ओली, प्रचण्ड, रवि सत्ता-सहकार्यका १०० दिन । उपेन्द्रका शत्रु सिके राउत । POWER NEWS

Sdílet
Vložit
  • čas přidán 13. 06. 2024
  • ओली, प्रचण्ड, रवि सत्ता-सहकार्यका १०० दिन । उपेन्द्रका शत्रु सिके राउत । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 73

  • @bibaslama2262
    @bibaslama2262 Před 7 dny +3

    ए भाइ तिम्रो आखाले रबीको काम नदेख्नु तिम्रो आखामा मोतीबिन्दु पक्कै लागेको छ।तिमीहरुले कहिल्यै जानेनौ है???राम्रो कामको प्रसम्स।बादरले न आफ्नो घर बनाउछ न अरुको घर बनाउछ।

  • @dineshthapa475
    @dineshthapa475 Před 7 dny +13

    राम्रो विश्लेषण

  • @amitthapa2357
    @amitthapa2357 Před 7 dny +7

    तिमी धमिरा हौ... एक छिन है। तिम्रो नाम हेर्छु है... टेक नारायण ज्यु..

  • @prakashghimire9808
    @prakashghimire9808 Před 6 dny +8

    रवि जी सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।

  • @pradipsane52
    @pradipsane52 Před 7 dny +14

    आमजनताको मनमा जुन आशा थियो त्यो पूरा भएन गृहमन्त्रीको आशा र अपेक्षा रत्तिभर पनि मेल खाएन । किन भने काम गर्ने ठाँउ पुगेर कुरा गरेको सुहाउदै सुहाउँदैन ! काम गर्ने हो कामले आफै बोल्छ ! मेयर बालेन शाह लाई हेर्नुस् काम ले बोल्छ ! भासण गर्नै पर्दैन ।

    • @manighale5607
      @manighale5607 Před 6 dny

      no one can be like Rabi! Voters know what he has done! go to hell

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před 7 dny +3

    रास्वपा पार्टि भिन्न परिस्थितिले उदय भएकाे कारण। बिगतका राजनीति दल र नेता भन्दा भिन्न र पुरस्कृत ढङ्गले गतिबिधिकाे अपेक्षा गरेका छन। पुरानै ढाचा र सैलिले हुने भए ६०,७० बर्ष पुरानो काङ्ग्रेस र कम्युनिष्ट पार्टिहरु छदै थिए नि, रास्वपाका हरेक नेता कार्यकर्ता राज्यका हरेक तह तप्कामा बालेन सैलिले उदाउनु पर्छ। पार्टीको सादस्य र सङ्गठनलाई भ्रष्टाचार र ब्यतिथिकाे बिरुद्ध हरेक निकायमा ( वडा, पालिका , प्रदेशर केन्द्र )खबरदारी र पहलकदमि गर्ने चुस्त र द्रुस्त राख्नुपर्छ।।
    पछिल्लो समयमा रास्वपाकाे सभापति स्वयम् काे कार्य कार्यकुसलता र क्षमता माथि प्रश्नचिन्ह खडा भएको छ? त्येसकाे असर इलाममा देखियाे , चुनाव हारेपनि प्रतिशपर्दि मत ल्याउन सक्नुपर्थ्याे । यदि पुरानो खेलाडि प्रचण्ड र केपि सङ्ग काम गर्न सकिदैन थियाे भने किन सरकारमा गएकाे , हाेइन भने किन देखिने र सुनिने गरि काम नभएको ?? बिगतका करिव २ दर्जन काण्डहरुकाे फाइल किन नखाेलिएकाे ? किन अाराेपितलाई उपचार गर्दै घर पठाउदै गरेकाे ??? याे संसदिय कार्यकालमा प्रतिपक्षमा बसेर जनताकाे मुद्वा उठाउन सकिन्थ्याे। काङ्ग्रेस एमाले पार्टी भनेकाे १,२ कार्यकाल जित्न सकेनन भने पनि पार्टि रहन्छ तर रास्वपा भनेकाे १,२ कार्यकाल राम्राे नतिजा ल्याउन सकेन भने सधैको लागि नेपालकाे राजनीति बाट बिदा हुनेछ। त्येसैले समयमै ध्यान दिउ काम गर्न सकिन्छ सरकारमा बसेर भटनभट काम गरौ सकिदैन याे कारणले सकिएन भनेर बाहिर बसौं । अहिले क्षेणिक पदकाे लाेप नगरौ, नाई मलाई यहि पद चाहिन्छ भन्ने बालहट नगरौ, पुरानै राजनीति दलहरुले रास्वपा उत्पति भएको मन परेकाे छैन , जसरिपनि रास्वपा सिद्वाउने अभियानमा छन।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 Před 6 dny +2

    सहकारी ठगले केही माखो मार्ने वाला छैन

  • @sonikabk8033
    @sonikabk8033 Před 6 dny

    पुराने कप्रामा टालाे हालेर नया हुनछर अखिरि कप्रात उयिहाेनि कामबदल्न पराे नामत तेहि टाेलाेले बताउछ

  • @rabindra1838
    @rabindra1838 Před 7 dny +1

    RSP le derai kam garna na sake pani atleast naramro kam ta gareko chwina ni

  • @karkiganga7284
    @karkiganga7284 Před 7 dny +1

    के भन्छ येा शेरे बुडेा बेाकेा
    महिले त केही बुजिन😁😁

  • @bharatbasnet2810
    @bharatbasnet2810 Před 6 dny

    यी सबै १०० दिन्को उप्लक्स्छ्यमा अपराधी हरुलाइ होस्पिटोल भर्ना गर्ने र
    अनि जनत्ताको आँखा मुत्ने र
    अपरिधी भगाउने!लुकाएर पोल्टा भर्ने आज्सम्मको लामिछानेको प्रगती यहि हो 14:04

  • @chandrabasnet6423
    @chandrabasnet6423 Před 7 dny +1

    Nice

  • @rampaudel6460
    @rampaudel6460 Před 7 dny +8

    अब गिरिबन्दु कान्डले तेरो खल्बलिन्छ गिदि पख्दैगर गफाडि

  • @user-pi6uv2qu8x
    @user-pi6uv2qu8x Před 5 dny

    नेपालमा प्रधानमन्त्री तथा गृहमन्त्री भन्ने पनि हुन्छ ? र

  • @yambahadurrana656
    @yambahadurrana656 Před 7 dny +1

    Pahila ta pittal nai chadayako ho. Paxi xanbin garda bachna tehi lukayar rakheko sun lyara sunko banayako ho.

  • @madankhatri9136
    @madankhatri9136 Před 7 dny +1

    नाम मात्रैको नया, नाम मात्रैको यूवा नभै साच्चीकै बालेन भनेको जस्तै नया, यूवा आयको दिन गिरीबन्दु बा हुने भनेको जेलमै त्यती दिन सम्मलाई तिम्रा चुरीफुरी सहुला चियाबरीमा…….😅

  • @karkiganga7284
    @karkiganga7284 Před 7 dny +1

    वलि शेरे प्रचन्नडे केा पछि
    लागेर नि काम हुन्छ😂😂

  • @user-of5bb2lh2t
    @user-of5bb2lh2t Před 7 dny +1

    आर नेकु की ब्की कौ जूना गेया नेपाल् बांक का काई ऋण क्सा टूजे गराम??

  • @user-nk2ku8xk3c
    @user-nk2ku8xk3c Před 6 dny

    आफुले चै केकेन गरेझै गरेरबोलेको

  • @shivaharisubedi3662
    @shivaharisubedi3662 Před 6 dny

    रबि को भक्त , रबिले गुखाए पनि ठिक गर्यो भन्नि news24 काम छैन , यति सक्छ भने news24 लाई स्वतन्त्र राखेर कार्यक्रम ल्याउ , चाकडी र भक्ति हैन

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 6 dny

    केपी ओलि ले सहि बोल्दै छ्न किनभने काङ्ग्रेस ले बिना कानुन ७० बिघा जमिन आफ्नो झोले लाई दिए , केपी आफु ले फेरि कानुन बनाएर सरकार को जग्गा सत्ता पत्ता मा आफ्नो कार्य कर्ता लाई १०० औं बिघा जमिन बादे !

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Před 7 dny +1

    कैलाश सिराेहिया लाई पत्र कार ले समायकाे हाे।

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni Před 5 dny

    सर नमस्कार

  • @KamalBishwakarma-ki1xh

    Ummhu ummhu

  • @prathamsapkota1806
    @prathamsapkota1806 Před 6 dny

    Hoina yo kp oli lai aru ko kura garna bahek ki aaudaina ki kya ho ho kasai le khi garenan sabai ko baa le matrai gareka hun nepal yesto hunu ma kp ba ko hath xa

  • @rala1313
    @rala1313 Před 6 dny

    Sahi kura ho

  • @bauyelalyadav8871
    @bauyelalyadav8871 Před 6 dny

    Very good bislesak

  • @nirajnepal
    @nirajnepal Před 7 dny +1

    Tax ko paisa Janta ko paisa Kati Kya holan

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 6 dny

    Good luck Rabi lamichhane ji 🥰🇳🇵

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 Před 6 dny

    Rabi ji prati ko janta ko aasa nirasha t hudaina balen jasto kam hos janta le chahe ko aahi ho gaf hoina kam jay janta

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 6 dny

    यि पुरानाहरुले देश कहिलै बनाउदैनन् ॥ अब यो ब्यवस्था फालेर प्रतक्ष कार्यकारी प्रधानमन्त्री ब्यवस्था ल्याएर बालेन प्रधानमन्त्री बनाउ नत्र यो देश बन्ने वाला छैन ॥

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Před 6 dny +1

    Jay Rabi Jay Balen aba chahi chorle khutta tanna thalidake

  • @indirakarki5858
    @indirakarki5858 Před 6 dny

    हेर्नुस् रास्ट्रपति को ठाउँमा राजा राजाको मन्त्री बालेन गृहमन्त्री ज्ञानेन्द्र साहि न हुने बेला सम्म न कसैलाई सजाय मील्छ न देश जनता का लागि काम हुन्छ यो भोगाइ हो

  • @nabinpatjhar151
    @nabinpatjhar151 Před 6 dny

    ७० बिघा बिक्री गरेको रहेछ, काँग्रेसले सरकार बा कै छन् । झाप्प समाते भैहाल्यौ!
    . , । पनि नथप्ने संसदको बैठक किन चलाउने, बजेटको त्यत्रो खर्च किन गर्नु पर्यो? सांसद पार्टीको कार्यकर्ता मात्र पाल्ने नाटक कहिले बन्द गर्ने हो? नेताहरु! खबरदार!
    देश र जनता भन्दा माथि कोही हुनै सक्दैन। नेपालीले नेपाली शत्रु देख्नु भनेको आफैले आफैलाई बन्चरो प्रहार गरेको जस्तो हो र गणतन्त्रमा निर्वाचन गर्नु भनेको आफ्नो स्वविवेक प्रयोग गर्नु हो र निर्वाचन नगर्नु भनेको तानाशाही पद्धति हो र हो नै! निर्वाचन भनेको गणतन्त्रको सौर्न्दर्य हो।

  • @flowertuladhar4999
    @flowertuladhar4999 Před 6 dny

    108 kg sun Timi sanga kasari aayo K P Oli birdha bhatta khane time ma k rajniti gardai chu bhajan kritan garnu time ma rajniti gareko sohayan

  • @rajeshgurung4238
    @rajeshgurung4238 Před 6 dny

    Ma ta jahile pani yo budho neta haru bolyo bhane skip gardinchhu.

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Před 6 dny

    १२ बुँदे दिल्ली सम्झौता का विदेशी दलाल नेता हरुको ताङमुनी रवि छिर्नु भयो

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 6 dny

    KP ba jhuttp reports liera chokhieka hunki?

  • @user-ih1bx3sg9g
    @user-ih1bx3sg9g Před 5 dny

    Dhess ma ramro Kam garna Nadine pani tapai buda neta haru nai hun

  • @dipendrakc7121
    @dipendrakc7121 Před 7 dny +1

    सहि बिस्लेसण

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Před 6 dny

    Grihamantri rabi bata thula shamantiharulai karbahiko dandachahi chalaudaihunchha
    Shamantiharule kabja gareko sharkari jagga firta hudaichha
    Jhuto shamachar diyera shamrajya chauneka kan ukhelindai chhan rastrako dhukutibata paliyeka niji
    Suraxakarmi firta bhaye
    Thorai kam hudaixa

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 6 dny

    100 din k vo? Gafadi haru yo k.p.giri(oli)tek naran k.p.oli le lako ho natak

  • @padamkc9421
    @padamkc9421 Před 5 dny

    Aba pani sarkarma basera nepali jantako hitma kam nagarepachhi aba kahile garne ek arkolai aarop lagne matra bhayo aba yo thulale kam gardena netaju haru aba budhi kahile aaux

  • @KismohanChaudhary-db5pn

    Giribandhu testet gare ko ta k p

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 Před 7 dny +4

    अब गिरिबन्दु कान्ड छानबिन गर्ने भनेको रबिले हो रबि केपि र प्रचन्डे कै टाङ मुनि छिर्यो

    • @manighale5607
      @manighale5607 Před 6 dny

      no one can be like Rabi! Voters know what he has done! go to hell

  • @akfuntv1
    @akfuntv1 Před 7 dny

    Nice🎉🎉🎉🎉🎉

  • @topkatwal
    @topkatwal Před 7 dny +2

    रवि पनि ल्याङ्ग्री गफाडी भए,,,काम सिनको भाँचेको छैन😂,,,

    • @manighale5607
      @manighale5607 Před 6 dny

      no one can be like Rabi! Voters know what he has done! go to hell

  • @bjarnepandey2169
    @bjarnepandey2169 Před 7 dny

    😂

  • @SitaramFesd
    @SitaramFesd Před 7 dny +1

    यस्लाई पनि के के नपुगे जस्तो छ। रबिका सांसदहरु सबै गफाडी जस्तो लाग्छ।

    • @manighale5607
      @manighale5607 Před 6 dny

      no one can be like Rabi! Voters know what he has done! go to hell

  • @tejtamang8862
    @tejtamang8862 Před 6 dny

    रास्वपा जति फटाह पार्टी अरु कुनै छैन

  • @amritakc2338
    @amritakc2338 Před 6 dny

    Tek sir pani kangras ho ki jasto layo

  • @saileshpyakurel1759
    @saileshpyakurel1759 Před 7 dny

    Rabi le kehi gardai guff bahek

  • @nirparawaelnirparawal2177

    केपी प्राली जस्तै हो केपी प्रा लि गिरिजा प्रसाद भन्दा पनि यो तानाशाह हो। एमाले पार्टीमा केन्द्रीय तहका ए दलालका झोले हुन्

  • @bibaslama2262
    @bibaslama2262 Před 7 dny +1

    ए भाइ तिम्रो आखाले रबीको काम नदेख्नु तिम्रो आखामा मोतीबिन्दु पक्कै लागेको छ।तिमीहरुले कहिल्यै जानेनौ है???राम्रो कामको प्रसम्स।बादरले न आफ्नो घर बनाउछ न अरुको घर बनाउछ।