यो किताब निस्कने बित्तिकै मैले पढेको थिए । पछि अनुसन्धान गर्दा थाह भयो माओवादी र अरू राजनितीदलहरूले राजदरबार हत्यकाणडमा गरेपछि पूरै आरोप राजा जानेन्द्रमा लगाऊन यो किताब लेखिएको रहिछ। अनि अर्को के पत्ता लाग्यो भने राजा जानेन्द्रको परिवारलाई जिऊॅंदो राख्नुको उद्देश्य त हत्याकणडको आरोप उनि माथी लगाऊनु रहिछ ।
Yo book release bhaeko time mai padeko full…so interesting…aaja audio maa feri sunne chhu..thanks for posting
❤❤
यो किताब निस्कने बित्तिकै मैले पढेको थिए । पछि अनुसन्धान गर्दा थाह भयो माओवादी र अरू राजनितीदलहरूले राजदरबार हत्यकाणडमा गरेपछि पूरै आरोप राजा जानेन्द्रमा लगाऊन यो किताब लेखिएको रहिछ। अनि अर्को के पत्ता लाग्यो भने राजा जानेन्द्रको परिवारलाई जिऊॅंदो राख्नुको उद्देश्य त हत्याकणडको आरोप उनि माथी लगाऊनु रहिछ ।
Thankyoou so much yeti ramro parasta rup ma bachan gaardinu vayeko ma malai ekdamai man parcha yoo book❤❤
राजतन्त्रप्रती भ्रम फैलाउनी कमाउनिस्ठ को आधार हो यो अरु केही होइन
जति पुस्तक सुने पनि दरबार हत्या काण्ड स्वाभाविक हत्या काण्ड होइन यो सुनियोजित घटना हो भन्नि कुरो मा चै दुईमत नै छैन्।।।😢
I was waiting for this audiobook
Was waiting for this❤
Ramro xa Aaba arko ratkabij pani padhnu paryo
🔥🔥🔥❤
Yo kitab maile sabai padeko ho
Where can I get hard copy of this?
I think ,You can get in every bookshop
ठकुरीको सौडो निङाला लौडो।।