विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane

Sdílet
Vložit
  • čas přidán 1. 06. 2023
  • विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane
    Nayan Raj Shakya Video with Prem Raj Lamichhane

Komentáře • 1K

  • @Natra422
    @Natra422 Před 4 měsíci +44

    धेरै धेरै धन्यवाद नेपाली बाबुलाइ
    इन्जिनियर सकेर नेपालकाे बाटाे बनाउछु
    भन्दा मनछाेयाे❤❤

  • @shashithakuri2762
    @shashithakuri2762 Před rokem +343

    विदेशी हरु ले नेपाल लाई स्वर्ग भन्छन् तर नेताहरुले नर्ग बनाइ दियो

  • @omthapamagat3293
    @omthapamagat3293 Před rokem +239

    भाईले राम्रो नेपाली बोल्दा रहेछन उतै जन्मेर हुर्केर पनि यति राम्रो नेपाली झनै राम्रो हसाउदा पनि रहेनछन् यहाँ त DV परेर ३ बर्ष अमेरिका जादैमा अाफ्नो नेपाल र नेपाली भाषा नै नबोल्ने मुर्खहरू पनि छन् ❤❤

  • @ritashrestha1226
    @ritashrestha1226 Před 4 měsíci +29

    अहिलेको केटाकेटिले बुढाबुडिको कुरा सुन्न मान्दैन तर बाबुले सबै सुनेको रहेछ ।बाबु धेरै बुद्वि जिबि र ज्ञानि हुनुहुदोरहेछ।धेरै खुसि लाग्यो।।

  • @kamalarai4158
    @kamalarai4158 Před rokem +307

    नेपालीको जथाभावी फोहर गर्ने ब्याबहार सबैले सुधार गर्न जरुरी छ भनेर शेयर गरेको हु । यो भाइको सोच पनि उचित छ।❤❤

  • @bharatshrestha200
    @bharatshrestha200 Před rokem +80

    शाक्य भाईकाे उच्च बिचारकाे लागि १० औला जाेडि सम्मानका साथ नमन गर्न चाहान्छु

  • @baltamang9038
    @baltamang9038 Před rokem +200

    जहाँ बसे पनि जहाँ रहे पनि नेपाल देशकै माया लाग्छ।।
    मातृभूमि नेपाल राष्ट्रको।।

    • @Rajakoakloxorii
      @Rajakoakloxorii Před rokem +1

      राजा आऊ देश बचाऊ ❤🇳🇵
      हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑

    • @kabitaacharya6521
      @kabitaacharya6521 Před rokem +1

      भारत ले सन 1950 देखि आफै नागरिकता बाद्डैन। उस्ले आधार कार्ड भनेर परिचयपत्र दिन्छ। हामीले किन गैर बंशजलाई ( गै.ब.) नागरिकता दिने?? परिचयपत्र को अबधाराणा ल्याउ। गैब लाई ४ वटा अधिकार न देयु बाकी सबै दिने तर कानुन ले बाधेर। खुला सिमाना तेस्मा पनि धेरै जनसंख्या भएको छिमेकी?? यस्तो अवस्थामा जन्मकै आधारमा कसरी बन्शज को नागरिकता दिने?? सबैलाई परिचयपत्र दिने हो। २०३० शालदेखी को नागरिकता खारेजी गरेर कडाइ गरौ।
      होइन भने लेन्डुपेहरुले सन् २०३० सम्म नेपाल लाई सिक्किमिकरण गर्ने छन् ।अहिले २०२३ भएको छ सिर्फ ७ बर्ष बाकी?????? बिचार गर बन्शज का नेपाली हरु।आवाज उठाउ।😊

  • @khempun4212
    @khempun4212 Před rokem +61

    बिदेशमा जन्मे हुर्के पनि नयनमा नेपालीपना र नेपाली मन छ । बाजे बजैले नयनलाई बालापनमा सुनायकाे कथा र सिकायकाे नेपाली भाषा नयनले हुबहु भन्दैछन् । यस्ता बाजे बजैलाई धन्यवाद ।

  • @ACRVlog23
    @ACRVlog23 Před rokem +140

    झाप्प हेर्दा त पर्दिब खड्का जस्तै देखियो भाइ लाई त। राम्रो सोच राम्रो बिचार अनि देश पर्तिको माया wow🙏❣️❣️

  • @abcrana5937
    @abcrana5937 Před rokem +106

    यो बाबू बिदेस मा जन्मे पनि बोली मा नेवारी पन १००% छ बाबू आफ्नो हजुर बुवा र बाबा को जन्म ठाँउ र पुर्खौली ठाउ छोडनु हुन्न ।

    • @mandalabyromi
      @mandalabyromi Před rokem +1

      😊😊

    • @Rajakoakloxorii
      @Rajakoakloxorii Před rokem +2

      राजा आऊ देश बचाऊ ❤🇳🇵
      हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑

  • @shreeyanakanwar1456
    @shreeyanakanwar1456 Před rokem +15

    यो भाइ लाई त नेपाल को हिरो बनाउनु पर्छ हिरो जस्तो छ त😮

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Před 5 měsíci +10

    यो हो देशको माया !!! जहां जन्मे पनि जहां वसे पनि ❤❤❤देशको माया नविर्सनु !!!!

  • @karnagurung5158
    @karnagurung5158 Před rokem +60

    जत्ती सुन्दर हुनुहुन्छ , उत्ति नै मन र बिचार पनि सुन्दर धेरै नै राम्रो लाग्यो नयन बाबू।

  • @saradhalamichane5839
    @saradhalamichane5839 Před 2 měsíci +7

    कति मायालु प्याराे भाइ भगवान् ले काे कृर्पाहाेस । धेरै धेरै अाशिर्बाद यिनकाे ईच्छा भगवान् ले सबै पूरा गरून्❤❤🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 Před rokem +16

    राष्ट्रियता र राष्ट्रप्रेमले भरिएको भाबना भएको बाबु ,स्यालुट छ।

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo Před rokem +30

    उनिहरु श्रेष्ठ हरु रहेछन् आफ्नो कल्चर अनुसारको बिहे गर्दा झन राम्रो

  • @pujakc7818
    @pujakc7818 Před rokem +53

    जहाँ बसे पनि यो मन त मेरो नेपाली हो 🙏❤️❤️❤️

  • @keithrajgotame1734
    @keithrajgotame1734 Před rokem +48

    बाबु तिमीमा नेपालको माया छ।यत आयर देस नेपाल बनाउनी सपना पुराहोस।

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 Před rokem +2

      Ravi let pani darker aayo tar Kati garo banayo prachandle

  • @sushilatamang7474
    @sushilatamang7474 Před 4 měsíci +10

    बाबुको जन्मभुमिको माया सुन्दा सारै खुशी
    लाग्यो।🙏🙏🙏💗💗🤔🤔

  • @Kingisback53
    @Kingisback53 Před rokem +93

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @paru8781
    @paru8781 Před rokem +39

    आहा बाबू ले बोलेको सुन्दा कति खुशी लाग्यो जे भएपनी नेपाली को रगत छ liove u babu❤❤

    • @deskoyodha3821
      @deskoyodha3821 Před rokem +1

      नेपालि हैन अमेरिकन भनुस

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f Před měsícem +2

    वाह!क्या मिठो बोली ।अरु भन्दा नि खुशिको कुरो नेपालीपनको लागि 🙏🇳🇵🇳🇵🇳🇵

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Před 17 dny +1

    नेपाली हरू ले धेरै कुरा सुधार्नुपर्छ ,,, कति राम्रो बावुको कुरा 👍️👍️♥️♥️♥️

  • @saradhalamichane5839
    @saradhalamichane5839 Před rokem +37

    कति दुरदर्शिता नाति लाई अाफ्नाे भाषा अाफ्नने सस्कृति सिकाउने हजुर बुवा हजुरअामा लाई हार्दिक नमन 🌷🌺🌼💐🌹😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @Sundartiwari730
    @Sundartiwari730 Před rokem +36

    बिदेश मा रहने नागरिकलाई नेपालको यति धेरै माया साला दिनरात यहि बस्ने अनि नेपाली जनताको रगत चुस्ने चोरहरु यस्तो स्वर्गलाई बेच्न चाहन्छन् 😮😢

  • @santoshkhadka6713
    @santoshkhadka6713 Před rokem +25

    नयन भाइलाई आफ्नो पुर्खाको देश भनौं वा आफ्नो देश हेर्न, चिन्न, जान्न मनमा आतुरता, उत्सुकता देखियो यो नै हामी नेपालीको पहिचान हो, अमेरिकामा जन्मेर हुर्केर पनि आफ्नो देशप्रति देखाउनु भएको मायाले मेरो पनि छाती फुलेर आयो । भाइको मिठो बोलीले त झन् ।❤❤❤

    • @durgamahat5826
      @durgamahat5826 Před rokem

      Kati mayalu babu sanai umerma dherai utsukta lier afno des prati chaha maya vaeko gyani babu

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 Před rokem +9

    धेरै राम्रो छ भाईको बोली 👍 बिदेस मा बसे पनी

  • @sarunp6662
    @sarunp6662 Před rokem +4

    कति मिठो माया लाग्दोा बोलि कुरा सुन्दा धेरै हासो लाग्यो प्युठान भन्दा झनै खुसी लाग्यो सायद मेरो माइती पनि प्युठान भएर होला

  • @himaljeemi1786
    @himaljeemi1786 Před rokem +3

    जे होस नेपाली मुलका अमेरीकन सेल्ठिले नेपालीहरुको फोहोर गर्ने बानी सुधारको सन्देस दीयर एकदम राम्रो गर्नुभयो ।

  • @dilmanthapamagar6886
    @dilmanthapamagar6886 Před 5 měsíci +7

    बिचार केही गर्छु नेपालमै बसेर भनेको त छ,जे होस् सफल होस् नत्र नेपाल हो ठग नै ठग हरु मात्रै भेटिन्छन् ,, कुनै दिन ,"नेपाल फर्केर नि आउदैन" भनेर गयो रे भनेको सुन्न नपरोस् ,, राम्रो होस् नेपालमै केही गरेको हेर्न अनि सुन्न पाओस् 🙏🙏

  • @Babasunuwar12
    @Babasunuwar12 Před rokem +32

    Wow कस्तो राम्रो बिचार भएको हेन्डसम ❤❤❤❤❤❤

  • @binusaaru5734
    @binusaaru5734 Před rokem +45

    ❤❤ देश अनुसार मान्छे को अनुहार हुन्छ भनेको हो रहेछ हउ नेपालीको छोरा पनि गोरा जस्तै हुदोरहेछ।❤

    • @niyaa6031
      @niyaa6031 Před rokem

      Handsome vai

    • @tarabying6884
      @tarabying6884 Před rokem

      Ho ta

    • @sbagiannixxx
      @sbagiannixxx Před rokem +1

      American ko biu xare paxi tastai ta hunxa

    • @russel16oscar88
      @russel16oscar88 Před rokem +2

      America maa kati generation dekhi laakhau kaale Haru baschhan , khai kaile Gorey bhayenan.

    • @Santoskc61
      @Santoskc61 Před rokem +3

      Newar chettri or khas bhayesi ali goro hune bittikai kuire jasto dekhincha, magar limbu jati nai goro bhayeni America ko gore haru jasto dekhinnan

  • @mayathapa200
    @mayathapa200 Před rokem +4

    प्युठान जिल्लाको भाइ हो भन्दा साह्रै खुसी लाग्यो ल भाइ अब नेपाल आमाको रक्षा गर ल ❤❤❤❤❤❤

  • @user-qh6no3rz8y
    @user-qh6no3rz8y Před 10 dny

    ❤❤❤❤सारै राम्रो बिचार पेरेम बिबाहाकाे ❤❤❤❤❤
    हेनसम बाबु❤❤❤❤❤

  • @umachhetri8610
    @umachhetri8610 Před rokem +21

    धेरै आशिर्बाद छ बाबु लाई
    नेपाल प्रति को आकर्षण र मायाँ देखेर मेरो मन सारै खुशी र गर्व महशुस भयको छ ।।

    • @padmalimb9470
      @padmalimb9470 Před rokem +1

      ग्यनि भाई नेपालि

  • @user-vc7xj3bl8l
    @user-vc7xj3bl8l Před rokem +4

    यो रमाइलो एपिसोड दोहा कतारबाट हेर्दैछु प्रभासि नेपालि नयन शाक्य भाइलाइ जति रमाइलो भयो घुम घामको दृश्यहरु भौगोलिक संरचनाहरु , त्यो भन्दा नराम्रो एकैचोटि बिदेशिहरुको दिल दिमागमा बस्ने नेपालिहरुको सोच किन यस्तो खराब ? एउटा सडक छेउको फुट पाते दुकानेले सिङ्गै नेपाहरुको इमेजमा कालो छाप बस्ने ब्यहोरा किन देखाउछ ? बिदेसि हरुले 18000 नेपालि भनेपछि 10000 हजार किन ? यसले गर्दा कस्तो मेसेज लिएर जान्छ अफ्नो देशमा ? नेताहरुक त डकैति चोर भए भए , एउटा नाङ्ले पसले पनि उस्तै टुरिस्टहरुलाई लुटेरा

  • @panchasheelakakshapati6421

    धेरै राम्रो कुरा बाबू नेपाल मै आएर काम गर्ने भन्दा खुशी लाग्यो।विदेश मै जन्मेको केटाकेटी हरु नेपाली बुझ्दैन ,बोल्ने त परै खुशि लाग्यो । हाम्रै पाल्पाको बाबू रैछ।

  • @abenashsharma8072
    @abenashsharma8072 Před rokem +4

    नेपाल भनेको नाम मात्र हैं यो त स्वर्ग हो
    Heaven is myth and Nepal is reality

  • @dineshnepali3863
    @dineshnepali3863 Před 5 měsíci +4

    देशप्रेम र देशभक्ती देखेर खुसी लाग्यो।

  • @indrabudhamagar1602
    @indrabudhamagar1602 Před rokem +12

    बिचरा नेपाली को छोरो भएर त होला नेपाल को माया भाको❤❤😊

  • @bishnurai9037
    @bishnurai9037 Před 4 měsíci +4

    हामी जहाँ भय पनि नेपालको माया लाग्छ ,हामी नेपाली भयर संसार लाई चिनाउनु है भाई,

  • @Thapasuuu
    @Thapasuuu Před 4 měsíci +4

    बाबू उमेर ले सानो हुनुहुन्छ मेरो छोरा समान को तर हजुरको कुराले मलाइ हिर्दय मै छोयो नेपाली माटो र बाटो सारै पबित्र छ बाबू सारै पबित्र छ। हामी नेपाली बिदेसि हुन देखिन खोजेर नै देश को अस्तित्व भुलेउ अहिले हजुर ले नेपाली बोलेको देख्दा गर्व लाग्यो यहाँ त दुई चार बर्स बिदेस बसेर आउने केही नेपाली हरुले इङलिस बोलेर आफुलाइ बडा ठुलो प्रस्तुत गर्छन बाबू हामी नेपाली हौ नेपाली नै बनौ जय जननी जन्म भुमी बाबुको नेपाल प्रतिको प्रेम पर्ती नमन्🙏🙏

  • @roshansubedi3548
    @roshansubedi3548 Před rokem +14

    साचै केटो त हिरो नै रहेछ त 💞💞👍️👍️🇳🇵

  • @jo9984
    @jo9984 Před rokem +15

    Handsome guy 🧡. Good thing that he loves Nepal and speaks Nepali. He has some Newari accent too

  • @chakrachakra7509
    @chakrachakra7509 Před rokem +7

    अति राम्रो कुराकानी रमाईलो लग्यो भाईको कुराले मन छ्योयो

  • @sushilatamang7474
    @sushilatamang7474 Před rokem +2

    बाबू कति राम्रो बोली पनि तेतिकै राम्रो।
    मान्छे हेर्दा same बिदेसी जस्तै।बोली
    पनि बिदेसी जस्तै लाग्यो।🤩🤩🙏🙏

  • @jamunathapa1968
    @jamunathapa1968 Před rokem +2

    धेरै धेरै धन्यवाद नयनराज बाबु। बाबुको नेपाल आमा प्रतिको अथाह प्रेम देखेर अत्यन्तै खुसी लाग्यो। सबै युबाहरुलाई तपाईंको बिचारले प्रेरणा मिल्ने छ।

  • @binurai2456
    @binurai2456 Před rokem +7

    सारै रमाइलो ,
    हँसाए भाइले ।
    😃😅😂🤣🤣

  • @saraswotinepali4426
    @saraswotinepali4426 Před rokem +5

    अबा नेपाल मा नै बस बाबु रमाइलो सुन्दर छ नेपाल

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Před 3 měsíci +1

    कति राम्रो शीत बाेलेका हुन भाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै रमाइलो लागेव बाबू सम्बात

  • @Ramshrestha2708
    @Ramshrestha2708 Před 2 měsíci +2

    सलाम छ दाई❤❤❤❤

  • @bishnubohara7576
    @bishnubohara7576 Před rokem +7

    बिचरा नेपाली त राम्रै जाँनेको रहेछ नि। तर के गर्नु विदेशीले नेपाली बोले जस्तो। जे भए नि नेपालको मायाँ त जिवंत नै रहेछ नि।खुशी लाग्यो।

  • @sabinapudasaini4936
    @sabinapudasaini4936 Před rokem +3

    कति राम्रो सोच कति धेरै माया बिदेश मा जन्मिय हुर्केको ब्यक्ती यति धेरै माया ।।।।❤❤❤❤

  • @surajadhikari2640
    @surajadhikari2640 Před 5 měsíci +5

    Thank You Nayan for Loving Nepal and Nepali . we hope you will continues to contact with Nepali people's . Grate 👍️👍️👍️👍️

  • @sambadal8727
    @sambadal8727 Před rokem +6

    KHUSHI lagyo yo Babu KO interview herer. AMERICA Janme Hurke badheko va pani NEPALI bhasha bolne bujhne NEPALI Saskriti lai MAYA garne❤❤❤

  • @nepalijok9141
    @nepalijok9141 Před rokem +17

    हाम्रो प्यूठानि पो रहेछ खुसि लाग्यो ❤🎉🎉

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před rokem +4

    नेपाललाई माया गर्ने नयनजीलाई र लामिछानेजीलाई धेरै धन्यबाद छ।

  • @yekmayashakya1714
    @yekmayashakya1714 Před rokem +2

    नातीबाबु नएनलाइ धेरै धेरै आशीर्वाद ।

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 Před rokem +13

    केटो हिरो छ है ❤

  • @kiranxetri8189
    @kiranxetri8189 Před rokem +11

    It’s heart touching loves nepal.watching from newyork

  • @developmentthapa
    @developmentthapa Před 5 měsíci +6

    यो भाइको पहिलेको पुर्खेउली घर प्युठान रहेछ् पछि पाल्पा तानसेनमा आएको जस्तो लाग्यो किन कि तानसेनमा शाक्य थरका नेवार धेरै छन ।केटो नेपाली राम्रो बोल्दो रहेछ ।यो सबै बाजे बाजु संग बसेको फल हो।

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo Před 8 dny

    ❤❤ Nayan I'm Watching Ur Good Interview oK Thanks U and Patrakar ❤❤

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 Před 4 měsíci +1

    निजको परिचय नै दिनुभएन, यस्ले सारै खल्लो बनायो । बांकी ठिकै ठिकै छ।

  • @tulasadevipokhrel6301
    @tulasadevipokhrel6301 Před rokem +4

    नयन भाइकाे बिचारलाइ मान्नु पर्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kopilashrestha8718
    @kopilashrestha8718 Před rokem +10

    Everyone should have the mentality like him, it's great 🙏🙏

  • @lily02215
    @lily02215 Před 4 měsíci

    अाउ बाबू अाउ नेपाल,
    तिम्रा लागि सधाँ छ खुला छ याे देशकाे द्वार,
    सम्झिएर हामी अामा स्वदेशी,
    यस्तै सन्तानका लागि याे अामा छ प्यासी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s Před měsícem +1

    नेपालीलाई नेपालकाे माया छ,

  • @tulkashrestha4385
    @tulkashrestha4385 Před rokem +18

    Good luck nayen you are so sweet ❤

  • @SharmaGopal28
    @SharmaGopal28 Před rokem +19

    It’s really heart touching for me

  • @sonikapariyar8206
    @sonikapariyar8206 Před rokem +2

    Nayan vai tapaiko boli Sarai mn pryo babu aafno desh ko lagi kehi garni soch rakhnu vyeko ma dherai Khushi lagyo hjrlai ujjal vabisya ko suvakamana 💐💐💐💐💐💐

  • @yamthapa8669
    @yamthapa8669 Před rokem +1

    नेपाल एउटा सुनको खाटमा सुतिरहेकि एकदमै सुन्दरी तर नुहाईधुवाई नगरी फोहोर लुगा लगाएकि फोहरी युवती हो जस्तो लाग्छ । सुन्दर भएर के गर्नु कारण हामी नै हौ । हामी नेपालीको मानसिकता नै फोहर छ । जति पढेलेखेका धनी वा पहुँचवाला भयो उति नै फोहर ब्यवस्थापन गर्न स्वाभिमान गिरे झै मान्छौ ।

  • @belbahadurg1
    @belbahadurg1 Před 4 měsíci +5

    He can speak Nepali because of his ajaa and ajee. See how useful and great the grandparents are for the kids born abroad. Thanks, Prem Raj for the interesting video.

    • @rojinabhandari7779
      @rojinabhandari7779 Před 16 dny

      Yes grandparents are blessing to grandchildren ❤they love their grandchildren unconditionally even in abroad/within country.

  • @uvieta8209
    @uvieta8209 Před rokem +4

    Awww... He's cute! ❤ Love him ❤😊😄

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 Před rokem +2

    जसाे गर जे भन जतासुकै लैजाऊ मलाई याे मन त मेरो नेपाली हाे ❤❤❤❤

  • @LunaGurung-jc1ey
    @LunaGurung-jc1ey Před 4 měsíci +1

    योहो बाबु डुल्नु पर्ने ठाउ डुलीसक्नु भयछ धन्नेबनत बाबु ल

  • @pushpabhatt2372
    @pushpabhatt2372 Před rokem +5

    Thank you for sharing a lovely post.

  • @diwantdarjee9862
    @diwantdarjee9862 Před rokem +4

    Loads of love to Him... 💖💖💖💖💖💖💖💖💖💖From Kolkata INDIA... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Před 4 měsíci

    धन्यवाद बाबू आफ देशको माया भएकोमा ❤️🌹

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 11 měsíci +1

    धेरै धेरै धन्यवाद छ बाबु ! नेपाल लाई माया गर्दै गर्नु बाबु !!

  • @ritaphagami6742
    @ritaphagami6742 Před rokem +5

    कति राम्रो बाबु❤️❤️❤️❤️❤️

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Před rokem +3

    Thanks so much journalist jyu as well Nayan shkya jyu. Love for Nepal & Nepali. Our lovely Mother Land Nepal , world 's The Mount Everest ,The Highest peak of the world.

  • @sushil7567
    @sushil7567 Před 5 měsíci +1

    ❤❤जय नेपाल जय ❤❤नेपाली ग्रेटरनेपाल जीन्दाबाद राजालाई साथ छ बालेन जीन्दाबाद ❤❤जय नेपाल नेपाल सोर्गहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई नर्कहो

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 4 měsíci +2

    राम्रो कुरा काहानी ।

  • @ayoubrai8468
    @ayoubrai8468 Před rokem +7

    Very very handsome Boy 🤗🎸❤️👌🇳🇵🇳🇵😎 So Sweet Nepali Movie ma try garey huncha Best Wishes Bro 🙏👍😄

  • @suryaadhikari1381
    @suryaadhikari1381 Před rokem +9

    देशभक्ति राख्ने नयन ❤🎉 शुभकामना ।

  • @user-yl2rl3kh5i
    @user-yl2rl3kh5i Před rokem +2

    Nepalpartiko kati dherai maya thangkyou❤❤❤❤

  • @rajumalla6790
    @rajumalla6790 Před rokem +2

    अजा र अजी सित बसेको रहेछ र पो यसरी नेपाली बोल्न आउँदो रहेछ।

  • @ramarai5754
    @ramarai5754 Před rokem +5

    very good person Nayan ❤

  • @bikashkhadgi3020
    @bikashkhadgi3020 Před rokem +3

    badhai xa bhai lai nepal prati maya garnu vako ma...

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 Před 4 měsíci

    भाईलाई नेपाल र नपालिकाे माया नेपालिकुरा गरेकाेमा लाखाैकाे धन्नेबाद।

  • @SubsNewar
    @SubsNewar Před 2 měsíci

    I hope more and more of our youth will help build this country, thank you Nayan for giving inspiration to the younger generation.

  • @sahasmanshrestha3673
    @sahasmanshrestha3673 Před rokem +14

    A handsome, genius as well as wonderful guy!!!

  • @lakhanshahi3637
    @lakhanshahi3637 Před rokem +4

    Great spiritual Nepali heart !

  • @user-nf5uc9fd9c
    @user-nf5uc9fd9c Před 4 měsíci

    कति राम्रो सोच सानो भाइ। हार्दिक नमन छ्। भाइ नयन जि लाइ।

  • @BLADEGAMING1NEPAL
    @BLADEGAMING1NEPAL Před rokem

    Wow super man मेरो गाउले भाई राम्रो लाग्यो भाईको बिचार अरू राम्रो लाग्यो❤❤❤❤

  • @radhikashrestha9038
    @radhikashrestha9038 Před rokem +3

    कती राम्रो सोच बाबू को।

  • @aashasinghthakuri1467
    @aashasinghthakuri1467 Před rokem +8

    Good luck nayen so sweet❤❤❤❤

  • @jeevanmagar7599
    @jeevanmagar7599 Před rokem +1

    Nepali ko ragat ho aafnai desh ko kati Maya salam xa bhai best of luck

  • @ghimirekamal1440
    @ghimirekamal1440 Před 5 měsíci +2

    Shakya vaiko des pratiko maya ra uchha bixarako lagi samman xa 🙏good luck brother ❤️🙏❤️

  • @user-sn5jz7ku8o
    @user-sn5jz7ku8o Před rokem +7

    And exactly we like our Nepalese youth to be like them self discipline is a good thing, rules and manners are a good thing