जीवनकी डिजाइनर, माता परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Vložit
- čas přidán 10. 11. 2023
- [परमेश्वरले सन्तानहरूलाई किन
‘इसहाक’जस्तै प्रतिज्ञाका सन्तान भन्नुभएको होला ?]
बाइबलमा, परमेश्वरका सन्तानहरूलाई
अब्राहामका उत्तराधिकारी भएका इसहाकजस्तै हुन्,
अनि सियोनमा रहनेहरू खुशी र आनन्दित हुनेछन् भनेर
अगमवाणी गरिएको छ ।
योद्वारा, परमेश्वरले सियोनका सन्तानहरू
इसहाक भन्ने नाउँको अर्थजस्तै, सधैँ खुशी र
आनन्दित भएको चाहनुहुन्छ भनेर जान्न सकिन्छ ।
त्यसैले स्वर्गको आशा लिएर परमेश्वरको प्रेम बाँड्दै
जिइरहेका परमेश्वरको मण्डलीका सन्तहरूको ओठ
सधैँ धन्यवाद र हाँसोले भरिएको हुन्छ ।
[अनन्त जीवनका डिजाइनरको रूपमा आउनुभएका
पवित्र आत्मा र दुलही, ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर]
घर निर्माण गर्ने कोही डिजाइनर भएजस्तै, सम्पूर्ण मानव-जातिले चाहने
अनन्त जीवनको पनि डिजाइनर हुनुहुन्छ ।
सारा ब्रह्माण्डमा अनन्त जीवन लिनुभएका व्यक्ति
परमेश्वरबाहेक कोही छैन । त्यसैले मानव-जातिलाई
अनन्त जीवन दिनको निम्ति पिता आन साङ होङज्यू र
माता परमेश्वर यस पृथ्वीमा आउनुभयो ।
उत्पत्ति १७:१९
तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी
साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे,
र तैंले त्यसको नाउँ इसहाक(हाँसो) राख्नेछस् ।”
गलाती ४:२८
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि
प्रतिज्ञाका सन्तान हौं ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
आमेन। धन्यवाद पिता आन साङ होङज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।❤️🙏🙇✊🎷🌾🐑🍎💦🎶🇳🇵💐🌿💕🧚♂️🧚♂️
आमेन🙏 स्वर्गीय पिता र स्वर्गीय माता धन्यवाद ।❤❤❤❤
पिता माता धन्यबाद ❤❤❤❤❤
आमेन~~🙏🙏🙏
जिवनकी डिजाइनर होइबक्सिनु भएकि हाम्री माता परमेश्वरलाई सारा मन,सारा हृदयले अनन्त धन्यवाद चढाउन चाहन्छु।🙏🙏🙏💓💓💓
आमेन ! पितामाता धन्यवाद🙏सर्धै हाँसो को सन्तान बन्नेछु ।
स्वर्गीय पिता माता ज्यु लाइ अनन्त धन्यवाद महिमा र सम्मान चढाउन चाहान्छु 🙏🏻 🙏🏻 🙏🏻 🙏🏻❤❤❤❤❤☺️🤗🥰🤩🤩🤩🤩🤩🤩🙏🏻🙏🏻🙏🏻🙏🏻
Amen 💕
Amen ❤ Thanks to Heavenly Father and Heavenly Mother ❤❤
복많이받으세요 😁🙇♀️😁
Amen 💕
पापी मानव जाति हामीहरुलाई सित्तैमा अनन्त जिबनको पानी दिइबक्सनु हुने हाम्रो आदरणीय स्वर्गीय पिता माता ज्युलाइ सारा हृदयले अनन्त अनन्तकाल धन्यवाद चढाउन चाहान्छु🙏🙏🙏❤❤❤
Pita matalae dhannebaad 💞💞💞💞💞
😊❤😊❤
अन्नत जिबनको पानि दिनुहुनेएलोहिम पिता माता परमेश्वरलाई धन्यवाद माया गर्छु बल गर्नेछु ❤❤❤❤
आमेन पवित्र पिता माता धन्यवाद माया गर्छु धन्यवाद 🌾💕
अनन्त जीवनको डिजाइनर होईबक्सेका पवित्र पिता माता परमेश्वरलाई अनन्त अनन्तकालसम्म धन्यवाद, स्तुति, प्रसम्सा र महिमा चढाउदछु 🙏❤️❣️
❤😊❤
पिता माता धेरै धेरै धन्यवाद 🙏🙏❤️
Aawaji aamani khamsamindaha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amen pitamata dannebad 🙏💖 Mata Maya garxu 💕❤🎉
वा वा उच्च उच्च अति उच्च 😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤😊❤
अनन्त जीवनको पानी दिनु हुने हाम्रो एलोहिम पिता माता परमेश्वर लाई अनन्त अनन्त काल धन्यबाद चढाउँछु ❤️❤️😇😇🙏🙏
Amen 💖
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😊❤❤❤😊
Pita mata dhanabat aamin❤❤❤❤❤
पिता माता लाई धन्यबात❤❤
Amen😊
Parmeshwor ko dhanybad ho yestuti Mahima your tarif parsangsa ho amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen
😊❤😊❤😊❤
पिता माता सर्वोच्च परमेश्वर म हास्तै स्वर्ग जाने ईसाक जस्तै प्रतिज्ञाको सन्तान बनाईदिनुस् पिता माता धन्यबाद
पिता माता धन्यवाद ❤❤❤
Thanks to father and mother i❤❤❤❤❤❤
पिता माता धन्यवाद ❤❤❤❤❤❤
❤❤❤🎉amen 🙏🙏🥰🌈 Pita Mata dhanyabad 🎉🎉
Thanks to god the father and god the mother ❤❤❤
Heavenly Mother Thank you for giving us eternal life 🙏❤❤
पिता माता साँच्चै धन्यवाद ❤ अनन्तकाल माया गर्छु ❤❤
❤️❤️❤️❤️पिता माता धन्यवाद धेरै धेरै माया गर्छौ
영원한 생명을 설계하신 그리스도안상홍하나님 예루살렘하늘어머니 우리는 이삭과 같은 약속의자녀로 웃음입니다 우리에게 영생축복주신 그사랑에 감사함으로 어디서든 항상 나비효과로 우하하 웃을수있는 하나님의 자녀삼아주시고 영생축복주심에 감사드립니다
पिता माता धन्यवाद❤❤❤❤
❤
Thankful to our father and mother 🙏💜💜💜💜
माता सम्पूर्ण जिबितहरुको डिजाइनर होइबक्सनु हाम्रो मातालाई अनन्तकाल माया गर्छु❤❤❤❤❤❤
पिता माता माया गर्छु❤❤
पिता माता धेरै धेरै धन्यवाद ..महान डिजाइनर हाम्रा पिता माता हुनुहुन्छ।
मर्नु पर्ने म पापी को निम्ति यो पृथ्वी मा आइबक्सनु भइ कष्ट र बलिदान को बाटो हिडि बक्सनु भएको पिता माता ज्यु लाई अनन्त काल धन्यवाद 🙏
❤😊❤😊❤😊❤
पिता माता धन्धे बात पिता माता❤❤❤❣️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
धन्यवाद मीता माता
Pita mata dhanbad aamen miss you
Thanks to God the Father and God the Mother 🙇♀️
We love Heavenly Parents forever
💝💝💝💝💝💝💝
We thank Heavenly Father and Heavenly Mother for granting us eternal life and the blessings of heaven. ❤❤❤
जिबनको पानी दिनुहुने हाम्रा यलोहिम पर्मेसोर लाई धन्यवाद चदाउदछु❤❤❤❤❤
पिता माता धन्यवाद।
Thanks to God the Father and God the Mother💞💓💗
😃😃 पिता माता धन्यवाद 😃😃
❤😊❤❤😊❤
Thanks to God the Father and God the Mother 💗💗💗💗💗
We love Heavenly Parents forever ❤❤❤❤❤
❤😊❤❤❤😊❤
Hermosas palabras
Pita Mata dhanyabad amen ❤
Thanks God Father And Mother God ❤
Thanks to Father and Mother♥♥♥
पितामाता परमेश्वरले यस्तो अमुल्य वचन दिनुभएकोमा अनन्तकाल धन्यवाद चढाउदछु।आमेन्😊
Aamen thanks to Elohim God 🙏❤️🙏
Amen pita mata dhanyawat ❤❤❤😊
Wow wow Aamen I love you Hevynli father and Hevynli Mother Thankyou so much everything is feeling better 🌹💐💝💞💕💓💖❤️♥️💜😂🤣🤗
Aamen Pita mata dhanyavaad
पिता माता अन्त अन्त काल धन्यवाद ❤❤❤❤ एति अमुल्य वचन दिनु भएर मेरो अत्मा लाइ मलाम पट्टि लगाइ दिनु भएको छ
आमेन ❤माहान डिजाईनर माता ज्यु ❤❤❤❤म हजुरलाई माया गर्छु ❤❤❤हजुरको छोरी हुन पाएकोमा अन्नत ❤❤❤धन्यवाद ❤❤❤चढाउछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sou grato a Deus Pai e a Deus Mãe por nos darem a esperança do céu.
Meu rosto está cheio de sorrisos e meu coração está cheio de gratidão ^^
Thanks to Father and Mother💙💚💙💚
Amen❤❤❤❤❤
पिता र माता परमेश्वरलाइ धन्यवाद मायाँ गर्छु।।।।
I truly give thanks to God the Father and God the Mother for giving me the great blessing of becoming God's child.💝💖 I'll walk the path of faith with a heart full of gratitude and joy.😊😍
pita mata daneyawad maya garchhu 💖💖💖🙏🙏🙏🙏🙏
跟隨父親母親上帝的我們是世上最幸福的人❤❤❤🎉🎉🎉
पितामाता नै सारा ब्राह्मणको महान डिजाइनर होइबक्सन्छ भन्ने कुरा एक पटक हृदयमा खोप्ने समय दिबक्सेकोमा धन्यबाद पितामाता धन्यवादअनन्तकाल माया गर्छु।❤❤
😊❤😊❤😊❤
अनन्त जीवन दिनु हुने पिता मातालाई धनेबाद चढाउँछु
Amen.감사합니다 어머니 아버지 하나님.
Amen❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
पिता माता धन्यवाद धेरै माया गछु
⚘️아버지,어머니 하나님 감사합니다⚘️🌳🌳💔💫
आमेन ❤❤❤❤✨✨
Pitamata dhanyabad❤❤❤❤❤
पिता माता धन्यवाद सधैं माया गर्छु
감사합니다 💕
पिता माता धन्यवाद अनन्तकाल माया गर्छु ❤❤
आमेन❤❤❤
생명의 설계자이신 하늘아버지 안상홍님 하늘어머니 베풀어주신 위대하신 참사랑과 은혜에 무한한 감사와 찬송과 영원한 영광을 돌립니다🙇♀️💛💙
생명의 말씀을 베풀어 주신 하늘 부모님께 진심으로 감사드립니다🌈
पिता माता धन्यवाद ❤❤❤❤❤❤❤
पितामाताज्यु धन्यवाद अनन्त जीवन दिइबक्सेकोमा धन्यवाद माय❤❤❤❤❤
생명의 설계자이신 하늘어머니 이땅까지 오셔서 새언약진리로 영원한 생명을 허락하신 은혜에 감사합니다 💕 🙇♀️
माता यो सन्सार मा आउनु भयेर म पापी लाई चुन्नु भयेको मा धेरै धेरै धन्यवाद माता माया गर्छु😍
पिता माता धन्यवाद ❤
महान डिजाइनर हाम्रा पिता माता हुनुहुन्छ।
아버지 어머니 감사합니다....
पिता माता धन्यवाद माया गर्नेछु 🙏🙏
महान डिजाइनर हुनु भएका पिता माता लाइ अनन्तकाल धन्यवाद !❤❤😍
Pita mata dhanyabad ❤ dherai maya garxu
❤❤
आमेन 🙏🙏🙏
पितामाता धन्यवाद 🎉🎉🎉
पितामाता माया गर्छु ❤❤❤
aamen ❤❤thanks father and mother❤❤❤❤
❤😊❤❤😊❤
पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤
We Love You and thanks and praise to eternally 🙏🙏🙏💖💖💖
Amen saday garba garchu mero pita matama
Amen heavenly mother heavenly father heavenly god's very love you 🍇🍇🍇👑👑👑🫶🫶🫶🫶
Amen
Amen Amen ❤❤❤❤
Pita mata dhanyabad ❤❤
पिता माता धन्यवाद
참진리 유월절로 인도 해주신 엘로힘 하나님께 감사 드립니다🐑🐑🐑🌻🌻
😊❤😊❤😊
Ma jasto papilai ananta Javan ko batoma doryaunuhune pita matajiulai dhanyabad