राजदूत बन्न अस्वीकार गरेका सुशील प्याकुरेल भन्छन्- चन्द्रमा पठाए पनि राजदूत बनेर जान्न

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरेका सुशील प्याकुरेल भन्छन्- चन्द्रमा पठाए पनि राजदूत बनेर जान्न #अँध्यारोबाट_उज्यालोतिर बुधबार राति ९:०० बजे !
    अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    #buddhaair
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Komentáře • 6

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 Před 9 dny +1

    पदको लागि जे पनि गर्न तयार हुने यो नेपाल/ नेपाली समाजमा यस्ता निष्ठावान मान्छे पनि छन् है !!

  • @teetekarelaa6064
    @teetekarelaa6064 Před 9 dny

    पार्टीको झोले लाई राजदुत सिफारिस गर्नु नै गलत प्रक्रिया हो। राजदूत को लागि छानिने ब्यक्ति को लागि छुट्टै सांहिता आबस्यक छ। नत्र त्यस्ता झोले हरु ले पार्टीको लाई बिदेश बिभाग को काम मात्रै गर्छन।

  • @yatri778
    @yatri778 Před 9 dny +1

    कति आतुर हो अन्तर्वार्ता लिन
    भिड को पछि भन्नी खुब भन्थेउ त बुढा
    यो पनि हल्लाको पछि लागेर अन्तर्वार्ता लिन कति आतुर

  • @sunil24538
    @sunil24538 Před 9 dny

    यिनलाई राजदुत बनाएर पठाएर भण्डारीको मन जित्नको लागि गरिएको बा को प्रयास असफल।यिनि बिध्या भणडारी रास्ट्रपति भएको बेला सल्लाहकार थिए।

  • @ramkrishnachalise7087

    यो पश्चिमा डलरको डकार निकाल्ने मिसिनरी हो ।

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n Před 21 hodinou

      राजदूत पद अस्वीकार गरे त ?