पोखरामा फेरी अर्काे यस्तो घटना ! खोलामा बगाएर छाडेका रहेछन् | घटना लुकाउन अनेक नाटक | यस्तो खुलासा

Sdílet
Vložit
  • čas přidán 16. 06. 2020
  • पोखरामा फेरी अर्काे यस्तो घटना ! खोलामा बगाएर छाडेका रहेछन् | घटना लुकाउन अनेक नाटक | यस्तो खुलासा
    Presenter : Suresh Sunar
    Camera :- pratik Sunar
    Mero Sathi TV is the official CZcams channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on CZcams.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला

    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    सुचना विभाग : ८१८/०७४-०७५
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

Komentáře • 510

  • @nirmalofficial3069
    @nirmalofficial3069 Před 4 lety +38

    साथिको नाम मा त्यस्ता कलंक ।त्यस्ता गद्दार साथिहरू कसैको पनि नहोस् । त्यस्ता अपराधीहरू लाई जन्मकैद सजाँय हुनु पर्छ ।

  • @sabinbabu2792
    @sabinbabu2792 Před 4 lety +168

    पोखराको पुलिश को मलाइ धेरै बिसवास लाग्छ छान्बिन राम्रो सङग होस र दोसिलाइ कदा कार्बाइ होस

    • @bikashgurung1804
      @bikashgurung1804 Před 4 lety +4

      K time navayarw ho ke kya ho ratima eentrveyu leyako

    • @milanbishowkrma6001
      @milanbishowkrma6001 Před 4 lety +4

      Police ko ni biswas hun6 ra Hjr?Yo ta kosai neyta sanga nata parni case 6aina natra thaha hunthyo..but police sahi hunna ramesh kharyal chahinthyo

    • @ujjalsunar2548
      @ujjalsunar2548 Před 3 lety

      P

    • @naindhojlimbu1815
      @naindhojlimbu1815 Před 3 lety

      @@bikashgurung1804 98feet9 took8888888is88 88her888the8888888888888888her888the88888888888888888888888888her888the8888888888888888her888the8888888888888888888888888888888888888888888 8888888888888888888888888888888 888888888thee888888888 888888inches8 8in 8of 8in 89

    • @naindhojlimbu1815
      @naindhojlimbu1815 Před 3 lety

      888888888888888888888888888888888888888888888888888888888888888888888888

  • @purnimagopal5809
    @purnimagopal5809 Před 4 lety +108

    मान्छे मारेर खाेलामा बागाउने अाइदिअा रुकुम ले सिकायाे कथै मेरो नेपाल 😭😭😭😭😭

  • @bimlagurung6590
    @bimlagurung6590 Před 4 lety +22

    हैट्ट अब साथीको पनि बिस्वास् भयन।कलियुग ब्याक्त भयछ।
    यो अप्राधीहरुलाई कडा सजाय होस।
    मृतकको आत्माले सान्ति पाऊन।

  • @ugallimbu8793
    @ugallimbu8793 Před 4 lety +48

    सारै दु:खद घटना !!! साथी माथि बिश्वास गर्नु गारो भयो!!! हार्दिक श्रद्धाञ्जली !!!💐💐💐💐💐!!!

  • @binodbinod6486
    @binodbinod6486 Před 4 lety +3

    पोखराको समपुर्ण पुलिस टिमलाइ सलुट सत्य तथ्य छानबिन होस दोषीलाइ कडा कारबाहीहोस

  • @sagardangalisagar1724
    @sagardangalisagar1724 Před 4 lety +72

    कलियुग हो लिला भैराखेको छ हाम्रो नेपालमा
    मानव जाती अन्ते हुदैछ 😂😂😂

  • @harrymgr1281
    @harrymgr1281 Před 4 lety +4

    दोषीलाई हदै सम्मको कानुनी कारबाही होस म्रितको आत्मले शान्ति पाओस। Rip

  • @startamu3098
    @startamu3098 Před 4 lety +54

    साला खाते कुकुर हरु लाई कडा भन्दा कडा कारबाही होस मृतक प्रति हार्दिक श्रद्धाञ्जली

  • @Beboyt1993
    @Beboyt1993 Před 4 lety +48

    साले ज्यानमारा हरुलाई जनम कैद जाक्दे!

    • @yamsingjai9225
      @yamsingjai9225 Před 4 lety +1

      Chechen beauty

    • @dineshgurung4235
      @dineshgurung4235 Před 4 lety +1

      I love u

    • @user-xo8xk6jf5t
      @user-xo8xk6jf5t Před 4 lety

      फासिको सजाय पनि कम हुन्छ त्यो ज्यानमाराहरु लाई पेट्रोल हालेर छट्पटाइ छट्पटाइ मार्नु पर्छ

    • @sukmudhel9477
      @sukmudhel9477 Před 4 lety +1

      धौलागिरी सेरोफेरो op

    • @sukmudhel9477
      @sukmudhel9477 Před 4 lety +1

      Dinesh Gurung has

  • @user-ux9cs2rl4m
    @user-ux9cs2rl4m Před 4 lety +2

    शाहि शासन मा टाढाको दुश्मन बाट बच्न गाह्रोथियो जब ब्यबस्था परिवर्तन भयो मान्छेको बिचार सोच परिवर्त भयोनजिकका ब्यक्ति अथवा आफ्ै साथिआफ्नै मान्छे आफन्ता बाटै जोगिन गारो।

  • @samjanamoh5640
    @samjanamoh5640 Před 4 lety +3

    हत्यारा सबै सबैलाइ आजिवन कैद सजाय होस ताकि फेरि पनि यस्तो घटना नदोहोरियोस्

  • @pratichhamagar4635
    @pratichhamagar4635 Před 4 lety +4

    कस्तो साथी उफ्फ यो दुनियाँमा कसैको बिश्वास गर्नु हुदैन🤣🤣

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang Před 4 lety +10

    मुजि हरु लाई कानुन बमोजिम कारबाही गर्न माग गर्नु पर्छ जिसदो छोड्नु हुँदैन यो हत्या गर्ने हत्यारा हरुलाई।।।

  • @Juniorgurkhas
    @Juniorgurkhas Před 4 lety +49

    पोखरा अत्यधिक घटना हुँदै छ किन हजुर ?🚫🚫🚫

    • @birendrakawar5471
      @birendrakawar5471 Před 4 lety +3

      Ho Vaneko Pokhara Khatam Rahixa

    • @subab4046
      @subab4046 Před 4 lety

      Honi hajur

    • @santwanagrg692
      @santwanagrg692 Před 4 lety +2

      @@birendrakawar5471 hjrle euta duita apradhi le garda k purai thau Lai nai dosh dinu parx ??

    • @raulkatila3661
      @raulkatila3661 Před 4 lety +1

      @@birendrakawar5471 pokhara ma media dherai active bhara sab kura news ma aaihalcha ta khatay ko city ma media nai chaina hola

    • @ratan_kondolaro
      @ratan_kondolaro Před 3 lety

      मङोल हरु त्या बढी छ्न उनिहरु मा सहन्सिल्ता हुदैन दादागिरी हुन्छ तेसैले जा मङोल बढी छन त्या येस्तो घत्ना धेरै हुन्छ ।

  • @dpchaulagai8756
    @dpchaulagai8756 Před 4 lety +23

    यो सब छाडातन्त्र भएर हो राजाको पालामा कहिलै येस्तो हुन्नथियो फेरि राजा लियौनु पर्छ

    • @shyambharati6097
      @shyambharati6097 Před 4 lety +1

      Lau na ta hou kehi garu, Sabi melera Raja aiu desh bachau vanne Nara safal banau.

  • @Nsp933
    @Nsp933 Před 4 lety +1

    पाेखरा मा धेरै घटना भै सकेका छन् कस्काे कमजाेर हाे बास्तवमा अब सेती नदि तिर जानलाई मनाई गर्नु पर्याे,,,यस्ता घटना मार्नु भन्दा पनि घटना धेरै घटि सके पाेखरा प्रमुख प्रहरी प्रशानले केही कदम चाल्न पर्याे,,।हत्याराई कडा जन्मकैद जेल हाेस,,।

  • @skonline2431
    @skonline2431 Před 4 lety +62

    नेपाल मै यस्तो घटना किन घट्छ😥

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 Před 4 lety +4

      राजा मारेको देश हो ....... नि त नेपाल सांग्लो ब्रो...

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y Před 4 lety +1

      @@chandraraiyoutubechannel1212 राजा मरेर होइन बहुन चुतिया सरकार भएर हो

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y Před 4 lety

      बहुन सरकार भएर हो

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 Před 4 lety

      Khesmank Kumar बहुन बाहेक अरु किन नभएको त? अनि बहुनलाई भोट किन हाल्छन त??

    • @rehakrehaka2066
      @rehakrehaka2066 Před 4 lety

      साथी भनेर बिसबास गर्नी जमाना छैन हो

  • @kanxigurung3988
    @kanxigurung3988 Před 4 lety +17

    साथीसाथी भन्नू बेकार रहेछ साथी ले ज्यान नै लीयो होसीयार भाइबैनी हो

  • @RecallNP
    @RecallNP Před 4 lety

    पोखरामा अहिले हत्याहिंसा धेरै बढेको छ, अपराधीलाई कडाभन्दा कडा कारबाही होस्|

  • @dineshgajmer5039
    @dineshgajmer5039 Před 4 lety +2

    शन्तिको देश ,,बुद्व जन्मेको देशमा के हुदैछ,,, यस्तो,,?
    सबैलाइ अचम्म लाग्छ होला,!!
    नेपालमा किन यस्तो भै,रा छ भनेर,,,
    नेपालमा कुनै अपराधिलाइ कढा कार्बाही नै हुदैन,,।
    नेपालको कानुन नै फितलो छ त ,,,कस्लाइ के को डर छ,,,?
    जस्को बल छ उस्ले जे गर्छ,,।
    जस्लाइ जुन मिसिमको आक्रोश आउँछ उस्ले तेइ गरिदिन्छ,,,
    किनकी नेपाल हो यो,,,,,,

  • @rshnichetry8898
    @rshnichetry8898 Před 4 lety +3

    Haina aba yo sansar ma ksko chai biswass grnu hamilee😭😭😭😭🙏🙏🙏hey vagwan
    Hzur haru ko aatma le santi pawoss😭😭😭😭

  • @stillfreaky
    @stillfreaky Před 4 lety +9

    Background music halnai parxa ?? Ananda le samachar vane hudaina 🤣

  • @sbbisonboy1847
    @sbbisonboy1847 Před 4 lety +5

    Nepal ko num 1 Good police 👍

  • @surendrakhadka1115
    @surendrakhadka1115 Před 4 lety +1

    एउटा बाइक कीन्दैमा रक्सी को पाटी दीनु पर्ने के बाध्याता थीयो र मान्छेले रामरो गरेको त देख्नै हुदैन गर्ने भन्दा बीगार्नेको सन्ख्या बढ्दो छ

  • @premdarai3990
    @premdarai3990 Před 4 lety +1

    नेपाल मा कुनै बलियो कानुन नभएको कारन येद्तो घट्ना घतिराको छ

  • @badalsony2028
    @badalsony2028 Před 4 lety +13

    कडा कारबाही हुनूपछ योसतै मान्छे लाई नेपाली हू भन पनि लाज लाग्छ आज भोलि के भयोको छ हामरे नोपालमा किन य सरकारले बोल्दै न ?😭😭

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety

    यि हत्यारालाई जुनसुकै लाईलाइ
    पनि फाँसी काे कानुन बना न सरकार

  • @sushilapun2422
    @sushilapun2422 Před měsícem

    त्यो अपराधी हरुलाई फासी को सजय होस्

  • @kalbhairab230
    @kalbhairab230 Před 4 lety +12

    Hamro nepali haru corana le bhanda Pani Ek Arkalai marera Seedhyaune bhaye

  • @susmitathapa9316
    @susmitathapa9316 Před 4 lety +1

    मलाई सारै दुख लाग्छ हाम्रो देशको हालत देखेर, हत्यारालाई कडा भन्दा कडा सजाय नहुदा सम्म यस्तै हो, कति हेरेर बस्छौ कानुन बनाउनै पर्छ मान्छे मार्नेलाई फासिको सजाय दिनै पर्छ जसरि मारेको थियो तेसै गरि तड्पाई तड्पाई मार्दिनु पर्छ त्यो हत्यारालाई पनि,, ऐलेका युवाहरूको मन मा परिसकेको छ कि हाम्रो देशको कानुनले केई गर्न सक्दैन जे गरे पनि हुन्छ भन्ने भैसकेको छ हत्यारालाई कडा भन्दा कडा सजाय हुनै पर्छ अलि मैना जेल सजायले पुगेन, अझै पनि चुपलागेर अलि अलि गरे जस्तो मात्रै गर्ने हो भने अझै पनि बलात्कार र हत्याहिंसा अझै बढ्ने निस्चित छ ।😭😭

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 4 lety +1

    दोषी खाते हरु लाई फाँसी होस

  • @apsarakc1747
    @apsarakc1747 Před 4 lety +1

    कलिलो उमेरमा नशामा लट्ठ हुनु, घरमा बाउ, आमाले केहि नभन्नु अनावश्यक रुपमा पैसा खर्च गर्ने यस्तो अवस्थामा दोषी सबै छन्।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 4 lety +4

    बहुन सरकार ले सुन्दार देश नेपाल लाई खताम पर्यो र हाम्रो देश नेपाल म राक्सी र गाज बन्द गर्नु पर्यो

  • @shishirblon5899
    @shishirblon5899 Před 4 lety

    नेपालमा यस्ताे घटना धेरै बढेको छ सरकार कानुन लागू गर्नु पर्यो हत्यारा बलत्कारी लाई फासी दे

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Před 2 měsíci

    हार्दिक श्रद्धान्ञ्जली बैकुण्ठमा बास होस बावु दोशिलाई कडा कार्बाई हुनुपर्छ पापी कुकुर हरूलाई 😭😭😭😭🙏🏻

  • @chimsikala1884
    @chimsikala1884 Před 4 lety +2

    Rip xoru sorgama ramro sang bas rahos papi arulai kada vanda kada vanda kada sajaya hos😭😭😭😭

  • @prakashsunar7185
    @prakashsunar7185 Před 4 lety +1

    यो कलियुगमा साथी भनेर धेरै बिश्वास गर्न पनि हुदैन आज आफ्नो साथीहरू बाट यौता होनहार युवा ले अल्पकालमा ज्यान गुमाउनु पर्यो 😭😭

    • @theyakshakteam1798
      @theyakshakteam1798 Před 4 lety

      Sathi laee pani bisawas garna gaharo huna thauko ajaboli hari

  • @roshanjm743
    @roshanjm743 Před 4 lety +1

    कती ठाऊमा हत्या भाको हो हाम्रो देशमा अब चाही फासी हुनुपर्यो हत्यारा लाइ

  • @janikimoktan9289
    @janikimoktan9289 Před 4 lety

    फाँसी को सजाय आउनै पर्छ नेपाल मा नभए अझै यस्ता घटना धेरै घटाउछ्न।

  • @mayathapa3802
    @mayathapa3802 Před 4 lety

    अरूले जे सुकै भनोस् तर तर यो हत्यारा हरूलाइ एउटा न एउटा हत्यारीको फाँसी हुनू पर्छ तेस पछी देख्छन् तमासा साथि भनेर धेरै बिस्वास गर्नु भनेको हाम्रो नै कम्जोर हो

  • @suni_bantawa
    @suni_bantawa Před 4 lety +1

    Sathi hruko biswash lagna xodyo yestai ghatna le grda kati kathor man vko hune raixa manxe kada karbahi hos sarkar🙏🙏

  • @tilakramsunar1036
    @tilakramsunar1036 Před 4 lety

    यस्ता पापी अपराधी लाई कडा कारबाही गर।पीडित लाई न्याय दे।

  • @asmisagar1388
    @asmisagar1388 Před 4 lety

    teyai भयर आफ्नो साथी को पनि भर गर्न हुदैन रैछ कि त मार्छ्न कि त फसाकै हुन्छन् खै किन यस्तो गर्ने हो

  • @rudrabishowkarma9306
    @rudrabishowkarma9306 Před 4 lety

    होइन हो नेपाल मा के हुन लग्यो नेपाल मा फाँसी को सजाय हुनु पर्छ फाँसी को कानुन भय देखि यो हत्री हिंसा कम हुन्थोकी?

  • @myagdipunpun6879
    @myagdipunpun6879 Před 4 lety

    नाटक पार्न अनेक भाहना अब पुलिस आयो रे भन्दै भाग्ने जुन रक्सी नपिने चाइ मर्यो अचम्मै रिस डाह आफ्नै साथीहरू वाक्क लाग्ने सुन्दा नि घनिष्ट साथी रमाइलो उनि हरुको फिङर पिरिएन्ट गर्नु पर्छ अमित लाइ हत्या नै हो अरुको हात पक्का छ त्यो सब्द अनुसन्धान होस्

  • @babitagurung8439
    @babitagurung8439 Před 4 lety

    यो लकडाउनको समयमा मान्छे मार्ने क्रम अत्याधिक बढ्नुको कारर्ण के हो र किन अप्राधीहरुको मनोबल झन झन बढ्दै जानू कतै कानुनी कारबाही मा राज्याको तर्फ बाट कम्जोर भएको त होईन!

  • @sumanrai5632
    @sumanrai5632 Před 4 lety +1

    Hamro deshko kanun ramit herirakhnu hoss aajai gstxaa yesto gatna..

  • @bnachautari7824
    @bnachautari7824 Před 4 lety +4

    sabai karan raksi ra masu ho

  • @suryabp4318
    @suryabp4318 Před 4 lety

    साथी भनी भनी घर मै बोलायौँ ,खाना बस्न सुत्न घरमै राख्यौं ,पाटी भोझ जन्मा दिन तिमी अाफैले खर्चा गरेर सहयोग गर्यौँ साथ माया दियौं ? अाखिरी मा उनीहरूले के उपहार दिए तिमीलाई मिलेर भाइ ? यो सबै तिम्रो प्रगति देख्न नसकेर, तिमी माथी यस्तो गरेका हुन भाइ ,

  • @raimartha4358
    @raimartha4358 Před 3 lety

    नेपालमा के हुदैछ इनोसेनहरुको ज्यान जोगाॐन मुस्किल छ । कानुन छैन ।

  • @laxmitilijapun5907
    @laxmitilijapun5907 Před 4 lety

    हत्याराहरुलाई कडा कारबाही होस

  • @binitrai402
    @binitrai402 Před 4 lety

    अब नेपालमा जनताले कानुन राख्ने समय आकोछ, सरकारले फाँसीको सजाय दिन सकेन, यो मान्छे मार्ने हत्यारा बलत्कारी चोर यस्ता मानिसहरुलाई खोजी खोजी सबै समाज जनता एकजुट भएर झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ। हत्यारा हरुलाई जब मृत्युदण्ड को सजाय हुन्छ त्यसपछि यो घटना दोहोरि दैन,

  • @lahuretamang8582
    @lahuretamang8582 Před 4 lety +2

    Nice newss

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v Před 4 lety +10

    है भगवान नेपाल मा के हुँदैछ😭😭😭

  • @manishxetri6024
    @manishxetri6024 Před 4 lety +11

    Yesta jealousy sathi hunu Vanda Navako nai Bess😏😏😡😡😡

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety

    यो घटनाक्रम मा
    राजनीतिको हात त छैन नि

  • @ratan_kondolaro
    @ratan_kondolaro Před 3 lety

    राई लिम्बू हरु को दादागिरी बढी हुन्छ इनिहरुलाइ के भनिसक्न हुन्न यिनिहरु सग बिहेबारी पनि नगर्नु साथी सङती पनि नबनाउनु

  • @sudeshpun6544
    @sudeshpun6544 Před 4 lety

    अपराधी लाई कदा कारबाही हुनुपर्छ

  • @user-xv4nb8fh3m
    @user-xv4nb8fh3m Před 4 lety +5

    OMG

  • @indragurung1392
    @indragurung1392 Před 4 lety +2

    Koi Marne koi morne koi jindagi vari jel ma sadne sabai sakine vayo aba

  • @loudycreation
    @loudycreation Před 4 lety

    दोसि लाई कडा कार्बाही होस

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 Před 5 měsíci

    Dammi dammi

  • @rohanbhujel6685
    @rohanbhujel6685 Před 4 lety

    माचिने पुलिस हारु दोशि लाई खुलेआम घुमाउने तिमी हरुकैइ घुस्स खोउरिले हो

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety

    अाफुलाई कमाउनु परेको हैन
    बाबुअामा काे कमाईमा

  • @susmarai6131
    @susmarai6131 Před 4 lety +1

    Ghar mai basa save basa sathi haru 😭😭😭😭

  • @lokendrapariyar8710
    @lokendrapariyar8710 Před 4 lety

    कठै मेरो देश नेपाल को हालत घर घर को लडाइँ ओल्लो पल्लो गाउको लडाइँ दिन पर्तीदिन हत्या बलत्कार मा बेस्त भैराखेको छ समाज यो सरकार ले आफ्नै देश भित्र र आफैले बनायको कानुन मा अप्रादी लाई सख्त कार्बाइ गर्न नसक्ने सरकार को नेपाली जनताले कुनै आसा नराखे हुन्छ देस बलियो हुनुनै सम्पुर्न नेपाली जन्ताको यकता हो जनता आफुआफू मै मारामार हुन लागेको छ अनि कसरी नेपाली जनता यक ढिक्का भयर बिरोधि देस् लाई प्रहार को योजना बन्लार खै म त पत्यायन

  • @nishagurung8893
    @nishagurung8893 Před 4 lety +2

    Haina hau puils dai tapai le dekheko jastai duetarfa hanahan huncha vanuvo ta

  • @nepaliktmah4611
    @nepaliktmah4611 Před 4 lety

    किन यसरी जस्लाई मार्दा पनि गाेलि ठाेकेर मार्दैनन्, जस्लाई जसस्ले मारेपनि मज्जाले दाल भात खुवयर पालि हाल्छ जेलमै सरकारले,य सरकार दाल भात खुवायर पाल्नि कानुन हैन के मान्छे मार्नि लाई त मार्नि नै कानुन बनाउन हाे तिम्राे छाेरा छैनन भनेर हाेकि के हाे ?

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety

    जुनसुकै घटनाको कुरामा पनि सरकारलाई सरापेका हुन्छन्

  • @devendraranapehli5433
    @devendraranapehli5433 Před 4 lety

    🤚 छ सर हजुरलाई हत्याकाण्ड पता लगाउने काम राम्रो छ र हत्यारा लागि जीवन भरि सडाई दिनु हेाला सर 😭👮‍♂️🤟 के केटिकाे धर तिर बाट त हाेइना केटाले पइस दियर र त हेाईना सर छानबिन सफल हुनुपछ ल फेरि उसकाे दाइ लाई डर छ सर सलाम

  • @nishagurung8893
    @nishagurung8893 Před 4 lety +2

    Kasko hat hola ni vai ramro pata lagaunu hai aru kosang dusman vai dungga le handa ta marihalcha ni

  • @salmabk6471
    @salmabk6471 Před 4 lety

    यो पोखरा को पुलिस को त अनुहार देख्दा नि कत्ती मन ढुक्क हुन्छ गल्ती गर्ने ले सजाय त पाउन पर्यो

  • @bandanakc6919
    @bandanakc6919 Před 4 lety +6

    😭😭😭😭😭

  • @chhatrakhadka4526
    @chhatrakhadka4526 Před 4 lety

    नयाँ नयाँ अपडेटको लागि धन्यवाद

  • @premkc60
    @premkc60 Před 4 lety +1

    Sabdhan Chahe Jatipani Najikko Sathihos Tara Vishwasma Naparau Ratko Timemma Gharbat Bahir Naniklau Sabdhan

  • @ambikabhujel1881
    @ambikabhujel1881 Před 4 lety +6

    Omg Rip

  • @dawatamang9745
    @dawatamang9745 Před 4 lety

    पोखरा घट्ना दिन दिनै बढ्दै पोखरा अब धेरै खतरा।

  • @manman3893
    @manman3893 Před 4 lety +3

    Omg

  • @kumarkatwal2414
    @kumarkatwal2414 Před 4 lety +4

    Omg 😔

  • @gitachanara8202
    @gitachanara8202 Před 4 lety

    यी हत्यारा लाई कडा सजाय दिनु पर्छ

  • @mechidurgasinger2653
    @mechidurgasinger2653 Před 4 lety +1

    Hamro Nepalko kanun aba manxe marnelai aba punishment marne parxa.

  • @minumagar2565
    @minumagar2565 Před 4 lety

    Afno sathilai yeti belako umer Lai Galt sochadin tar sathiko man ma pasan sakin bichara

  • @jeenathapa1300
    @jeenathapa1300 Před 4 lety +3

    jaba CZcams kholxu khali sad vdo matra auxa rip😭😭😭😭

  • @padamoli458
    @padamoli458 Před 4 lety +6

    Yo keaa ko कान्ड अलि गम्बिर छ तर यो केस सुलजाउन सजिलो छ येक दम इजि छ तर के गरछ हाम्रो देस्को छान्बिन ले

    • @dilipadh7432
      @dilipadh7432 Před 4 lety +1

      Pkr ko police nepal kai no. 1 sabit vako xa definitely karbahi hune xa

  • @birajraut4025
    @birajraut4025 Před 4 lety +3

    Kina yesto garchan manchey haru josh josh ma hos gumauchan.

  • @swastikamanandhar8871
    @swastikamanandhar8871 Před 4 lety +1

    K sunna paryo sangai padeko sathi haru ly yesto kaam garexan xya😣😣

  • @taagebikashsunar1998
    @taagebikashsunar1998 Před 4 lety

    Yo sabaai raksi ko maat le garda nai vayeko ho sabai raksi theka haru banda garnu paryo hajur.

  • @bunusharma1903
    @bunusharma1903 Před 4 lety +3

    Pokhara ma madira byapar dharai vayo roknu Sarkar plz

  • @khusiimagar4886
    @khusiimagar4886 Před 4 lety +3

    Omg 😭

  • @arunminashahi1678
    @arunminashahi1678 Před 4 lety

    सधै के हुँदै छ यो नेपालमा मान्छे मार्ने मात्रै फासिको सजाए हुनु पर्छ हत्यारालाई 🙏🙏

  • @ukumari351
    @ukumari351 Před 4 lety

    यहजुर हत्तेर भेटेपछि सिधै फाँसी हाेस् मान्छे पिप्छे किना अन्त्रबार्ता लिनेहाे खालि लामाे कुरा गरेरै दिक्का लाग्छ सुन्दानि !

  • @menaaysha11
    @menaaysha11 Před 4 lety +2

    Yo Nepal ma abo afno bau ama Lai Pani biwash garna chore hunxa josto hau xixix Ali resive bhayo ki Mardi halo k hudaixa yo Nepal ma

  • @Tondegamer07712
    @Tondegamer07712 Před 4 lety +3

    😭😭😭😭

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 Před měsícem

    अनि कुर्सिमा उकुर्खुट्टि लगाएर बस्यो

  • @rachanakhati1823
    @rachanakhati1823 Před měsícem

    Kam jagir navako hunale yesta narMra kam vayo ysma nepal sarkarko kamjori ho yasta papilai ajiban jal hoina fasi hunu parchha.

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +2

    यो पत्रकार पनि गु
    पत्रकार किनभने खाेज्न अाएकाे भन्दै छ
    पुलिसले साेधेकाे जस्तो उसले नै मारेको भनेर

  • @user-lc6rq3sc6z
    @user-lc6rq3sc6z Před 3 lety

    Testo sajaya deu jasbata mritak ko aatmale santi paos😭😭

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h Před 4 lety

    Hardik sardanjali 💐💐💐 😭😭😭 jyan mara harulai kada karbahi hos.

  • @jayandranembang7038
    @jayandranembang7038 Před 4 lety +3

    No 😭😭😭