मेघा घिमिरेको यो हातलाई हेर्नुहोस त ..अमेरिकामा यस्तो हात हालेर..Bhagya Neupane,Megha Ghimire
Vložit
- čas přidán 7. 09. 2024
- #Bhagya_Neupane_Megha_Ghimire New hand
Host- Bhagya Neupane
यो Number मा Viber मा Message गर्नुहोला
+9779824977523 Viber मा message गर्नुहोला..
Camera person - Govinda Bhandari
Editor : Bhagya Neupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video,
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
Category
Category
सबैमा नमस्कार 🙏🙏🙏
आज धेरै नै खुशी छु
मेघा घिमिरे नानीले Americaमा हात लगाएर नेपाल आउनुभएको छ
यो सम्पुर्ण खुशी दिलाउनुहुने सम्पुर्ण दर्शकलाई धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️
सबै सम्म पुगोस भिडियो सक्दो Share गर्दिनुहोला
बदाईछ💗👌👍️👍️💅
यस्काे सेर्य भाग्यलाई जानेछछछछ सेवानै ठुलाे धर्महाे ?????
Wow nice
धेरै खुसी लाग्यो good bless you नानी
हजुर ले सरै राम्रो काम गर्नु भएको छ।आउने दिन मा पनि यस्तै राम्रो काम गर्दै जानु होला ।gi
GOD bless YOU
भाग्य सर को फ्यान जति एता
अनि tattato खबर को दर्सक हरु एता।।।
म पनि छु
🌷🌻🌺🌹🌷🌳🌳लाईफमा अब कसैको साहारा लिन नपरोस्
म छु
मपनी
🙏🙏🙏 म पनि हजुर को समर्थन मा छु मेरो च्यानल लाई पनि लाईक र subscribe गर्दिनु होला है
Great job Bhagya Neupane ji. It's appreciated your social work. यो नै धर्म हो मन्दिर जानू जरुरत छैन।👍️
अति नै खुशी लाग्यो नानु । सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ।भाग्य नेउपाने भाईको जय जय होस। 💐💐❤❤🎈🎈😘😘
मेघा बहिनीलाई अब धेरै सहज हुने भयो।सहयोगी मनका धनी हरुलाइ धेरै धेरै धन्यवाद ।
What a positive girl💜
Huge respect for her happineee💜
9
रिमा sister को यो अनमोल अनगिन्ती सयोग गर्नु भयेको मा sister लाई धन्यवाद बहिनी को उज्ज्वल भबिस्यको कामना love you rima sister
मेगाररिमाजिउलाईधनेबाछ
rima sister vneko Rima bishokarma ki ko hola
खुसी लाग्यो।।साथै भाग्य सरलाई पनि thanks...
मेघा घिमिरे बहिनी लाई विभिन्न माध्यम बाट सहयोग गर्नु हुने अभियान्ता तथा नेपाली दाजु भाइ दिदी बहिनी लाई हिर्दय बाटै धन्यवाद 🙏
यति धेरै सहयोग गर्नु हुनेलाइ हृदय देखि नै धन्यवाद
धेरै धेरै धन्बाद छ म लाई पनिधेरै खुसिलागो नानु को हातदेख्दा
Megha nanuko haat raakheko dekhda dherai khushi lagyo malai.
khusi lagyo bunu ko hat lagako dekhna paiyo ra sahayogi daju vai didi bahiniharuma mero tarfa bata hardik dhannyabat gyapan garna chahanchhu
बधाई छ मेघा दिदी नयाँ हात मिलेको मा ।।।अनि भाग्य दाइ लाई पनि धेरै धेरै धन्यबाद यस्तो माहान कार्य गर्नु भएको ।।।।
भाग्या सर लाई बधाई छ मेघा बहिनी को हात हल्नु भएको रहेछ खुसी लाग्यो र सयोगी मन हरु सबै लाई धेरै धेरै बधाई छ
Khusiko Kura
I m so happy many people all happy
सर्ब प्रथम भाग्य दादा लगायत अन्य सहयोगी मनहरुलाई हृदय देखि धन्यवाद दिन चाहान्छु र मेघा बुनुलाई दुबै हातमा देख्न पाईयो खुशी लाग्यो।
ल बधाई छ मेघा ज्यु लाई । एकदम खुसी लग्यो ।
I'm also happy
Good
धेरै राम्रो। सहयोगी। मन ् हरुलाई हिरदय ्। देखि धन्यवाद।। 🙏🙏🙏🙏🙏
ज्यादै खुसी लाग्यो बधाई छ मेघा बैहिनी लाई ।
I'm so happy for this artificial hands,, thank you so much vagya Neupane ,and those are donate to Megha ghimire, God bless you all
अति राम्रो बधाई छ बैनी भाग्ये भाईको यो भिडियो 902 नम्बर परियो हेर्न अतिनै खुसी लाग्यो
Badhai sis
Wau really amazing.......!!!"nothing is impossible everything is possible"God bless you megha sister......
बहिनिको हाथ लगायेको देख्दा धेरै खुशी लाग्यो बहिनिको भविष्य उज्जवल होस
बदाई छ भाग्य न्यौपाने जी अनि मेघा घिमिरे बहिनीलाई अनि घिमिरे परिवार बिशेष धन्यवाद रिमा जी लाई अन्तर मन देखि ।।।
सारै खुसी लाग्यो हजुर को हात राखेको देखेर
best of luck 😍😍😍😍😍😍
🙌🙌👍👍❤❤👌👌👌
धेरै धेरै बधाई छ नेपाली मन हरुलाई सहयोग गर्दिनु भयो मेघा आज खुशी छिन हामी पनि धेरै खुशी छु अब बाकी जिन्दगी राम्रोसँग बितोस मेघा बहिनी को सबैलाई धेरै धेरै धन्यवाद छ
*Ekdam Khusi Lagney Haru yeta!* ❤
झक्कड जि कता हो आजभोली ?
बहिनीको हात लाग्यो खुशी लाग्यो सहयोगी मनहरु सबै लाई धन्यवाद म साउदी अरब बाट म नेपाल अायपछी मेघा बहिनीलाई भेटेर पुन सहयोग गर्नेछु नानी अब फेरि पढेर राम्रो काम गर हिम्मत नहार मेरो शुभकामना best off lock नानी !
मेघा घिमिरे लाइ सयाेग गर्नुहुने सम्पूर्ण टिम लाइ धन्यवाद दिन चाहन्छु
सयगी मन हरु लाई धन्यवाद छ साथै भागे सर धन्यवाद छ हजुर
धेरै राम्रो
धेरै खुशि लाग्यो यो भिडियो हेरेर
धेरै ख़ुशियों लागयो👌👌👌👌👌
Just want to say bhagya neupane dai u are awesome.and your work is appreciated
वावो अति राम्रो बहिनिको हात भन्दा नि बहिनी खुशी भएकोमा उहाको अनुहारमा हासो देखन पाइयोकोमा स्पेसल भाग्य भाइलाइ धेरै धेरै बधाई सदा बहिनिको अनुहार मा हासो देखि रहन पाउ
love you vaagya ji miss you all the time
धेरै खुशी लाग्यो । सहयोगी मनहरुलाई धन्यवाद छ । जय होस तपाईहरुको 🙏👏😍🤩😃
I'm very happy to see you again with your hands. Mey God bless you always and all the best for your future sister. Lots of love and support from Kalimpong India ❤️❤️🙂🙂
सबै नेपाली खुसि हुनु पर्छ।
She is beautiful at the same time and happy with what she had... God bless u frnd. Stay happy.
Hu
Great job. God bless.
Verry happy
बधाई छ मेघा बहिनीलाइ भाग्य भाइलाइ जन धेरै बधाइ छ
मेघाको हात लगाऊदा राम्रि देखिनू भो
Derai khusiko khabar megha baini
धेरै धेरै धन्यवाद भाग्य नेउपाने लाई अनि सहयोगी नेपाली मन लाई
बधाई छ नानीलाई यस्तै सधै सहयोग गरिरहनु हाेला भाग्या सर ।
Congratulations sister and thank you vagya sir
Congratulation Megha ghimire Baini also Bhagya with tato khabe online tv thank you so much your great help for Megha Baini .
Bhagya Neupane Fan Hit "LIKE"
मत देरै खुसि छु ल बधाई छ
me too
I'm also happy
MA derai khuc xu
धन्य वादछ भाग्य नियुपाने भाइ लाई तपाईं कै सपोट बाट यो नानि को हात भयो 👌👍️👌
Good news miss megha!god bless u always!be strong&confident!!
नानीको खुसीहरु संगै भाग्य दाइ को प्रस्न थियो । कस्तो रहेछ नानी अमेरिका यो शब्द ले कसम मन छोयो । कति पबित्र छ हजुरको मन । god bless both of you
Good
अाेहाे बैनिकाे हाँसाे देखियाे धेरै धेरै खुसि लागाे
भागया नियुपाणडे भाई लाई धेरै धेरै सम्मान छ धेरै धेरै सम्मान छ बधाई छ यो मेगा नानी को विडियो देखाउनु भयो मन परेयो वहाको हात हाले को खबर छ है सम्मान छ सफलता को कामना छ
हामी सबै धेरै खुशी लाग्यो बहिनी को हात लगाउनु भएको मा भाग्य सर लाई सलाम हजुरले दुखि पीडित लाई सयोग लागि धेरै राम्रो काम गर्नु भाको छ
लाै मेघा नानीलाई बधाई छ अनि सम्पुर्ण सहयाेगी महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ
ओहो नानी आफै लगाउनु मिल्ने खोल्नु मिल्ने रहेछ नानी राम्रो लाग्यो नानी बधाई छ नानी औला नभय पनि मलाइ ता यो हात ठिक लाग्यो नानी
धेरै खुशि लाग्याे। बधाई छ। नानीलाई। अनि मुरी मुरी स-विनयी धन्यवाद। शिशिर भण्डारीलाई ।
Bhagya Sir!🙏❤️❤️❤️
Ekdam खुशी लागेको छ .... मेघा बैनी लाई धेरै धेरै शुभकामना ...
God bless you Nani be happy always ❤️🤗
सायोगी मन सयोग गर्नु हुने सम्पूर्ण लाई धेरै धेरै बधाई धन्यवाद ।
God bless you baini.
Im so happy for u.. thank you everyone who help her.. tc bahini
धेरै खुशी लाग्यो, संघर्षपूर्ण जीवनबाट केहि मात्रा मा भए पनि सहुलियत प्राप्त भएको मा बधाई छ, कोशिश गर्दै गर्नु नानु ।
Congratulations Dede iam very happy 🙏🙏🙏🙏
भाग्य भाई र रिना बैनी महान व्यक्तित्व,मेघा बैनी सौभाग्य मानी।अब मेघा बैनी एक मार्गदर्शन र उदाहरण बनेर देखाउनुछ !!!
बधाई छ बहिनी 👍️💐🙏
Best of Luck Sister
Dherai Khushi Lageu Mega Bahini
बधाई छ मेघा दिदि लाई यहि दिनको पर्खाइमा थिए धेरै खुशी लाग्यो अाज दिदिलाई देख्दा......
God blessed you
धेरै खुशि लागयो बहिनी धन्यवाद सम्पूर्ण माहान सयोगी हात मन हरुमा साथि सबै मिडिया करमी ज्यु हरुमा
यो भन्दा खुशिको कुरा के हुन सक्छर भाग्य सर।
सहि कुरो हो अनि भाग्य भाइ लाई पनि धेरै धेरै धन्यवाद छ
खुसिको खबर
बधाई अनि शुभकामना 🌷🌹
म धेरै खुशी छु बुइनिको हात लगौनु भएछ ध्न्य्बाद भाग्या दाइ अनि मेघा बैनी लाई सदै एअसरी नि खुशी हासी रहनु बैनि
God blass you sis I very 2 happy today
एकदम खुशिको कुरा सुन्न पाए नानीलाई बधाई छ❤👏👏👏
we are very happy all nepal so family happying .all the best
Dherai ramro kaam
Salut x hamra nepali janta lai ane vagya daju lai ni✌
Wow Vagya neupane dada hajur laiii eakdamaiii thank you eakdam khusee xammm hamiii sabaiii jana
Im happy megha Sis. God bless you always
👌👌👌👏👏👏
@@assassinplayz3100'. ma dharai khusi chu mapani very good to putting hands.'
म पनि धेरै खुसी छु बहिनी रोयको त्यो दृश्य देख्दा मेरो मन सारै रोयेको थियो सहयोग गर्न न सके पनि यो कमिन्ट ले सहयोग गरे सरि को होस बहिनी मेघा लाई भगवान ले कल्यान गरून् सहयोगी मन भयका दाजु भाइ दिदी बहिनी हरु लाई धेरै धेरै धन्नेबाद
Wow congratulations and happy to see smile in face of megha ji.. God bless you sister 💐
khushi lagyo
खुशी लाग्याे मेघा बईनीले हात राखेर अाउनु भयकाे मा सहयाेगी हात हरूलाई धन्यवाद
Good news ❤️
बधाई छ #Megha बहिनी अनि हात लगाई दिने सबैलाई धन्यवाद ☺️☺️👌👌
God bless you❤
खुसी लाग्यो बैनिको हात किर्तिम भएपनी भाग्य भाइले यहासम्म पुर्याउन ठूलो भुमिका छ धन्यवाद
बिचरा😭😭कानछु अाज हात देखदा खुसिलागाे,कती मिठाे हाे बाेलि पनि नानुकाे
सहयोगी मन भएका दाजुभाइ दिदिबहिनी हरु र हात लगायर आउनु भयो मेघा बहिनि लाई धेरै धेरै धन्यवाद
I was very saddened by the events in Mega's life but today I am very happy to have started a new life
bhagya nyaupane the legend of fortune for not only disabled person also for helpless as well as hopeless person. thank you bhagya for your great job...
अति सुन्दर हात भयाे। अनि सफलताकाे शुभकामना मेघा जि।
धेरै खुसी लग्यो मेघा बहिनिले नयाँ जीवन दिन सहयोग गर्नु हुने सयोगी मनलाइ धेरै धेरै धन्यवाद छ
अत्यन्तै भाबुक अनि खुसी भईयो
धन्यवाद भाग्य सर। अनि बहिनिलाइ पनि बधाई । भगवान ले सधै आशीर्वाद दिइराखोस।
धेरै खुसिको कुरा,मेघा बैनिलाई सफलताको शुभकामना
Great job 😃😃hats off to bhagya neuapane
जिन्दगीमा अज जस्तो खुसी भएको कहिले पनि छैन म
मेघा को हात राखेको देख्न पाउँदा खुसी लाग्यो उज्यल भबिस्य को कामना बैनी र भाग्य भाइ हजुर लाई धेरै धेरै धन्यवाद
Ramro vo nanu
राम्रो धेरै धेरै धन्यवाद कति खुशी लाग्यो देखेर बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
मेघा को मुहार मा अब सधै खुसी देख्न पाइयोस । भाग्य को परिश्रम लाई सम्मान गर्छु।
dherai khushi lagyo bhagya sir
Sahayogi Mitra harulaiii dhanyabad r vhagya neupane da laiii mero trfabat muri muri dhanyabad
हेडलाईन पड्दानै खुशी 😍
खुशी को खबर 😍😍😍सम्मान भाग्य दाजु बधाई मेघा✊✊✊
Atip Poon mk
हामि पनि यही देखन चाहेका थियाे नानुलाइ बधनइद्दल
Good nanu
वाउ कति राम्ररी देखेकाे बहिनी कति खुसि देखियाे अाज बधाई छ नानू भागय जि लव यु
Who dislikes this video? Seriously
Very good