Pal Pal Bagirahechhu | पल पल बगिरहेछु | Kankaist Rai | ft. Aryan Sigdel, Malika Mahat, Sudan Kirati

Sdílet
Vložit
  • čas přidán 8. 03. 2024
  • Pal Pal Bagirahechhu | पल पल बगिरहेछु | Kankaist Rai | ft. Aryan Sigdel, Malika Mahat, Sudan Kirati
    🎼Audio Credit ||
    || Pal Pal Bagirahechhu ||
    || पल पल बगिरहेछु ...||
    ♪ Vocal: Kankaist Rai
    ♪ Lyrics: Sudan Kirati
    ♪ Music: Shantiram Rai
    ♪ Music Arranger: Debesh Rai
    ♪ Recordist : Yogen Mukarung
    ♪ Mixing/Mastering: Min Bista
    ♪ Recording Studio: Sewa Recording Studio
    ♪ Voice Dubbing : Rajesh Ghatani, Prem Subba
    🎬Video Credit ||
    ► Cast: Aryan Sigdel, Malika Mahat, Sudan Kirati
    ► Child Artist: Uchit dhakal, Samriddhi khadgi, Aaelp sherpa
    ► Art Design: Manik Pakharin
    ► Production Manager: Sudip Dhakal
    ► M.U.A : Mahi Singh
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    ►Camera: Uttam Humagain
    ►Edit/Color/Poster design: Bikash Dhamala
    ►Direction: Nikesh Khadka
    #Pal_Pal_Bagirahechhu
    #पल_पल_बगिरहेछु
    ©ᴷᵃⁿᵏᵃᶦˢᵗ ᴿᵃᶦ ᴼᶠᶠᶦᶜᶦᵃˡ
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)

Komentáře • 537

  • @kankaistraiofficial7093

    नमस्कार 🙏 हजुरहरूले हाम्रो सृजनालाई यती धेरै माया दिरहनु भएको छ । याहाहरुको माया र साथको लागि हार्दिक आभार प्रकट गर्दछु 🙏 आगामी दिनहरुमा पनि यस्तै सृजना हरू ल्याउने कोशिस गर्नेछु। कृपया च्यानललाई Subscribe गर्न नभुल्नु हेाला है 🙏

  • @narayanoli1

    सुधन किरातीको पो फ्यान भएछु🎉🎉🎉

  • @toparamgiribhai5437

    मलाई नेपाल भरिको मन पर्ने नेता सुदन सर

  • @Jitenbantawarai

    गितको शब्द शब्दमा एउटा सत्य कथा र व्यथा झल्किन्छ

  • @ManalemagarManalemagar

    संस्कार ,संस्कृति लाई समेटेर बनाउनु भएछ माननीय सुदन किराँती ज्यु बधाई छ सम्पुर्ण लाई 🙏🙏🙏

  • @sanjeevchahar7400

    उत्कृष्ट शब्द संगीत साथै प्रसंसनीय कथा बधाई छ नेता ज्यूको संगीत प्रतिको मोह अझै फैलियोस्🙏🎉

  • @d.bsanwalimbu9895

    हार्दिक शुभकामना सुदन किराँती ज्यु। साथै सबै परिवारमा।

  • @HamroRolpaTV

    हार्दिक बधाई छ नेता ज्यु राजनीतिबाट जनताको मन जिते जसरी यो गितबाट पनि सबैको मन छुनुस हार्दिक सुभकामना ।

  • @gunganagunjan9848

    संस्कार संस्कृतिलाई जिबन्त राख्न यो एउटा ठुलो योगदान साबित हुनेछ किनकी संस्कृति क्षेत्रकै मन्त्रालय सम्हाल्नु भएको माननिय मन्त्रि ज्यु स्वयमं कला संगित संग अन्तरसम्बन्धित हुनु हुदोरहेछ भन्ने सबैले बुझ्ने मौका पाए, स्याबास छ शुभकामना॰॰॰🎈🎈❤️❤️🌺🌺🙏🙏

  • @Sangita_Nachhiring_Rai

    आहा संस्कार, संस्कृतीलाई समेटेर बनाउनु भएको अत्यन्तै मार्मिक गीत सम्पुर्णमा हार्दिक बधाई🙏🙏

  • @SmilingArcticWolf-nv9qh

    मान्य सुदन किराँती काे उत्कृस्ट रचना,सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ।

  • @user-ym2xd8ub5p

    हरेक कुरामा अब्बल ब्यक्ति माननीय सुदन किराति👏👏👏

  • @nainasinghaidi3475

    धेरै धेरै धन्यवाद माननीय ज्यु सारै मार्मिक गित बनाउनु भएकोमा

  • @kirawa
    @kirawa  +19

    नेपाली माटोमा विकसित किराती मौलिक संस्कृतिलाई गीतको थोरै भागबाट भएपनि फरक समुदायको कलाकारमार्फत ल्याउनु राम्रो पक्ष हो । श्रष्टा सुदन किराती, कन्काइस्ट राई लगायत कलाकारहरू र सम्पूर्ण टिमलाई धन्यवाद अनि बधाई !

  • @PramodKharel-1.1M_views

    बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤❤❤

  • @aavashupreti2217officially

    Wow Aaryan Sigdel And Malika mahat Starr Kati ramro geet and video And best wishes 💐💐💐💐💐💐💐💐💐💐 entire team

  • @anjilrai2321

    धेरै उत्कृष्ट छ भिडियो शब्द सबै राम्रो लाग्यो जिउमा पुरै काँडा नै पलायो goosebumbs 🎉🎉

  • @sarukirati3474

    बधाई छ आदरणीय दाजु Sudan kirati ❤️🙏❤️💐

  • @Pabi333
    @Pabi333  +27

    आर एन सिग्देल दादा हजुरको इन्ट्री भएको मुभि सबै मनपर्छ मलाई।❤❤❤❤

  • @deepakkhadka7077

    सुदन किराँती हरेक तप्काको हिरो हो सलाम छ 🙏🌹