आज यस्तो ठाउँ पुगियो Bhagya Neupane China Tour Ep-34

Sdílet
Vložit
  • čas přidán 28. 06. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Komentáře • 621

  • @barahisanchar
    @barahisanchar Před dnem +33

    नेपालमै हो ऋण धन गरेर ठूलो र अग्लो घर बनाउने, अनि आफैले आफैलाई वुद्धिजिवी, समाजसेवी, ठालु सम्झने।

  • @DhirajGaming732
    @DhirajGaming732 Před dnem +17

    हाम्रो देश नेपालको शहर भन्दा चिनको गाउँहरु विकसित देखियो।

  • @surajsubba111
    @surajsubba111 Před dnem +7

    घर बसी नै हामीलाई
    चाइना को दर्शन गराउँनु भएकोमा धन्यवाद तँपाईलाई।हामीलाई त सपना जस्तो लाग्छ त्यहाँको बिकास देखेर।

  • @rajuthapamagar395
    @rajuthapamagar395 Před dnem +10

    विश्वका धेरै देशहरुको भिडियो हेरियो तर छिमेकी देश चाइनाको जस्तो बिकास अरु देशमा भएको छैन, छिमेकी देश चाइना जति ठूलो छ त्यति नै राम्रो बिकास भएको रहेछ।

  • @ramuchapagain7163
    @ramuchapagain7163 Před dnem +31

    नेपाल को छिमेकी राष्ट्र यति विकास भएको देख्दा हाम्रो देश का नेता हरु ले आफ्नो सात पुस्तालाई मात्र विकास गरेका छन्

  • @bishnumaharjan3377
    @bishnumaharjan3377 Před dnem +13

    China को गाउँ बाट हामी नेपालीले केहि पाठ सिक्नु पर्छ । नेपाल मा मानिसहरु गाउँ ठाउँ बाट बसाँई सराई भएर सहर तिर पस्छन् । सरकारले गुणस्तरीय शिक्षा स्वास्थ्य र सडक यातायात गाउँ गाउँ सम्म जोड्न सके रोजगार आफै सृजना हुने रहेछन् । गाउँ का पाखा भिरालो र अन्य खाली जग्गा हरुमा हरेक थरीथरीका फलफुल खेती गरी आफुलाई पुग्ने गरी मनग्ये आम्दानी गाउँ मा नै हुने रहेछ ।

    • @Iamback48
      @Iamback48 Před dnem +2

      Harka sampang ko bato galat dekhxa ni sable 😢😢क्रिषि हो main

  • @NABINRAII
    @NABINRAII Před 2 dny +9

    गाउ पालिका तिर रहेछ भाग्य भाई . राम्रो ओर्गानिक गॅाउ ।

  • @user-qe9kf9sw4i
    @user-qe9kf9sw4i Před dnem +12

    चाईनिज नेताले जनता लाई व्यापक सेवा सुबिधा उपलबध गराएर बिदेश जान बाट राेकेका रहेछन । हामी हरू का कुलङगार नेताले जनता बाट कर मात्र असुल गर्ने तर सेवा सुबिधा नदिए र सबै युवा बिदेश पलायन गराएका छन ।

    • @sbtvlog579
      @sbtvlog579 Před dnem

      चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

  • @user-cu4ny6zj5i
    @user-cu4ny6zj5i Před dnem +2

    धेरै राम्रो हरियालि आहा भाग्य भाई धेरै राम्रो 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nepaleseinchina
    @nepaleseinchina Před 2 dny +9

    यति बेला गाउँ तिर रमाईलो हुन्छ हरियाली ले गर्दा

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Před dnem +1

    शहर पस्दा अट्टहास लाग्यो ।गाउँ देख्दा शान्त भयो ,शितल भयो मेराे मन।

  • @dewangurung3311
    @dewangurung3311 Před dnem +4

    यसरी घुम्दा एउटा चाईनिज गाईड लिएर घुम्नुभएकोभए अझ राम्रो हुनेथियो र हामिलेपनी धेरै कुरा सिक्न पाईन्थ्यो ।

  • @ambikarai3469
    @ambikarai3469 Před dnem +3

    Acholi chaina ko ruls akdami ramrolago vhagy neupane Sir ko video ma harda hi ❤❤❤

  • @nbmagar1981
    @nbmagar1981 Před dnem

    भाग्य सर को भिडियो हरु असाध्यै मार्मिक छन , सबै याद सम्झना हरु आउने खाल को 👍️👍️👍️

  • @nawarajlawati9829
    @nawarajlawati9829 Před dnem

    आहा कस्तो राम्रो चाईनाको गाउँ सर्वप्रथम भाग्य नेउपाने सर लाई nogen,धन्यवाद 🙏
    गाउँ पनि कति बिकसित देखिन्छ हाम्रो देश नेपाल को सहर भन्दा

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 dny +12

    आहा सुन्दर भिडियो
    चाइनाको पुरै भाग रेगुलर हेर्ने जति यता हाजिर गरम है✅❤️

  • @DeshbandhuKhadka
    @DeshbandhuKhadka Před 2 dny +8

    जेहोस भाग्य नेउपाने बिरालो नेउपाने भएछ्न म्याउ म्याउ भनेको भनेइ छ्न ।

    • @chandratamang2487
      @chandratamang2487 Před dnem

      😂😂

    • @sbtvlog579
      @sbtvlog579 Před dnem

      चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Před 2 dny +4

    याे त हाे अाफ्नाे पन र देश पतिकाे माया तेहिभयर बिकास भयकने छ

  • @BihaniTv
    @BihaniTv Před 2 dny +7

    नियमित दर्शक कोको हुनुहुन्छ?

  • @PurbeliFoodie.
    @PurbeliFoodie. Před dnem +5

    Thank you for 35 subscriber❤

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 5 hodinami

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @shantarai8172
    @shantarai8172 Před dnem

    रमाइलो भयो चाइना को गाउ हेर्नु पाउदा 👌👌👌❤️❤️❤️❤️

  • @BinitaTamang-i2w
    @BinitaTamang-i2w Před 2 dny +7

    कति रम्रो कति धेरै रमाइलो टाउ 👌🎉🎉

  • @krishnakc7282
    @krishnakc7282 Před dnem

    ए भाग्य भाइ तिनी मानिसहरु मिहिनेती भएर भाग्यमानी भएका हुन। हामी नेपालीलाई बढी सुख चाहिएर हो नपाली अल्छि भएर हो।😮😮😮😮

  • @monasingh687
    @monasingh687 Před 10 hodinami

    चाईना मा पाईने सालो साल चलनी बिरुवा फूल फल सबजी को बिउ लेउनू नं भाई जो हाम्रो देश मा पाई द ईन धेरै राम्रो राम्रो ठाउ देखाउनू भयो खूसी लागेव हाम्रो देश मा पनी जले बाजो राखछ जरी माना तिरायो भनी राम्रो हूने छ भाई

  • @rajanmahat5016
    @rajanmahat5016 Před dnem

    धेरै राम्राे ठाउँ चिन विकशित राष्ट हाे।

  • @user-vu6lt2eb7k
    @user-vu6lt2eb7k Před dnem +2

    चाइना को गाउँ धेरै राम्रो

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x Před dnem

    सबै कुरो ठिक छ जति चिनियाँ भेटिए ती सबै सङ बिरालो झै ङ्याउ ङ्याउ भन्नू पर्दो रहेछ ।

  • @tejutamang402
    @tejutamang402 Před dnem +2

    धन रोपाइ गर्ने गाउँ पो जनु पर्छ ।।यो ता गाउँ होईन हौ

  • @narendranepal5135
    @narendranepal5135 Před dnem +1

    चाईनासगँ जाेडिएकाे देश नेपाल जहाँ बुध्द भगवान जन्मेकाे देश भनेर चिनाउदा राम्राे हुन्छ।

  • @ritaphagami6742
    @ritaphagami6742 Před dnem

    हामी पनि तेहा गएर बसम बसम भो भाग्या भाइ❤️❤️❤️🌺🌺🌺🙏🙏🙏🙏

  • @lamsaljagannath5374

    Wow..beautiful place in the china village iam watching form kuwait🇰🇼🇰🇼

  • @GitaGharti-it6xp
    @GitaGharti-it6xp Před dnem +2

    अहा सुन्दर ठाउँ

  • @looknepaltv8959
    @looknepaltv8959 Před dnem

    चाईनिजहरु विश्वभरी जान्छन् । विदेशमा सबैभन्दा बढी बस्ने चाईनिज हुन । तर उनीहरूले विदेशमा स्केलको काम र व्यापार गर्छन् ..

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 Před dnem +1

    Yesto yesto thau ko tw allik lamba video dinus na sir🙏🏻❤

  • @user-cz7zi1rg3q
    @user-cz7zi1rg3q Před dnem +1

    Naya naya vedio haru upload garera Nepali harulai manoranjan dinu ko sath sathai kehi sikne abasar pani dinu bhako chha thank you hajurlai

  • @tulalimbu2081
    @tulalimbu2081 Před dnem

    नेपालको बिकसित ठाउँमा भन्दा पनि सुभिधाजनक रहेछ चैनाको गाउँ l

  • @indiragurung8736
    @indiragurung8736 Před dnem +1

    धन्यवाद भाग्य भाइ !

  • @begamshahi4785
    @begamshahi4785 Před 2 dny +1

    Very useful give information share for thank to you sir

  • @ramnepal1122
    @ramnepal1122 Před dnem

    Great efofrt Bhagya - You gave us free visit of all interesring places of China. Your vlogs are are interesting, invormative and catching to all of our interest. Proud of your work

  • @roshanpoudel4946
    @roshanpoudel4946 Před dnem +9

    नेपालमा पनि कृषि क्षेत्रमा सरकारको चासो र राम्रो लगानी हुने हो भने यस्तै विकास सम्भव हुने थियो

    • @yekrajghaleyekrajghale6239
      @yekrajghaleyekrajghale6239 Před dnem

      विदेश पठाएर रेमिट्यान्स खान पल्केका सरकारले कृषिमा ध्यान दिनु पर्छ भन्ने मात्र हुन्

    • @sbtvlog579
      @sbtvlog579 Před dnem

      चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

  • @HariKafle-sn7uk
    @HariKafle-sn7uk Před 2 dny +1

    धेरै राम्रो।

  • @ramnepal1122
    @ramnepal1122 Před dnem

    we watch your every episode and look forward for new

  • @jennybasnet9396
    @jennybasnet9396 Před dnem +1

    Aati ramro jab naya thayu harna paeyo 🙏🙏❤️

  • @aditi4056
    @aditi4056 Před dnem

    सुन्दर हरियाली ठाउँ 🌺🌹🌷🌺♥️♥️

  • @KrishnaRai-nq1tb
    @KrishnaRai-nq1tb Před dnem

    Ramroo lagyo chaina ko gau ni❤❤❤❤❤❤

  • @sitabaral9464
    @sitabaral9464 Před dnem +2

    यसरी गाउमा विकास पुगेपछि को बसाई सरेर शहर जान्छ

    • @sbtvlog579
      @sbtvlog579 Před dnem

      चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

  • @amitGupta-yf2ck
    @amitGupta-yf2ck Před dnem

    Wow bhagya gi goodjob😮

  • @anugurung2287
    @anugurung2287 Před dnem

    कस्तो दामि लाग्यो यो जग्गा
    बस्नु पर्ने ठाउँ रहेछ तर के गर्नु हामि
    बस्नु पाउदैन

  • @rjunadh
    @rjunadh Před 2 dny +66

    नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।

  • @dolraj6632
    @dolraj6632 Před dnem

    Ramilo lagyo.ajhai baser video vanaunu vai.

  • @amarkunwar844
    @amarkunwar844 Před dnem

    तपाईंको भिडियो हेर्न अति मजा आयो

  • @rajkumarshrestha4190

    जति हेर्यो त्यतिनै हेरिरहुँ जतो लाग्छ भिडियो हरु

  • @RamBasnet-e6f
    @RamBasnet-e6f Před dnem +2

    Lamjung besishahar ram look your vedyo

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 Před dnem

    आहा कति राम्रो!

  • @jamunarai9389
    @jamunarai9389 Před dnem

    Ramro lagyo Bhai dhankuta bat herdai xu

  • @prabirai736
    @prabirai736 Před dnem

    Aha Sundar video

  • @musicphobia9868
    @musicphobia9868 Před dnem +1

    मलाई हेरन मन लागेको कुरा के हो भने चाईनमा चिया बगानको बरेमा हेरना मनलागेको छ।

  • @contragrg3502
    @contragrg3502 Před dnem

    भाग्य नेउपानेको फ्यान हु म,अति खुशी लागेको छ,तपाईंले चाईनाको भिडियो पठाएको ताजा खबर हेरि रहेको छु।तपाईको भनाइमा तेताको मान्छे हाँसिलो र राम्रो त भन्नु भयो तर नेपाल आउने चाईनीजहरु खत्तम बेवकुफ हुन्छन् तपाईंले घुमेको चाहिँ कुन प्रान्त हो ?

  • @anandirana8618
    @anandirana8618 Před dnem

    राम्रो छ❤❤

  • @user-et1hc2lc4j
    @user-et1hc2lc4j Před 2 dny +1

    Good luck Chaina

  • @jhankhan802
    @jhankhan802 Před dnem

    मान्छेहरुको सोचाई र सिस्टमहरुले नेपालको भन्दा त्यहाँको जनजिबन कैयौ गुणा उच्च होला, जंगलतिर दाउरा खोज्न जान पनि पिच बाटोको सुबिधा रहेछ, प्रत्यक घरमा साना सवारी साधन छन् , प्रत्यक ठाउँ-ठाउँमा CCTV को ब्यबस्था पनि छ भन्नू भयो, अन्य सुबिधाहरुको कुरै छोडौ नेपालको स्तरसंग के तुलना गर्ने, बिशेषत मलाई त्यहाँको हरियाली र सान्त स्वभाबको मानिसहरु खुप मन पर्यो, त्यहाँ कुनै जग्गाहरु खाली छैनन् , अन्नबाली रोपिएको छ कि त फलफुल नै रोपिएको छ, यहिबाट थाहा हुन्छ उनिहरु बिचार र गर्वले कति धेरै धनी छ्न् भन्ने कुरा, यहि कुराके उनिहरु सुखी छन् सम्पन्न छन् , कुनै मान्छेहरु पनि फुर्सदमा छैनन् सबै बिजि छन् , हामी उनिहरुसंग बोल्न गयो भने उनिहरुलाई बोल्न समय छैन मुसुक्क हास्छन् र हिड्छन् , उनिहरुको मनमा सितलता छ...धन्यबाद भाग्य सर, तपाईको कारणले यति राम्रो भिदियोहरु हेर्न पाईएको छ, तपाईको दिनहरु,यात्रा सदैब सुखमय रहोस्

  • @khimprasad7026
    @khimprasad7026 Před dnem

    सबै चीज ब्यावस्थित रैछ गाउमा पनि आत्मा निर्भर

  • @user-nf6qd7pg8j
    @user-nf6qd7pg8j Před dnem

    धेरै रामरो राहेछ भाग्य भाइ

  • @laxmigurung7124
    @laxmigurung7124 Před dnem

    Wow Kati ramailo

  • @nirmaladevi5841
    @nirmaladevi5841 Před dnem

    धनेयबात भाग्य सर❤🌷🌷🇳🇵🇳🇵🙏🙏🙏⛰️🏞️

  • @nitulawati123
    @nitulawati123 Před dnem

    kati sunder drisya aaha👌👌

  • @user-he5rr8pp2h
    @user-he5rr8pp2h Před 2 dny +1

    Kati ramro gau pani 👌👌👌

  • @bharatbirrai9791
    @bharatbirrai9791 Před dnem

    भाग्य भाई को "" यहा लेरि"" भन्ने शब्द भाईरल हुदैछ्🤣😂त्यहा लेर 🤣😂

  • @narprasadgurung5983
    @narprasadgurung5983 Před dnem +1

    Yo gaon ramro dekhen ! Nepali cheli bhayeko ghar haru man parena feri purai area tadhai samma plain area attyas laagdo patyaas laagdo thaon dekheko thiyen !

  • @santoshkarki3582
    @santoshkarki3582 Před dnem

    कति रमाइलो 🙏🙏🙏

  • @loknathtimilsina6833

    आहा कति रमाइलो ठाउँ

  • @HarikumarGole
    @HarikumarGole Před dnem

    आहा कति रमाईलो गाउ

  • @dineshkarki14
    @dineshkarki14 Před dnem +1

    Sarai man paryo

  • @jokhbahadurshah2153

    अव वाँदर सेना र भगवान श्री रामले बनाएको राम सेतु पुल देखाउन जानु पर्यो भाग्य भाई,नेपालको पत्रकारिता भोजराज थापाले सम्हाल्छन्।अव तपाईं विदेश गएर ऐतिहासीक र आश्चर्यजनक ठाँउहरु देखाउन अनुरोध गर्दछु।राम सेतु पुल,रावणको दरबार,वरमुदा ट्रेगंल,एमाजोन जंगल,नाइल नदी यस्तै यस्तै तपाई मार्फत हेर्ने अपेक्षा राख्दछु धन्यबाद।

  • @Thirendra2official
    @Thirendra2official Před 2 dny +3

    1k vannda tala ko sathiharu yekarkalai support garerw agadi badhau rw 1 k complete garau ✅

  • @janakpunofficial7237

    Wow xa sir

  • @KunsangTamang-kp5mz
    @KunsangTamang-kp5mz Před dnem +1

    China ko himal pni dekhunu pareu sir❤

  • @bishhumisra4687
    @bishhumisra4687 Před dnem

    धेरै राम्रो सुन्दर ठाउँ हैं बाबु सबै लाई देखाउने कोसिस गनु ल

    • @sbtvlog579
      @sbtvlog579 Před dnem

      चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

  • @JhalakBhusal
    @JhalakBhusal Před dnem

    सुन्दर ठाउ

  • @zionglory4919
    @zionglory4919 Před 2 dny +1

    Very nice ❤

  • @sangeetatamang1647
    @sangeetatamang1647 Před dnem

    Kati derai ramro gau

  • @radhikaroka1269
    @radhikaroka1269 Před dnem

    ❤ Bhageswor Neupane, Don’t look villages of China “ They are well civilized people.❤

  • @ramkumarigurung5139

    Very nice Good

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co Před dnem

    Ramro xa gau 👌

  • @user-dq9ty3sn5b
    @user-dq9ty3sn5b Před dnem

    Beautiful place ❤❤❤❤❤❤❤❤❤

  • @yogmayagurung3059
    @yogmayagurung3059 Před dnem

    Beautiful villages

  • @kaleymgr1796
    @kaleymgr1796 Před dnem

    China ko village pani hernu paiyo big thanks bhaghey ji.

  • @gobindtiwari1072
    @gobindtiwari1072 Před dnem

    जे भए पनि स्याउ चाही मन पर्यौ खेती❤

  • @SunilBamjon
    @SunilBamjon Před dnem +1

    Jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Gaurab369
    @Gaurab369 Před dnem +1

    Nice video ❤❤❤

  • @sherpanima-yx6yo
    @sherpanima-yx6yo Před dnem +1

    Nice video ❤

  • @SandeshGm-o7c
    @SandeshGm-o7c Před dnem

    Aha Sundar ghau

  • @FF-ty8mt
    @FF-ty8mt Před 2 dny +2

    👍

  • @sagarneupane7512
    @sagarneupane7512 Před dnem

    Ramro vedio❤❤❤❤

  • @shivabhurtel8101
    @shivabhurtel8101 Před 2 dny +2

    चस्मा लाएको सुहायन भाग्य सर बरु डाका टोपी ठीक थियो🙏🏾

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 Před dnem

    सुन्दर गाँउ रहेछ

  • @oieitsadventure4834

    Ehh mero daju china ko ""disney land"" dekhanus na !!!!!!🎉🎉🎉🎉🎉🎉🎉babal masti hunxa teha

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Před dnem

    Arka ko Des ma sarkaar Saath hunxa Janata lai har subidha prapta hunxa yesai le uni haru sushi Khushi hunxan.

  • @ashokrai2541
    @ashokrai2541 Před dnem +1

    Hajurle VDO marfat Chinako city, village tatha north koriako barema kehi dirshya dekhai dinu vayekoma muri muri dhanybad takryandachhu.