धेरैपछि जोडिएर सुरेशले गीत गाउँदा धरधरी रोइन् डा आलिया यस्तो भनीन् गितका बारेमा | Suresh & Dr Aleeya

Sdílet
Vložit
  • čas přidán 2. 03. 2024
  • धेरैपछि जोडिएर सुरेशले गीत गाउँदा धरधरी रोइन् डा आलिया यस्तो भनीन् गितका बारेमा | Suresh & Dr Aleeya #draleeya #alreshfamily #sureshlama #tiktoklive
    Join this channel to get access to perks:
    / @pradeepkarki51

Komentáře • 105

  • @dambarpapodambarpapo9886

    समय आउँछ आतिनु र मातिनु हुदैन पर्खिनु पर्छ। समयको फल मिठोहुन्छ।समय चक्र हो। सबैको जिवनमा सुख र दुखको पलहरू अनगन्ति आउने गर्छन।रपनि सम्हालिदै डटिरहनु पर्छ। सुरेश भाइ डा.एलिया बैनि।मेरो तपाईं दुइमा फुलसपोर्ट।छ।जर्नि लामो छ।हरेस नखानुहोला पाइला पाइलामा साथसपोर्ट मिल्दैजानेछ। रेस हो त्यो रोकेर रोकिन्न कैल्याई अमर रहनेछ। इ पलहरू यादराख्नेछन सारादुनियाले।बिगतमा रोपेका भाला कसैले ढालको कतिसम्म शत्ति हुदोरहेछ भनेर।म भन्न चाहान्छु

  • @sudanshakya5609

    Live हेरिरहंदा hate comments गर्ने हरु पनि देखें । Haters हरुले जति जति hate गर्छन् उति उति सुरेश एलियाको नजिक हुन मद्दत गर्छन् किनकि एलिया सुरेश को अतिथि हो अतिथिको रक्षा गर्नु सुरेश को कर्तब्य हो । यदि एलियालाई कुनै नेपाली ले प्रहार गर्छ भने सुरेश उसको ढाल बनेर रक्षा गर्छ । यहि नेपाली को कर्तब्य र इज्जत पनि हो ।

  • @Alreshfamily

    कस्तो शीर्षक बनाउछौ यार अलि राम्रो बनाउदापनी भिउज जान्छ त यार के हो बोर्डमा बोलाउनु पर्ने हो प्रदिप जि

  • @thapachandra9769

    Yo duita le muna,Madan, Laila,majnulai ,pani jitnebho❤❤❤❤❤❤❤❤

  • @dawalama7901

    Every superman and Superwoman go through tough time but they still keep their smile on their face.That is why we love them. Dr. Aleeya has always been my Superwoman and my inspiration.

  • @badrikarki255

    You are right Sir ❤❤❤❤❤❤ big respect from Nepal Hal Saudi Arabia Jeddah Bata herdai xu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇵🇰🇳🇵🇵🇰🇳🇵🇵🇰🇳🇵🇵🇰🇳🇵🇵🇰🇵🇰🇵🇰🇳🇵🇵🇰

  • @lijakoirala7153

    Wow Both Dr.aleeya&Suresh❤💑so amazing great&cute both in the world👍️🌍️👌💑God bless you Queen&King🙏🇳🇵❤️🇵🇰🌍️👍️❣️💪💕👌❤️☺️😍😍

  • @user-hm3du8wi8u

    Hijoko live harara ma ta dari roya god bless both of you ❤❤❤

  • @buddhimangurung4645

    एक्दम साही राजा माया गर्छु भनेर उ सधै आफ्नो हुन पर्छ भन्ने हुदैन किनकि उ आफ्नो ठाँउ ठिक छ हजुर आफ्नो ठाउँमा ठिक हुनुहुन्छ त्यसैले मेरो मनमा बस्ने गायक मध्य एक हजुर हुन तर हाम्रो सम्झामा कतै अझै पनि सोच्ने क्षेम्ता कम छकी जस्तो लाग्छ तर अन्यर्थ नसोच्नु होला मित्र हरु🙏🙏🙏

  • @ayushagrg

    Kasam hijo derai khusi pani vaya ani roy pani k vko hoka asto 😢❤❤❤❤

  • @manishabudha6765

    हत्तेरिका मैले त हेर्ने पाईन हिजाे ❤❤❤❤❤❤❤❤

  • @amritprasadbawan6749

    समय चक्र ले मानीसलाई कहीले काही काहाॅ बाट काहाॅ पुरीयाउॅछ ❤❤❤❤❤❤

  • @babukanxa3776

    Alresh forever❤❤❤ king & queen❤❤❤❤❤❤💞💞💞💞🤲🤲🤲god bless you both ❤❤❤❤❤❤

  • @sumanlata4203

    Love and respect for both of them Alresh forever ❤❤from abroad

  • @user-io4yt9ho9c

    Kati understanding xa 2baima.khusi lagxa preranaka patra Al reshlai sangai dekhda.

  • @user-wj7gb6xh1t

    Wow derei din paxi feri akchoti aasu jharyo ❤❤❤ love you buth

  • @DeepakKumar-ce5bz

    So lovely sweet song ❤❤❤❤

  • @youngs80s

    wow really bro hav classic melodic texture voice,,,, u sang far bettter than indian idol n SaRe Ga Ma pa show''''' u must go indian reality show u deserved it 100%

  • @ratanlama551

    Dami Dami voice suresh bhai from India ❤❤❤

  • @parshuramkarki4820

    LOTS OF LOVE BOTH OF YOU ❤❤❤❤❤