Remittance in Nepali नेपालमा विप्रेषणको प्रवृत्ति र प्रभाव || सकारात्मक प्रभाव र नकारात्मक प्रभाव

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • नेपालमा विप्रेषणको प्रवृत्ति र प्रभाव:
    एउटा मुलुकको वासिन्दाले अर्को मुलुमागई आय आर्जन गरि आफ्नो मुलुमा पठाएको रकमलाई विप्रेषण भनिन्छ । अन्तराष्ट्रिय मुद्रा कोषको शोधानान्तर निर्देशीकाको छैटौ संस्करण अनुसार कुल विप्रेषणले व्यक्तिगत विप्रेषण र सामाजिक लाभलाई समेटेको छ ।
    व्यक्तिगत विप्रेषणलाई नगद वा जिन्सीमा हुने व्यक्तिगत ट्रान्सफर, कर, सामाजिक योगदान, यातयात र यात्रा घटाई सकेपछिको कर्मचारी पारिश्रमिक र घर परिवार बिच हुने पुँजीगत ट्रान्सफरको योगका रुपमा परिभाषीत गरिएको छ । त्यसै गरि सामाजिक लाभले सामाजिक सुरक्षाकोष र पेन्सनकोषबाट भुक्तानी हुने रकमलाई वुझाउँदछ ।
    Sources: bankingkhabar....

Komentáře • 3