बाइबलअनुसार पूरा हुने कुराहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Vložit
- čas přidán 15. 11. 2023
- [बाइबलको अगमवाणीअनुसार पूरा भएको
इतिहासले हामीलाई के देखाउँछ ?]
परमेश्वरले दानिएल जिएको बेबिलोनको समयमा, पछि गएर
मादी-फारस, ग्रीस र रोम जस्ता देशहरू खडा हुनेछन् भन्नेबारे
अगमवाणी गरिदिनुभयो । अनि उहाँले बाइबल विज्ञानभन्दा
अगाडि छ भनेर पनि गवाही दिनुभयो । यी कुराहरूद्वारा,
मानव-जातिले भविष्यमा प्रवेश गर्ने महिमित स्वर्ग-राज्यलाई
विश्वास गर्दै आशा लिएको परमेश्वर चाहनुहुन्छ ।
[बाइबलको वचनलाई थपघट नगरी जस्ताको तस्तै
विश्वास गर्नुपर्ने कारण के होला ?]
पहिलो आगमनका येशूज्यूको कार्य, दोस्रो आगमनका आन साङ होङज्यू
र माता परमेश्वरसम्बन्धी अगमवाणी र सन् १९४८मा भएको इस्राएल
देशको स्वतन्त्रता, सबै बाइबलको अगमवाणीअनुसार पूरा भए । अनि
हिजोआज विभिन्न प्रकोप र जलवायु समस्याका कारण जोखिममा परेका
मानव-जातिको निम्ति परमेश्वरले छोडिदिनुभएका अगमवाणीहरू पनि छन् ।
विपत्तिबाट बच्नको निम्ति मानव-जाति चाँडै सियोनमा भागेर
जानुपर्छ भनेर परमेश्वरले बताउनुभयो ।
२ पत्रुस ३:६-७
त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो ।
तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका
दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी
आगोको निम्ति साँचिराखिएका छन् ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
आमेन पिता माता परमेश्वरलाई धन्यवाद माया गर्छु बल गर्नेछु सदेेै परमेश्वरलाई धन्यवाद माया गर्छु ❤❤❤❤❤❤
😊❤😊❤😊❤
सारा ब्रह्माण्ड काे मालिक एलोहीम परमेश्वर काे , ईच्छा अनुसार सबै अगमबाढी चाँडै पुरा होस, पिता माता परमेश्वर धन्यबाद चढाउँछु 😇😇❤️❤️🙏🙏
अगमवाणी अनुसार एलोहिम परमेश्वरको अगमवाणी अनुसार चलिरहेको यो संसारमा यो पापी लाई अनुग्रह गरिदिबक्सनुभएर सुसमाचार को महान मिशनमा सहभागी हुने गराईदिनुभएका पिता माता लाई धन्यबाद ❤❤ चढाउछु।❤❤❤❤
पितामाताज्यु धन्यवाद धेरै आशिष् दिइबक्सियोस्❤❤❤😊
पिता माता सबै परिस्थिमा धन्यावादि रहने गराई बक्सिअाेस अामेन
😊❤😊❤😊❤😊
💞💞❣️❣️स्वर्गलाई लक्ष बनाएर अगाडि बढ्ने माैका दिनुभएका एलाेहिम पिता माताज्यूलाई अनन्त धन्यवाद ।💗💗💗💖💖💖💖💝💝💝💝👑👑👑👑👑
😊❤😊❤😊❤
आमेन~~🙏🙏
बाइबलमा गरिएका अगमवाणि पूरा गरिबक्सनु भएका एलोहिम परमेश्वर पिता मातालाई सारा मन,सारा हृदयले अनन्त धन्यवाद चढाउन चाहन्छु।🙏🙏
Thanks to God the Father and God the Mother 🙇♀️
We love Heavenly Parents forever
💜💜💜💜💜💜💜
आमेन। धन्यवाद पिता आन साङ होङज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।❤️🙏🙇✊🎷🌾🐑🍎💐🇳🇵🇳🇵💦💦💫🧚♂️🧚
परमेस्वरको वचन सत्य छ आजभोलि बिस्वयुद महामारि भईरहेका छन बाईबल सत्य होईन परमेस्वर सत्य हुनुहुन्छ पिता माता धन्यबाद छ आमेन
😊❤😊
Thanks to God the Father Ahnsahnghong and God the Mother 🙇♂️
bipati aaeko herdaa aab pirthibi nasta hunenai ho God father Ahnsanghong mother we love योउ❤❤
생명되신 하늘아버지 안상홍님 하늘어머니 베풀어주신 구원의 은혜에 무한한 감사를 드립니다 🙇♀️ 💙❤🎉
아멘 ❤
🌈Amen
Thanks to God father and God the mother⚘️⚘️⚘️❤️
Thanks to God the Father and God the Mother💚💞💓
पिता माता धन्यवाद माया गर्नेछु ❤❤❤❤
Pita mata dhanabata ❤❤❤❤
तर कोही पनि नष्ट नहोस् तर सबै जनाले पश्चाताप गरुन् भन्ने इच्छा गरेर प्रभु तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ। आमेन् पिता माता धन्यवाद।🙏🙏🙏🙏
😊❤😊❤😊❤😊❤
पिता माता🇳🇵🇳🇵🇳🇵🇳🇵😊😊😊❤❤❤धन्यवाद ❤❤❤
आमेन पिता माता धन्यवाद❤🙏🌾🌾🌾🌾🌾
😊❤😊❤😊
परमेश्वरको वचन अनुसार नै सम्पूर्ण घटनाहरू घटिरहेको देख्दा अव पृथ्वी नष्ट हुने दिन धेरै छैन भन्ने कुरा महसुस हुन्छ।
아멘!! 기름 준비하는 하늘 자녀가 되어야 하겠습니다❤
❤❤❤Aamen❤❤ pita mata dhanyabad..🎉🎉🎉
Eternal Thanks, Praise, Glory and Honour to Heavenly Parents...❤🙇🏻♀️
Really you are our True God... 🙇🏻♀️🙇🏻♀️💌
❤😊😊😊❤
पिता माता धन्यवाद 😘😗😙
I am grateful to Heavenly Parent who personally came to this earth and granted us the grace of salvation according to the prophecy of the Bible. ❤
😊❤😊❤😊❤😊❤
पिता माता धन्यवाद ❤❤
Amen thanks to Elohim God 🙏❤️🙏
Thank you heavenly father and mother 🙏
Thanks to Heavenly Father and Mother 💝
Pita mata dhanya bad❤❤
😊❤😊❤😊❤😊❤
Thanks God Father And Mother God 🙏❤
आमेन पिता माता धन्यवाद ❤❤❤❤❤
😊❤❤😊
समपुण अगमबाणि परमेश्वरले बाइबलदोवारा नै पुरागरिरहनु भएकोछ यो साचोबिसवास हो अबको समय भनेको पितामातादोवारा मात्र अननत जिबनछ परमेश्वरको बचन अनतयसमम पालना बिस्वास गर्नुपर्छ तर हाम्रो जिबन अनतयको अन्तिम पिडिमाछ बिस्वास गर्दै आएको सन्तानको अन्तिम पिडिमा कस्तो बिस्वासको महसुसलाइ सुइकारेकोछ भन्ने बिषयमा भर पर्नेरैछ परमेश्वरले अनतयको समयमा बिस्वासको महसुस सुइकारनेलाइ मात्र जिबन दिनुभएकोछ किनभने परमेश्वरले। कुख्यात डाकुलाइ जिबन दिनुभएको छ किनभनदा उसले बिस्वास पश्चातापको महसुस गरेयो तेसैले अनतयको समयमा बिस्वासको महसुस पाउनको निम्ति ठुलो बिसाल सिडिछ तेसलाइ पाउनुको निम्ति यतिले मात्र पुग्दैन पितामाता अनतयको समयमा हजुरकै रचनामा हजुरकै योजनामा सियोनका छोराछोरिहरुलाइ सिर्जना गरिदिबकसिवस पितामाता धन्यवाद
❤😊😊❤
पिता माता याे युगमा पापि मलाई परमेस्वरकाे अगमवाणि भित्र याेर्याईदि बकसनु याे अनन्त सम्म धन्यवाद चढाउदछु
Thanks to Father and Mother🌱🌱🌱
आमेन पिता माता धन्यवाद विगतको अगमवाणी जस्ताको तस्तै पुरा भई रहेको छ अब साच्चै हामीहरुक स्वर्ग जाने दिन एक दमै नजिकै छ छिटो छिटो सारा संसारमा सुसमाचार सुनाउने छो
बाइबलको अगमबानी थाहा दिनुभएकोमा परमेश्वरलाई धन्यवाद❤❤❤
⚘️아버지,어머니 하나님 감사합니다⚘️🌷
Pita mata dhanbad aamen miss you
Amen thanks to heavenly father and mother ❤️❤️❤️
😊❤😊❤
Amen ❤❤❤❤❤❤❤
Amen Amen ❤❤❤❤
Thanks to heavenly father and mother
🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
Amen❤❤❤❤
Heavenly Father and Mother we love you so much ❤❤❤
Sorgiya pita mata lai dhaniyabadh 🙇♀ 💜💜💜We love you 🙆♀💕💕
Amen, Thanks to Father and Mother ❤❤
आमेन पीता माता धन्यवाद❤❤❤
Wow and wow
Thanks to Father And Mother
Amen❤
Pap xyama garai sworga doryaaunu hune pita mata jeu lai ananta dhanybat
वचन द्वारा जागा गराइ दिबक्सनु हुने पिता माता ज्यु लाई धन्यवाद चढाउछु।अब परिवर्तन हुने छु ।पिता माता सहयोग गरिदिबक्सियोस।🙏🙏🙏🙏🙏
Amen
Pitamata dannebad 🙏 amen 💖💖
Pita mata dhanyabad ❤❤
आमेन 🙏🙏🙏 पिता माता परमेश्वरलाई धन्यवाद माया गर्छु ❤❤❤
Thanks Father Mother We love u.
अन्तिम सास रहुन्जेल सम्म पिता मातामा समर्पित हुन सकौ ❤❤❤
पिता माता धन्यवाद धेरै माया गछेु ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Amen ❤ Thanks to Heavenly Father and Heavenly Mother ❤❤
복많이받으세요 🥰🌻🥰
😊❤😊❤
पिता माता धन्यवाद परमेश्वरको वचन सबै पुरा भएको छ इतिहासमा हेर्ने हो भने पनि सबै पुरा भैसक्यो
Sada sarbadda pita mata ko bachan lai pachhiyaudai jiune garai di bakshiyos pita mata dannewad ❤❤❤
생명의 말씀을 베풀어 주신 하늘 부모님께 진심으로 감사드립니다✨✨✨
AMEN ~~ 🙏🙏🤲🤲
🌹🌹Thanks to Father and Mother^^ 🌹🌹
परमेश्वरले दानिएल जिएको बेबिलोनको समयमा, पछि गएर मादी-फारस, ग्रीस र रोम जस्ता देशहरू खडा हुनेछन् भन्नेबारे
अगमवाणी गरिदिनुभयो । अनि उहाँले बाइबल विज्ञानभन्दा अगाडि छ भनेर पनि गवाही दिनुभयो । यी कुराहरूद्वारा,
मानव-जातिले भविष्यमा प्रवेश गर्ने महिमित स्वर्ग-राज्यलाई विश्वास गर्दै आशा लिएको परमेश्वर चाहनुहुन्छ ।🤗🤗
पिता माता परमेशवरलायि धेरै धेरै धन्यवाद ❤😊
Shorgiya ghar Jane din najik aayeko aavas vayo. Pita Mata lai dhanyabad💕💕💕💕💕💕💕
跟隨父親母親上帝直到永遠的故鄉天國吧❤❤❤🎉🎉🎉
Amen , parmeshor KO 💯 Pura huncha
The gospel of the kingdom will be preached in the whole world as the Bible prophesied. Thanks to Heavenly Father Ahnsahnghong and Heavenly Mother. 🧡
😊❤😊❤😊
❤❤❤🎉🎉🎉pita mata dhanyabad
God father and God mother thanks we love you !
परमेश्वोरले यो सन्सारको विषयमा सबै बताईसक्नुभएकोले अब समय छैन भन्ने कुरा हो तेसैले हामिले अब हराएका कान्छा भाईबहिनीहरुलाई चाडो भन्दा चाडो खोजेर स्वर्ग फर्कौ😊😊😊😊😊😊😊
परमेश्वरको वचन अकाट्य छ हाम्रो पिता माता परमेश्वर ज्युलाई धन्यवाद आमिन
पिता माता धन्यवाद ❤❤❤
आमेन ❤❤❤❤❤❤❤❤
thanks to Elohim God Father and Mother.
성경을 통해 예언하신 새하늘과 새 땅을 참으로 이루실 아버지 안상홍하나님과 하늘어머니께 세세토록 영광과 찬송과 감사를 올립니다🙇♀️❤️
पिता माता धन्यवाद अनन्तकाल माया गर्छु ❤❤
Aamena
Pita mata dhanyawat ❤️ 🙏
하늘아버지 안상홍님 하늘어머니 구원주심에 영원한 감사를 올립니다 어디로 인도하시든지 끝까지 순종으로 하늘어머니를 따르겠습니다
😊❤😊❤😊
आमेन ❤पिता माता धन्यवाद ।❤❤❤❤
आमेन पितामाता ज्यूलाई धन्यवाद ❤❤❤❤❤❤
पिता माता सत्य परमेश्वर हुनुहुन्छ म बेस्वास गर्छु धन्यबाद ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏😭😭
😊❤😊❤😊❤
Elohim parmeswor lai dhannebaad!
धन्यवाद पितामाता❤🎉🎉❤❤अनन्तकाल सम्म डोर्याउन भयकोमा🎉🎉आमेन
성경의 예언따라 성령과신부로 오셔서 영원한 생명을 허락하신 하늘아버지안상홍님 하늘어머니 감사합니다 🙏 🙇♀️ 💕
पिता माता ज्यू धन्यबाद ❤❤❤❤❤
Awasyanai pura hunexa
Aamen father mother 🙇♀️🙏🙏🌌
वचन द्वारा सबै कुरा सृष्टि गर्नु हुने सर्वोच्च परमेश्वर 🙏🏻🙏🏻
अगवाणी लाई हाम्रो आँखा अधि सबै कुरा हरू पूरा गरिबक्सनु हुने सर्वोच्च परमेश्वर 🙏🏻🙏🏻
भविष्यमा हामी हरू लाई स्वर्ग राज्य लगि गरिबक्सनु हुने परमेश्वर 🙏🏻🙏🏻
हजुरको को वचन लाई शिरोपर गर्दै सबै आज्ञा हरु मा आज्ञाकारी भएर पालना गर्ने छु पवित्र आत्मा को आषिस दिइबक्सियोस 🙏🏻🙏🏻।पिता माता ज्यू लाई धन्यवाद। बल गर्ने छु 💪🏻💪🏻।पिता माता ज्यू माया ❤❤गर्छु ।
😊❤😊❤😊❤😊❤
पितामाता धन्यवाद ❤❤❤
하늘아버지 안상홍하나님 하늘어머니 구원의 은혜에 감사드립니다~~^
😊❤😊❤😊❤
Thanks to elohim god ❤❤
Amen🙏👍
Thanks to Elohim god the father and god the mother for your abundant blessings 👼❤️❤️❤️
Pita mata jiulai dherai dherai dhanyabad
अगमवाणी हाम्रो अगाडि पूरा भइरहेको समयमा आगमवणी लाई हेर्दै विश्वास को जिवन जिउनेछु।
परमेस्वरले हामीहरू सबै लाई प्रेम गर्नु भयको कारणले गर्दा आफ्नो सम्पूर्ण इन्द्रेणी स्वरूपलाई ढाक्नु भयर पापीको रुप धारण गरेर यो पृथ्वीमा आउनु भएर सबै व्यबस्था खडा गर्नु भयी प्रत्येक आत्माहरू लाई नयाँ करार द्वारा अनन्त जीवन दिनु भएर फेरि आफ्नो बास्तबिक घर फर्कने मौका दिनु भएकोमा हृदयदेखि धन्यवाद चडाउदछु पिता माता धन्यवाद 🙏🙏🙏 माया गर्छु
Thanks to our elohim god 🙇♀️
पितामाता परमेश्वर धन्यवाद ❤ अमूल्य वचनद्वारा हाम्रो आत्मा धन्यवाद ❤️🙏
성경의 예언대로 이루져가는 구원에 귀 기울이겠습니다😊
The passover is the truth that we need in this age with many disasters. We give thanks to Christ Ahnsahnghong and Heavenly Mother for giving us blessing of eternal life through the New Covenant passover. Please Come to Zion and receive God's love. ❤
❤😊😊😊❤