जन्मेको 6 बर्ष पछि एस्तो भयो 4 हात खुट्टा टेकेर हिडछन अपांग भनेर थाहा हुदा पनि साथ दिइन

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • #world_Nepal_Tv
    #9828807156
    © world Nepal Tv
    © Jaljala TV Pvt.Ltd
    सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
    पोष्ट बक्स नं : ३३१५
    जलजला टि भी द्धारा सञ्चालित यस World Nepal Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यवाद वल्ड नेपाल टि भी युनिट अनामनगर काठमान्डौं
    #Contact_No : 9849466137[Sujan Gorkhali]
    Host :-
    Gust :-
    Camera :-
    Edit :- -
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 128

  • @ushashrestha8232
    @ushashrestha8232 Před 21 dnem +59

    इ महान चेली लाई दसौं औंला जोडि धन्यवाद भन्छु ❤️🙏🙏

  • @boybad92
    @boybad92 Před 21 dnem +29

    करन परियार लाइ होइन सहयो उहा त आफैमा अब्बल हुनुहुन्छ बरु यस्तो अपांग लाइ सबै जना मिलेर सहयोग गरौ ❤❤🙏🙏🙏

  • @BalMahara-uy4no
    @BalMahara-uy4no Před 21 dnem +48

    Yo चेली लाई त धेरै सम्मान गर्नु पर्छ

  • @shushilakhadka-re9fg
    @shushilakhadka-re9fg Před 21 dnem +30

    श्रीमती भनेर ई महान नारीलाई भनिन्छ 🙏

  • @dipakbaraily8004
    @dipakbaraily8004 Před 21 dnem +24

    महान नारिलाइ मेरो हृदय बाट नै नमन छ

  • @Shantirana.vlog4
    @Shantirana.vlog4 Před 21 dnem +13

    संसार को महान नारी लाखौं करोडौं धन्यवाद छ हजुर लाई जीवन भर सस रहुन्जेल यसरी नै साथ दिनुस् है दिदी 🙏🙏

  • @Lalita-p9z
    @Lalita-p9z Před 21 dnem +11

    Dai le अपाङ्ग भत्ता पाउनु हुन्न र ,😭😭

  • @misanrai6620
    @misanrai6620 Před 21 dnem +17

    माहान नारी भनेको यस्तो हुनु पर्छ

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 Před 21 dnem +1

    मैले पनि बच्चा बेलामा आगोमा परेर खुट्टा गुमाए अनि यसरी नै चार पाउ टेकेर हिड्ने गर्थे त्यस बेला कुकुर आयो भन्दै बच्चा हरुले ढुंगाले हान्थे । त्यही दिन सम्झे ।

  • @monasingh687
    @monasingh687 Před 21 dnem +4

    बैनी रामरो गर्नू भछ अपांग को सेवा गरर्न पायोको त ठूलो भागे मानी सोचनू होस पछूताउ ने हैन किन भने जती पनी धन सम्पती र ठूलो ठालू हरु त रामरा कलीली केटी संग बिगरेर आपफो परिवार तितर बितर पारिरा को छ तेसैलै खुशी ले बसनू 😊

  • @SunitaMagar764
    @SunitaMagar764 Před 21 dnem +12

    यति धेरै माया गर्नी श्रीमती पाउनु भो दाई हजुर ले हजुर हरुको जोडी काइलेनी नछुटुन् अनि जिन्दगी भरी यसरीनै खुसि हउना सबै ले माया गरुन हेर्नी भनेकोनै यस्तै मान्छेलाई हो good bless you ❤❤👌💪💪👍

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 Před 21 dnem +4

    सच्चा माया र माहान माया गर्ने माहान नारी हुनुहुन्छ यस्ता माहान माया गर्ने नारी लाखौमा एकजना मात्रै जन्मीन्छ सलाम छ यी दुई दम्पतीको उज्वल भबीष्यको शुभकामना छ

  • @bikkythapa3839
    @bikkythapa3839 Před 21 dnem +7

    अतन्त्तै मन छुने भिडियो सबैले दुखी गरीब को साथ संयोग गर्नु हुन्छ त्यसै गरी यहाँ हरुको नी दुःख मा मलाम पट्टी लगाई मन कारी मन ले साथ दिनु होला उहाँ बहिनि महान हुनुहुन्छ

  • @dhanlo218
    @dhanlo218 Před 21 dnem +8

    यस्तो अपांग ब्यक्ति हरुलाइ सरकारले भत्ता दिन्छ नि पत्रकार ज्यु । अपाङ्ग भत्ता दिलाइ दिनु होला पत्रकार ज्यु ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 21 dnem +5

    नारी भनेकाे देबी भगवतीकाे अर्का रुप हाे भनेर देखाई दिईन याेे बहिनीले ।❤❤❤

  • @rajanirai9222
    @rajanirai9222 Před 21 dnem +2

    बिचारा भाई लाई कत्ति माया लाग्दो रहेछ र जुन चेलीले साथ दिनु भो अत्ति महान ❤❤❤

  • @pujalama7465
    @pujalama7465 Před 21 dnem +6

    भगवानले सधैं भरि रक्षा गरून् हजुरको परिवारलाई 🎉😢❤❤❤

  • @hrkulungrai6098
    @hrkulungrai6098 Před 21 dnem +4

    Mahaan nari hunuhudo rai6a lots of love SIKKIM

  • @boybad92
    @boybad92 Před 21 dnem +4

    दैब पनि कति निस्ठुरी हुदोरहेछ हजुर के गर्नु आफ्नो भाग्यको खेल होला सायद मेरो भाइ पनि पहिला राम्रो थियो पछि पाच बर्ष पुरा हुदा ज्वरो आउँदा सुइ लगायो तर अहिले एउटा खुट्टा सानो अपङगा छ तेहि पोलियो बिग्रेको भन्छन् मेरो भाई लाइ पनि ।❤❤😢😢😢😢

  • @user-uc2xg8bs8q
    @user-uc2xg8bs8q Před 4 hodinami

    Hjurlai salute bahini God bless you all family❤️❤️❤️❤️❤️🙏🙏