अमेरिकी इतिहासको एउटा दर्दनाक घटना || Killers of the Flower Moon
Vložit
- čas přidán 8. 09. 2024
- Killers of the Flower Moon
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
सधैं झै आजको शृङ्खला पनि राम्रो लाग्यो। सत्य कुरालाई भिडियो मार्फत प्रस्तुत गर्ने विश्व घटनालाई धेरै धेरै धन्यवाद।
आदिवासीको रगत पिएर बनेको अमेरिका मुर्दावाद । आदिवासी जिन्दवाद ।
अमेरिकाले अझै पनि यस्तै अपराध गर्न चाहन्छ विश्वलाई आफ्नो कब्जामा राख्न चाहन्छ त्यही स्वरूप हो इराक अफगानिस्तान ukraine हमास विश्वमा जति पनि अशान्त हुन्छन् त्यसमा 95%अमेरिकाले नै चलखेल गरेको हुन्छ
अति उत्कृष्ट भिडियो!!! युरोपियन गोराहरु अति अपराधी ,कठोर र निर्दयी हुन्छन ,यिनिहरुले काला जातिको नरसंहार गरेका छन
नेपालका आदिबासीहरुले बुझ्नै पर्ने कुरो l
आफ्नो स्वार्थको लागि अमेरिका आफ्नै जनजाति सखाप पार्न सक्छन् भने अर्को देशलाई के बाकी राख्छ र?
America matra hoina, Sandra ko harek thau ma minority groups lie yestai hunxa, Nepal, India ma Pani hoina Ra ?
American le haina Europeans le mareko ho
भने पछि खैरे जातिहरु त नराम्रो नियतको रहेछ।उनिहरुको यस्तै नियत भयेकोले सन्सारमा साम्राज्य गर्नु चाहादो रहेछ।
बडा अचम्म लागेर आउँछ यस्तो घटना हरु सुन्दा यो गोरा अमेरिका हरु मान्छे को नाम मा राक्षस हरु हुन । आफ्नै देश को मानिस लाई त यस्तो पशु , किरा , फटेंग्रा सम्झेर मारिदिन्छन भने अरू देश को मानिस हरु लाई झन् के गर्लान्। यति राम्रो जानकारी मुलक भिडियो लागि विश्व घटना Channel परिवार लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
साच्चिकै अमेरिकीहरु अहिलेसम्म क्रूर नै छन।
True massage for tribes
Wou i am big fan for your sweet voice sir 🙏🙏👍️❤️❤️
Yo movie ani explanation pani herda maja lay bujhnay mauka paiyako theayna aja hajur bata purna ruplay bujhna paiya thanks for ur explanation 🙏🏻
Maile herxu ramro movie xa hernu hola
यो कथा हाम्रो नेपालमा पनि भैरहेछ
Very nice this programme we knon abouts History of American origin peoples
Balaram Shrestha is such a best utuber of Nepal ❤️❤️
Best video ❤❤🎉🎉🎉
यो नियम र कानुन नेपालमा पनि लागु हुन्छ जो भारत्बाट लखेटिने छ जो पहाडिमुल्को मानिस्लाइ भबिसयमा लखेटिनेछ।अहिले भारत्लाइ नागरिक्ता दिने ले बिधोह बाट लखेटिने छ।
Ekdam ramro episode ❤
देशलाई युवा चाहिएको छ युवालाई युवती
अनि कसरी बन्छ त देश हाम्रो नेपाल..!😆
Yuva sadhai yuva rahadaina budo hunchha... Desh lai naya yuva dina Yuvati chainchha.
Bless everyone god 💸🌈💰
Dami dami
Dherai ramro laagyo aaja ko episode
राम्रो लागो ।
Power comes with SACRIFICE
यस्तै अत्याचार नेपालमा नी भएको थियो अहिले बिस्तारै ती काला लुकाइएका ईतिहास एक पछि अर्को पर्दा फास हुँदैछ झापाका धेरै सम्पन्न चौधरी राजवंशी हरुको यसरी नै हत्या गरी गरी सम्पति हडपिएको थियो के आफै देशको लुकाइएको ईतिहास तपाईंले उजागर गर्नु सक्नु हुन्न
Aja ko shrinkhala maa khaire bhut ko aukat jannu payo dhanyabad Bishwo Ghatana lai 🙏🙏💪💪
अमेरिकन जाति भनेको पैसा आउने हो भने जे पनि गर्ने
जति रहेछ। यहि कुरा संसारलाइ सिकाउदै आएको छ। यी बर्बर जातिलाई संसार निमिट्यान्न पार्ने पर्छ।
Wow! Awesome explained ❤
राम्रो
thanks for exposing the black reality of westerns
अझै यस्ता झ्याली खैरेहरुको पछि लाग्दैछन हाम्रा नेताहरु कुन दिन हाम्रो नेपालनै नरहला भन्न सकिन्न
नमस्ते सर🙏
22से र 24से राज्यको कानुनी योग्दानको बारेमा यौता भिदियो बनाई दिनु न।🙏💗💐
कमेन्ट नि के गर्नु खोइ यक दुई जना दिमाग न भका पागल हरु आयर बिनासित्तिमा जे पायो तेइ रिप्लाइ गर्छन 🙄🙄🙄अचम्म छ बा 😀😀❤🎉
Yeso malai pani support garum hai😴
Two times masterpiece movie
सर Blackrock company को बारेमा एऊटा video बनाउनु
के नासाले मंगल ग्रहमा मानिस पठाउन लागेको होर जाने भए को ब्यक्ती जान लागेको हुन उनको बारेमा पनि जानकारी पाउन हजुर।🙏🙏🙏🙏
Mcc भन्छौ नि नेफोली? हेर्दै जाओ के के हुन्छ नेपालमा
संसार को सब भन्दा ठूलो आतंकवादी गोरा हो।
अब इन्धनको आयुको बारेमा एउटा वृत्तचित्र बनाउनु पर्यो तपाईंले !
आर्यन
❤
नेपालमा पनि भएको यहि थियो। सत्य तितो हुन्छ!
Nepal ma k bhako thayo? Nepal ma sabai jati ko culture bhasa dharma ajhai chha, testai bhako bhaya bhaki hunthayo?
प्रत्येक दिन हेर्न मित्रहरु यता आउनु है
जस्ले मेरो बौद्धिक दयरा बढेको छ
🎉
@@-ImBack2.0hello maya❤
आउने शृङ्खला मा अमेरिकी काला र गोरा मानिस हरु बिच को दन्द्व को बारेमा बनाउनु न है 🙏🙏
I saw this movie on Netflix when it was released.
I'm regular host
Americama adivasimathi jun khalko amanabiya danab daman ra narasamhar machaera tyahako adibasiharumathi atyachar bhayo. Tyahi ghatana nepalma pani bhaeko ho.
Very sorry
यो ...जी गोराको चाई खुन मा नै दोन्द मार काट रछ ।
Hereko film ho...film dherai ramro xa...jasari Nepalma bahun haru le nepalka janajati harulai lootiraheka xan tesari gora jati le tehaka janajati harulai looteka thiya...
Agooo🔥🔥🍻🔥
Yaka desh ko katha ho
History vanda vandai movie story teller tirw lagau ta k ho research sakiyo ki k ho
Lutera samuha khaire aparadhi lai sabhya ameriki bhanera sambodhan gareko phitikai man parena
First coment😊😊
Bicharaa
1st comments
i love america
Flop movie but true stroy 😮😊
🩵
आज हेर्छु म
jokar ko video banaunu na
Pagal papi haru so said.....
9th comment 😂😅
यसाे मलाई नि लाईक गरम है🙏🙏
Ma tw Ghar dena mero man 😮😂😅
@@rambudhathoki7933 गेडा देखा अनिमात्र लाइक😅
Ok
को होस र त
Apple TV+ ma cha.
नेपाल मा पनि किराँती हरुलाइ यस्तै प्रकार ले आप्राबासी ककसियन हरुले सणयन्त्र गरेको थियो अझै गर्दै छन
K ko kirati? Timi haroo tibet bata vagyera nepal chireka votey sarnarti haroo hau….hamley banayeko nepal ma basna pa xau tesaima khusi hau…mongol sarnarti
@@bijaypokhrel1319 बाहुन र अमेरिकी उस्तै हो शोषक सामन्ती आप्रबासी हो यिनिहरुको मुल थलो छैन मात्र भिन्नता अमेरिकी ले विश्व मा शक्तिसाली बनायो बाहुन ले गरिब बनायो!
Jpt bolx mangolian shranarthi le😂😂
😂😂😂@@bijaypokhrel1319
नेपाल को बाहुन सँग मेल खाने रहेछ । त्यतै बाट त पसेका होइनन् यि चोर हरु नेपाल मा
Timi votey haroo tibet bata nepal aunu aghi bahun harok Nepal mai thiye
Goro xala kalo niyat🤬
Leonardo DiCaprio ❤
❤
❤❤
❤
❤❤❤❤❤
❤❤❤
❤❤
❤❤❤