जन्मदिनमा पनि सम्झेनन अमेरिकन छोरा बुहारीले || छोराहरु बाट अपहेलित गोमा आमाको जन्मदिन यसरि मनाइयो ||
Vložit
- čas přidán 30. 06. 2024
- #sushantregmiofficial #goma #pokhara #birthdaycelebration
आफ्नै आमाको जन्मदिनमा पनि सम्झेनन अमेरिकन छोरा बुहारीले तैपनि गोमा आमाले हामीसंग यसरी मनाउनुभयो जन्मदिन ।
गोमा आमासंग सम्बन्धित धेरै जानकारीका लागि हाम्रो यस च्यानललाई SUBSCRIBE , LIKE , COMMENT र SHARE गरिदिनुहोला । - Zábava
छोरी भए पक्कै आमाको माया बुझ्ने थिए छोरा हरु कति निर्दयी पापी हरु
श्रद्देय गोमा दिदी जन्म दिनको लाखौंलाख शुभकामना ।हजुरको त्याग बलिदान संघर्ष देख्दा हजुरको दर्शन गर्ने धेरै इच्छा त छ तर के सम्भावना होला र? म हजुर लाई जिउँदो देवि मान्छु।
😢😢
🎀🌺💖💖🌺🌺🎀
गोमा मेदम लाई धेरै धेरै जन्म दिन को शुभकामना !
जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन गोमा बहिनि छोरा बुहारी को साथमा भयको भय कसले चिन्थियोर संघर्स जारि रहोस सफलता ले सिखर चुमोस ❤शुभकामना बाहिन ❤
सबै नारी यस्तै हिमत हुन जरुरी छ जन्मदिनको शुभकामना 🎉🎉🎉
सुस्वास्थ दिर्घजीवन सुखशान्ती निरन्तर सत्तकर्मको यात्रामा उत्साहितताको कामन गर्दछु ।जन्मदिनको हार्दिक मङलममय शुभकामना ।
जन्मदिनको लाखौलाख शुभकामना दिदि ,जीवन भर खुसी देख्न पाउ ,छोरा छोरिले माया नमारुन , छोराछोरी चाहिने दिनहरु आउदै छन
जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभ-कामना गोमा दिदि🎂🎂🎂🎂🎂🎂🎂🎂🎂❣️
जन्मदिनको धेरै धेरै शुभकामना !!
जीवन संग लड्ने हिम्मत मिलिरहोस् साथै बाकी जीवन यसरी नै हासिखुसी बितोस शुभकामना !!🌹🌹
तर दुबै छोराबुहारी बाट किन यस्तो ब्यवहा भयो होला ????
जिज्ञासा उब्जिएको छ ।।
जन्म दिनको धेरै धेरै शुभकामना गोमा दिदी 🎂🎂🎊🎉🎉🎈🌷🌷🌺
जन्म दिनको लाखौ लाख शुभकामना दिज्यू हजुरलाई 🎉❤❤
आहा 👌 सङ्घर्षकि प्रतिमूर्ति, बौद्धिक ब्यक्तित्व महान गोमा दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ ❤❤🎂🎂
गोमा बैनि हजुरलाइ जन्मदिनको धेरै धेरै शुभकामना
Happy birthday goma diju 🎉❤ God bless always ❤😊 afno khayal rakhnu sadhai ❤
जन्मदिनको धेरै धेरै शुभकामना दिदी🎉🎉🎉
शुभ जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना गोमा दिदी ❤🌹🙏
जन्म दिनकाे धेरै धेरै शुभकामनादिदी,
सु स्वास्थ द्रिघायूको को हार्दिक मंगलमय शुभकामना जन्म दिनको गोमा मेडम जी
दिज्जु जन्मदिन दिन को शुभकामना हजुर लाइ ❤❤💕💕💐🎊🙏🏻🙏🏻
जन्म दिनको धेरै धेरै शुभकामना दिदि हरुलाई 🥰💐🎉🎂💐🌺
जन्म दिनकाे धेरै धेरै शुभकामना अान्टि हजुर जस्ताे महान नारि लाई काेटि काेटि नमन हजुर ले लेखेकाे भिरकाे बाटाे किताब पढन खाेजेकाे छुकाहा बाट कसरी लिने हाेला 🙏🙏🙏
जन्मदिनकाे शुभकामना अामा
आदरणिय दिज्जु हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना , स्वस्थ तथा दिर्गायुको कामना
जन्मदिनकाे धेरै धेरै शुभकामना छ गाेमा जी हासिखुसी जिवनबिताेस
जन्म दिन काे धेरै धेरै शुभकामना
🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🍿🥳🎂🎉 जन्मदिनको अवसरमा अनगिन्ती मंगलमय शुभ-कामना गोमा बहिनी आगमी दिन हरु पनि यस्तै उन्नति प्रगति गर्दै जानुहोला
Happy birthday to you Goma ji
जन्मदिनको शुभकामना आमा🎉🎉💐💐🎂🎂
शुभकामना छ गोमा जी हसीखुसी जीबन जीउनुहोला
जन्म दिनकाे धेरै सुभकामना दिदि
जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
जन्मदिनको हार्दिक मङ्गलमय सुभकामना छ गाेमा दिदि हजुरको सङ्घर्ष बलिदान ला
ई सम्मान गर्छु 🌺🙏🌺 तिहजुरका छाेरा मनाब हाेईन दानब
हुन दानब सित टाढै रहनु यस्ता कुकुर सन्तान पाउनु भन्दा बरु भगवान् ले बाजै राखुन क
कुसन्तान हुनु भन्दा निसन्तान हुनुनै बेस
Goma parajuli Lai janmadin ko shubhakamana. Patrakar bhai Lai thank you so much.
किन यस्तो हुन्छ ? जन्मदिनको धेरै धेरै शुभ कामना छ, गोमा दिदि
जन्मदीनको शुभकामना गोमा पराजुली आमा
जन्म दिनको हार्दिक मंगलमय शुभकामना सुख सान्ती समरिदि होश जन्म दिन को लाखौं सुभकामना 💕🌺❤️❤️❤️🌺💕💕🎉🎉💕🌺❤️💐🌹
बीचरा दीजजू हेपपी बथ हे म पोखरा बाटूले चौर❤❤❤❤❤❤❤😂🎉🎉😢😅
Happy birthday Goma didee ❤🎉🎉🌼🏵️🙏💝💝💝💝💝
Happy birthday goma dijju❤❤❤😂❤
जे गर्नुभयो राम्रो गर्नुभयो भाइ उहालाई मेरो तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना
जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉❤❤🙏❤️❤️
Happy birthday 🎂 🎉 🎈 didi hajur❤❤❤
Happy birthday Goma dide wish you a wonderful time enjoy !!!🎉❤🎂👌👍😍
aaha kati ramro sangarsa happy birthday to you ❤❤
गोमादिदी लाई जन्मदिनको शुभकामना
Happy birthday Aunti
जन्मदिनकाे धेरै शुभकामना प्रणाम।
Happy birthday hajur🎉❤❤😂
Best of luck aama❤❤❤
happy birthday aunt🎂god bless u ❤
Happy birth day goma mam
Happy birthday to you Goma sister
Janm dinko dherai dherai suvkamana mam🎉🎉🎉🎉❤❤❤❤
गोमा दिदी धेरै धेरै बधाई छ शुभकामना
सन्म दिन को धेरै भन्दा धेरै सुभकामना गोमा मेम
Happy birthday 🎂 🥳 bi
यस्तै खुशी देख्न पाउ
Happy birthday dd❤❤❤
Happy birthday aama
दिदि पनि केटाकेटी काे स्वभाव
खुशी ले गदगद भए र हाेला गिफ्ट हेर्न खाेज्नु भएको
💖💖💖💖💖😁😁😁😁💖💖💖💖
Happy birthday mam
Happy birthday.
Happy birthday to you aama❤
Happy birthday 🎂 🥳 🎉 🎈 🙏
शुभकामना
Happy birthday goma ji
Happy birthday Aunty,You are the great lady, you are the inspiration of all ladies .
सबै नारी ह्जुर जस्तो सङ्रस सिल हुन जरुरी छ जनम दिन्को असिमित सुभकामना दिदी ह्जुर्को किताब पध्न चाहान्छु इलाम पठाइ दिनु होला !
Happy birthday dd 🎂🎂🎂🙏
Happy birthday to you
Janamadinko suvkamana goma ji lai.
Happy birthday to you dd 🙏❤️❤️dhanyabad bhai buhare lai Afnu santan li nadiyako maya aja hajurharu li dinu bhayako xa ❤dhanyabad bhaiko jodilai ❤️dd sadhai khushi bhayara rahanuhola ❤️❤️❤️
Great
happy birthday brave woman gama parajuli mother
अरु छोराहरुमा स्वार्थ नलुकोश।
Happy birthday 🎂🎉🎁🎈🌺🎊💗🥳 goma diju
Happy Birthday to you sister God bless you always 🎂💐🎊🍀💕
रगतको नाता भन्दा भाबनाको नाता ठुलाो हुदो रहेछ । आफुले जन्मा ई हुर्काई गरेका छोराले चटक्कै बिर्सदा पनि बांचनु पर्दो रहेछ । अहिले दिदी हांसेपनि मनता रोयको होला । तिछोरापनि अबस्य बुबा बन्छन ।बनिसकेा होलान ।अहिलेता उनिहरुकोमन हांसिखुसिहोला । आमाले आँसु नदेखायपनि आमाहो ।आसुपियर बस्नुभाकोछ । अबस्यपनि। छोरा छोरी ठुलाभयर ।बिहेगरेपछि अबस्य थाहापाउछन। रोपेको अबस्य फल्छ ।धेरैहोस या थोरै ।पछि फलपाकेपछि चाख्दा थाहाहुन्छ।चाख्छन पानी। कोदो रोपे कोदोनै फल्छ धान रोपे धानैफल्छ । ल आउन सकेनछनअरे।कम्सेकम फोनता गर्नुनि ।।छोरी थियभने संम्जन्थे होला।। जन्म दिनको शुभकामना दिदीहजुर । १00बर्ष संम्म दिदीलाई ।यस्तै हौसलाजागिरहोस।🙏🎉❣️🌹🌺
Happy birthday dd
Khusi lago bhai sambanda bhanda bhaabana aafno hunchh ❤🎉🎂🎂❤️🎉
जन्म दिनको धेरै धेरै शुभकामना दिदि🎂🎁🎉🎂🎂
जन्म दिनको धेरै धेरै सुभकानना दिदि
Happy birthday to you! May GOD bless you for ever happiness, om shanti.
जन्मदिन को लखौ लाख।सुभकमना❤
Happy brday dear aunt , wish your good health n joyous life🎉❤🙏💐
जन्मोत्सवको शुभकामना 🎉🎂❤️🙏
सलाम छ
जन्म दिन लाई खुसी बनाइदिने हजुर हरु लाई धेरै धेरै धन्यवाद happy birthday to you गोमा मेडम❤❤🎉🎉
Janma deen ko lakhu lakh suva kamana dd hajur tula rasi ho jastai lageyo malai ta jati rarro kam gareyo tathi naramrro hunxa🎉🎉🎉🎉🎉🎉🎉🎉
Happy birthday aama .🎉🎉god bless you ❤🎉
जन्म दिनको धेरै धेरै शुभकामना दिदि
Janam din ko dherai dherai subhakamana di
Happy birthday to you Iron Lady Didju 🙏🏻🎂💐🎉❤️
शुभकामना जन्मदिनको
बैनि लाई जन्म दिनको धेरै धेरै शुभकामना सधैं हाँसी खुसी रहनु किताब पढ्ने मन छ पोखरा आएको बेलामा कोसिस गर्छु ।
Happy birthday Gina baini 💐🎂🎊🙏🏽💕
शुभकामना छ दिज्यु हजुरबाट धेरै कुरा सिक्दै छु ❤❤
जन्मदिनको शुभकामना
जन्म दिनको धेरै धेरै शुभकामना
जन्म दिनको शुभकामना दिदी 🎂🎂🙏🙏🎊🎊🎊🌹