Dr surendra ले गरे Balen shah को खुलेर प्रशंसा ! बालेन भनेको हिम्मतीलो योद्धा हो । Dr surendra kc

Sdílet
Vložit
  • čas přidán 12. 06. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Komentáře • 16

  • @suryathapa6158
    @suryathapa6158 Před 7 dny +1

    Wow great seppch Dr sir 🎉 isalut

  • @PrakashOli-hd8zi
    @PrakashOli-hd8zi Před 6 dny

    डा. सुरेन्द्र केसी यो देशको जुनकीरी हो जहाँ अन्धकार रातमा एक कोशको यात्रा भएपनि छिच्चोल्न सकिन्छ!
    अहिलेको असभ्य र बर्बर हाम्रो यो समाजले उहाँको अभिव्यक्ति लाई आत्मसात गर्न नसकेता पनि आउदो पुस्ताले उहाँलाई सधैं स्मरण गर्नेछ।
    नेपालका धेरै विद्वान-विद्वान ब्याक्तीका बिचार र अभिव्यक्तिहरु सुनिन्छ तर पनि प्राय उहाँ हरुको अभिव्यक्तिमा कतै न कतै स्वार्थको गन्ध आउने गर्छ,
    वास्तवमै भन्नु पर्दा केसीका अभिव्यक्ति लाई जनमानसमाले गहन रुपमा लिइदिएको भए आजसम्म यो समाज धेरै अगाडी पुगि सकथ्यो। उहाँको निस्पक्ष,पुर्वाग्रह रहित,तथ्य पुर्ण अभिव्यक्ति आजको आवस्यकता हो र यसलाइ अझै जन जनमा पुर्याउन सकेमात्र यो समाजले परिवर्तन पाउने छ अन्यथा नेपाली समाजले जीवन भर भारी बोक्नुको विकल्प छैन !!
    धन्यवाद

  • @bishnukumarshrestha9997

    प्रा.डा.केसीबाट हरेक विषयमा ब्याक्त धारणा देश प्रेम छन्।तर विडम्बना हाम्रो समाज पुरै स्वार्थमा जेलिएको र स्वार्थको पछी लाग्ने जमात नै बढि भयको र दलहरूले तयसलाई नै संरक्षण गर्ने गरेकाले त्यति सजिलै राम राज्य स्थापना हुने संभावना यो कलियुगमा धेरै कम सम्भावना देखिन्छ।हामीहरू सबैले कामना गरौ भगवान् संग चाडै नै राम राज्य स्थापना का लागी सद्बुदि प्रदान गरि दिऊन् ।जय नेपाल।

  • @buddhidahal2468
    @buddhidahal2468 Před 7 dny +2

    पन्चायत काल मै कृषि क्षेत्र खच्किएको एघार बर्ष भैसकेको थियो अरू ३३ बर्ष देश घातीहरूको हातमा देश पर्यो अब नेपाल खाद्य माफिया हरूको गुणस्तहीन खाद्यान्न सामग्री बिक्री गर्ने मार्केट बनेको छ । बर्ष मा तीनबाली हुँने तराईका फाँहरू भएर के गर्ने ? हरामखोर हरू लाई घर जग्गा हरू को ब्यापार मा डबल फाईदा हुँन्छ । मुख्य नेपली को देश छोड्नु को कारण कृषि क्षेत्र मा कू नियत हो

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Před 6 dny

    जय बालेन शह हिरो ❤❤❤❤

  • @haripandey9401
    @haripandey9401 Před 7 dny +1

    बालेन निर्र्वाचित भएको दिन देखि सराप्प्न थाालेका डा साव ले अहिले आएर म सबभन्दा नजिकको समर्थक अरे । कति हास्स्नु । उसले गरेका केही त राम्रा काम थिए होलान ती त कहिले पनि डा सावको मुखारबिन्दबाट वाचन भएको कमसे कम मलाइ थाहा छैन । जबकि यता एक दुइ वर्ष म नै त्यस्तो मान्छे हुँला जसले कुनै एक अन्र्र्तवार्र्ता नछुटाइ हेर्ने ।
    जब बालेनले यस्ता छुद्र टिप्पणीको वास्ता नगरी एक रफ्तारले अगाडी लम्किरह्यो । अहिले करिब एक हप्ता जति भयो बालेनका कामप्रति अलि नरम देखिनु भएको छ डा साव । यसमा मेरो मनमा दुई ओटा कुरा आयो, कि त डा सावलाई बालेनले ग्रीन सिङ्गनल दियो, होइन भने अब बालेनलाइ खेदेर कही पुग्ने अवस्था छैन भन्ने डा सावको ब्रह्मले देख्यो । यदि होइन भने हिजो र आज बालेनको काम गर्ने तरिका र कामको रफ्तारमा त कुनै फेरबदल आएको छैन । होइन भने हिजो भन्दा आज डा सावको विक्ष्लेशण कसरी फरक भयो त ? यदि यो उहाँले गर्ने गरेको विक्ष्लेशण विज्ञानमा आधारित हो भने त विज्ञानको नतिजा त हिजो र आज फरक फरक नहुनु पर्ने हो ।
    “विहान उठने वित्तिकै कार्यकर्ता भेटघाट, खाना खाएपछि रिपोर्र्टर्र्स क्लबमा गएर साम्यवाद र समाजवाद फलाक्छ अनि ४ बज्न नभ्याउँदै भट्टी छिर्ने“ लाई डा सावले नेताको कोटीमा राख्नु हुन्छ तर त्यस्को ठीक बिपरित जो घामको उदय देखि अस्तय सम्म फील्डमा छ, काम गरिरहेको छ, रिपोर्टर्र्श क्लब उसले देखेकै छैन, जसको पछाडी पत्रकार कहिल्यै देखिदैन, उसका अगाडी पछाडि कामकाजी मान्छे मात्रै हुन्छन जहाँ कसैको पनि काम छल्ने कमिसन खाने जस्ता स्वार्थ निहितार्थ देखिँदैन“ लाई मेरो ब्रह्मले नेता देख्छ । यहाँ नेर डा साव सही या म सही, अहिलेसम्म पत्तो पाउन सकिएन ।

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Před 7 dny

    सौ-अक्कले हरूले सडकको साधरण व्यवसायीहरूको बारेमा पनि प्रभबकारी भुमिका र आवज दिनु होला गास, बास ,कपास आफ्नै बल-बुतोमा गरिखाका लाई उठीबास हुनु हुदैन ।बलेनको नाममा नगर प्रहरीले दादागिरी सैलीमा हाता हात नगरोस

  • @prakashghimire9808
    @prakashghimire9808 Před 6 dny +1

    यो सब धेरै राजा भएपछिको परिणाम होइन् र यो

  • @jeetpun1621
    @jeetpun1621 Před 7 dny

    Balen would be Lee Quan Yew of Nepal.

  • @rolakthapa3405
    @rolakthapa3405 Před 6 dny

    सुद्रके केपि,रबि , दुर्गा, मिन बहादुर गुरुङ, जिबि राइ,बिष्णु पौडेल र प्रचन्ड जि डायानामि लिडर हुन भन्ने ब्यक्ति हुन अरु लठुवा,पठ्ठा,ल्याङग्रो,मकुने ,चितुर्के,भाउजु आदि हुनबालौन,हर्क,गोपिहलाम हरु त देसका कपुत हुन भन्ने सोच भएका एक बिचारक हुन।
    ७० बिगा, दुर्गा प्रसाइ,मिन बहादुर,रबि,बिष्णु पौडेल,पुनहरु ,सुनहरु,जनताका निक्षेप खानेहरु र सुद्रके लाइ परम प्रभु हुन।जति कुरा गरेपनि यिनिहरुको प्रसंसा गरेका हुन्छन।

  • @exboysupporters
    @exboysupporters Před 7 dny

    Jay balen

  • @ankitmagar108
    @ankitmagar108 Před 7 dny

    Yesta netalai jitaune bheda jantalai rip

  • @meroyoutubechannel589

    कृष्ण कडेलको चाहिँ के योगदान रछ देशलाई ???महावीर पुन को आविष्कार केन्द्रको त नाम नै छैन।थुईक्क छोराहरू।।

  • @lekhnathgautam3832
    @lekhnathgautam3832 Před 7 dny

    Kaam Xain yo mula budo ko

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w Před 6 dny

    Omr fack kc I think u are Mr cheatter rabi andcrrouptions man telyas jholeya.u are know real Dr because the chreacter of Dr are not find such jholeya kc

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 Před 7 dny +1

    यहा डा साप पनि जता अवसर पर्छ उतैको पक्षमा बोलदिने आलि आफ्नो राय र धारणा निर्धक्क साथ राख्न पऱ्यो ढुलमुल गर्न भएन डा साय