मेघा घिमिरे आजदेखी एक्लै... सकियो बिकाश सँगको सम्बन्ध भाग्य न्यौपानेलाई हेर्नुहोस Megha Ghimire

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • मेघा घिमिरे आजदेखी एक्लै... सकियो बिकाश सँगको सम्बन्ध भाग्य न्यौपानेलाई हेर्नुहोस Megha Ghimire
    Bhagya neupane,
    tattato khabar, bhagya Neupane , bhagya neupane new video, tato tato khabar मेघा घिमेर megha ghimere divorce

Komentáře • 3K

  • @neffosneffos6074
    @neffosneffos6074 Před 5 lety +189

    मेगा बहिनीले बिकास लाई छाेडेकाे धेरै राम्रो हाे ठिकै गरिन मेगा ले धन्यवाद छ

  • @shantiseling8928
    @shantiseling8928 Před 5 lety +17

    I'm really happy to see this Bhagya bhai म यही मेलमिलाप हेर्न चाहान थिए मिडिया कर्मी भनेको भाग्य भाइ जस्तो हुन जरुरी छ जस्तो लाग्छ मलाई सबैलाई सम्मान गर्ने एकतर्फी कहिले नगर्ने धेरै -धेरै धन्यवाद भाइ!!!!!

  • @fdss1974
    @fdss1974 Před 5 lety +3

    बिकास भाई मेघा मिलेर बसदा हुनछ मेल मिलाको सला सुजाब हुनेजति हाजिर

  • @gopalbohara8505
    @gopalbohara8505 Před 5 lety +29

    राम्रो काम👌👍👏 दादा मेघाको हात 💪जोडिएको हेरौ चाडै। धेरै धेरै घन्यवाद दादा।

  • @luckythapa7579
    @luckythapa7579 Před 5 lety +13

    मिलेर बसेको भय अझै राम्रो हुने थियो। भग्या सर

  • @lakpasherpa4692
    @lakpasherpa4692 Před 4 lety +3

    Good job great All helpful and socibal

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +37

    दुईचार दिन अरुको साथ पायो भन्दैमा
    आबेगमा आएर डिभोर्श गर्नु राम्रो होईन है
    भोलिका दिनहरुमा गएर मेघा घिमिरेले पछुतो
    मान्नुहुने छ हजुर दुबैजनाको भबिस्या उज्ज्वल
    रहोस् यही छ मेरो शुभकामना साथै मेघा लाई सबैले मिलेर सधै धेरै सहयोग गरिदिनु होला धन्यवाद ।

    • @youtubekiro777
      @youtubekiro777 Před 5 lety +1

      गुड होनि

    • @ninjamagar7469
      @ninjamagar7469 Před 5 lety +3

      2,3year pahile pani budako saatha thiyana ani aba aaya ra kina chayo saatha dukhako bela ho saatha vaneko

    • @humbahadorchidi1305
      @humbahadorchidi1305 Před 5 lety +2

      Shanti ko khoji ma g hajur bujhai galat xa. Yttro pida ma 2year samma naherne manxe le, aru baki din haru kasari herxa? Media pattrakar ko samu herxu maya garxu vanera hunxa? Vannu ma rw garnu ma dherai farak hunxa. Ahile megha sister lai desh bidesh bata sahayog auna thale paxi, maya garekai thiy vanera hunxa. Megha baini kahile pani paxu taunu pardaina, uni agadi badhe sakin,

    • @ritapun1566
      @ritapun1566 Před 5 lety +1

      कस्तो कुरा नबुझेको हो सान्तिको खोजी तेत्रो ३/३ बर्स सम्म नहेरेर अहिले मिदिया मा आयो भन्दै मा हेर्छु भनेर हुन्छर?

  • @neffosneffos6074
    @neffosneffos6074 Před 5 lety +122

    पत्रकार हाेत भाग्य नेउपाने जस्तो हुनुपर्छ सहि कुरा काे निउज लाउनु परछ पत्रकार भए पछि भाग्य नेउपाने जस्तो सम्पूर्ण पत्रकार लाई भन्नू चाहान्छु हावा निउज पत्रकार ले नहाल्नु हाेला

  • @khushilama33
    @khushilama33 Před 5 lety +173

    सम्बन्ध विच्छेद चाहिँ किन गरेको होला एस्तो अवस्थामा त सँगै हुनुपर्थ्यो आखिर के कुरा uffff जोडी भनेको त कृष्णा र रुपाको जस्तो हुनुपर्छ

    • @sansarchhitiz1272
      @sansarchhitiz1272 Před 5 lety +2

      Khusi nani bikashele 2 barsha samma chahi k heri basyo ta?

    • @yambahadurthapakshatriya3946
      @yambahadurthapakshatriya3946 Před 5 lety

      Very bad

    • @himalkc8169
      @himalkc8169 Před 5 lety

      गुड सिस

    • @mongollopchan3516
      @mongollopchan3516 Před 4 lety +1

      Krisna ko thauma rupa vaide ko vay yastai hunthiyo hola

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp Před 4 lety

      खुसी जि समय अनुसार मान्छे को मन पनि चेन्ज भाको होलानी मान्छे हो गल्ती हुन्छ नहुने होईन मलाई ता लाग्छ मेघा कै गलती जस्तो लाग्छ किन्की सहयोग जुतदैछ तेसैले मलाई पुग्छ भन्ने मेघा को सोच भाको जस्तो देखिन्छ

  • @bims_k5251
    @bims_k5251 Před 5 lety +71

    कानुनी रुपमा अलग भैसकेको अवस्थामा ,अब का interview मा संचारकर्मी साथिहरुले पनि श्रीमान् र श्रीमती भनेर पुराना कुरा कोट्ट्याएर मिडिया मा चर्काचर्की नगरिदिनुहोला धन्यवाद

  • @mrjaprel454
    @mrjaprel454 Před 5 lety +64

    नहुनु पर्ने थियोे तर भयो । ठिकै छ तर यो कामले पछि कसैलाई पछुतो नहोस्
    दुबैको जीवन राम्रो चलोस्

    • @munaido8557
      @munaido8557 Před 5 lety

      good

    • @youtubekiro777
      @youtubekiro777 Před 5 lety +1

      गूड्

    • @As_manyal_darchula
      @As_manyal_darchula Před 5 lety +2

      सहि हो जे नहुनु त्येही भयो

    • @sagunbudha6476
      @sagunbudha6476 Před 5 lety

      अरु दुनियाले जेजस्तो भने पनि छुत्नुको कारन भोग्नेलाईमात्र थाहा हुन्छ। जिवनसाथी भनेको हरेक सुख दुखमा साथ दिनु हो यदि सुख दुखमा साथपाइदैन भने जिवनसाथिको के अर्थ ? अलग अलग हुनुनै बेस ।

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 Před 5 lety +1

    हिर्दै देखि धन्यवाद भाग्या सर हजुर लाई✊✊✊✊✊✌✌✌

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 5 lety +178

    कृष्ण वलि भाईलाई जस्तै उति नै मेघा बहिनिलाई सहयोग को अावश्यकता छ,अब सहयोगी भावना मेघा बहिनिलाई खाचो छ,✍️

    • @manojchongbang7641
      @manojchongbang7641 Před 5 lety

      बुरा।बुरि मिलाउनु होस

    • @gorakhbudha3851
      @gorakhbudha3851 Před 5 lety +1

      सहि छ भाग्य सर

    • @Nispanparu
      @Nispanparu Před 4 lety

      Aba aaidain yeslaai sahayog

    • @punammagar7000
      @punammagar7000 Před 4 lety

      @@manojchongbang7641 see see
      ...

    • @ChandrawatiKc-lf5vj
      @ChandrawatiKc-lf5vj Před 3 měsíci

      टौटऔठौटटऔटौटठक्षइइत्रछएयइइए😮​@@gorakhbudha3851

  • @bims_k5251
    @bims_k5251 Před 5 lety +33

    हात गुम्नु दोश हैन भाग्य सर ,हात गुम्नु त एक परिक्षा थियो ती दुई जना को प्रेम को , जसमा बिकाश भाइ फेल भयो। हात गुमे पछि पनि साथमै बसेको भये अहिले कति राम्रो कृष्ण ओलि र रुपाको जस्तो तिमी हरु पनि वाह वाह को पात्र हुन्थ्यौ,।बिघ्न बाधा बाध्यता सबै आफ्नो ठाउमा होलान तर प्रेम ती सबै कुरा भन्दा माथी हुन्छ पक्कै,प्रेम गरेर बिहे गरेको भन्न चै बिकाश ले सुहाउँदैन

    • @mjpufgamming609
      @mjpufgamming609 Před 5 lety +1

      K Bims saathi divorce meghale mageko ho bikashle hoina

    • @bims_k5251
      @bims_k5251 Před 5 lety

      @@mjpufgamming609 जि अनि हात गुमेपछिको यति लामो समय जतिबेला श्रीमान् को जरुरत थियो त्यो बेला साथ मा नभएपछी अब त जनताको सहारा ले भबिस्य सहज हुँदैछ मेघा बहिनिको ,अब किन चाइयो त्यो श्रीमान् जसले श्रीमती को हात काटिएपछी उनको दुबै हात आफू नबनेर झन साथ नै छोडेर अलग बस्यो,!?

  • @zunujunu7430
    @zunujunu7430 Před 5 lety +1

    राम्रो निर्णय लिनु भयो मेघा जि
    आफ्नो मान्छे ले त सधै दुख मा पनि साथ
    दिन्छ
    God bless u मेघा

  • @govindabhul9021
    @govindabhul9021 Před 5 lety +53

    मिलेर गको भय त राम्रै हुन्थ्यो तर बास्तविक कुरो किलर भो अब सबै एक जूट भयर मेघा बहिनिलाई सहयोग गरम भंनेजती एटा हाजिर होईजाम त 👌👌👌👌👌👌

  • @microlinkmedia4843
    @microlinkmedia4843 Před 5 lety +202

    आ आफ्नो ठाउँ बाट जसरी हुन्छ त्यसरी सहयोग गर्नुहोला

    • @deepakkarki6848
      @deepakkarki6848 Před 5 lety +2

      Bhagya Vlog help pauxu vanera dvorce dini xixi hat xain vandaima j pani garna painx

    • @manbc9930
      @manbc9930 Před 5 lety +2

      Bhagya sir Rupa rautr ko bisaya lai pani uthan garnu paryo

    • @dhanugaha9064
      @dhanugaha9064 Před 5 lety

      Ma pani garne chhu,,sake ko help,

    • @milanbhandari1209
      @milanbhandari1209 Před 5 lety

      Hjr lai inbox garako xu hjr ma ne sayog garnu chanxu sir

  • @sitabi559
    @sitabi559 Před 5 lety +46

    मिलेर बसेको राम्रो थियो
    प्रेम विवाह गरेपछी कसरी भुल्न सकिन्छ र।।।

    • @kanchhalama142
      @kanchhalama142 Před 4 lety

      Xutida kheri derai dukhi bayo sanggai bachne sanggai marne hune honi sirman sirmati prem bibaha mata

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +38

    मिलेर बस्नुपर्छ है भन्नुको सट्टामा छुट्टयाइएको
    राम्रो भन्नेहरु धेरै देखे आजा अरुको दुखमा
    रमाउने हरु पनि धेरै देखे आजा मैले मेघा दिदी
    एउटा अपांग महिला हुनुहुन्छ भएको एउटा
    सम्बन्ध लाई पनि छुट्टयाएर भोलिको दिनमा
    कसरी जिबन चलाउने त्यो कसैले सोचेको छ .?

    • @Bindas317Top
      @Bindas317Top Před 5 lety +2

      स्वार्थी संसार रुने भन्दा रमाउने धेरै छन 😅😅😅😅

    • @pgmoon2576
      @pgmoon2576 Před 5 lety +1

      Sahi kura garnu vayo hajurle aru ko dukhamaa ramaune matra vetinxa

    • @user-is1do7hj8k
      @user-is1do7hj8k Před 5 lety +1

      right dd

    • @devikalimbu9691
      @devikalimbu9691 Před 5 lety +2

      Aja saman ta nahereko buda ley paxi herla ra????

    • @mishramahesh8390
      @mishramahesh8390 Před 5 lety +1

      कुरो यो पनि सहि हो तर हामी जन्ता ले तो कुरो बुझेको छैन मेघा लाई उठे को रकम बिकास ले खान्छ भनेर सहयोग नै न गर्ने बातावरण सिर्जना भएको कारण ले आज यो जोडी छुट्टीएर बस्नु परेको हो बास्त्ब मा भन्ने हो भने दुबै मिलेर सहयोग दाता हरु लाई बुझाउनु र हिजो जे भो सो बिर्सिनु भएको थो भने सायद मेघा बुनु ले दिबोर्स नै रोज्नु पर्ने थिएन होला

  • @shantisharma1987
    @shantisharma1987 Před 5 lety +40

    खुसी लागो भग्गे भाइ यो भिडियो हेरेर त्यस्तो पापी सङ बस्नु भन्दा त छुट्टियकै राम्रो सधै महिला लाई मात्र दोस लाउनी यो समाज लाई गरेर देखाउनु पर्छ मेघा बहिनी सुभ कामना छ तिम्लाइ त्यस्तो पापी को आगाडि सधै हसेर देखाउनु ल तिम्रो लागि सरा नेपाली छ्न

    • @samjhanatumrokrai6933
      @samjhanatumrokrai6933 Před 5 lety +2

      पापी चाहिँ अलिक नभनी हाल्नु होस हजुर।
      कमि कमजोरी हरेक लोग्ने मान्छे र आईमाई मान्छेमा हुन सक्छ।
      बिकास कहि न कहि चुक्न चाहिँ चुकेकै हो।तर पनि डिभोर्स नै गरेकोमा भने मन चाहिँ अलिक खिन्न हुदो रहेछ।हामी भिडियो हेर्ने लाई पनि।

    • @dipakdanuwar6726
      @dipakdanuwar6726 Před 5 lety

      Shanti Sharma sahi kura garyo

    • @mankRai-oz3ii
      @mankRai-oz3ii Před 5 lety +2

      Shanti Sharma पाप र धर्म त केहो जानियेन तर कतिपय सम्स्य गरिबि ले नि निम्ताउ छ ।

  • @sitabogati4736
    @sitabogati4736 Před 4 lety +18

    बुझ्न गारो भयो डिबोस् किन भयो के कारणले हो मेघालाई त माया छ कस्को कारणले डिबोस् भको हो रमाईलो छ त

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs Před 5 lety +45

    साउदी देखि हेर्दै छु भाग्य भाइ!!

  • @user-uo2oo9jv6n
    @user-uo2oo9jv6n Před 5 lety +122

    बैनी मेघा घिमिरेले गरेको आजको निर्णय अति 'उतम " 👍👍👍 किनकी असल मान्छे सुखमा होइन दुःखमा चिनिन्छ ।

    • @Deepakmgr941
      @Deepakmgr941 Před 5 lety +3

      Janita Mgr sahi vannu vayo sis..🙂👍

    • @sansarchhitiz1272
      @sansarchhitiz1272 Před 5 lety +4

      Sahi kura janu👍👍👍

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 Před 5 lety +2

      हात त गुमाइन तर कसको कुरामा हो बहिनी ले लोग्ने पनि गुमाइन
      जे जस्तो भए पनि लोग्ने भनेको लोग्ने नै हो ।।।।। बाउ आमा लाई बुढेसकाल लागे पछी पिडा हुन्छ बहनी यति चाडै यस्तो नगरे को भए हुने थियो।।।।।

    • @sangitadhital7324
      @sangitadhital7324 Před 5 lety +3

      good janita

    • @user-uo2oo9jv6n
      @user-uo2oo9jv6n Před 5 lety +3

      @@chandraraiyoutubechannel1212 जीवनमा पति पत्नीको जोडी सुखमा मात्रै रमाउने होइन् बिना हिचकिचाहट आई परेका हर दु:ख ,कष्ट ,पिडा आपतमा पनि एकजुट भएर एक आपसको हात हातोमेलो पारेर ति आई परेको समस्याहरूको समाधान तर्फ लागेको भए शायद कसैको जीवनमा यस्तो कठोर निर्णय लिनु पर्ने अवस्था सिर्जना हुने थिएनन् । आजको जमानामा पति वा पत्नी बिना अर्थात् अपाङहरूले जीवन असफल हुन्छ भन्नु एकदमै गल्त छ । अपाङ अनि एक्ल मान्छेहरूले पनि विश्वमा विभिन्न कीर्तिमान कार्यहरू गरेका छन् । बस् ! म त यो भन्दछु ,बैनी मेघाको आउँदो दिनहरूमा सोचेका हर मनोकामनाहरू पुरा होस् भनी हद्घयबाटै हार्दिक शुभकामना व्यक्त गर्दछु ।ऊहि दिदी ; जनिता मगर , बाग्लुङ पर्वत नेपाल 💝💝💝

  • @lokeshbista2659
    @lokeshbista2659 Před 5 lety +1

    मेघा घिमिरे लाइ धेरै धेरै धन्यबाद

  • @baburampanday7096
    @baburampanday7096 Před 5 lety +169

    भाग्य दाजुका फ्यान जति एक हौ

  • @janakiadhikari2990
    @janakiadhikari2990 Před 5 lety +75

    मेघा नानु कहिल्यै पछूतो हूने छैन ठिक गर्यो नानि बिकास भन्नेले नहेरेपनी सारा नेपालीको सहयोग हूनेछ हार नखानु मेघा नानिको माया देख्दा बिचरी कति माया गर्ने रहेछीन

    • @minasigdel9175
      @minasigdel9175 Před 5 lety

      सबैले सहयाेग गनु पछ।

  • @buddiramroka4619
    @buddiramroka4619 Před 5 lety +26

    डीभोश नगरेको भए राम्रो हुन्थ्यो होला
    किन भने भोलि मेघाले जिबन साथी पाउन गाह्रो हुन्छ

  • @chandralimbu769
    @chandralimbu769 Před 5 lety +34

    मेधा बहिनी धेरै राम्रो गर्नु भयो ।। बिकास जस्तो श्रीमान हुनु भन्दा एक्लै बस्नु धेरै best ।। अब चाहि पक्कै हजुरलाई धेरै दर्शकहरुले सहयोग गर्नु हुने छ ।।

  • @rijanrana8751
    @rijanrana8751 Před 5 lety +23

    छोरी मान्छेहरु एक पटक टुक्रि सके पछि विकास भाइ जोडिन गाह्रो हुन्छ तर सम्बन्ध कागज मा सिमित हुदैन तिमी साँच्चै मेघा लाई माया गर्छौ भने अब को दिनमा मेघा प्रति को तिम्रो व्यवहार ले देखाउछ फेरि कुनै दिन यहि च्यानल मार्फत तिमिहरु को बिहे भएको हेर्ने रहर छ

    • @gyanuoli4061
      @gyanuoli4061 Před 5 lety +1

      धेरै राम्रो कुरा गर्नु भयो मलाई त यो भिडियो हेर्दा आँसु आयो मेघा ले बिकास लाई छोस्न मान नहुदा हुँदै पनि टाढा भयको छिन तर यो कुरा बिकास ले बुझेर मेघा बहिनी लाई पहिले भन्दा बढी माया गर बिकास म तेहि चाहन्छु

    • @mishramahesh8390
      @mishramahesh8390 Před 5 lety +1

      good

    • @deepakdangi9871
      @deepakdangi9871 Před 5 lety +1

      बिकाशले यो निर्नय अहिले नै गर्नु थियो यदि उस्ले पछि मेघा सङ्ग बिहे गर्न खोजे फेरि त्यहा स्वार्थ हुन खोजेको जस्तो हुन सक्छ, मलाई लाग्छ

    • @sth1029
      @sth1029 Před 5 lety

      मलाईनि हेर्न मनछ बिकास र मेघाकाे

  • @chandrakumarkunwarkunwar8117

    Newpanabhai your grade man ho all time good jop

  • @deepakadhikari8494
    @deepakadhikari8494 Před 5 lety +47

    मेघा दिदीले जे गर्नू भयो एक्दम सही गर्नू भयो !👍👍

  • @yameshlimbu
    @yameshlimbu Před 5 lety +10

    धेरै राम्रो काम गर्नु भो वार्ड अद्क्ष्य ज्यु लाई धन्यबाद ।

  • @sakibsakib6728
    @sakibsakib6728 Před 4 lety +1

    Hhhhhh thanks sar

  • @chetanbohara
    @chetanbohara Před 5 lety +72

    आफ्नो तरिकाले जीवन जिउनु मेघा। धेरै गल्ती छ बिकासको

    • @surojgorkhali9554
      @surojgorkhali9554 Před 5 lety

      Sahi ho

    • @samabesiaawaj
      @samabesiaawaj Před 5 lety

      जे होस मैले पुर्ण रुप मा यो भिडियो सुने जहाँ सम्म बिकास ले यो अवस्था मा कुनै हालतमा छोड्न नहुने हो दुख लाग्यो कसरी डिभोर्स लिन सक्नु भयो बिकास ले = र अर्को कुरा मेघा बहिनी लाई म सम्मान गर्छु तपाईंको बिचार लाई महान्ता ठान्छु बिकास लाई कसैले केही नभन्नु भन्नू भयो त्यो शब्दले अत्यन्तै मलाई प्रभावित पार्यो बहिनी तिम्रो लागि नेपाली दाजु भाइ दिदी बहिनी छौ अझै पनि बिकास जि अपनाउनु होला यो अवस्था मा नछोड्नु होला यो अवस्था मा छोड्नु पाप लाग्छ सर जो हिजो बित्यो त्यो कुरालाइ भुलेर अपनाउनुस बहिनिले जिवन्त हजुर लाई माया गर्ने छिन सारै माया लाग्यो

    • @narendradhanuk8732
      @narendradhanuk8732 Před 5 lety

      Malai pani testai lagxa

    • @deepakdangi9871
      @deepakdangi9871 Před 5 lety +1

      Bikas ni malai innocent lAgyo hai yo video herera😐

    • @chopalalmagar3870
      @chopalalmagar3870 Před 5 lety

      Sahi kuro Ho

  • @redchilli1362
    @redchilli1362 Před 5 lety +16

    मेघा बइनि को कृत्रिम हाथ अब एउटा मात्र होइन, दुई वटै राख्नु पर्छ । कृपया आ आफ्नो ठाउँ बाट सकेको आर्थिक सहयोग गर्दिनु होला ।

  • @santoshthegim8482
    @santoshthegim8482 Před 5 lety +17

    प्रेम जस्तो पवित्र बन्धनबाट जोडिएको यो युगल जोडीले आ आफ्नो कमि कम्जोरीहरुलाई स्विकार गर्दै भरसक मिलेको भए राम्रै हुन्थ्यो किनकी जिन्दगीमा एकपल्ट मात्र मनपराएको मान्छे पाइन्छ बार बार पाइन्दैन !!!

    • @anilsunarofficial6761
      @anilsunarofficial6761 Před 3 lety

      के अाफ्नाे सिमानालाई तेस्तो भयको भय मा के यउटा नारिले अाफ्नाे सिमानालाई छोडि दिनथेर कति माया गर्थे होला

  • @jblimbulimbu8272
    @jblimbulimbu8272 Před 5 lety +18

    वास्तविक माया र प्रेम अनि बैवाहिक सम्बन्ध बिच्छेद गर्नु त्यो पनि महा आपती र दुख परेको बेलामा यो मन परेन मलाई । बिकास को मन कठोर रहेछ। बिचारा मेघा वास्तविक पिडामा छिन। वास्तविक माया र प्रेममा मरि जानेको त कति माया लाग्छ भने जिउदै हुदा नै यस्तो के हो माया र प्रेम यो भिडियो मा मेघा रुएकी पनि छिन तर बिकास रोएनन किन??? अब साथ् र सहायोग त मेघा बहिनिले पाउनु पर्छ दिनु पर्छ। मेघा र बिकास बिच फाटो ल्याउने खाते मिडिया कर्मिहरुलाइ मुर्दावाद र भाग्य न्यौपानेले को मिडियालाई धन्यवाद !

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 Před 5 lety

      Sahihoo

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 Před 5 lety

      Yedi afuno budilai mayanai garthiyo vane afuno budi dubai hat ghumayeko thaha huda hudai kina afuno ghar pariwar sangai ramayera baathiyora...

    • @Sunaulotv
      @Sunaulotv Před 5 lety

      jblimbu limbu kina ki keta dekhara haina lukayera rune garxa ....

    • @himalrolpali3592
      @himalrolpali3592 Před 5 lety

      good

  • @rachana_tamang
    @rachana_tamang Před 5 lety +41

    नमस्कार भाग्य भाई।
    जसले जेसुकै भनेपनि अब मेघा बैनीको उपचारको लागी साथ,सयोग,गरेर छिटोभन्दा-छिटोभन्दा निको हुने कार्य गरौ। र सम्पुर्ण देश-बिदेशमा रह्नुहुने नेपाली माहानुभावहरुलाई सयोगको लागी अपिल गर्दछु।।

    • @alcominosth4393
      @alcominosth4393 Před 5 lety +1

      Malai lagcha pachi gaya rw Megha bahini le dukha paucha hola buda vanne ko buda nai huncha janta le jindagi vari kaha sayog garcha rw tesai le divorce chai dina na hune...

  • @malangtamang856
    @malangtamang856 Před 5 lety +2

    सर्ब प्रथम भाग्य भाई लाई सलाम छु र नेपाली चेली मेघा बहिनीको लागि जति सग्दो सहयोग गरि वहाँको हात जोडेको देख्नु पाओस् हामी सम्पुर्ण नेपाली ले

  • @chandamalla4058
    @chandamalla4058 Před 5 lety +22

    दुखमा साथ नदिने श्रिमान कहिले काम लाग्ला र ?? तेसैले छुटेर बसेकै राम्रो बधाई छ मेघलाई राम्रो संग अगाडी बढ्नु मेघा

  • @harihari8334
    @harihari8334 Před 5 lety +29

    राम्रो छ भाई बहिनीलाई जिबन😍😍 नजान्ने भयपछि छुटीकै राम्रो 🇦🇪🇦🇪

  • @padamsirpali7606
    @padamsirpali7606 Před 5 lety

    भाग्य सरले धेरै राम्रो काम गर्नु भएको छ उहालाइ सलाम छ र मेगाको हात छितै जोदिएको देख्न पाइयोस

  • @nareshmahatara3436
    @nareshmahatara3436 Před 5 lety +232

    दुःखमा साथ नदिने जीबन साथी हुनु भन्दा नहुनु नै राम्रो मेरो बिचारमा

  • @santoshpyakurel5972
    @santoshpyakurel5972 Před 5 lety +62

    जब मेघाको दुबै हात रहेन त्यसपछि मेघाको बुढा र उसको परिवारले अपहेलना गर्यौँ त्यतिखेर दयामाया भएन र अहिले मेघालाई सबैले सहयोग गर्न लाग्यो अनि माया गरेको जस्तो नाटक गर्छ लाज छैन। जे गर्यो मेघाले ठिक गर्यो ।

  • @10.1kSubscriber.
    @10.1kSubscriber. Před 5 lety +1

    भाग्य ज्यु लाई सलुत गर्द छु । मेघा बहिनी ले जे गर्नु भयो राम्रो गर्नु भयो ।

  • @munaido8557
    @munaido8557 Před 5 lety +17

    सलाम छ भाग्य Neupane सर्👏👏👏👏

  • @prakashkhatrri1575
    @prakashkhatrri1575 Před 5 lety +4

    भाग्य सर धन्नेवाद छ मेघा बैनिर भाइ बिकासको जीवन छुटेपनि राम्रो होस💞💞💞💞💞💞💞💞💞💞💞

  • @deeneshgazmer8475
    @deeneshgazmer8475 Před 4 lety +2

    bhagy daiko kamlai ma salut garna chahanxu...

  • @kanchandiyo7282
    @kanchandiyo7282 Před 5 lety +9

    भाग्य सर को बोली नै सबैलाई सहमत को काफी छ

  • @bhupalnuppane8244
    @bhupalnuppane8244 Před 5 lety +58

    देसबिदेस बाट सहयोग गर्न अनुरोध छ

  • @aratilama7404
    @aratilama7404 Před 5 lety +6

    Je vyo ramro vyo je hunexa ramrai hunexa🖒🖒

  • @bishalnepal33
    @bishalnepal33 Před 5 lety +11

    धेरै धेरै राम्रो काम गर्नु भयो

  • @tattatokhabar1
    @tattatokhabar1 Před 5 lety +426

    कृपया आफ्नो बिचार सबैले Comment गर्दिनुहोला

    • @bishwaspoudel5107
      @bishwaspoudel5107 Před 5 lety +7

      Ramro lagyo bhagya dai

    • @bubblez21c
      @bubblez21c Před 5 lety +2

      kina chutiyako man paren malae

    • @baburampanday7096
      @baburampanday7096 Před 5 lety +11

      दाजु धेरै भन्दा धेरै मेघालाइ सहयोग जुटाउनु पर्छ ल

    • @bishwaspoudel5107
      @bishwaspoudel5107 Před 5 lety +3

      @@bubblez21c ho ra malai ta man paryo

    • @sapanapaudel0482
      @sapanapaudel0482 Před 5 lety +1

      Chuttiyera dharai ramro vayo yadi mileko vaye to utheko rakam pani bikase le aliali gardai khayera sakintho meghako haat pani jodinna thiyo

  • @mishramahesh8390
    @mishramahesh8390 Před 5 lety +11

    कसै ले कसै को गल्ती छैन यो गल्ती नि प्राकितिक प्रकोप हो जस्ले एक जोडी गुमाउन बाध्री भएको छ तर मेघा को जीवन मा अझै पनि बिकास को माया र साथ झल्किएको छ किन कि माया जस्ले गरेको छ तेस्लाइ मात्र थाहा हुन्छ यो माया के हो भनेर र भोलि को दिन मा मेघा लाई पहिले को जस्तो गरे र माया गरि बिकास ले साथ दिनु भए अझ better हुन्थो होला तर मलाइ लाग्छ यो सम्भब छ र हुन्छ पनि
    मेघा बुनु god bless you तिम्रो आँखा मा यो भिदियो हेरिन्जेल हेरि रहे तिमी एक माया को सचा खानी हौ तिम्रो सधै जय जय होस भगवान सङ मेरो कामना छ
    अनि भाग्ये नेउपाने जस्तो समाज सेबि मिदिया यो देश को हामी सबै को मुटु हो आँखा को नानी हो
    लास्त मा हसाउनु भो भाग्ये सर खुसी लागो हजुर को बोली नै मिठो छ तपाइको नि जय जय होस

  • @lokeshlokesh-sk4yl
    @lokeshlokesh-sk4yl Před 5 lety +13

    मेघा बैनिलाई सयो गर हजूर सबैई दिदी बैनि भाई हरूलाई

  • @coved3332
    @coved3332 Před 5 lety +6

    बोल्ने कुनै शब्द छैन। जे नहुनु थ्यो त्यो भयो। जे भयो राम्रो भो। यस्तै सम्बन्धले मान्छे प्रेममा भरोसा गर्दैनन्। दुवै को लागि आगामी भविष्यको शुभकामना 💐💐💐

  • @ursulanepal7021
    @ursulanepal7021 Před 5 lety

    जोडी त एकदमै राम्रो रछ र बिकास भाइ पनि मेघा लाई माया गर्नु हुदोरहेछ यो अनुहार बाट थाहा हुन्छ सबै दैब को खेल हो ... हुनु भैहालो अब मेघा को हात जोडिएको हेर्न पाउ ......बिकास भाइ को यो बलिदान लाई सलाम छ 👍️🙏🙏😢😢😢

  • @star-pn5bi
    @star-pn5bi Před 5 lety +31

    भागे नेउपाने भाइ एकदमै राम्रो काम गरनु हुनछ हजुर भाइ भगवानै हुनुहुनछ हजुर भाइ एकदमै राम्रो भयो डिबछ गरेक बैनिक भबिसेक लागि राम्रो हुनछ

    • @ramshrestha4751
      @ramshrestha4751 Před 5 lety

      K ko vagaban haa tyo dubai jana milaune tira samaj janu parne thau maa paisa tira samj jadaixa galat hoinaa

  • @devipoudel6267
    @devipoudel6267 Před 5 lety +31

    दया माया नभएको दुख पर्दा साथ नदिने वनावटी कुरा गरेर ठिक्क पार्ने लाई छोडेकै राम्रो हो डिवोर्स गर्दा ठिक हुन्छ मेघा बैनी तिम्रो दुख चोटपटक आशु सबैले पुच्छन तेसलाइ बरु तिम्रो आसुले पोल्छ

  • @VillageNepal
    @VillageNepal Před 5 lety +1

    सुपर भाग्य नेउपाने सर ।। मेघाको यस्तो अबस्थामा उनको श्रिमानले गम्भीर भएर नसोच्नु गल्ति गरे उनले ।। सलाम छ मेघालाई सजिलै उनको श्रिमानलाई हल्का बनाईदिए ।। अब मेघाको आफन्ति ३ करोड नेपाली छौ, ।।

  • @user-ly1tw7xx6k
    @user-ly1tw7xx6k Před 5 lety +24

    ठिक छ जे भयो राम्रो भयो, जे हुँदै छ राम्रो हुदैछ, अब जे जे हुन्छ त्यो पनि राम्रै हुन्छ

  • @dipendralimbuofficialchann9964

    हृदय देखि नै धन्यवाद सयोग गर्नुहुने सबै वाडा कार्यलाको सबै कर्मचारीहरु लाई ।

  • @supadeurali_entertinment

    एक दम राम्रो निर्यण जब दुख मा साअथ दिदैन भने त्यो के का लागि ????

  • @homsirpali273
    @homsirpali273 Před 5 lety +6

    बिकाश लाई गरिबिकाे पीडा मेघा लाई हातकाे पीडा जे भयाे दुबैलाई रामराे राँमराे हुनछ अबकाे दिन येक अरकाेलाई सपाेट गरनु धनले नसकेनि मनले मेराे तरफ देखि बधाई छ🌹🌹

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +64

    हेलो मित्रहरू अब सबैले जति सकिन्छ तेति सहयोग गरेर मेघा बहिनीको दुईवटानै हात लगाईदिम यहिनै धर्म हो

    • @bimalhunching335
      @bimalhunching335 Před 5 lety

      Tw le garrr

    • @madhupoon7371
      @madhupoon7371 Před 5 lety

      sale chor hat huda ramro nhuda dibos garxu vanda dine tero maya vaya vo ngari sangai basam vantis hola sale tero khusi ko lagi megale dibos deko xin khate

  • @racgurung8771
    @racgurung8771 Před 5 lety +28

    वड़ा अदक्ष सुब्बा ले के भन्नु भको दान गरौँ भनेर रे!
    हात गुम्नु दुर्भाग्य हैन सम्बन्ध कच्चा हुनु दुर्भाग्य हो।

  • @cecortybhujel9350
    @cecortybhujel9350 Před 5 lety +38

    आफुले पाउने हक अधिकार को कुरा गर्नु आफुले लिने सबै लिएर डिभोर्स गर्नु मेघा बुनु

    • @sushmashrestha7343
      @sushmashrestha7343 Před 5 lety +4

      Hug lenu lai t Bikash ko tanna sampati hunu paryo ni u aafai t garib raixa bichara.

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety +2

      मिलेर गएको भा अझ राम्रो हुन्थ्यो कि मेरो बिचार है

  • @pornalimbulimbu
    @pornalimbulimbu Před 5 lety +157

    हात गुम्यो साथ छुट्यो।
    पैसा नै ठुलो भो
    यहाँ माया कता गो???
    प्रेम कता गो??
    माया ठुलो भन्नेहरु मेरो केरा भन😈😈

    • @gopalshrestha8669
      @gopalshrestha8669 Před 5 lety +1

      हाहाहाहा

    • @kushallama1118
      @kushallama1118 Před 4 lety

      Sai ho

    • @prasaikul3722
      @prasaikul3722 Před 4 lety

      Yes bro.. I am agree with you satha ma basnu parne galti megha ko jasto cha bichara bikram badhyata le garda megha baini lai chodnu paro so sad for both of them😨😨

    • @Binodrmucial6526
      @Binodrmucial6526 Před 4 lety +3

      Honi aakhir last ma poisanai thulo vyo kaha gayo Maya prem hami k ta haru Maya dherai garxau...xori manxelai but uniharu ... Jaba xora manxe dukhama hunxa Ani sath xodxan

    • @mayapunmagarpunmagar6199
      @mayapunmagarpunmagar6199 Před 4 lety

      Oh sahi ho da eekdam good 🤙🤙🤙🤙🤙🤙🤙😘😘😘😘

  • @jokhapun5630
    @jokhapun5630 Před 5 lety +1

    भाग्य न्यौपाने जी लाई लाखौं लाख सलाम छ कीनकी तात्तातो खबरको हरेक पोस्ट र भिडियाे ले गरदा आज देस बीदेसमा छरीयर बस्नु भाको नेपालीको मनमा पनि सहयोग को भावना जागेको छ र मेघा बहीनीको उज्वोल भबिस्य को कामना गरदछु सहयोग मन सबैमा हुनु परछ

  • @mankumar1356
    @mankumar1356 Před 5 lety +58

    दुःख पर्दा नहेर्ने श्रिमान काे के काम

    • @mayasherpa4696
      @mayasherpa4696 Před 5 lety +1

      Dukha ma sath nadiy ko sirman k kam xuteko ramro sahi nirnai garnu vayomegah bainile

    • @mankumar1356
      @mankumar1356 Před 5 lety

      @@mayasherpa4696 हाे नि सुखदुःख दुबै मा साथ दिनुपर्छ नि राम्रो सुख मा साथ दिने जब दुःख पर्दा टाढा हुने यस्तो दुख हुदा साथ सहयोग नदिने काे के काम

    • @ashokkhaniya
      @ashokkhaniya Před 5 lety

      batariyar hidne srimati ke kam ab pasaiko mutho aauchh bhaner divorce pni gareki holi

    • @mayatamang4148
      @mayatamang4148 Před 4 lety

      100 present wrt bro

  • @shardaacharya8265
    @shardaacharya8265 Před 5 lety +75

    मेघाले बिहे गर्दा गरिब भनिनन
    जब मेघा को हात गुमेयो अनि साथ टुटेयो😐😐
    मेघा रुदा नरमाइलो लागेयो, माया मारेर डिभोस भन्दा पनि आफ्नो हात गुमेर छुटिनु परेयो

  • @lilamnepali7757
    @lilamnepali7757 Před 5 lety +67

    मेरो बिचार मा बिकाश र मेघा ले खासै डिबोस गर्न चहेका होइनन किनकि जुटाउने भन्दा फुटाउने धेरै भये कति माया छ भन्ने कुरता मेघा को भक्कानियेर रोयेको आँसु ले बतायेको छ इ 2 को लभ म्यारिज मा गल्ती बिकाश को गरिबी हो आखिर हुन्न भन्न पनि नसकी तेति राम्रो श्रीमती गुमाये मेघाले आत्ममा राखेको श्रीमान को छुटनाम गराये आखिर भगवान छन भने फेरि पनि कसैको कुरा नसुनी यो जोडि को मिलन होस भनी प्रार्थना गर्दछु

    • @sanbahadur7372
      @sanbahadur7372 Před 5 lety

      हजुर्ले भनेको लेखेको 100% सहि छ।

    • @RajKumar-uk2jf
      @RajKumar-uk2jf Před 5 lety

      सहि कुरा सर यिनिहरुकाे जिवनमा सम्पत्ति ले ठुलो भुईचालाे ल्यायाे दुवैको अाखामा निस्वार्थ माया देखिन्छ ।

    • @bipinshing8568
      @bipinshing8568 Před 5 lety +1

      यो मिडीया हरु नैई सम्नधको बिगारु

    • @mayapunmagarpunmagar6199
      @mayapunmagarpunmagar6199 Před 4 lety

      Hajur le bhaneko kura 100 parsen sahi xa

    • @safalgc1706
      @safalgc1706 Před 4 lety

      Cry c and

  • @bhimtimilsina831
    @bhimtimilsina831 Před 5 lety +7

    बल्ल ठिक भयो सर।अब राम्रो हुन्छ बैनी।बैनी तिमिले गरेको काम म हामी धेरै खुसी छौ।बकि तिम्रो जीवन सफल होस।

  • @lamamk30
    @lamamk30 Před 5 lety +13

    धेरै राम्रो भयो मेघा बुनु

  • @brightfuture4808
    @brightfuture4808 Před 5 lety

    मेघाको इन्टरनल समस्या रेखदेख केयर दिशा पिसाब मासिक स्राब बिभिद समस्या को निम्ति भुपु श्रीमान् सङ मिलेर जानू भन्दा पनि त्यो कार्य गर्न भित्री मनुसत्व भएको ब्यक्ति ले मात्र गर्न सक्छ । मेघालाई खान लाउन दिनु मात्र ठूलो कुरा हैन मेघाको लागि एक जन्मेको बालक लाई झै केयर गर्ने माहान आत्मिक जीवन साथिको खाचो छ । त्यसैले सहि निर्णय गरेकी छिन। बधाई छ।

  • @buddharajanchhangbolimbusa1007

    100% बिकास को नै गल्ती हो, किनकि यस्तो अवस्थामा मेघा लाई साथ दिनुपर्थ्यो नि। जे जस्तो भएपनि बिकास को श्रीमति त हुंन नि मेघा र अन्त्यमा भाग्य सर लाई सलाम छ ।

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 Před 5 lety

      Yedi afuno budilai maya garthiyo vane afuno ghar pariwar... Sanga ramayera basne thiyena hola

    • @rajutamang4148
      @rajutamang4148 Před 5 lety

      गल्ती बिकास कै भनेर भनु अलि मिल्दैन , कुनै गल्ती येस्तो हुन्छ नचायर पनि हुन्छ ? यदि केटा को मात्र गल्ती 100% छैन ,

    • @rajutamang4148
      @rajutamang4148 Před 5 lety +1

      मेघा को आमा बाउ ले कर गरेर डिबोस गरेको 100% हो , किनकी बिकास को घर परिवार गरिब भयर मेघा को आमा बाउले मन नपरायको हो , कुनै केटी को famlly येस्तो हुन्छ केटा गरिब भयो भने उस्को आमा बाउ ले छिताउन खोज्छ ! मेघा तिम्ले गल्ती गरेउ आमा बाउ को कुरा सुनेर

    • @hhbboo136
      @hhbboo136 Před 5 lety

      @@rajutamang4148 साचो कुरा गर्नु भयो हजूर । सलाम छ तपाईले सहि भन्नु भयो माया अमूल्य छ ।

  • @limbusujata2236
    @limbusujata2236 Před 5 lety +57

    छुट्टीएर राम्रो भयो। अब चाडै मेघा बहिनिको हात लगाएको देख्न पाउ। खुशी साथमा बस्नु होला। आफ्नो ख्याल गर्नुहोला बहिनि सबैजनाले सहयोग गर्नुहोला।

    • @kbsarukbsaru4764
      @kbsarukbsaru4764 Před 5 lety

      Dukhako bela sath dinu parne tyo pani afnai srimoti thorai pani manavata purush ma dekhiyena thik rupale lady lamp baneki chhin !!

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i Před 5 lety

    मन हाेशता भाग्य सरकाे जस्तो हाेश धेरै धेरै धन्यवाद सम्पूर्ण मा

  • @shresthalaxmimalla7361
    @shresthalaxmimalla7361 Před 5 lety +11

    भाग्य भाई को कुरा कति सफा अनि वडा अध्यक्ष ज्यू लगायत सहयोगी हरुप्रति आभार प्रकट गर्दछु।

    • @arjunbogati3511
      @arjunbogati3511 Před 5 lety

      बिकास भाईले हेरचा गरिदीयकाे भय अाज याे ईस्थिती अाऊदैन थियाेहाेला

  • @somthapa4169
    @somthapa4169 Před 5 lety +57

    यो सबै बिकास लाई गरीप छ भनेर हेला गरेको जस्तो लायो

    • @sarubhatta5647
      @sarubhatta5647 Před 5 lety +1

      Hoina yo grain chha bahndaima ramro bolna ni ya sakina chha but dui haata ta chha gari khanu paro ni

    • @dipak282
      @dipak282 Před 5 lety +3

      Malai pani tyastai lagyo bro

    • @kaliranamagar8415
      @kaliranamagar8415 Před 5 lety +2

      hoina hoina bikas nai testo ho rupale jasto bikasle gareko vaye hunthyo

    • @anjanatheladyboss
      @anjanatheladyboss Před 5 lety +3

      malai pani yestai lagyo garibi

    • @somthapa4169
      @somthapa4169 Před 5 lety +2

      @@sarubhatta5647 sir bichaa bikash lai kasaiko satha xaina kasari bolxa twni ? maile yesto vanda aarop lagauna sakxa

  • @RamThapa96
    @RamThapa96 Před 5 lety +13

    जस्तै भयेनी राम्रो होस अगाडि बढ्नु प्रदछ

  • @miragautam9083
    @miragautam9083 Před 5 lety +36

    जे गरिन मेगाले राम्रो गरिन र भग्य न्यौपाने सर हजुरलाई धन्यवाद

    • @dilipkumarbc6289
      @dilipkumarbc6289 Před 5 lety

      Buda dudi xutera ramro hunxa yar

    • @laxmighimire1431
      @laxmighimire1431 Před 5 lety

      J garin thik garin megha ko disijan thik ho bikas ko galti xa 100%

    • @dharmarajksa4052
      @dharmarajksa4052 Před 5 lety

      बिकास गरिप भएर सपोट भएन मेगाबैईनि भनेबाद हजुरको हातलागो लेखनेले गलत नलेखि दिनुहो

  • @sachincr7306
    @sachincr7306 Před 5 lety +11

    जे भयो राम्रो को लागि भयो मेघा बहिनि don't weary we all with you😍😍

  • @ramabiral8413
    @ramabiral8413 Před 5 lety +2

    Good luck mega bunu so God bless you so much and thank you Media vageneupane bro you are very good Media karmi

  • @baburampanday7096
    @baburampanday7096 Před 5 lety +28

    सबैले लाइक गरौ भाग्य दाजु लाइ 😍😍😍😍😘😍😍😘😍😍😘😘😍😍😘😘😍😍😘😘😘😍😍😍😍😘😘😘😘😘😍😘😘😘😘😍

  • @kevylimbu2199
    @kevylimbu2199 Před 5 lety +15

    मलाई त नराम्रो लाग्यो दुवैजना श्रीमान-श्रीमती एक्लै मिलेर बसेको भए राम्रो हुन्थ्यो

  • @Kishorkhatri70
    @Kishorkhatri70 Před 3 lety

    छिटै ठिक होस कामना गर्दछु

  • @binitaapril1988
    @binitaapril1988 Před 5 lety +11

    जे नहुनु थियो भै सकियो अब बिगतको कुरा हरु लाई भुलेर आगामी दिन हरु मा राम्रो होस् चाडै हात जोडेर आफैले खाना खाएको पानी पिएको देख्नु पाइयोस् अनि भाग्य दादा लाई सलाम गर्छु भिडियो होस त हजुर को जस्तो अब सग्दो सहयोग गर्नु अनुरोध गर्दछु सहयोगी मन हरु लाई

  • @xopanatimro7468
    @xopanatimro7468 Před 5 lety +22

    गल्ती बिकास भाइ कै छ।यदि पहिला नै साथा दिएको भए मेघा बुनुको हात जोडी सक्थ्यो ।जे भो राम्रो भो बुनु तिम्रो हात जोडिए पछि बिस्तारै अगाडि बदै जानू । बाकी को दिन मा बिकास भाईले पनि राम्रो गर्नु ।

    • @Sunaulotv
      @Sunaulotv Před 5 lety +1

      smule ginger star आफै माईत गएर बस्ने जाही ठूलो गल्ती हो मेघा को।यदि बिकास संगै बसेको भए यस्तो हुने थिएन ।

  • @susantmad8572
    @susantmad8572 Před 5 lety

    Dherae ramro kam gareu megha bune

  • @user-ze2fw5xo8d
    @user-ze2fw5xo8d Před 5 lety +61

    3 बर्स देखि मेघा माइती मा बस्दा तलाइ याद आयना ,मिडिया मा मेघा आयपछि तैले गाउपालिका मा उजुरि गरिछस भाइ ,गल्ती सब तेरो हो

  • @kamalaadhikari7526
    @kamalaadhikari7526 Před 5 lety +7

    भाग्य भाई मेघा र बिकाशलाई संगै राखेर कुरा गरायर सबैको शंका मेटाईदिन सफल भनेकोमा हजुरलाई धन्यबाद।

  • @rajankumar-ed2yg
    @rajankumar-ed2yg Před 5 lety +1

    भाग्या नेउपाने सर साच्चै जिउदै भगवान् हुनुहुन्छ

  • @ashokbhujel1825
    @ashokbhujel1825 Před 5 lety +30

    2 बर्स सम्म हराएर आज आएर मेरो स्वास्नी पाउ भनेर निबेदन हाल्ने हाहाहाहाहा😃😃😃छोडेर राम्रो गर्नु भयो बहिनिले ।अब हामी सबैले सहयोगको लागि बढौ✋✋

  • @mahendrapasman5074
    @mahendrapasman5074 Před 5 lety +64

    मिलेर गएको भए राम्रो हुन्थ्यो ,,, तर सम्बन्ध बिछेद ले दुख लागि हालयो।

  • @yadavneupane350
    @yadavneupane350 Před 4 lety

    जय जय होस सबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @asmanlama8747
    @asmanlama8747 Před 5 lety +14

    धेरै राम्रो काम गरेउ मेघा बहीनीले साथकाे खाचो भएको बेलामा साथ नपाए पछि के लाई त

  • @rohitkhatri4290
    @rohitkhatri4290 Před 5 lety +4

    हिर्दय देखि नइ सलाम छ भाग्य दाजु पत्रका भनेको भाग्य दाजु जस्तो हुनु पर्छ

  • @manisa7354
    @manisa7354 Před 5 lety +2

    Dheri ramro kam vo megako lagi halp garisinus🙏🏼🙏🏼

  • @arjundevkota6232
    @arjundevkota6232 Před 5 lety +10

    मेघा र बिकास लाई मिलाको भय खुशी हुन्थे मत बिचारा बिकास लाई नि दोष दिनु हुदैन किनकी पैलेत राम्रो शीत नै मिलेको थिय यिनी हरु त्रर भगवान को खेल हो यो सब