भरत सर प्रणाम 🙏हजुरबाट गित संगितमा धेरै ज्ञान पाउने अवसर पाएको छु आभारी छु आभार प्रकट गर्दछु साथै बिन्ति पनि गरिरहेको छु नारायण गोपालजी ले गाउनु भएको पर्खि बसे आउला भनि मेरो उठने पालो भन्ने गीत बजाउन सिकादिनुस् न ल सर 🙏
खुसी लाग्छ सर हजुर हाम्रोलागि यति धेरै खट्नुहुन्छ कृपया एउट कृष्ण भजन तिरिरी वज्दै छ श्यामको वासुरी czcams.com/video/H7ju-IYWM5o/video.html म्यूजिक पिस सहित वासुरीलाई समेति सिकाइदिनु होला सर
Wow sir अरुनि सुन्नपाय आभारि हुने थिये
नमन । धेरै सजिलो गरी सिकाउनु हुँदो रहेछ ।
Sir euta manxeko mayale vanne git sunna pay huntheyo🙏🙏🙏
💝💝👍👍🤝👏👏👏
सरल तरीकाले सिकाउनु भयो , धन्यवाद सर ।
Sir yo samjhine manxa vanne gitko notes sunna paay ramro huntheyo.🙏🙏🙏
kosish ramro cha. but nyas sw
arlai clear garer sahi rag r risabh lae sadaj vaner margdarsan gare ramro .
Sir rajesh payal raiko sagar sari chokho maya vanne git ko notec paauna...🙏🙏🙏
sir please yo samjhine mann xa chahiyoo
sir yo samjhine manxa vane gitko notes sunna pay aavari hune thiy 🙏🙏🙏
नमन
खुशी लाग्याे, धन्यवाद सर। अन्तिममा अलि गाह्राे भाे।
Sir jun phul maile chaaheko thya vanne sikai di sona.
अलि कति थप दुख गर्नु भएर नोटेसन प्रष्ट बुझिने गरी देखाउन र तालको बारेमा पनि जानकारी गराउनु भएमा अझै राम्रो हुन्थ्यो सर ।धन्यवाद।
Thank you sir
भरत सर प्रणाम 🙏हजुरबाट गित संगितमा धेरै ज्ञान पाउने अवसर पाएको छु आभारी छु आभार प्रकट गर्दछु साथै बिन्ति पनि गरिरहेको छु नारायण गोपालजी ले गाउनु भएको पर्खि बसे आउला भनि मेरो उठने पालो भन्ने गीत बजाउन सिकादिनुस् न ल सर 🙏
भरत सर नमस्कार !! मेरो गित मेरै प्रतिबिम्ब होइन को पनि नोटेशन दिनु है
नमस्कार सर
सर्वप्रथम हजुरलाइ धेरै धेरै धन्यवाद
कृपया येस्को chord बारेमा पनि सिकाइ
दिनु भए अझ राम्रो सिक्ने मौका मिल्थ्यो कि
न्यास( tonik note D) स्वर रे( रीषब) भएपछी यसलाई सडज (सा) मानेर स्वरलिपी लेख्नुपर्ने 😀😀
सर ,नोट क्लियर देख्न सकिएना भिडियोमा ,
Bharat ji tapain sanga musik class lina possible chha ta? Im interested.
सम्पर्क गर्नुहोला ९८४४६४७७०२
czcams.com/video/HtTT9Ze8RWo/video.html yes ko pani lessons banaunu hosna
हजुरको ठेगाना र सम्पर्क नं राखिदिनुहुन अनुरोध छ।
9803048961 what's app number
खुसी लाग्छ सर हजुर हाम्रोलागि यति धेरै खट्नुहुन्छ कृपया एउट कृष्ण भजन तिरिरी वज्दै छ श्यामको वासुरी czcams.com/video/H7ju-IYWM5o/video.html म्यूजिक पिस सहित वासुरीलाई समेति सिकाइदिनु होला सर
Yo chanallai dislike garne maha pagal ho