भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, वास्तविकता खुलेपछि सरकार नै फेरिदैँ

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, रातारात सरकार फेरिनुको रहस्य खोले
    #ramsharankc #ramkumarregmi #nagarikpatra #aarjurana #sherbahadurdeuba
    Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
    Phone: 9761819585
    Corporate Office: Kathmandu

Komentáře • 276

  • @dadhithapa1555
    @dadhithapa1555 Před 18 dny +20

    हैट,घोटाला ठुलै रहेछ।प्रसाईं जि बाट यस्ता घोटाला हरुका बारेमा धेरै कुराहरु उजागर भएका छन ,यसको लागि धन्यबादको पात्र हुनुहुन्छ दुर्गा जि।

  • @lokendrasunuwar7020
    @lokendrasunuwar7020 Před 18 dny +76

    म बिस्वसा गर्छु आहिलेको सरकार ढाल्नु हुदैन देशको बचाउ गर्नु पर्छ जय प्रचण्ड सरकार

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Před 18 dny +17

    यस्तो नाङ्गो रूपमा भ्रष्टाचार हुँदा पनि चोरहरूलाई कसैले छुन सक्दैन। पुलिस प्रशासन अख्तियार सरकार सबै अन्धो जसरी बसेको छ।।

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Před 18 dny +62

    येति धेरै प्रमाण हुन्दापनि गृह मन्त्रीले के हेर्नु भयेको होला कस्ले रोकेको हो येदि रोकेको हो भने नाम भन्ने काम हुनु पर्यो यात पक्रिनु पर्छ रबि जि येहो मौका

    • @govindkr5468
      @govindkr5468 Před 18 dny +2

      हेरेर बसेको होइन हजूर इनीहरू ले बोले भन्दै मा समातेर जेल हाल्नु मिल्दैन. केई टाइम लाग्छ सबूत जुटाउन. इनीहरू त बयान दिने बेला आफ्नो बयान बदलने काम पनि हुन सक्छ. तर यो सरकार 1 बर्ष अरु टिक्कीने माहौल भयो भने नेपालको पुराना दल भन्ने इतिहास मा मात्रै लेखिन्छ जस्तो लाग्यो

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r Před 18 dny +46

    मार्न खोज्ने र मार्न लगाउने ती व्यक्तिहरुलाई छानबिन गरि तुरुन्तै कानुन अनुसारको कारबाही गरि जेल कोच्नु पर्छ

  • @kanyagurung766
    @kanyagurung766 Před 18 dny +115

    अार्जु,राणा,देउवा,लाई,जेलमा,जेलमा,जाने,बेलामा,परराष्ट्रमन्त्री ,मन्त्री ,बनाउे,कालाे,काङ्ग्रेस ,लाई,नेपाली ,ले,जनताले,चिन्न,नसक्नु,दुख्ख,,कुरा,हाे,र,रुखमा,भाेट,दिने,हरु,अपरधि,र,माहापापि,हाे,

    • @subhash7408
      @subhash7408 Před 18 dny

      Hoo

    • @ALONE-Universe...
      @ALONE-Universe... Před 16 dny

      बिचरी आर्जु समानुपातिक बाट छिरेकी हुन नि त ...

    • @karanbhul4749
      @karanbhul4749 Před 13 dny

      जय प्रचण्ड सरकार

  • @devsherchan5613
    @devsherchan5613 Před 18 dny +29

    प्रचण्ड र रवि जी छिटो भन्दा छिटो फलना फलना...लाइ जेल सजाय साथ मा फांसी हुनुपर्छ ।।

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 18 dny +33

    सहि बात एकदम सहि बात । नेपालमा सबै भ्रष्ट नेता हरु छन सो सबै लाई कोच्नु पर्छ ।

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Před 18 dny +14

    भुटानी बनेर बेचिनी र बेच्ने दुबैलाई कारवाई हुन पर्छ ।

  • @dipakghimireghimiredipak4788

    जहिले सम्म नेपाली जनता आफैं सचेत हुदैनन तबसम्म हुने एस्तै हो।

  • @NishaBogati-vd7fu
    @NishaBogati-vd7fu Před 18 dny +9

    यति धेरै प्रमाण हुँदा पनि के हेरेर बसेको छ नेपाल सरकार

  • @kamlashhi7746
    @kamlashhi7746 Před 18 dny +21

    अबको सरकार प्रचन्ड रबिजिले चलाउनु पर्छ अनि मात्र यो देशले न्याय पाउछ 🙏🙏🇳🇵🇳🇵

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Před 18 dny +25

    अब नेपालीले पनि श्रीलङ्कामा जस्तो गरे मात्र यो देश बच्ला नत्र नेपाली हरु किबिदेशिने कि दास भयर बस्नु पर्ने जस्तो छ कहिले बुझ्ने हामी नेपालीले

  • @boombahadur922
    @boombahadur922 Před 18 dny +19

    रुख चिननामा भोट हालने सब चोर हुन

  • @rajutamang2558
    @rajutamang2558 Před 18 dny +12

    सहि हाे याे दाईले गरेकाे कुरा पुरानाे नेता जति सबै छानबिन हुनु पर्छ।।❤❤❤

  • @sunilghimire3439
    @sunilghimire3439 Před 18 dny +16

    पीडित मान्छेको सुरक्षीत ठाउ दुर्गा पर्साइ हुन

  • @Yawa_entertainment
    @Yawa_entertainment Před 18 dny +12

    भ्रष्टाचारिहरुको एकता हुदैछ होसियार जनतालाई पङ्गु बनाउनु पाइन्दैन भ्रष्टाचारिको सरकार चाहिन्दैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 18 dny +5

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Před 18 dny +9

    अब सुनी दीनुस याे आज भुटानी शरणार्थी बनायेर पठाउनी बनाऐर पठाउनी आज काे काे हुन ? खुलासा

  • @s.s.s_9
    @s.s.s_9 Před 18 dny +5

    वारे राष्ट्रभक्त नेपाली कांग्रेस वारे नेपाल कम्निष्ट पार्टी जिसका देश प्रति निष्ठा कम है वही कम्निष्ठ। अब देशभक्त नेपाली युवाओं अब आगे बढ़ना चाहिए क्योंकि देश बचाना होगा 🙏

  • @hirakhatri5138
    @hirakhatri5138 Před 18 dny +10

    के गर्नु सबै नेपालीले महशुस गर्न हके यि फटाहरुको मेलोमेसो सिधिने थियो । चेतना भया ।

  • @nabinbasnet5747
    @nabinbasnet5747 Před 18 dny +4

    देस्को हालत येस्तो छ नेताहरु न मरेसम्म यो देस रहने छैन !

  • @ramjibagale9014
    @ramjibagale9014 Před 18 dny +13

    यस्ता मानिस राज्ञयसत्ता भए पछि देशकाे अवस्ता हुनेनै यस्तै नै हाे

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 18 dny +17

    गाउँ,गाउबाट,उठ,बस्ति,२,बाटउठहातमा,तरबारहुनिहरु,तरबार,लियेरउठ,बनचराे,खुकुरि,जेछतेइ,लियेरउठ

  • @ryutyu2156
    @ryutyu2156 Před 18 dny +11

    छिटो जेल हाल्नु पर्यो

  • @user-tj6pj3ox8z
    @user-tj6pj3ox8z Před 18 dny +6

    Je garchha sahi garchha Durga dajule.

  • @kaalamatha4014
    @kaalamatha4014 Před 18 dny +4

    यो भुटानी शरणार्थी प्रकरणमा तत्कालीन राज्यसप्ताका संचालकहरुबाट भएको देसद्रोहि कार्यका अपराधिहरुलाई कैद सजाय र पिडितहरुले न्याय नपाएसम्म यो अभियानलाई निरन्तरता दिनेकाम जारि राखियोस आम जनताहरुको साथ समर्थन र सहयोग हुनेछ

    • @chhatrapatiphuyel6068
      @chhatrapatiphuyel6068 Před 18 dny

      पीडितलाई केको न्याय सबै अवैध होइनन् र"?

  • @sitaneupane3970
    @sitaneupane3970 Před 18 dny +4

    ग्रिह मन्त्री लाइ कस्को दबाबमा आार्जु राणा देउबा सेरे लाइ जेल हाल्न सक्नु भयन सबैको आसाभरोसा को रबी आफनो काम छिटो गर्नुहोस

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he Před 18 dny +7

    रुखमा भोट हाल्ने जन्ता सब गुखानी हो

  • @wochyu1
    @wochyu1 Před 18 dny +4

    स्याब्बास् सहि जनता यस्ताे हुनुु पर्छ

  • @purnanandawasthi4
    @purnanandawasthi4 Před 18 dny +7

    नेपाली ठग्ने मेन दलाल भनेको माथिका दलाल हुन यिनलाई सुलिमा चढाउनु पर्नेछ ।।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před 18 dny

    गजब छ उंहाँको भनाई अनुसार देश
    यहिहालत रहे देश भाषमा जाने अबश्था छ।

  • @SantoshSunar-hk7vv
    @SantoshSunar-hk7vv Před 18 dny +3

    Good 👍👍👍🎉🎉🎉

  • @wochyu1
    @wochyu1 Před 18 dny +4

    ल है सुन र हेर है तिमार्काे बा दाई भाउजू काे अनगिन्ती पराक्रम हरु का सृँखला का केही अंश हरु...अब हुने वाला प्रधान् मन्त्री, बा हरु।

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Před 18 dny +6

    good

  • @user-dp3lq4ns5b
    @user-dp3lq4ns5b Před 18 dny +3

    We are whith u

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před 18 dny +5

    देशको अबस्था.... यहाको नेताको अबस्था... बिडंबना...

  • @sanushrestha4958
    @sanushrestha4958 Před 18 dny +6

    Jay hos durga

  • @rickyram7301
    @rickyram7301 Před 18 dny +4

    Good

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 18 dny +5

    सबै नालिबेलि बताउनाेस हाे।यिनलाई यमराजकै जिममा लगाउनु परछ।

  • @Ramailopal55
    @Ramailopal55 Před 18 dny +3

    अहिले को सरकार जसरी भए पनि स्थिर रहनु पर्छ र अन्य एमाले र काङ्ग्रेस को केही असल ब्याक्तित्व हरुले पनि यो सरकारलाई सहयोग गरि दिनु होला तर एमाले काङ्ग्रेस को केही भ्रष्टाचारिहरुको मत्लब भएना

  • @tappersing3367
    @tappersing3367 Před 18 dny +5

    के बच्चा बच्चि बच्चालाई सुनाको यार दुर्गा पछि लागेर केही हुदैन अलि गतिलो मान्छे अभियान कर्ता सुना मात्र हुन्छ

  • @sushil7567
    @sushil7567 Před 10 dny

    जय नेपाल आमालाई जय युबालाइ र सलामछ तपाइलाइ हेरौहै गणतन्त्र सङ्घीय लोकतान्त्रिक को आकार जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ एकजुटगराउ

  • @funentertainment4876
    @funentertainment4876 Před 18 dny +5

    यस्ता भ्रष्टाचारि नेता वा नेतृलाई जिताएर पठाउने हामिनै भेंडा हौं कि ???

  • @tekkhatri9875
    @tekkhatri9875 Před 18 dny +7

    जय दुर्गा जय जनता

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 Před 18 dny +4

    अरु सब ठिक छ यत्रो पैसाको स्रोत चै के हो उहाको ?? अनि यत्रो पैसा भको मान्छे के अउरिका जानै पर्छ र??

  • @bunusubba2343
    @bunusubba2343 Před 18 dny +5

    यही काण्ड लुकाउन को लागि त यत्रो परपकाण्ड रचेको हो यो नेता हरुले सबै त बेचिसक्यो अब त नागरिक नै बेच्यो थुक्क काँग्रेसी र एमाले पार्टी 🤮🤮

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c Před 18 dny +4

    Oho yetro praman Hudani kins jell jhalna sakena hait

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Před 18 dny +2

    Good news❤❤❤❤❤

  • @RajKumarShrestha-oe3mm
    @RajKumarShrestha-oe3mm Před 15 hodinami

    जहिले सम्म नेपाली जनता सचेत हुंदैन तब सम्म यो भ्ररष्टाचारी काला कांग्रेस र ऐमाले हरूले यस्तै अत्यातार गरिनै रहने छ। त्येसैले अब हामी नेपाली जनताहरू सपुत नेपाल आमाको सन्तान हो भने नेपाल आमालाई बचाउनको लागी यि भ्ररष्टाचारी काला कांग्रेस र ऐमालेहरुलाई पत्ता साप गर्न आउदो चुनाबमा पुरै बहिस्कार गरौं धन्यबाद। जय होस नेपाल आमाको जय होस नेपाली स्वाभीमानी जनताको।

  • @chhatrapatiphuyel6068
    @chhatrapatiphuyel6068 Před 18 dny

    यी पीडित भनाउँदाहरूनै मुख्य दोषी हुन्। अवैध काम गर्नेहरूलाई आजीवन कारावास ठोक्नुपर्छ। यस्तै गुइय्यै किराले गर्दा नेताहरू बिग्रिएका हुन्। यिनका पछि लागेर साधारण जनताले दुख पाएका छन्।

  • @suku564
    @suku564 Před 18 dny +1

    You are right 👍👍👍👍

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 18 dny +1

    Great analysis Sir 👍 👏 👌 🙌

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z Před 18 dny +4

    Good 👍

  • @kshetragharti4978
    @kshetragharti4978 Před 18 dny

    भुटानि सरनार्थि बनेर अमेरिका जान खोज्ने यी डाकाहरुलाइ पाता फर्काएर कडा भाटे कार्वाहि गर्नुपर्छ । नक्कलि सरनार्थि बन्न चाहाने हरु पहिलो अपराध हुन यिनिहरुलाइ सबैभन्दा कडा कार्वाहि गर्नुपर्छ त्यहि हो सामाजिक न्याय ।व

  • @netfornepal8783
    @netfornepal8783 Před 18 dny +1

    Right

  • @AdmiringRhythmicGymnasti-cy2hw

    म सबैभन्दा धेरै धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन्छु किनकि ३३/३४ बर्षा पछिको राजनीतिले लुकाएको काण्ड रास्वपाले तर्साएकाे छ तेसैले यि सबै काण्ड बाहिर आएको हो बेचन झा पक्राउ पछि सत्ता समिकर्न नेपाली जनताले राम्रोसँग बुझ्नुपर्छ मिसन ८४

  • @krishnakarki770
    @krishnakarki770 Před 18 dny

    सहि भन्नू भयो दुर्गा प्रसाइले

  • @user-hg5re2ly2o
    @user-hg5re2ly2o Před 18 dny +2

    Jay durga

  • @namasteonline6499
    @namasteonline6499 Před 18 dny +1

    Good sir

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 Před 18 dny

    विदेश जाने लाेभले लखपति शरणार्थी बन्न स्विकार्नेलाई पनि कार्वाही हुनु पर्छ।।

  • @Samargaming33
    @Samargaming33 Před 18 dny

    कठइ बरा यी शेरेकि धर्म पतनि तथा परराष्ट्र मन्त्री बनाइदइ छ

  • @narayanrijal-r3c
    @narayanrijal-r3c Před 18 dny

    जो ठगिए त्यसमा त दुःख छैन
    किनकि नक्कली सरणार्थी बन्न खोज्ने बास्तविक सुकुम्बासी बन्छन् तर जो जो यो प्रकरणमा मुछिएका छन् उनीहरूलाई हदैसम्मको कारबाही जनताले थाहा पाउनेगरी हुनुपर्छ

  • @krishnabasnet9954
    @krishnabasnet9954 Před 3 dny

    ए नेपालि दाजु भाई दिदी बहिनी आमा बाबु सम्पुर्ण नेपाली‌ र मातरिभुमि प्रेमि हो अब पनी हामी हरु ले यि पार्टी का झोले र नेता भनाउँदा हरुको पछि लाग्ने हो भने हाम्रो देश देश रहदैन के यो मातृभूमि नेपाल यो ठग हरुको बाबु दाइजो हो ?

  • @KorangiKingOfficial
    @KorangiKingOfficial Před 18 dny

    यो कुरा रबि लामिछाने लाई मात्र लागू हुन्छ । अरु पार्टी लागू हुदैन ।।

  • @rambhaktagautam5146
    @rambhaktagautam5146 Před 15 dny

    Ekdam Sahi ho hajur ❤❤

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Před 15 dny

    यति प्रमाण भेटिय पनि के हेरेको छ नेपाल सरकार

  • @kedarsubedi-i9s
    @kedarsubedi-i9s Před dnem

    राम कुमार रेग्मी ले यथार्थ कुरा गरे सच्चा काँग्रेस रहेछन् युवा काँग्रेस सचेत हाेउ है मजस्ता बुढा ले काँग्रेस सक्ने भए यति
    जयनेपाल

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 Před 18 dny +1

    Good ❤

  • @binitaghimire1031
    @binitaghimire1031 Před 18 dny +1

    Apradhi haru le chalayeko Desh

  • @manishakhatri3598
    @manishakhatri3598 Před 18 dny

    सहि कुरा

  • @debthadarai1702
    @debthadarai1702 Před 18 dny +3

    पत्रकार यतिसाहासिलोलाइ मारनुखोजनेयस
    तालाइ अचकाल चुपबसेर दुखनपाउनि हातहाले छाडनिहैन एकताहुनुप्छ यसतालाइ पुरानेपाल प्चारहुनुप्छ भोलिहामिएकता भएर हातफ्काउनु

  • @iambee6062
    @iambee6062 Před 18 dny +1

    यमाले काङगेसले देश कसरी लुटे,अझ नभयर जनताला लुटे अब पनि काङगेस यमालेला भाेट दिनछ भने मरकाे लास सरह हुने छ,जाे भषट,ठग उसला भाेटदिने,अब ठुलापाटिला सुधार गरन पनि भाेट यी पुराना पाटिला दिनु हुनन।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Před 18 dny

    Ram sir💖💖🙏🙏🙏🙏🙏

  • @chandramayathapa2726
    @chandramayathapa2726 Před 8 dny

    Sahi kura ho

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před 11 dny

    बाबू तिमी राम्राै संग दले ठग रूपि नेताकाे जालाेमा परेछाै। देशमा दले ठग नेता मात्र रेछन देश अरूले बनाए भत्काउने दिमाख भका नेतारूपि दले ठगले के गरून्।

  • @user-ex9pt3ev1b
    @user-ex9pt3ev1b Před 15 dny

    Garda ho

  • @dhirajarati7970
    @dhirajarati7970 Před 18 dny +3

    यस्लाइ पनि काङ्रेस ले निलम्बन गर्नु पर्छ्। रास्वपा ले मुकुल ढाकाल लाइ गरेको जस्तो। सत्य बोल्यो

  • @Maheshkumaldodharachadani

    जीताउ आझै काँग्रेस

  • @keshavprasadadhikari7305

    ❤Aba Byabastha badalnu parchha.)anata le sath dinu parchha.

  • @madandhakal8093
    @madandhakal8093 Před 7 dny

    सहि

  • @user-yq1vh7cz3o
    @user-yq1vh7cz3o Před 14 dny

    Very good vie janat

  • @indrapurush4312
    @indrapurush4312 Před 18 dny +2

    पुरा video क्न नराखेको आर्जुको बरेमा बोलेको किन नहालेको

  • @gopalachhami773
    @gopalachhami773 Před 18 dny

    Durga Dai JindaabaD

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Před 11 dny

    आर्जु लाई भ्रस्तचारी को मुद्दा लाग्दै गर्दा पररास्त्र मन्तरी बन्ने यो के भै राको छ। यो भ्रस्तचारी लाई जेल कोच्नु पर्छ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 Před 4 dny

    Congratulations To You Nepal's Unique Obedient Patriotic Son Oppressed People's Father Sir , Furga Parsai Jiu! For your Movement In Nepal's Youth's Awareness to get succeed in our country to punish the Duplicate Bhutanese Refugees Issues Researchers Roleplay servers.🎉🎉🎉🎉🎉

  • @user-qk2fi3vb3u
    @user-qk2fi3vb3u Před 18 dny +1

    Ho ta thik bhannu vayo

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 Před 13 dny

    कारबाई गर्नू पर्ने ठाउँमा उल्थै मन्त्री प्र राष्ट् मन्त्री बनाइयो के कार्बाही हुन्छं अपराध बचाउने थलो बन्यो कानून

  • @alinabhandari1307
    @alinabhandari1307 Před 18 dny

    Good 👍🏻👍🏻

  • @bhishanpumarai319
    @bhishanpumarai319 Před 18 dny

    एति को प्रचार प्रसार हुदा प्रमाण सहि हो भने ऐले सम्म को सरकार को के काम भो त ? के भत्ता खान मात्र हो ? एदि हो थियो भने कारबाहि किन भएन ?? यो सब ऐले आएर जन्ता लाइ छल्न नाटक भएको जान्कारि होस😊

  • @shaktighimire3214
    @shaktighimire3214 Před 18 dny +1

    अब कांग्रेस पार्टी होइन तस्कर पार्टी नामाकरण गरे हुन्छ।

  • @jawansinghtamang
    @jawansinghtamang Před 18 dny

    बाफरे बाफ कति रहस्यमय कति खतरनाक हैट

  • @GopalSubbed
    @GopalSubbed Před 18 dny

    Good.Durga.Sir

  • @napniz7879
    @napniz7879 Před 18 dny +3

    Sir aaunus Malai yini sabaiko Ghar thaacha...

    • @napniz7879
      @napniz7879 Před 18 dny

      Aaunus kasaiko cash uthaunu cha bhanea .. samparka number chordnus

  • @poomatv579
    @poomatv579 Před 18 dny +1

    Jana payeko vaye afai bechina tayar haru aja jana napayexi ruwabasi

  • @user-lg7li1dg8n
    @user-lg7li1dg8n Před 18 dny

    More Serious issues ....

  • @Mohanrasaili948
    @Mohanrasaili948 Před 18 dny +1

    रबि को थुलो परिक्षा हो यो हेरौ कस्तो गर्नु हुन्छ काम

  • @gopiramtripathi4569
    @gopiramtripathi4569 Před 17 dny

    सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर

  • @sunitarai8428
    @sunitarai8428 Před 3 dny

    Hait Darlagdo kura yo sabai kura janata samma puryanu parxa

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y Před 18 dny +1

    गृह मन्त्रीनै कुन समया जेल जानेहो यत्रो भुटानी सनार्थि केशको प्रमान हुदा केको कार्वाइ गरोस ? अब जेगर्छ बिकेन भने दुर्गाप्रसाईले गर्छ चोरहरु लाइ जेल हाल्छकी ?