First of all, Maj Duncan साब/दाइ लाई सलाम अनि नमस्कार छ । आज पहिलो पटक मेजर साब को यो भिडियाे सुमन सङ्ग को कार्यक्रम मा देख्न र प्रस्ट सङ्ग बोल्नु भयको सुनेर/देखेर एक्दमै राम्रो लाग्यो । जस्को निम्ति सुमन जि लाई धन्यवाद छ । ऐले सम्म को मेरो देखाइ-सुनाइ मा यो बोलाइ नम्बर-१ मा पर्यो । हुन त, Col JP Cross साब त झन साह्रो कडा हुनुन्छ । तर डनकन साब को सिम्पल र प्रस्ट बोली अति उत्तम लाग्यो । अनि बिच-बिच को शब्द हरु र लवज ले झन साह्रो नेपाली नै हो कि ! जस्तो२ लाग्यो । एक्दम राम्रो बोल्ने शैली । वहाँ लाई धेरै२ शुभकामना छ र ऐले म युके बाट ६ गोर्खाज को भुपू मेम्बर हु ।
क्रान्तिकारी बने जनयुद्ध भने नकसली बने सबै नेता का खेति बने ! लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने ! क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने ! समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !
Timi lai pani k thaha yi gentleman lai k k thaha cha ra chaina bhanera. British Gurkha lai mercenary bhanney pani enough chan world ma,get informed and be respectful.
First of all, Maj Duncan साब/दाइ लाई सलाम अनि नमस्कार छ ।
आज पहिलो पटक मेजर साब को यो भिडियाे सुमन सङ्ग को कार्यक्रम मा देख्न र प्रस्ट सङ्ग बोल्नु भयको सुनेर/देखेर एक्दमै राम्रो लाग्यो । जस्को निम्ति सुमन जि लाई धन्यवाद छ ।
ऐले सम्म को मेरो देखाइ-सुनाइ मा यो बोलाइ नम्बर-१ मा पर्यो । हुन त, Col JP Cross साब त झन साह्रो कडा हुनुन्छ । तर डनकन साब को सिम्पल र प्रस्ट बोली अति उत्तम लाग्यो । अनि बिच-बिच को शब्द हरु र लवज ले झन साह्रो नेपाली नै हो कि ! जस्तो२ लाग्यो । एक्दम राम्रो बोल्ने शैली । वहाँ लाई धेरै२ शुभकामना छ र ऐले म युके बाट ६ गोर्खाज को भुपू मेम्बर हु ।
Very nice n humble person,n well Nepali spoken too.
सुमन सर! कृपया नेपाली पोसाकमा आउनु होला। तपाईको नजिक बेलायती साथिले Tie नलगाउदा र तपाईलाई tie लगाउदा अलिक अप्ठयारो लागेन तपाईलाई।
कस्तो राम्रो प्रष्ट नेपाली बोल्न जानेको।😲😍
your very grat man majora saba well come to Nepal
great job
Great person
कति मिठो बोलेको
Fluent in Nepali.
Sir ko kura sunda dherai khuse lago
क्रान्तिकारी बने जनयुद्ध भने नकसली बने सबै नेता का खेति बने !
लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने !
क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने !
समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !
I like when he said "whether is cold, people are cold" in the UK!
नेपाल लाई मन पराउनु भएको माँ धन्यवाद 🙏 🕉🙏🌹🌞❤️🇳🇵👍🏽🆗
Wow 😮 his Nepali fluency is far better than mine ❤️🙏🏻
जय होस् उह्को विचार को लागि मो समान गर्दा छु 🌺🌹🌷👏☺
I H you
Oho...hamro 2/2 GR ko Duncan Saheb po hunuhudo rahechha, Great Personality! Great interview hajur, all the best wherever you are Sir!🙏
Nice
Very honest and humble man , salute to Major Saab
Ati sundar kura
वाह कति राम्रो नेपाली बोल्नुभएको।
ज्य होस हजुर्ब्को
तारबाट क्याम्प छिर्ने र पेट खराब भएर टवाईलेट गएको भनेर ढांट्न पनि गोर्खेहरूले सिकाई भ्याईएछन् नि । 😁😁😍
मेजर साबको नेपाली भाषा साह्रै राम्रो लाग्यो
नमस्ते एन्ड्रेउ !
Hey man I'm from dang
kati mitho nepali
बेलायत किन जाने नजाने त्यहाँ त देश पनि चिसो छ ,मान्छे पनि चिसो छ😁😁
JP croos. .
Nepali major lai kasaile bhau didaina, gora bhaye pachi mula national tv ma interview lincha.
Hamro daas mentality!
Hora
Nepali major curruption afanta herdai thikka hunxan hajur.
Ka time paunu.
#no offence
तिम्रो mentality नै ठिक लागेन
@@dhrubakumarrai9415 gurkha recruitment ma kati ghotala cha bujhna au bhai pokhara tira. Ma dekhaidinchu
Tv program needs good stories to sale hence they will only invite personalities with an interesting life story such as this one.
Yo patrakarlai k tha gorkhaliko naam bishwama kati ucchaxa vanara he should b respect
Timi lai pani k thaha yi gentleman lai k k thaha cha ra chaina bhanera. British Gurkha lai mercenary bhanney pani enough chan world ma,get informed and be respectful.
great person
great person