानबिन गर्ने भा भुटानी सरणार्थी ,गिरि,बन्दुर स्काउट ,बाल मन्दिर ,हुदै टिकापुर र देखि बिजुलि सबैको उच्चस्तरीय छानबिन समिति साथै सरकारमा हुने सबैको सम्पत्ति छानबिन हुनु पछ

  • @dipakdhakal01
    @dipakdhakal01 Před 28 dny

    ३० वर्ष देखि बोल्ने नेताहरुले बोलेको कुरा लाई के ? बुझेर हो नबुहेर किन टेबल ठटाएको होला सिटमा बस्नुहुने मान्यजन हरुले यो कुरा बुझ्न सकिएन 😮

  • @dipakdhakal5958
    @dipakdhakal5958 Před 28 dny

    १६अर्ब सबै मिलेर खानुहोस् संसद ज्यू हरु हल्ला नगरम

  • @user-nd7nu9pr8x
    @user-nd7nu9pr8x Před 28 dny +2

    Good men

  • @homlimbu260
    @homlimbu260 Před 28 dny

    प्राधिकरण र उद्योग सञ्चालकहरूसँग बैठक बसेर यो कुरा गर्नुपर्छ। एक पक्षले मात्र कुरा सुनाएर निष्कर्ष निकाल्न सकिन्न।

  • @DipeshwarShahi
    @DipeshwarShahi Před 28 dny

    सबैलाइ आफू जस्तो बेकुफ बनाउदै यो जनताबाट मनपरी चुनाब जित्ने फ्ताहाहो।

  • @puskarsharma1021
    @puskarsharma1021 Před 28 dny

    कुलमानका काला कर्तुत खोल्दा आफ्नो राजनैतिक भविष्य न दाउमा पर्ने डरले बोल्न नसक्ने धेरै माननीय छन तर आज माननीय ऋषिकेष पोख्रेलको यो हिम्मतिलो तथ्यपरक पर्दाफासले नयाँ तरङ्ग ल्याउने निश्चित छ । माओवादीको दुहुनो गाई को के हालत होला सत्य प्रमाणित भए ?

  • @iambee6062
    @iambee6062 Před 28 dny

    लाख सलुट छ लेखासमिति सभापति जिला,सतते कुरा उजागर गरनु भयकाेमा।

  • @bhuwanhanggam
    @bhuwanhanggam Před 28 dny +1

    सर्बसाधरण जनताले एक,एक पैसा बिधुत प्राधिकरण लाई बुझाउनु पर्छ ! होइनन् कहिलेकाहीँ महसुल बुझाउन ढिलो भए भने लाइन काटिने तर अरबौ बिधुत महसुल मिनहा गर्ने रे दिने ! अनी बिश्व बैंक बाट अरबौ रुपियाँ ऋण लिने निर्णय गर्ने यो कस्तो विधि हो ! यो भन्दा दुर्भाग्य , दुर्भाग्यपूर्ण कुरा के ? हुन्छ

  • @dineshsenchuree9276
    @dineshsenchuree9276 Před 26 dny

    right kura ho

  • @RomanPaudel-l8m
    @RomanPaudel-l8m Před 28 dny +3

    संसदज्यु के हो तपाईं जनताको मत पाएर सांसद हुनुभएको हो कि ठगेर हो??
    २२ अर्ब छुट दिनुपर्ने माग त काङ्ग्रेस र एमालेको हो।।
    कुलमान जि लाई हटाउन लागेको हो??
    फेरि अन्धकारमा लाने हो??

    • @keshabrajpant4532
      @keshabrajpant4532 Před 28 dny

      कुरा नबुझ्नु भाको रहेछ हजुर ले प्रचन्ड सरकार को बेला नै 16 अर्ब छूट दिने गरेको हो 16 अर्ब छुट गरेर 6 अर्ब उठाउने भनेको हो।अहिले को सरकार ले त्यो 6 अर्ब तिर्ने कि के गर्ने भन्ने बारे को छलफल हो।

    • @tejnathlamichhane2532
      @tejnathlamichhane2532 Před 26 dny

      @@keshabrajpant4532 Tyo gukhane le rostram ma tehi bhaneko hola hai? Aba janata le thaha paye bahne pachi yo manche bohaulayo! Aba yedi 16 aarab harayeko ho bhane Oli le kina tyo boldaina? Aba tyo 22 aarab uthaune ani kulman lai kina jel haldaina? Kathai hamro bhagya, je bhane pani pataunai parne! Bhukna kati laj nagaleko hola? Bebasayi lai timi haru le tirnai parchha bhanna kina sakdaina?

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Před 28 dny

    कांग्रेस र एमाले ले यो देश लुटेर खाय का हरु अरु लाई के भने एमाले र कांग्रेस ले खायका छन कसैले पनि भन्दैन किन तिमी हरु कांग्रेस एमाले लुटेरा हौ यो देश बेचेर खायका छौ

  • @baktmgdong5780
    @baktmgdong5780 Před 28 dny

    यस्ता अपराधी संसद दुनियामा कोही छैन

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Před 28 dny +1

    एमाले नसक्कि देश बन्दैन् ।

  • @lalsingdahal7080
    @lalsingdahal7080 Před 28 dny +1

    yesari nai giribanduko barema boleko bhaye kati ramro hunthyo hola.

  • @user-uo7cm4er8k
    @user-uo7cm4er8k Před 26 dny

    गठबन्धन् सरकार ले मिलाउछन् अब भागबण्ड

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před 27 dny

    यो चोर हरु लै सिमा पारी लखेत्नु पर्छ अब

  • @shivagautam8679
    @shivagautam8679 Před 27 dny

    तपाईं जस्ता कु तर्क गर्ने र सिदा खरवाै भ्रष्टाचार गर्ने यति अाेम्नि,बालुवाटार,गिरि बन्धु,वाईडवडि,लगायतका संस्थागत भ्रष्टाचार गरि बिषयलाई बिषयान्तर छदमभेसि,बिचाैलिया देश र जनता लुट्ने लुटेराहरूलाई लाज सर्म र नैतिकता छ भने तपाईं ईच्छा पूरा भएको हेर्न अातुर छन।लाजमर्दो

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Před 28 dny

    चाेर हाे सरकार बुझे नेपाली जन्ताले

  • @chetlama5573
    @chetlama5573 Před 28 dny +1

    जो चोर उसैको ठूलो स्वर बिचौलिया ऋषि केश.....

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 Před 27 dny

    अगाडि र पछाडिको नलिने बिचको मात्रै लिने भनेको सुनिन्छ । त्यसैले आठ अरब मात्रै भएको होला नि

  • @homale3095
    @homale3095 Před 28 dny +1

    Giri bhandu ra bhutani kota kura gardainata Amale party le, as bata taha hunxa ki Amale party kati vrasta raixa vanera

  • @ShambhuKhatiwoda-fy7vy

    त्याे १६अर्बकाे पनि खाेजिहुनुपराे कस्लेखायेकाे पाताफर्कायेर जेलहाल्नु पर्छ

  • @binodkhulal
    @binodkhulal Před 28 dny +2

    १६ रुपैयाँ पनि छुट्न दिन हुदैन

  • @dambarpant7066
    @dambarpant7066 Před 7 dny

    चोर नेताहरुका अंधभक्तहरु लनइ पनिचोर भन्नमिल्ला किनाइ ?

  • @binodkhulal
    @binodkhulal Před 28 dny +1

    प्रचण्ड र शक्ति बस्नेत लाई छानबिन गर्न पर्छ,
    १७ बर्षमा २१ पटक माओवादी उर्जा मन्त्री भएको छ्न

    • @rajkumarshrestha7582
      @rajkumarshrestha7582 Před 28 dny

      Hir jholia yo ta oli ko chala ho

    • @binodkhulal
      @binodkhulal Před 28 dny

      @@rajkumarshrestha7582 fact check गर त भाई, हो कि हैन???
      माओवादी लाई सोध्न साथ झोले??
      तपाईं लाई प्रचण्ड ले अलि अलि प्रसाद दिन्छ क्या हो??? शक्ति बस्नेत भन्ने नै कति पटक मन्त्री भए हेर त??
      गलत गर्ने भगवान भए नि छोड्न हुन्न भन्दा कसैको झोले भो??

  • @DurgaPokharel-jo9zx
    @DurgaPokharel-jo9zx Před 28 dny

    खाने बेला मिलेर खाने अनि जनतालाई भ्रममा पार्ने तिमिहरु सबै चाेरै हाे।

  • @ManishKumarManishKumar-md3jb

    ❤❤❤

  • @buddhakulung1910
    @buddhakulung1910 Před 28 dny +1

    Yesto lekha Samitee ko sabha pati nai bhrashtachari ko pakxya ma bole paxi Emale lai kasle biswas garne ta bhrashtachari Emale party?

  • @shyamdeshar9767
    @shyamdeshar9767 Před 28 dny +2

    एमालेका साँचो र सहि बोल्ने माननियहरुले वलिको दरले संसद र मिडियामा बोल्नै छोड्यो। बाँकी एमालेका गलगाँडेहरुले बोलेका, भनेका कुराहरुमा फिट्टिक्कै विश्वास लाग्दैन । किन होला ?

  • @rambdrsunar2521
    @rambdrsunar2521 Před 28 dny

    ए मा ले कङ्रेस माओवादी मिलेर जनताले तिरेको कर बाट मोजमस्ती गर बाल मत्लब भएन नेपालि जनता उज्यालोमा बस्नु पाउनु पर्छ जय कुलमान

  • @urmilakc1728
    @urmilakc1728 Před 28 dny

    अबजनताले पनि मागछनहोला

  • @DeeganGurrung
    @DeeganGurrung Před 28 dny

    यो भ्रष्टाचारको बहस सुन्दा सुन्दा अब त संखा लागो कतै MCC जस्तै अरुनै केही pass गर्न लगेन्न।

  • @bidurkumarpuri1987
    @bidurkumarpuri1987 Před 28 dny

    कुलमान पनि यश निणयमा सहभागी रहेछन,तसर्थ झाेलेहरु याे कुरा सुनया छनकि नाइ

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Před 28 dny

    लाजलाग्यो ,कुन थियो प्रम र उर्जा मन्त्री लाज लागेनकी?

  • @rolakthapa3405
    @rolakthapa3405 Před 28 dny

    ऋषिकेश पोखरेल महाभ्रषटचारी रहेछ व्यापारी संगको सुटुक्क भेटेर घ्वापै खाए छ। अझ अेुलाइ दोष?

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i Před 28 dny +1

    त नै होस् भ्रष्टाचारी

  • @haripoudel6798
    @haripoudel6798 Před 28 dny

    लौ अब ओलीको बकरीले नै प्राधिकरण र व्यापारीको मिलोमतो छ भने पछी, चोर व्यापारीबाट पैसा असुल्न बा पार्टी नै लाग्ने हो त? लौ नेपाली जनताले जीते, बधाई हो| बा पार्टी घिसरियो|

  • @sitaramregmi7887
    @sitaramregmi7887 Před 28 dny

    यसले दिउसै रात पारो । उल्टो रोल खेलको छ फटाहा

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc Před 28 dny +1

    Afulai dosh lagyo vanera,
    Arko lai arop lagaunxa,

  • @iambee6062
    @iambee6062 Před 28 dny

    अब थाहा भयाे ,जनता तीन पाटिबाट ततकाल अलग हुनु परदछ,नतर देश बरबाद हुनछ।भाेट दिन पनि तीन पाटि बाहेकला,जय नेपाल।

  • @rckandel498
    @rckandel498 Před 28 dny

    Great Rishikeh Sir👏👏

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y Před 28 dny

    नेपालको गरीमामयी सदनमा सबैले नेपाली टोपी लगाउने भावना सबैमा भै दिए सदनको गरिमा बढने थियो

  • @deviadhikari3539
    @deviadhikari3539 Před 28 dny

    Prachanda ra kulmanle tirnu parxa 16 arba sarkarlai

  • @bpoudyal4698
    @bpoudyal4698 Před 28 dny

    Corruption 😢 extreme anarchy

  • @urmilakc1728
    @urmilakc1728 Před 28 dny

    Yoho. Televeson li very happy

  • @randhojlimbu702
    @randhojlimbu702 Před 28 dny +2

    यस्तो दलालीहरूको संसदमा प्रवेश भएपछि देशले के आस गर्ने

  • @dnps_gachhiya
    @dnps_gachhiya Před 20 dny

    🙏🙏🙏🙏

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před 28 dny

    तपनि चोर मपनि चोर बाकी गया भाडमा भेडा जनताहरु भक्तिभाब गरिराख जयजयकार गरिराख क्रान्तिकारी सेरे केपी प्रचण्ड माकुने भारुराम झले रबि छबिहरुको

  • @hemrajkhatiwada389
    @hemrajkhatiwada389 Před 28 dny +1

    छुट देको भए ,उठाए भै गो नि,के को रोइलो,सरकार मै तिमी छौ,बकवास ।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 27 dny

    अर्ब र खर्ब लुटियाे भनेर संसदमा बूरूक बुरूक उफ्रेर कराईरहादाँ पनि नेपाली जनता चुपचाप बस्नु परेकाे छ ,यकदिन समय आउँछ ,बङ्गलादेश ,श्रिलङका जस्तै😅