धन्यबाद सर मलाई मन पर्ने गितको लेसन बनाउनु भएछ खुशी लाग्यो मैले आफ्नै प्रयासमा बजाउन सकेको थिएन यो गितमा कुनै हारमोनियम लेसन पनि युटुबमा आएको थिएन यो लेसनले मलाई धेरै सहयोग गर्नेछ।
गीत जाहा जुन कर्ड बाट सुरु भएको छ त्यो लाई नै `सा´ मान्नुपर्छ हजुर । अब तेहा बाट सा, रे, ग, म कसरी हुन्छ यो भिडियो हेर्नुहोला ! czcams.com/video/aak3NQPs5OM/video.html
ए ए,,, हजुर हो हो,,,, जहाँ बाट पनि सुरु हुन सक्छ नि हजुर,,,, जस्तो गल्बन्दी च्यातियो गीत पनि `प´ बाट सुरु भएको होला । तेसकारन ,,, गीत बनाउनेले आफ्नो गीत जसरी जस्तो ठिक लाग्छ तेस्तै बनाउने गर्दछ्न । बुझ्न अझै गह्रौ भए मलाई कल गर्न सक्नुहुनेछ है 9851249885
❤❤🙏🙏
❤❤❤❤❤❤❤सारै राम्रो लाग्छ हजुरको सिकाउँने तरिका
Your way of teaching is very helpful thank you
ल धन्यवाद यो भने सारै मन पर्यो।
मुरिमुरी धन्यवाद गुरुजी !
हस,, हजुर 🙏
Very good song
हजुरको हारमोनियममा गीत सिकाउने तरिका राम्रो लाग्यो । नयाँ सिकारुले पनि सजिलै बजाउन सक्छन ।
धन्यवाद 🙏🙏🙏🙏
धन्यवाद गुरुदेब, शिकारुहरुलाइ सिकाउने उत्तम प्रयासका लागि । सबैको जय होस ।
🙏🙏🙏🙏
Sarai ramro lageo sir narayan gopalko deuta ful deu ralima vanne git pani sunna pay huntheyo...🙏🙏🙏
धन्यबाद सर मलाई मन पर्ने गितको लेसन बनाउनु भएछ खुशी लाग्यो मैले आफ्नै प्रयासमा बजाउन सकेको थिएन यो गितमा कुनै हारमोनियम लेसन पनि युटुबमा आएको थिएन यो लेसनले मलाई धेरै सहयोग गर्नेछ।
हस,,, 🙏
mata timro ghanshyam timi mero radha pyari harmonium tutorial
Thank-you guru
pahile tapaile sarr bajai dier paxi sikauda ramro hunthiyo ki
Hajur sanga class lin man bhayo malae
Ali Thulo akser banauna milxa ?
Noteshan dinu vaykoma dhanebat tara pasta vayn
नमन गुरु
🙏🙏🙏🙏
धन्यवाद गुरजि भक्ताराचार्यकाे बजिरहेछ बासुरि
🙏🙏
Sir namaskar chinari hamro derai purano vanne narayan gopalko sunna paay huntheyo..🙏🙏🙏
Guru ji namaskar yeuta gunaso. Hajur le ramrari sikaunu ta hunxa tara hajur le lekheko notetion hamle bujenau yo alli spasta paridinuhunxa ki
हस 🙏
Can u give me sargam plz plz
many many thanks sir.perfect teching
Launa hajur yo hajurko kapi ali najik bata dekhai dinus please...
K puja garchau ma pani sikaununa plz
हस 🙏
Raag Bhupali ho sir??
मिल्छ
Timro jasto mutu mero pani Ko note banaunos na guru
sir hajur ko number pauna paye huntheo🎶🎶
हस,,9851249885
नोटेशन राम्रो बुझिने गरि लेखिदिए कृतार्थ हुनेथिए ।
हस,, हजुर 🙏
geet dha bata start bhakoxa tara teslai Sa mannu parne hoina tya bata start bhako le plz help
गीत जाहा जुन कर्ड बाट सुरु भएको छ त्यो लाई नै `सा´ मान्नुपर्छ हजुर । अब तेहा बाट सा, रे, ग, म कसरी हुन्छ यो भिडियो हेर्नुहोला ! czcams.com/video/aak3NQPs5OM/video.html
ani kunmandir ma janxau yatri hajurle lesson gareko ma ta dha bata start bhako xa ta starting sa bata hunuparne
ए ए,,, हजुर हो हो,,,, जहाँ बाट पनि सुरु हुन सक्छ नि हजुर,,,, जस्तो गल्बन्दी च्यातियो गीत पनि `प´ बाट सुरु भएको होला । तेसकारन ,,, गीत बनाउनेले आफ्नो गीत जसरी जस्तो ठिक लाग्छ तेस्तै बनाउने गर्दछ्न । बुझ्न अझै गह्रौ भए मलाई कल गर्न सक्नुहुनेछ है 9851249885
'तर' होइन 'तरल' हो गुरु
🙏
Thank u guru
🙏🙏🙏