ईलाममा रबी लामीछानेका कार्यकर्ताले घेरे सन्तोष देउजालाई ॥ ईलाम पुगेर रबीले के भने त्यस्तो हेर्नुहोस

Sdílet
Vložit
  • čas přidán 23. 04. 2024
  • ईलाममा रबी लामीछानेका कार्यकर्ताले घेरे सन्तोष देउजालाई ॥ ईलाम पुगेर रबीले के भने त्यस्तो हेर्नुहोस
    Ur Story Presents
    Creative Youth Production
    Host : Bishnu Budhathoki
    Guest : Jyoti Magar
    Camera : Bibek Regmi
    Edit : Bishnu Budhathoki
    Technical Depart : Sanjay DC
    Adviser : Dibash Humagain
    live dohori 2021/2077
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    Nepali Movie Trailer
    nepali geet 2021
    nepali music
    nepali dohori live
    Sachin Pariyar New Song
    Prakash Saput
    Your Story
    #YourStoryWithBishnu #JyotiMagar
    सहयोग को लागि सम्पर्क नम्बर : ९८६५५९३०१०
    मानिस सुखको खोजी गर्ने प्राणी हो । उसले जति दुख गर्छ सुखको खोजीकै लागि गर्छ । सुख र आनन्द प्राप्तीको एउटा माध्यम हो मनोरञ्जन । मनोरञ्जनको अनेकौँ विधा मध्ये न्यु मिडियाको युटुब पनि एक हो । जुन क्षेत्र वर्षेनी बढ्दो छ । मानिसको चाहना अनुसारको युटुबमा काम गर्ने क्रम बाक्लीँदो छ । यो सँगै दर्शकमा युटुबमा चासो पनि बढीरहेका छ । यो चासो, जिज्ञासा र सूचनाको भोक मेटाउनका लागि Ur Story अनलाइन टिभि स्थापना भएको हो ।
    Creative Youth Production PVT LTD
    क्रियटीभ युथ प्रडक्सन प्रा ली द्वारा संन्चालीत योर स्टोरी नेपाल डट कमको यो कार्यक्रम योर स्टोरीको आधिकारिक युटुब च्यानल बाट हरेक साताको बुधबार प्रसारण हुने छ ।
    यो कार्यक्रम कपी गरी अन्य कुनै सोसल मिडियामा बिना अनुमति प्रसारण गरेको पाईएमा कानुनी कारबाही समेत हुने बेहोरा जानकारी गराउदछौ ।
  • Krátké a kreslené filmy

Komentáře • 112

  • @khumanyogikanwor
    @khumanyogikanwor Před 3 měsíci +30

    बिन्ती छ इलाम यक्चोटी हेर रबि लाई 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kullbahadur5089
    @kullbahadur5089 Před 3 měsíci +23

    मेराे ईलामका जनताहरुलाई बिनम्र अनुराेध गर्छु रास्टिय स्वतन्त्र पार्तिका उम्मेद्वार मिलन लिम्बू जि लाई अत्यधिक बहुमत दिएर बिजयि बनाउन फेरि पनि अनुराध बिनम्र अनुराेध गरे याे मेराे मजेस स्वाकार्नु हाेला जय घन्ति जय नेपाल

  • @MagarThapa-yc3pu
    @MagarThapa-yc3pu Před 3 měsíci +29

    सन्ताेस देउजा माअाेबादिकाे झाेले हाे याे रास्वपा उमेदवारलाई साथ दिन ईलाम पुगेकाे हाेईन यसले चनाव हराउनकाे लागि ईलामि जनताहरुकाे कानमा काने खुसि गर्नकाे लागि गयकाे हाे । याे फटालाई लात हानेर ईलाम बाट लखेट

  • @MadhabKarki-po5hc
    @MadhabKarki-po5hc Před 3 měsíci +1

    ईलाम बासी हो एक चोटि रबि सर को मुख हेरेर घन्टिमा भोट हाल्नु होला जय घन्टी जय रबि सर

  • @resammagar4481
    @resammagar4481 Před 3 měsíci +12

    Jay rabi jay 🔔🔔🔔🔔

  • @bedshrestha1111
    @bedshrestha1111 Před 3 měsíci +4

    सोच परिवर्तन गरौं असल कर्म शिल युवा रोजौं🔔🔔

  • @madandiswa2343
    @madandiswa2343 Před 3 měsíci +5

    यो रबीको दुश्मन हो, यो रबीलाई हराउन सबै ग्याङ्ग मिलेर आको छ, होस गर्नु घंणटी हो 🙏🙏🙏

  • @user-hm5er9xh2h
    @user-hm5er9xh2h Před 3 měsíci +2

    Good luck ravi sir Jaya ghanti all the best

  • @nitaraut3710
    @nitaraut3710 Před 3 měsíci +7

    पहिचानवादिले, पहिचानवादिको भोट कांटे ने छ, जनतालाई जातिय पहिचान भन्दा काम चाहेको नेपालीको पहिचान नेपाली, भोट घन्टिलाई दिएर जिताउनु होला इलामे जनतामा मेरो अनिरोध छ🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵

    • @kopilarai8390
      @kopilarai8390 Před 3 měsíci +1

      धर्म स्वतंत्र हुनु पर्छ। हाम्रो भाषा भेस भूषा सस्कार संस्कृती लिपि सभ्यता अस्तीत्व पहिचान रहेमात्र हामी रहनसक्छौ। राउत सिस्टर एकल जातीय नश्लवादी दामन मुर्दाबाद त्यसैले सबैको सहअस्तित्व सुईकार्नु पर्दछ।

    • @nitaraut3710
      @nitaraut3710 Před 3 měsíci

      एकल जातिय राज्य माग्ने र देश टुक्क्राउन खोज्ने नस्नल वादले र आफुलाई पहिचानवादी भन्ने सब बिदेश बाट झोला बोकेर, मिलेर बसेको समाज, जाती,धर्म नेपाली नेपाली लडाएर नेपाल बर्बाद गर्न हिडेका एक समूह हो, आफुलाई मंगोल भन्ने, आफुलाई भूमी पुत्र, मूलवासी भन्ने भेषधारी, हानी नेपाली लाई हरेक ठाउमा बिबादमा ल्याउने, देश भक्ती कुरो गरे फेरि कुरो उहि, दबाएर,राखेरे, हैन अहिलेको समयमा नेपाली शिक्षण नै छन, बुझे कै छन, बिदेशीको प्रलोभमा न परौ, कोपिला राई जि: जाती भन्दा माथी देश हो, मिलेर बसेको नेपाली समाजलाई टुक्क्राउने काम कसैले पनि गर्न हुन्दैन, भन्नु त कोपिला राई जि: संसारका देश कहाँ पूगी सके, हाम्रा छिमिकी राष्ट्र भारत, चीनले कति माथी पुगि सके हामीचही अहिले पनि, पहिचान रे, जाती पातिको कुरा गरेर,सानो मन बनाएर, आ- आफै लडदै छौ, यस्तो पाराले देश बन्छन, को भन्दा को कम मिलेर देश बनाउ भन्ने भिजन खै हामिको, जहिले पनि झगडा गरेर,बसेर हुन्छ? एउटा जातिको नारिले अर्को जाती संग बिबाह भयो भने ल कुल चढाउन मिल्दैन रे, हैन कस्तो खाले धर्म सस्कृती हो, यस्ता कु- कृति जाती छुट्टाउने पहिचानलाई कसरी सुधार्ने हो,यहाँ म हौ भन्ने जातीहरुले पनि, कोपिला राई जि महिला र दलित सिङ्गसा गरेको छ, कसैले बाहुनवाद, नस्नलवाद भनेर आफुहरुले हिजो गरेको गल्ती बाट न पन्छन खोजे पनि हुन्छ, मिलिना राईले एउटा दलित केटा संग बिबाह गर्दा तिमिहरु कै राई समाजले छुट्टाएको होइन र? आफुहरुको समाज भित्र धेरै गल्ती पनि छ्न, पहिले आफू सुधारन परेनी अनि अन्य जातिलाई नस्नल भन्न मिल्छ? तिमिहरुको जाती, राई,लिम्बू,गुरुङ अन्य जातिले कति दलितलाई दबाएर राखेको छन, अहिले पनि तिमिहरुको समाजमा, कुल चढाउने बेला होस, उभोउदौली गर्ने बेला होस, बायुव पूजा गर्ने बेला होस, के दलितलाई साथमा राखेर पूजा गरेको छ? दोष जति चही क्ष्रेत्री र बाहुनलाई मात्र दिएर हुन्छ, देश बर्बाद गर्ने पहिचानवादी भनाउदाहरुको पनि ठूलो हात छ, अहिले तिमिहरु चोखो बन्न न खोजे हुन्छ! जहाँ जहाँ धेरै कमाउछ त्यहाँ दलितलाई रोकेको छ, गोर्खा भर्तिमा चही किन दलित जाती धेरै भर्ती गर्दैन तिमिहरु कै कारणले होइन र ? तेसैले दलित तिमिहरु भन्दा धेरै देश भक्ती छन, आबो दलित प्रधानमन्त्री बनाउनु पर्छ, तेसैले राष्ट्रिय स्वतन्त्र पार्टी भिजन पनि तेहि नै हो, पहिचान पहिले होइन काम चाहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी अरुले के गरे, के भने गाली गर्ने पार्टी होइन, पहिले काम गरेर देखाउने पार्टी हो, कसैले जातिय अ- फाप फैलाएर मिलेर बसेको नेपाली जातिलाई टुक्राउन खोज्छ भने, देश टुक्क्राउन खोज्छ भने, कसैलाई पनि छोर्दैन रास्वपाले, भोट घन्टिमा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sumitrakunwar167
    @sumitrakunwar167 Před 3 měsíci +8

    Yespali vote ghanti ma

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 Před 3 měsíci +4

    जय घन्टी 🔔🇳🇵

  • @BishalTamang286
    @BishalTamang286 Před 3 měsíci +7

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bikrambhandari231
    @bikrambhandari231 Před 3 měsíci +5

    Jay ghanti 🙏🔔🔔🔔🔔

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt Před 3 měsíci +5

    Jay ghanti

  • @user-zb4zi2vq1c
    @user-zb4zi2vq1c Před 3 měsíci +7

    Good rabi sar good

  • @DBgurung-io8mz
    @DBgurung-io8mz Před 3 měsíci +3

    Good luck Milan limbu sir 🙏

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Před 3 měsíci +2

    jay ghanti🔔🔔🔔🔔🔔

  • @Raghav-don591
    @Raghav-don591 Před 3 měsíci

    Vote for ghanti milan limbu ghanti 🔔🔔🔔🔔 God bless you

  • @aayushrai6647
    @aayushrai6647 Před 3 měsíci +4

    Jai muda🎉🎉🎉

  • @arjunthapa6286
    @arjunthapa6286 Před 3 měsíci +2

    I support Rabi and Milan..... from Canada

  • @rambahadurkhadka3912
    @rambahadurkhadka3912 Před 3 měsíci +1

    Jaya ghanti

  • @radhikamahat1096
    @radhikamahat1096 Před 3 měsíci +4

    Jai ghanti 🇳🇵
    12 bhai 🙄🙄

  • @user-ym7ry2ur3t
    @user-ym7ry2ur3t Před 3 měsíci +1

    लौ है ईलाम बाशि दाजु भाई दिदी बहिनी आमा बुबा हरु एक भएर स्वतन्त्र पार्टी लाई नै जसरी भएपनि जिताउनु होला भनी अनुरोध गर्दछु धन्यवाद छ

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 Před 3 měsíci +2

    Good luck milan limbu 🎉🎉🎉

  • @krn2773
    @krn2773 Před 3 měsíci +1

    Good luck rabi dai 🔔🔔

  • @raznihal
    @raznihal Před 3 měsíci +4

    👍🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-ll7oi6bo9x
    @user-ll7oi6bo9x Před 3 měsíci

    Jay ghanti rabi dai

  • @padamrai5888
    @padamrai5888 Před 3 měsíci +2

    🎉🎉 good luck 💯🎉🎉

  • @sitalama1901
    @sitalama1901 Před 3 měsíci +1

    We love you Rabi dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durbakc1075
    @durbakc1075 Před 3 měsíci +1

    Goid job rabi dai❤❤

  • @Jirelnewvlogs
    @Jirelnewvlogs Před 3 měsíci +1

    रबिको पनि नहुने गफ धेरै सुनियो।

  • @sonamghale6170
    @sonamghale6170 Před 3 měsíci +1

    Good luck Ravi dai❤❤❤🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏

  • @ishworbaral7111
    @ishworbaral7111 Před 3 měsíci

    Wow Rabi sir best of luck vote for Milan limbu

  • @shyamgurung9046
    @shyamgurung9046 Před 3 měsíci +1

    Santosh deuja ali chito janu parni ali dhilo vayo ❤ anyway vote for all ghanti ❤

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p Před 3 měsíci

    जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @AmirLama-er5jf
    @AmirLama-er5jf Před 3 měsíci

    Jaya rabin daii

  • @kamalthapa8116
    @kamalthapa8116 Před 3 měsíci +3

    Jay ganti

  • @user-yq5bb6lk2j
    @user-yq5bb6lk2j Před 3 měsíci

    काम गरेर कारवाही गरेर छोड रबी जी स्वागत र धन्यवाद छ

  • @ramusharma9349
    @ramusharma9349 Před 3 měsíci +1

    Vote for ghanti

  • @bindrakulung1708
    @bindrakulung1708 Před 3 měsíci

    सरासर मुडामा भोट ❤❤❤❤❤❤

  • @jeevanbasnet4895
    @jeevanbasnet4895 Před 3 měsíci

    Good luck

  • @kumaribhmarikumaribhandari1071

    इलामबासी घण्टी मा भोट हालेर मिलन लिम्बुलाइ जिताउनु होला है🔔🔔🔔🔔

  • @keshghale1805
    @keshghale1805 Před 3 měsíci

    घन्टी को विजय निश्चित छ।

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 3 měsíci

    Very good kura ho yo 1oop ravi sir ko rsp ko aak choti ghanti lae vot denuhos ilam basi dede baini daju vhai ho

  • @yadavtimilsena7471
    @yadavtimilsena7471 Před 3 měsíci

    good luck ghantee

  • @ShibRamTamang
    @ShibRamTamang Před 3 měsíci

    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Před 3 měsíci

    जय घण्टी 🙏🙏🙏🙏👍👍

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b Před 3 měsíci

    जय घन्टि

  • @nanduChaudhary-oj7bx
    @nanduChaudhary-oj7bx Před 3 měsíci

    Jaighanti

  • @rupthapa4074
    @rupthapa4074 Před 3 měsíci

    Jay ghanty❤❤

  • @BharatPathak-rz4wu
    @BharatPathak-rz4wu Před 3 měsíci

    🔔🔔🔔🔔🔔🔔🔔

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 Před 3 měsíci

    Vote for bell

  • @user-iz7uq7gi6d
    @user-iz7uq7gi6d Před 3 měsíci

    ३३ बर्ष सम्म नेपाली काग्रेश लाई भोट दिएर के पायौं नेपाली जन्ताहरु बिन्ती छ एकचोटि घण्टी 🔔🔔🔔🔔लाई जिताउनु पर्यो

  • @mangalrai6358
    @mangalrai6358 Před 3 měsíci

    जय घन्टी जय रबि

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 Před 3 měsíci

    🔔🔔🔔🔔🔔🔔🔔🙏

  • @sagarthakuri3003
    @sagarthakuri3003 Před 3 měsíci

    Vote for 🔔🔔🔔🔔🔔🔔

  • @dhanrai4486
    @dhanrai4486 Před 3 měsíci

    यस्लाई पाटीमा राख्नु हुँदैन।

  • @buddimansarki3730
    @buddimansarki3730 Před 3 měsíci

    इलामी दाजुभाइ दिदिबहिनी अामा बुवा ले घन्टी मा बोट हालेयर दिनुपर्ने छ धन्यवाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Ghanshyamoli1995
    @Ghanshyamoli1995 Před 3 měsíci

    ईलामका जन्ता हरु बिन्तिछ यक्पटक मिल्न लिम्बुलाई जिताउनु मोका दिनु यकपटक

  • @mandevchand5759
    @mandevchand5759 Před 3 měsíci

    सुङ्गुर सन्तोसे चुनब बिथोल्न गाको होला डाम्नु

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 3 měsíci

    1oop very good kura ho ravi sir ko jay ghanti ilam 2 ilam basi jantaho sochh hai aaba

  • @nitaraut3710
    @nitaraut3710 Před 3 měsíci

    अरु देश कहाँ पुगि सके, हामी नेपाली चही जातिय पहिचान चाहेरे, जातिय राज्य चाहेरे, जाती अनुसार देशलाई भाग लगाउने हो भने त देश नै रहन्न अनि देश कहाँ खोज्न जाने हो, सधै जाती,धर्मको नाममा लडिरहने, मिलेर जानू परेनी, जब पहिचान भन्दछ नि यो नेपालको लागि अनुबम हो, जसरी अ मेरिकाले जापानको हिरोसिनामा अनुबम खसालेर धस्त पारेको थियो तेस्तैइ पहिचानको नाममा धार्मिक, जाती, दन्द फैलाउने, जाती जातीमा नेपाली नेपाली लडाउने र नेपालको धर्म सस्कृती सक्ने चाल भएको छ, मिलेर बसेको समाजलाई धोस्त पार्ने खेल भएको छ, पहिचान बादिको नामले? हिजो मुस्ताङ टुक्क्राउन खोजेको थियो, असफल भयो आज तेहि समुह भेषधाराणा गरेर आफुहरुआफ्नो धर्म, सस्कृती, पूर्खाहरुको माटोमा लागि हाम्रो लडाई हो भनेर खुल्ला रुपले पहिचानवादीहरुले भने कै छन, आबो नेपाल आमस माथी पहिचानवादिको रोग भिराएको छ यो नेपालको हितमा छैन तेसैले संघिता खारिज हुनु पर्छ। 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kashinathacharya9184
    @kashinathacharya9184 Před 3 měsíci

    Jaya ganti

  • @user-ey1it3ig3k
    @user-ey1it3ig3k Před 3 měsíci

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Mrrshah456
    @Mrrshah456 Před 3 měsíci

    काम गर्नेलाई रोज्नुपर्छ ठाउँ ठाउँ कुरा गर्दै फोटो चिच्दै हिँड्नेलाई होइन ।

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 3 měsíci

    1oop ho ho ravi sir yo kura sahi ho jay ghanti ilam basi ho

  • @basantaghale9275
    @basantaghale9275 Před 3 měsíci

    प्रिय् ईलामी जान्तलाई बिन्ती छ हजुर हरु लाई एस्तो दिन फिरी आउदैन एक चोटि लाई घण्टी मा भोट दिनु होला जय घण्टी

  • @sagarthakuri3003
    @sagarthakuri3003 Před 3 měsíci

    Rabi dai Ali action ma bhrastra lai samatnu na.. Janata le chayako tehai ho..

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j Před 3 měsíci

    Kabi ra rabi vayepachi k chayeyo

  • @kamaladhungel7550
    @kamaladhungel7550 Před 3 měsíci

    फोर त जाको तहि छ त खोक्ने काम मात्र छनाक को डाडि कती का भाचिए देखि राछन बैंक खार भाग्ने लाइ छूट दीने बोलेर मात्र झीना मसीना कुरा ले टाल टुल नगर ठूला ठूला-ठूला काम गरेको देखन चाहन्छन जनता

  • @Rajutastyfood
    @Rajutastyfood Před 3 měsíci

    Jay ghanti 🔔🔔🔔🔔🔔

  • @bogatan.doti_6420
    @bogatan.doti_6420 Před 3 měsíci

    खै रवि जी निर्मला को हत्यारा लालकुमारी को हत्यारा खै वोलेर हुदैन

  • @indrasunuwar2351
    @indrasunuwar2351 Před 3 měsíci

    Jay ghantee💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bogatan.doti_6420
    @bogatan.doti_6420 Před 3 měsíci

    खै रवि जी निर्मला को हत्यारा लालकुमारी को हत्यारा खै वोलेर हुदैन जिवीत राई खै

  • @bhaktarai5284
    @bhaktarai5284 Před 3 měsíci

    Be careful??? An hornet among the bees

  • @kumarilimbu6700
    @kumarilimbu6700 Před 3 měsíci

    Yo deuja vanne manxe malai sangkha lagdaixa kina aayo

  • @dipakkafle6527
    @dipakkafle6527 Před 3 měsíci

    Ghanti Ghanti Ghanti...

  • @Mrrshah456
    @Mrrshah456 Před 3 měsíci

    धेरै बोल्नेले केही गर्दैन बालेन शाह जस्तो कामलाई विशेष समय दिनेलाई जिताउ।

  • @b2himdung
    @b2himdung Před 3 měsíci

    ईलाम वासीले रास्वपा या डिकेन्द्र लाई बाहेक अरू लाई भोट दिए चेतना नभएको जनवार जस्तै हो किनकी ३०/३५ बर्ष ढाटी सक्यो माखा मारेन

  • @chandrabakabal7446
    @chandrabakabal7446 Před 3 měsíci +1

    Bahun ko party lai bhulera pani vote halidaina.

    • @ReevashSilwal-ud4tg
      @ReevashSilwal-ud4tg Před 3 měsíci +1

      Hajur ko soch pariprtan garnu manxey ley Garey ko kam heyrnu

    • @chandrabakabal7446
      @chandrabakabal7446 Před 3 měsíci

      @@ReevashSilwal-ud4tg 30 sal samma khuru khuru vote haliyeo gako chunab maa rabi dai lai vote haliyeo bhayena pura gau maa vote hal na lagaye tara paxi kharab party maa samil hune bhayena rabi dai ko party le harkha jasto manxe lai birod garne sab bahune ko party yeutai ho party farak matra ho. 30 barsa dekhi sarkar chalako chha janta ko lagi ke gareo 90 hajar rin ko bhari bhokayeo bas

  • @SyangdanPuskal
    @SyangdanPuskal Před 3 měsíci

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🎉🌹

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 3 měsíci

    😅😅hà😅😅

  • @dhanlaltamang6061
    @dhanlaltamang6061 Před 3 měsíci

    Hoina yo santosh Deujako k chartikala ho.kaile Rabi kai birodh garne feri aile Rabikai support kasta kasta Manxe haru dekhinxa ho nepal ma uff

  • @user-zl4wc5ez2d
    @user-zl4wc5ez2d Před 3 měsíci

    2000 mane gayaxa

  • @user-cy8rr7go9h
    @user-cy8rr7go9h Před 3 měsíci

    पहिला पहिचान बादि बनेका लिम्बू नै होइन घाँटी रेटिन्छ भन्ने ?

  • @narayennarayen5413
    @narayennarayen5413 Před 3 měsíci

    Rasopa ko karekarta nae xainan samarthak hun xan ra vairahanxan

  • @dilmagor3425
    @dilmagor3425 Před 3 měsíci

    Sadhai
    Birodh garera Hidne Manchhe
    Kashari Teha Peugeo
    Aja

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 3 měsíci

    किरण बज्राचार्यलाई किन हटाएको त

  • @Kasa690
    @Kasa690 Před 3 měsíci

    😂HOINA DEUJA DAI SUDHREKO NAI HO TA HO VANEY LO SUBSCRIBE GARIDEYE

  • @jagatmani5653
    @jagatmani5653 Před 3 měsíci

    यो देउजा रङ फिर्ने छेपारो हो 😡😡😡😡

  • @indrasunuwar2351
    @indrasunuwar2351 Před 3 měsíci

    Pahila tyhai rabi lai nana thare bhanthi yo deuja bhanne ahile fere yahi aayxa thukka😂

  • @gangakarki6853
    @gangakarki6853 Před 3 měsíci

    Kam xaina gb lea poila ani bol

  • @shambhuupreti642
    @shambhuupreti642 Před 3 měsíci

    Ilam ma rabiko xabi chamkiyos

  • @binodpangeni3284
    @binodpangeni3284 Před 3 měsíci +1

    Ye mula ravi ka gaaf sunda sunda wakka lago abata garera dekhau ho

  • @abishekkc6920
    @abishekkc6920 Před 3 měsíci

    Halo

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před 3 měsíci

    Ilam ma matra xan pahichan xan aaru kohi xinan pahichan ko kura garne ho vane 2p vot pani dede daina ok

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k Před 3 měsíci

    रबिजी गफ तपाईंको पनि केपी र गगन कै तरिका होकि जस्तो छ खै 2 महिना मा त केही देखाउनु देखिएन है यो गफले मात्रै देश बन्दैन है

  • @khumanyogikanwor
    @khumanyogikanwor Před 3 měsíci +3

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bedshrestha1111
    @bedshrestha1111 Před 3 měsíci

    सोच परिवर्तन गरौं असल कर्म शिल युवा रोजौं🔔🔔

  • @mohanlanghali5833
    @mohanlanghali5833 Před 3 měsíci

    Jaya ghanti