मान्छे हराउने गाउँमा बन्छ आफ्नै कानुन || Lamjung को अन्तिम गाउँ Bhujung || सबैभन्दा ठूलो गाउँ छिर्दा
Vložit
- čas přidán 6. 04. 2022
- Bhujung of Lamjung is the Largest Gurung Village. Trip to Bhujung and Ghalegaun
Narration : Sachin Neupane
Backgroud Music : Kamal Rai
#lamjung #purviblues
Please watch our other Videos
Lamjung Peace Hill
• संकटकालमा मासिएको बस्त...
Lamjung Gilung Village
• लमजुङको स्वर्गद्वार छि...
Gorkha Liligkot
• गोरखाको ९ रूपैयाँको घर...
Bandipur Tanahun
• Bandipur Vlog || Great...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
मनै लोभ्याउने ठाउँ
एकपटक घुम्नै पर्ने भुजुङ गाउँ ।
हजुरको प्रस्तुती बेहद सुन्दर लाग्छ !
बिदेसमा बसे पनि म आफुलाई नेपालमा नै छु जस्तो लाग्छ सचिन सर जहाँ कि तपाईको यो भिडियो हरु हेरेर साच्चै रमाईलो लाग्छ । तपाईको पुर्बी भल्ग हेर्दा
धन्यवाद सर हजुरको टिमलाई हाम्रो लम्जुङको शान अति सुन्दर घलेगाउँ अनि भुजुङको रमाईलो भिडियो प्रदेशमा बसेर हेर्न पाउदा।
आहा ! क्या रमणिय अनि सुन्दर गाउँ । हरेक कुराहरु को डिटियल सहित राम्रो प्रस्तुतीकरण छ । best of luck .
सचिन जि को अनुहार,स्वर,भाषाको मीठो लवजले दर्शक श्रोतालाई त मुग्ध पारी सबैको आयू त बड्ने नै भयो,साथमा नपुगेको ठाउँ घरमै बसि हेर्न पाउँदा तपाईं अनि पूर्बी ब्लुजका सबै टिमलाई धन्यवाद नदिई रहन सकिन्न है,मित्र हो।-नमस्कार!म जिवेश,गायिका मेलिनाको बाबा है।म धेरै खुशी छु।
तपाईँले गाएको " रमिते गाउँ,रमाईलो ठाउँ " भन्ने लोक भाका धेरै राम्रो लाग्यो,
कति सालमा अनि कसरी बनाउनु भएको
कृपया details मा बताईदिनु होला है सर
Pahile tw hajur lai Namaskar..yati mitho Sor ko dhani melina Baeni hunuhuncha..hajur uha ko Baba derai bhagyamani hajur...Melina jasto choree hajur le Nepal lai dinu bhayeko cha..so hajur lai derai derai Sanyabad cha hajur lai.
Oh 😂
@Sri hamin
Jun
धेरै रमाईलो गाउँ रहेछ, एकै ठाउँमा झुरुप्प घर हरु हुँदो रहेछ पश्चिम तिरको पहाडमा,
पूर्वको पहाडमा चाहिँ पातलो गरेर बसेको हुन्छ घरहरू
एकदम राम्रो , विदेश मा हुने जति ले हेर्दा आफ्नै गाउँमा छु जस्तो लाग्ने,,,,
यो कार्यक्रमले पर्यटर्न प्रवर्धनमा टेवा त अबश्य पुर्याउछन् नै , यासको सथा साथै बिभिन्न समाज भित्रको लोपोन्मुख सस्कृतिको उजागर पनि उतिकै गराउछ . धन्यवाद सचिन सर
अति नै सुन्दर रमाईलो गाउँ हेर्न पाउँदा निकै खुशी लाग्यो
अाहा अति सुन्दर भुजूङ गाउँ ,माैका मिले एकदिन अवश्य घुम्न गईन्छ।
येस्तो परम्परा रहेको गाउ मा बस्दा पो नेपाली मा हुनुमा आनन्द आउछ ❤️🇳🇵
Bhujan
Dherei nei. Ramailo lagne gaon . thenks.
thanks Sir👍️👍️👍️👍️
आहा कति राम्रो ठाउँ भिडियो
Back to back hamro Lamjung ko vedio haru auda majale heriyo…khusi pani lagyo thank you Sachin sir sathai Bujung gaun mero sasurlai gaun pani ho.
beautiful please bhujung gurung village lamjung
हजुर को सबै भिडियो हरु हेर्छु सुन्दर हरियली गाउँ घर बन पाखा र हजुर को बाचन शैली ले झन भिडियो लाई सुनमा सुगन्ध थपियको छ।👌👌❤️❤️🙏🙏
प्रकृति लाई परिकल्पना ले सोध्यो सबैभन्दा सुन्दर ठाउँ कुन हो.... ?.......????
अनि तब मनले भन्यो
सुन्दर ठाउँ त्यो हो जसले अरू कसैको मनमा सौन्दर्यता सिर्जना गर्छ !!!
साह्रै सुन्दर लमजुङ साथै घले गाउँ , भूजुङ , बेसीशहर ,,,,, 🌍🌷🌹🥭🍊
आहा कति राम्रो र रमाईलो भुजुङ्ग गाउँ ❤️🙏❤️🙏❤️🙏🇳🇵🇳🇵🇳🇵
सारै राम्रो गाउ
गाउ घर नै रमाईलो
भुजुङ गाउँ घुमियो मलेसिया बाट भय पनि सारै राम्रो लागेयो हो आफु कुमाल जाति भयर होला गुरुङ मगर को बसतिमा बसिन्छ तै भयर होला यो भिडीयो सारैनी राम्रो लागेयो सचिन सर हाल मलेसिया अब नेक्स आरको भिडियो कहिले आउ छ आतुर छु म हेरन
आह सारै मज्जाको
From: Darjeeling
atti ramailo ani atti ramro lagyo sir vedio
आहा कति सुन्दर लाग्यो लम्जुङ
Vagyamani haru ko janma vayeko gau sarai ramro sundar gau
मेरो मनपर्ने प्रस्तोता सचिन नेउपाने ।
Dhanyebad xa sir hajurlai ramro program.
सबै भन्दा राम्रो भिडीयो लाग्यो सचिन सर हजुर को सफल्ताको शुभकामना छ ...
साच्चिकै सुन्दर गाउँ साच्चिकै सुन्दर वातावरण अा हा कति राम्रो । धन्यवाद सचिन सर तपाईंको भलग म जहिले हेरी रहन्छु राम्रो लाग्छ । हाल मलेसिया बाट
Hamro lamjung ramro Lamjung 😘😘😘
घले गाउ र भुजुङ म पनि बैसाख मा गएर आको ! एक दमै रमाइलो लाग्यो
Jane ho mapani dherai ramro thau raixa
आहा रमाइलो गाउँ भुजुङ घले गाऊ 🇳🇵🇳🇵🌹
Purvi Blues को सबै भिदियो हेरेको छु।सबै भिदियो एकदम राम्रो छ। purvi blies ले पर्यतन उधोगमा थोरै भयपनी सहयोग मिलेको छ।
अाहा कति सुन्दर ठाउँ छ
'Bhos mitahai' really i remember ed childhood
❤❤❤❤❤❤सारै राम्रो लाग्यो purvi blues 👍👍👍👍
धेरै राम्रा राम्रा भिडियोहरु बनेको रहेछ सचिन सर हजुरको प्राय सबै भिडियोहरु हेर्ने क्रममै छु तपाईंलाई प्रगति र उनन्तीको शुभकामना ।
Wow sundar
सुन्दर र सफा गाउँ ।
🇳🇵🌏✍️लहै हिउँ चुली गाउँ समिप
तरकारी खेतको आनन्द लिँदै
आजको नौलो भिडियो हेरिन्छ ऐ 🇳🇵🌐✍️🍓🍑🥭🍈🍊🕉️🇳🇵🍈👍👫👬👫👬
nepal ko mulbasi Mongol haruko gau ghar aati sundar love u nepal
भुजुङ् ।साचै सु न्दर
कति रमाईलाे छ हामराे नेपाल अाहा 👌👌👌👌
Purvi Blues Vlog हेर्न पाउँदा सारै मज्जा आउँछ, भविष्यमा अझ राम्रो राम्रो सुन्दर स्थानहरू हेर्नु पाउँ। From Darjeeling
Bro from kathmandu 😘❤️can we be frn❤️
अति सुन्दर रमाईलो ठाँउ भिडियो मा हेर्ने अवसर मिल्यो धन्यवाद सचिन सर लाई एक पटक घुम्न जानु पर्ने भयो।
रमाइलो ठाउ रेछ बाटाे खत्रा छ
राम्रो लाग्यो धन्यवाद हजुरलाई यो भिडियो हामि सम्म ल्याइ दिनुभएको मा
बिकास बिकास भन्छौं तर अन्धाधुन्ध भौतिक बिकास ले पनि परम्परागत मौलिकता र प्राकृतिक सौन्दर्य ता लाई खरानी बनाउछ सचिन भाइ बरु कम बिकासित नै होस र त्यो प्राकृतिक र मौलिकता जोगाउने तर्फ पनि केही सचेत हुन जरुरी छ र म पनि भाइको सस्क्राबर नै हु है झापा बाट हेर्दै छु।।
Wow mero pero gaun thank you so much sachin sir explore my village
कति रमाइलो सुन्दर गाँउ मनै लोभ्याउने
मत पुर्वि blues सङ्गेेै नेपाल घुम्दैछु । Thanks .Purvi Blues.
आहा कति सुन्दर छहै हाम्रो देश नेपाल।
देश त हाम्रो राम्रो छ तर चोरहरूले बेचे र खान आँटे
अाह कति रमाइलो हेर्ने पायौं धन्यवाद सचिन सर अरु पनि राम्राे भिडियो बनाउनु हाेला जय नेपाल🙏
कति राम्रो गाउँ आहा।।।।
आसदे रामरो गाउँ रहेछ💕😌😃😃
अति सुन्दर घर हरु
कती राम्रो ठाउँ मर्नु भन्दा पहिला यो सबै ठाउँ घुम्न मन छ्😥😥😥😥😥💔
आहा कति सुन्दर गाउँ
आहा कति राम्राे ठाउँ गाउ👌👌 यस्ताे राम्राे भिडियाे देख्न पाउँदा खुशि लाग्याे👍️ धन्नेबाद मिडिया🙏
आहा कति सुन्दर गाउँ सार्है राम्रो लाग्यो हजुर लाई सफल्ता को शुभकामना सचिन सर 🌹🌹🌹🌹
नेपालको सबैभन्दा ठूलो गुरुङ्ग गाउँ गोरखा जिल्लामा अवस्थित छ।
कति सुन्दर र सफा गाउँ । हामीले हाम्रो देश र यसको परम्परागत संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक छ जुन धेरै धनी छ! धन्यवाद श्री सचिन न्यौपाने ।
What a beautiful place...ekpatak janai parne thau
अति सुन्दर गाउ रहेछ तपाईंको हरेक भिडियो हेर्न निक्कै मज्जा आउने
I love Lamjung,my brith place😭❣
म पुगेको छु यो ठाउँ निकै सुन्दर छ रमाइलो छ
Big fan sir 🙏 🙏
आहा कति सुन्दर एवं मनमोहक ,मेरो मनपर्ने प्रस्तोता सचिन सर ❤❤
Proud to be Lamjungey❣️
Aaunus hai esto thau dheroi xn hmro Lamjung ma❣️
सारै रमाइलो लाग्ने पुर्बी ब्लुज काे भिडियो हेर्दा
भुजुङ बाट पसगाउ सिङदी पनि जानु पर्यो सर
आहा! कत्ति राम्रो र रमाइलो गाउँ रहेछ।मनै लोभ्याउने ठाउँ।कस्तो जान मन लाग्यो यो ठाँउ💖💖💖💖💖🌺🌺🌺🌺🌺🌺🌹🌹🌹
Sarai Nai Man Paro Sachin Bhai
निकै रमाइलो गाउँ रहिछ अझै लामो हुनु पर्ने भिडियो
Nikai sundar thau ra sachinji ko ramro prastuti 👍
अति सुन्दर र रमाईलो ठाऊरहेछ सचिन भाई धन्यवाद ।
मान्छे नै हराउनी यो गाउँ !wow लमजुङ
एक पटक पुग्नै पर्ने बुजुङ गाउँ
धेरै राम्रो👌👌 सबै कुराहरूको जानकारी सहितको भ्लग। धेरै राम्रो लाग्छ पूर्वी ब्ल्युज को भिडियोहरु मलाई🥰🥰🥰
Sachin bhai...dhanya baad.mo pani gurung bhayeko natale garda sarai ramro lagyo bhujung gaon....mo pani ghumnu awchu hai....tqu so much....mo Sikkim bata.
Most Welcome hajur
सुन्दर ठाउँ अनि सुन्दर प्रस्तुती सुन्दर धुन सबैले एकअर्काको हात समातेको.... राम्रो छ सर ल है। म कतारबाट हेर्दैछु।।
यो भिडीयो हेर्दा त फेरि पनि घले गाउँ र भुजुङ गाउ घुम्न गएको जस्तो महसुस भयो साह्रै रमाईलो छ घले र भुजुङ गाउ
I love lamjung love from India💓
बडो सुन्दर गाउँ
मैले पाइलो पटक नेपाल मा देखाएको एेति ठूलो गाउँ अहा मन नै लोभ्याउने ठाउ
I love lamjung😘😘😘😘😘
मैले पहिलो पटक देखेको नेपालमा एति ठुलो गाउँ धन्यवाद सर नउलो गाउँ बस्ती देखाउनु भो ।
500 houses vannu vo sir le gorkhako barpak search garnu 1200 houses xa And beautiful also
\aaaaw\i\\aiioooai
Dherai xa Testo gau nepalma
Sarlahi jilla ko Haripurwa euta gau singo euta gau panchayat dekhe ko raati haraye ka thim soi pari bhujung gau decent seamless prastuti bhai
Me2 maile ni first time dekheko
घले गाउँ ♥️♥️♥️♥️,भुजुङ♥️♥️♥️
अत्ति सुन्दर गाउँ दाइ
धेरै राम्रो गाउ रहेछ ।
वाह धन्यवाद भाई यति सुन्दर भिडियो ल्याउनु भएकोमा !!!
सुपर भिडियो क्वालिटी साथै मिठो प्रस्तुतीकरण ले नै गर्दा भाइको च्यानल व्यापक हुँदै जादैछ।
आहा सारै रमाइलो गाउँ सुन्दर रमणीय पर्यटकीय स्थल मन् नै लोभाउने
धेरै सुन्दर रहे छ ,धन्यवाद,,मित्र,,
अति सुन्दर अनि मनोरम दृश्य! आहा आनन्द लाग्यो बेशी शहर ,घले गाउँ , भुजुङ्ग गाउँ को दृश्य हेरेर धन्यवाद सबै #टिमलाई
धेरै राम्रो प्रस्तुती सचिन सर। म दुबई , UAE बाट हेदैछु । तपाईं हुनुहुन्छ र पो हामी नया नया ठाउँ हेर्न पएका छौ । keep it up . Purbi blogs.
intolerable उ
कडाइसाथ ृ
👍👍👍👍👍👍
सारै रमाइलो गाउँ रहेछ 👌🤘
धेरै धेरै धन्यवाद sir लाई 👍👍👍🙏🙏🙏