New Teej Song 2079 - BUHARIKO KARMA बुहारीको कर्म | Purushottam , Devi gharti, Shanti Shree Pariyar
Vložit
- čas přidán 7. 07. 2022
- Umanga Music Presents :- New Nepali Teej Song 2079/2022
#ShantiShreePariyar #DeviGharti #PurushottamPoudel #NewTeejSong2079 #BuharikoKarma #UmangaMusic
-------------------------------------------------------
Blessing-
Father - Lilamani Paudel
Mother - Pampha Devi Paudel
Sisters - Sita Paudel Pandey
- Sabitra paudel Panta
Brothers - Ishwari Paudel
- Ramu Paudel
- Laxman paudel
Father In Law - Yubaraj Khanal
Mother In Law - Shiva Khanal
- Chanda Khanal
🎶 Audio Credits:-
♪ Song:-
BUHARIKO KARMA
बुहारीको कर्म
♪ Vocal:-
Purushottam Poudel
Devi Gharti Magar
Shanti Shree Pariyar
♪ Lyrics:-
Shiva Paudel
♪ Music:-
Purushottam Poudel
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malashree Digital
♪ Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Gobinda Parajuli
♪ Audio/Video:-
Umanga Music Pvt. Ltd.
9849864361
---------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Kapil Lama
🎬 Artists:-
Anju Niroula
Purushottam Poudel
Rama Thapaliya
Ramesh Adhikari
Roshani Sapkota"Batuli"
Krishna Pahadi
Netra Prasad Kaphle
Jibon Poudel
🎬 Child Artist:-
Aashcharya Panta
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Design:-
Shiva Paudel
🎬 Color:-
Bikash Gyawali
🎬 MUA:-
Sita Magar
🎬 Post Production:-
Umanga Films Nepal, 9860187381
🎬 Equipments:-
Janata Films
Media Partner
Mega Star Tv
Media Dabali
Kantipur Pati
Sansar Samachar
© & ℗ Umanga Music, 2022
All Rights Reserved
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3oREoYS
Amazon:- amzn.to/3IacU8J
Spotify:- spoti.fi/3oS3zKQ
Apple Music:- apple.co/36jJiri
CZcams Music:- bit.ly/3rTLApx
Tidal:- bit.ly/3GRq48P
Amazon Music:- amzn.to/3uRKTij
Soundcloud:- bit.ly/3HWyFbU
Deezer:- bit.ly/3rUHzRK
Napster:- bit.ly/36iEwua
Social Links:-
CZcams:- tinyurl.com/UmangaMusicYT
Facebook:- tinyurl.com/PurushottamPaudelFB
Contact Us:- +977-9849864361
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#SanchaiChhaAamaMalaiTaBaru
#HaasiHaasiDiyauMalaiDekheraDurbara
#TimleSocheJastoAamaChhainaGharbara
#ChinaHeraudaJotishleBhantheAayunaiChhotoChha
#ChhorikoJaatJpareniSahanuParaniSamjhaiBujhaiGardaPaniAashuJharani
#newteejsong2079
#NewNepaliTeejSong2022
#NepaliTeejGeet2079
#ShantiShreePariyarNewTeejSong2079
#DeviGhartiMagarNewTeejSong2079
#PurushottamPoudelNewTeejSong2079
#TijGit2079
#NewTijSong2079
#NewNepaliLokDohoriSong2079
#NewLokDohoriSong2022
#SuperhitNepaliSong
#PopularNepaliSongs
#HitTeejSongs
#TeejKaGana2022
#NepaliTeejGana - Zábava
नमस्कार म गायक पुरुशोत्तम पौडेल, तपाइहरुको माझमा पारिवारिक गीत केही फरक रुपमा प्रस्तुत गरेका छौ कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद💗💗💗
मात्र ।ल्म
A
माैलिकता अनि बेदनाले भरिएको विरह पाेख्ने चाड नै तिज हाे फरक है समय सान्दर्भिक हाे धेरै धेरै बधाई एवम् शुभकामना
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै राम्रो छ दादा बधाई छ
आहा यो हो नि तिज गित भनेको शुभकामना छ सबैलाइ मौलिक तिज लाइ सबैले माया गरौ
Thankyou So Much Dear Dai💕💕
आहा बधाई छ मेरो दाई निकै उत्कृष्ट काम मनै कस्तो कस्तो भो यो गित हेर्दा अनि सुन्दा😪😍
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
मीठो गित आहा
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई😘
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आफ्नो छोरीलाई जीउदै हुदा साथ देउ ए माइती 🙏मरेपछी न्याए मागेर अर्थ छैन त्यो न्याएको🙏🙏🙏🥺💔
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Sahi vannu voo mare paxi ko aasu k Kam hjr 🙏🙏bachunjel tero lagi maiti ko dhoka khulla x mattra vandinu hajr cheli Marna rw Marna batw joginxa hjr🙏🙏
@Deepa Bk 0000p
@@PurushottamPoudel 00
@@PurushottamPoudel 0000000
आहा निकै दर्दानक घटना मा आधारित गित शुभकामना सबै टिम लाइ !
Thankyou So Much Dai💕💕
सारै मन छुने तीज गीत ,बुहारी पनि कसैको पियारी छोरी हो आफ्नो छोरीलाई जस्तै बुहारीलाई पनि सबैले छोरिसरह माया गरौ।😭😭😭😭😭
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आहा कति मर्मीक गित बधाई छ भाई
Thankyou so much dai💖💖
पछिल्लो समय पुरुषोत्तम गौतम जीले निकै मिठो सृजनाहरु पस्किदै छ्न बधाई तथा शुभकामना गर्दछु
जय गीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
यो गीत पुरै हेर्दा मन सार्है गर्हुङ्गो भयो।अनि अमृता र सबिता भन्डारि लाई धेरै सम्झिए😓😓😓😓
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Heart touching song आँशु झरेको पत्तै भयन
आहा कति मार्मिक हेर्दा हेर्दै आँसु झर्ने
यो छोरी हरुको त जिबन पनि नर्क नै हो कति पिडा सहेर पनि दुनियाँ को सामु खुशी हुनु पर्ने बाध्य हुने यस्तो जिन्दगी कसैलाई पनि न परो भगवान 🙏🙏😭😭😭😭😭😭
समाजको वास्तविक कुरालाइ मनैछुने शब्द र अभिनय मार्फत प्रस्तुत गर्नुभएको छ सबैको मनमुटुमा बस्न सफल हुनेछ शुभकामना💓 हेर्दाहेर्दै कतिबेला आँसु आयो थाहै भएन 😭😭शरीर नै जिरिङ्ग भयो आखिर कहिलेसम्म चेली र बुहारिले यस्तो हिंसा सहनुपर्ने चुप लागेर बस्नुहुदैन अब परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
अहिलेसम्म को उत्कृष्ट तीज गीत
धेरै राम्रो गीत 🙏🙏🙏🙏🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै राम्रो शब्द
सारै मन छोयो यो गीतले नारिहरुले भोगेको पिडा लाई गित मार्फत जस्ता को तस्तै पस्तुत गर्नु भएकोमा हजुरहरुलाई नमन गर्न चाहन्छु।
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
जे होस् यो गित ले समाजमा भएको यथार्थ लाई देखाएको छ। बधाई छ सम्पुर्ण टिम लाई 🥰
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
😂😂😂😂😂
Ho hi
Right?😢😪😢😢😢🙏
@@PurushottamPoudel 9
..
सारै सान्दर्भिक गीत सम्पुर्ण तिमलाइ बधाई तथा शुभकामना
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
शब्दै छैन यस्तो गितको बयान गर्ने 🙏🙏🙏🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
नमस्कार म शब्द रचनाकार शिव पौडेल, मेरो शब्द रचनामा " बुहारिको कर्म" बजारमा आएको छ कस्तो लाग्छ प्रतिकृया दिनु होला है💗
हासी हासी दियौ मलाइ देखेर दरबार, तिम्ले सोछे जस्तो आमा छैन घरबार" 🙏🙏🙏
Ati ramro xa vai aasu rokinna git sunda
aasu rokanai sakin❤❤
राम्रो रचना शिव भाइ,,! सफलताको शुभकामना छ,,!
Dharai ramro xa asusu nai rokiyana best of luck
Dami lagyo shiva dai
अवार्ड पाउने गीत,,, ल सफलताको कामना सबैजनालाइ,,,!
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै राम्रो गीत रहेछ सारै मन छोयो सुरु देखि नै हेर्दा हेर्दा नै आँसु रोकिएन
समाज माघटेका गित उत्कृष्ट छ बधाईछ 🍓💞🍋🍑🥬🍎💖
अत्यन्तै मार्मिक पारिबारिक आङ जिरिङ्ग हुने गीतलाई धेरै धेरै बधाई शुभकामना 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
Thankyou So Much dai 💕💕
Man xoyo hi yo gita la
कति राम्रो शब्द चयन गर्नु भएको मेरो त आशु नै रोकिएन अभिनय पनि धेरै धेरै राम्रो सबै टिमको
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै मार्मिक गीत
कति मार्मिक गित
अहिले को समय सान्दर्भिक गित निकाल्नु भयो हेर्दा हेर्दै आँसु खसेको पतो पाइएन 😭😭😭😭 सबै टिम लाई मन बाट मेरो नमन
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
मन छुने शब्दहरु , धेरै समयपछि नारीको वेदनारूपी गित सुन्न पाईयो 🙏🏻🙏🏻 सफलताको शुभकामना ❤️❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Nikai marmik lagyo sabai lai badhai chha
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै मार्मिक रैछ गायक गायिका लगायत सम्पुर्ण टिम लाई बधाई
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
जस्ले जे भनेनी शब्द मा दम छ उत्कृष्ट स्वर अभिनय ❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
महिला हिंसाविरुद्धको गतिलो खवरदारी
बधाई सम्पुर्ण टिमलाई ।
छत्रदेव १, अर्घाखाँची
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
गीत राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई l
Thankyou So much sir
सारै राम्रो छ यो गित मनै छोयो मेरो त 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
पछिल्लो समयमा हाम्रो समाजमा घटिरहेका वास्तविक घटनामा आधारित चेलीको यथार्थ जीवन भोगाइ वेदनालाई समेटिएको सन्देशमुलक यथार्थपरक तीज गीत एकदम राम्रो छ कामना गरौं यस्ता सृजनाले समाजमा चेतनशील परिवर्तन गरी कुरीति कुसंस्कार कुविचार कुप्रथाको अन्त्य होस् कुनै पनि नारी आवजबिहिन अपहेलित भई मरेको अर्थात् मारिएको घटना समाचार सुन्न पढ्न नपरोस्🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
हेर्दा हेर्दै कति बेला आँखा बाट आँशु आयो थाहै भएन
धेर राम्राे गीत, सफलता काे शुभकामना,
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
😭😭😭😭 कति मन छुने 🥺😭😭😭😭
सारै मार्मिक शब्द धेरै चेलीबेटी को जिबन यस्तै छ
समाज को यथार्थलाई समेटेर बनाएको सारै नै मार्मिक गित शुभकामना सम्पुर्ण टिम लाइ❤️😳🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
तीज गीत भनेको यस्तो हुनुपर्छ ! पुरानो जमानाको याद आयो सारै मन पर्यो सबै जनामा सुभकामना !!!
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Geyy2i3 w8 8 wh2uw🎉
बधाई छ सबै टिमलाई
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Ati ramro xa aasunai rokiyan hajur😭😭😭
आउदै गरेको 2079 सालको हरितालीका तिजकाे सम्पूर्ण महिलाहरूलाई शुभकामना छ।शान्ती स्रि परिवार देबि घर्ती दिदिकाे स्वरमा सजिएको तिज गित राम्रो छ।स्वर शब्द लय सङ्गीत राम्रो छ। सारै दुखकाे तिज गित बनेको रहिछ सफल्ताकाे शुभकामना छ ल🙏❤️💛👍️👌💚
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ😭😭
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Ma xune git xai xa dhanyabad.
आहा! ❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
अहिले को समाजको यथार्थ कुरा मा रहेको गित राम्रो छ्😍😍
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
समाजमा घतेका घतनामा आथार्त भयको गित धेरै राम्रो छ बदाइ छ सबै जनालाइ ❤️❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
अाहा कति मिठो गीत
Ramro xa
नेपाली समाजको यथार्थ काहनी व्यक्त गरेको छ यो गीतले यो गीत जब सुन्छु तब मन भकानिएर आँखाबाट आँसु नझरेको झण हुदैँन😭😭😭
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै राम्रो मन छुने अभिनय आँखा बाट आशु नै पो आयो समाजमा घटी रहेका यस्ता घटनाहरू यो गीत द्वारा अन्ते हुँदै जाउन् 🥰🥰🥰
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Yo vedio herda herdai aashu aako pattai vyana😪😓 justice for women's 😪
मन छुने गित 😢
धेरै राम्रो छ
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
धेरै राम्रो निकाल्नु भएछ 😍धेरै चेलीबेटी को जिबन येस्तै भको छ्😌धेरै राम्रो छ 😍सबै लाई शुभकामना 😍
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
कति बेला अासु अायो थाहै भयन धेरै राम्रो छ शुभकामना सम्पुर्ण टिम लाई
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सबैभन्दा मिठो अनि यथार्थ गित
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
नितान्त माैलिक अनि राक्षसी परिवारकाे यथार्थ घटनामा अाधारित तिज जस्तो माहान चाडमा गीति माध्यमबाट सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो कराेड क्लवमा प्रवेश हाेस् सर्जक ज्यु विशेष धन्यवाद विगत केही बर्ष देखि माैलिकता हराउदै गएको अाभास भएको छ, यस्काे संरक्षण हुदै जाअाेस् अन्तमा गायक गायिका सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
खै के लेखुम केहि सब्दनै भेटिन
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद यति राम्रो प्रस्तुत का लागि
साथै सफलता को धेरै धेरै शुभकामना।।
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
तीज को गित भनेको त येस्तो पो हुनुपर्छ 👍️येक्दम मन छोयो 😭😭धन हुनेको मन हुदैन भन्छन येथार्थ समाजको😭😭मत सुरुदेखी अन्तिम सम्म हेरे आँखा बात आँसु रोकियेन 😭😭
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
कति मन छुने गीत सफलताको शुभकामना सम्पूर्णमा
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
अाहा nice song😍साच्चिकै मन छोयो😭सफलताको अगि्रम शुभकामना सम्पूर्ण टिम प्रति🙏🥀बुटवल देखि हेर्दै छु
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
हे भगवान यो भिडियो हेरेर आँसु बररर भएछन पत्तै पाइन अत्ति मन भक्कानियो😥😢😭😢😭congratulation to the whole team🙏🙏🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
दस पटक भन्दा बढी हेरिसके होला साच्चिकै राम्रो गीत छ्🙏🙏💕💕💖💖❤️
Congratulations song shanti dijulai
सजना् सर्वहारा
यो गीतले दिएको सन्देशले साराको मन छुओस साथै सबैमा चेतना जागोस, दाइजोको कारण धेरै छोरीहरुको हत्या हुदैछन्!
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
गित सारै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको सुभकामना स्वर देबि दिदी सान्ती दिदी को मनै खाने मनै छोयो 🙏🙏❤️❤️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सारै राम्रो मौलिक
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
म त हेरदा हेरदै रुए छु प गित पनि मिठो अबिनय पनि उसतै रामरो बदाइ छ समपुण टिम हरुलाइ
😍😍
💕💕
साँच्चिकै एउटा चेलीको बेदनामा आधारित मौलिक अत्यान्तै मन छुने शब्द संगित र जुझारु कलाकारको अभिनय मा पनि अन्जु निरौला जी को शसक्त अभिनयले गितमा सुनमा सुगन्ध थप्ने काम गरेको छ।सम्पुर्ण टिमलाई साँगितिक सफलताको धेरै धेरै शुभकामना!💐💐
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Ati ramro

Dherai ramro ❣️
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Nice song 🥰
उत्कृष्ट शब्द स्वर अभिनयमा नेपाली सामाजको यथार्थ ब्यथा समेटिएको निक्कै राम्रो बनेको यो गीतले उच्च सफलता पाओस् शुभकामना ।
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
कस्तो राम्रो गित
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
एकदमै मन छोयो हरेक सब्दले
हे भगवान यो समाजमा कति केके पीडा सहेर बाच्नु हामी छोरीले😭😭😭बास्तबिकता समेटेको यो गित सारै आशु झर्यो उफ😭😭बधाइ छ सबै टिमलाइ
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
धेरैपछि मौलिक तीज गीत सुन्न पाउँदा अत्यन्त खुशी लाग्यो।बधाई छ सम्पूर्ण टिमलाई ।अहिलेको सामाजिक समस्या दाइजो प्रथाले कति दिदीबहिनीकाे घर परिवारबाट हत्या भएको छ त्यस विषयलाई उठाउनुभएको छ जुन सह्यनिय छ। दाइजोका कारण हत्या भएका सैनामैनाकी विष्णु बराल,चितवनकी सविता भण्डारी,तिलाेत्तमा मणिग्रामकी सीता भण्डारी , तिलाेत्तमा जानकीनगरकी अमृता टण्डन लगायत अरू दिदीबहिनीको सम्झना यो गीतले गराइदियाे।अब अरू दिदीबहिनीको दाइजोकाे कारणले हत्या नहाेस्।
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आहा कति राम्रो मौलिक गीत
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
हेर्दा हेर्दै आँसु आयाे😥😥😥
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Heart❤💕💖 touching song
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
पुरै भिडियो हेरे आशु 😭😭एक पल पनि रोकिएन सार्है मन छुने र मार्मिक शब्द लयका साथ उत्कृष्ट अभिनय मेरी प्यारी अन्जु को🤗❤️😘😊 सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना🙏❤️🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@@PurushottamPoudel हजुरलाई पनि धेरै धन्यबाद 🙏आगामि दिनहरुमा पनि येस्तै समसामयिक ,घरायसी ,र दबिएर बसेका जो अन्यायमा परेका छन उनिहरुको आवाज बन्न सक्ने खालको भिडियो लिएर आउनुहोला । समाजमा अझै पनि धेरै प्रकारका कुरितिहरु छन् तिनिहरुलाई निर्मुल पार्नको निम्ति सहज माध्यम हजुरहरुको भिडियो हुने छ 🙏🙏
Ok
यति मिठो मन छुने र मार्मिक लय शब्दको साथ उत्कृष्ट अभिनयलाई धेरै धेरै शुभकामना 😘😘😘😘🙏🙏🙏
See
See my
आज लाखौ नारिको बेदना देखाइएको छ यो गित मा माइती घर कर्म घर को इज्जत इज्जत भन्दा भन्दै कति ले कति पीडा भोग्नु कति मर्नु परेको छ धनी होइन असल ज्वाइँ खोज्नु सबै आमा बाबा सम्पती होइन शिक्षा संस्कार दिनु भोलि सहेर होइन लडेर खान आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु😭😭😢😢😢 #धन्यवाद सम्पूर्ण टिमलाइ🙏🙏🙏🙏🙏🙏
मन छाेयाे मेराे याे गित ले
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
दिल छूने गीत को प्रस्तुति को लागी
मेरो शुभकामना छ हजूर हरु लाई यो गीत ले रिकॉर्ड ब्रेक गरूस । सम्पूर्ण टीमलाई धेरै धेरै शुभकामना।
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
अत्यन्तै मार्मिक मन छुने गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💐💐
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
Yo git suner vabuk vay dammi 👌👌 layo dada🙏🙏🙏🙏💗💗💗
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
गित धेरै नै राम्रो छ दादा
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
What a classical teej song. This song represents a true meaning of teej!!
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
राम्रो गित 😍समय सान्दर्भिक गित रहेछ सफलता को सुभकामना टिम लाई
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
सबैको माया पाउनेछ गीत ramro bneko xa 🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
जति हेर्यो उति हेर्न मन लाग्छ 😭😭😭आसु आको पत्तै हुन्न यो भिडियो हेर्दा
अत्यन्तै मार्मिक,पारिवारिक आङ्ग नै जिरिङ्ग हुने गीत बनेको रहेछ सम्पुर्ण टिम लाइ सफलताको शुभकामना
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
आहै !!!
मनै थररर हुने । उत्कृष्ट सृजना ।
सफलताको शुभकामना छ🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
बास्तवमा मैले पनि मन थाम्न नै सकिन हजुर हरु को यो गित सुनेर धेरै रोए😭😭😭 यहिले जति पनि घटना भएको छ त्यस्तै गितमा रहेको छ छोरि लाइ सम्पति देखेर नदिउ एउटा असल केटा हेरेर दि उ पहिला नै छोरिको कुरा सुनौ मरेपछि केहि काम छैन सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏
Dheri vanda dheri ramro geet