पानी पिउने सही समय र तरिका जान्नुहोस How to Drink a Water || Nepali Health Tips
Vložit
- čas přidán 25. 04. 2019
- ► पानी पिउने सही समय र तरिका जान्नुहोस How to Drink a Water || Nepali Health Tips
-----
about this video
How to drink a Water ? What time we have to drink a water ? how water is work in our body ?
Water is a necessary thing in our life. drink more water in the day time. Before going to bed don't drink a water more. means when you go to the sleep don't drink a more water.
drink a penalty of a pure water per day in summer time hot time.if you drink a more water your body organs will be healthy condition. but don't drink more cold water. drink normal water.
don't waste the water.
save water save life.
Thank you
-------
#Nepalihealth, #Nepalihealthtips
मैले यसै गरि पानी पिउने गर्छु ।खुशी लग्यो ।धन्यवाद ।
कस्तो राम्रो संग बुझाउनु भयो , धेरै धेरै धन्यवाद हजुर लाइ । 🖤
Thanku so much
जानकारी दिएकाे मा हजुरलाई धन्यवाद ।
यस्तै च्तना मुलक समचार सम्पेशण गरि रहनु हाेला धन्यवाद
जानकारिको लागि धन्यबाद
Good
हजुरलाई धेरैधेरै धन्यवाद।
एकदमै राम्रो लाग्यो
dhanebad
राम्रो कुरा
thank you so much
Derai ramro lagyo 😎
Thankyou jankariko lagi
तपाईं ले भने जस्तो पानी मात्र पिउने समय कहाँ छर सर ??अनि बेलुका त पानी खाको राम्रो भनेको सुनेको थिए त,फेरी बेलुका पिउनु हुन्न रे ?? खे के के कस्को कुरा सुन्नु🤔🤔
Tq... so much sir 🙏🙏
Thanks for good suggestions
राम्रो
Sujhabko lagi dhanyabad xa
Thank you so much
Thank you
Thanks for good video❤❤
thank you
thanks information
Thanks
Jan kari ko lagi Thank you
Sahi ho
dherai ramro
Sweet information sir..Thank you so much
Good tips😊👍
Ramro janakari dinu vayo
Ek dam ramro video xa dai
❣thk u❣
Ramro
👌
good
❤❤❤
Dhanyabad janakariko ladi
👍👍👍👍
👍👍👍👍👍👍
L O Pathik ma एलर्जीक दवाई
ok hjr 👍👍
निक्र
Ok hjr
Good suggestion !
Sahi sala dinu vayo
panita piuxu bt 2 glass yak chori mae piuxu bisraerae khaerakhne time hudaena so
उमेर र तौल अनुसार कति पानी पिउनु पर्छ होला ,,?
पानी यति नै पिउनु पर्छ भन्ने हुदैंन । तर पनी पुरुषहरुले दिनको ३ देखी ४ लिटर सम्म र महिला हरुले २ देखी ३ लिटर सम्म पिउनुपर्छ । गर्मी मा,घाममा काम गर्ने मानिस हरुले अझै बढी पनी पिउनुपर्ने हुन्छ ।
Maile pani thirai khanxu K he tw hudaina
शरिर तातिएको बेला अथवा तातो भात खाँदा,, चिसो पानि खाँदा के समस्या आइपर्छ,, please??मेरो मुटु को चस्केको थियो र हल्का दुखेको
शरीर तातो भएको बेलामा चिसो पानी नपिउनु होला ।
Next video pani piunuko phaida
नमस्कार म 2 बर्ष देखि ग्यास्टिक बिरामी छु ।पेटको नाभी भन्दा थोरै माथि मन्द दुखिरहन्छ । म रक्सी चुरोट अमिलो पिरो चिल्लो खान्न । मकैको पिठो वा मकैको परिकार खान्छु । यो खाँदा कम दूखाई हुन्छ ।औषधी Omaeprazol 20 Mg र bromazepam biogaran 6mg खाइरहेको छू । बिदेशमा छू । रेस्टुरेन्टमा काम गर्थे, खुलेपछि पनि गर्छु ।म 38 बर्षको भय । तर मलाई आनन्द छ । खूसी छू । ग्यास्टिकबाट बच्न सबै उपाय अबलम्बन गरेको छू तर मलाई ठिकै हूँदैन । म बिहान र बेलुका योगा 30 मी जती योगा गर्छु । शिधा उभिएर निहुरिएर दायाँ हातले देब्रे खुट्टाको बूडीऔला र देब्रे हातले दायाँ खूट्टाको बूडीऔला छुन्छु 250 पटक र छिटो छिटो नाकले साँस फेर्छु । अन्य 6 प्रकारका योगा गर्छु साथै दैनिक समय मिलाएर time to time खाना खान्छु घरमै आफै बनायर ।बिहान 2 गिलास मनतातो पानी पिउँछु । साथै म 3/5 दिनमा मात्र long toilet जान्छु ।समय निकालेर मलाई केही सब्द लेखिदिनु । म पर्खीरहन्छु ।धन्यवाद ।
ग्यास्ट्रिक को समस्या ले कसैलाई दीर्घकालिन समस्या पार्न सक्छ । खानपान मा ध्यान दिनुहोस ।तातो पानिले पनी ग्यास्ट्रिक बढाउन सक्छ । धेरै तातो पानी पनी नपिउनुहोस् र चिसोपानी नपिउनुहोस्,नर्मल पानी पिउनुपर्छ । ग्यास्ट्रिक देखि बाहेक कुनै अरु समस्या पनी हुन सक्छ एकपटक चेकअप गराउनुहोस् ।
Hajur ko video ek dum mai man paryo feri pani Asti aru pani video haru apload garnu hola👍👍👍
पानी उमाली पिउदा त पानीमा हुने तत्व नस्ट हुन्छ रे त।।। पृपाया स्पष्ट पारीदिनु होला
उमालेको पानी स्वास्थ्य को लागी फाइदाजनक हुन्छ । पानी उमाल्दा पानिमा रहेका पारासाइट, ब्याक्टेरिया हरु सबै मर्छन र पानी शुद्ध हुन्छ । पानिको सबै स्रोतहरु सफा र ब्याक्टेरिया रहित हुदैनन जसकारण ले पानी उमालेरै पिउनुपर्छ । यदि मिनरल वाटर हो भने त्यसमा क्यालसियम,आइरन,सोडियम,जिङक,पोटासियम हालिएको हुनसक्छ जो उमाल्दा नस्ट हुन सक्छ ।
@@NepaliHealthTips त्यसो भए पानी कहिल्यै नौमाली खानु पर्यो।।। तर कुनै Doctor ले त पानी उमाल्नु हुदैन ।।। भन्छन ।।।
@@dhanlalbudhamagar4221 पानीको स्रोत सफा छ भने,पानी शुद्ध छ भने नउमाली पिउन सकिन्छ ।
@@NepaliHealthTips पानी पिउने तरिका को लागि सल्लाह सुझाव हरु दिनुभएको मा धेरै धेरै धन्यबाद छ यहाँ लाई
सर नमस्ते मलाइ ग्यास्टिक ले सताइ राको छ र मैले बिहान जोवानो पानि पिउदा पनि पेट फुल्ने गर्छ र छिसो पानि पिउदा पनि पेट फुल्ने गर्छ र हल्का पेट पनि दुख्छ र डक्टर ले ompranyt भन्ने अषडि दएको छ अषडि खाएको 1 हप्ता भयो र पनि ठिक हुदैन यो के भाको होला पिलिज जान्कारी पाउनु दक्छु कि
ग्यासको समस्या लागी पहिला खाना नै परिवर्तन गर्नुपर्छ । खाना सादा खानुपर्छ,मसला केही नहाली खाना खाने बानि गर्नुहोस । हरेक खाना सागपात तथा भेजिटेवल खानुपर्छ । बिहान नियमित मनतातो पानी पिउनुहोस् । दिनभरी पानी पिरहनुहोस् । पिरो,अमिलो,मसला,पच्न सारो हुने खानाहरु नखानुहोस । खाना खाएर पनी बिच बिचमा केही खाइरहनुपर्छ,दिनभरी भोको बस्नु हुदैंन ।
जानकाति दिनु बैको मा धेरै धेरै धन्यानाद सर
U are talking so fast like eniway godzilla to fast😱😱
Ani pani pida tauko dukhne ani jyan jhamjham garxa
tato panima chiso pani misara piuda thik hoki nae piliz bataunu sir
भरसक तातो पानी ने सेलाएर खानुपर्छ । तर सेलाउन ढिलो हुने भएकाले चिसो पानी मिसाउनु पर्ने अवस्था आउछ । उमालेको पानीमा चिसो पानी मिसाउनु ठिक होइन ।
@@NepaliHealthTips सर सेलनउन धेरै समय लाग्ने भयकाले हामी डिउटिकाे टाईममा तातोपानीमा चिसाे मिसाई नर्मल बनायर पिउछाै यसाे गर्दा स्वास्थमा फाईदा नभई नाेक्सान हुन्छत यथार्थ कुरा जानकारि गराईदिनुहाेला ।
Ma bihan hajur le vane jastai gare piuxu khna khanu 45 minat ma piuxu ma buluka chi piudina sabai vane jastai gareya xu bihan sadhi phijecal pani garxu tara pani mero pet fullina xutdaina kina ho la please
पानि पिउदा एकैपटक धेरै नपिउनुहोस् । बिस्तारै थोरै थोरै पिउनुहोस् । खाना ठिक्क खानुहोस ,मिठो हुँदा धेरै खाइन्छ कन्ट्रोल गर्नुहोस । पेटको लागी कसरत गर्नुहोस, मन तातो पानी पिउनुहोस् । खाना सँग पानी कहिल्यै नपिउनुहोस् । यति गर्नु भयो भने पेट बाहिर आँउदैन ।
ब
👍👍️👍️👍️👍️👌👌👌👌
Thank you
Thank you so much
Good
Thank you
Good