Sushant Regmi Official
Sushant Regmi Official
  • 99
  • 746 768
पूर्णकला र सुशान्त बीच भनाभन , आखिर गल्ती कस्को ? #sushantregmiofficial #purnakalabc
#livedohori #nepalisong #sushantregmiofficial #purnakalabc #culture #ramailo
बहुचर्चित लोक दोहोरी गायीका पूर्णकला बिसी र सुशान्त रेग्मीबीचको बहुचर्चित भाका " चल्यो बतास " मा दोहोरी गीत प्रस्तुत गरेका छौँ । हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गतिहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sushant Regmi Official लाई Like , Comment & Subscribe गर्न नभुल्नुहोला ।
===========================================================
♪ Original Credit : czcams.com/video/vKH0k7J6M4Q/video.html
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
zhlédnutí: 1 513

Video

श्याम राना खोज्दै पोखरादेखि काठमाण्डौ पुगिन आँचल , श्याम पनि आँचल संग बिहे गर्ने राजि अब के हुन्छ ?
zhlédnutí 2,6KPřed 16 hodinami
#livedohori #sushantregmiofficial #shankarbc #pokhara #ramailo बहुचर्चित लोक दोहोरी गायक स्याम राना र आँचल थापा मगरबीचको बहुचर्चित भाका " झल्को लाली ओठको " मा दोहोरी गीत प्रस्तुत गरेका छौँ । हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गतिहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sushant Regmi Official लाई Like , Comment & Subscribe गर्न नभुल्नुहोला । Original ...
भारी वर्षापछि पोखराको डेभिस फल्स (पाताले छाँगो) यस्तो देखियो || पूरा भिडियो || #pokhara
zhlédnutí 293Před 16 hodinami
#sushantregmiofficial #devisfall #pokhara #visitnepal सुन्दर नगरी पोखरामा अवस्थित पर्यटकिय गन्तव्य स्थल डेभिस फल्स जस्लाई पाताले छाँगोको नामले पनि चिनिन्छ , भारी वर्षापछि उक्त पर्यटकिय गन्तव्य स्थलको अवस्था यस्तो देखिएको छ ।
सानै उमेरमा अबोध नानीसंगै आरोहीलाइै बिचल्ली पार्ने को ? यसरी सुनाइन आफ्नो वेदना || #livedohori
zhlédnutí 2,3KPřed dnem
#sushantregmiofficial #balchandra_baral #livedohori समाजमा घट्ने यस्ता ह्रृदयविदारक घटनाले मानवीय संवेदनाशीलतामाथी प्रश्न गरिरहेको छ । यस्ता घटनालाई गीत संगीतको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेका छौँ । लाइभ दोहोरीका ख्याति प्राप्त दोहोरी गायकहरुबीच बहुचर्चित भाका " मन परेको फूल खसेको " मा दोहोरी गीत प्रस्तुत गरेका छौँ । हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला । लाईभ बाजामा रमाईला लोक तथा दोह...
इन्द्रेणीको अपार सफलतापछि २०८१ सालकै उत्कृष्ट भजन दोहोरि ।। कृष्ण लिला .. #purnakalabc #pradiptiwari
zhlédnutí 3,2KPřed 14 dny
बहुचर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसि र प्रदिप तिवारी बिच भजनमा गाईएको दोहोरी प्रस्तुत गरेका छौं । हामी यस्तै यस्तै रमाईला, सन्देशमुलक भिडियो प्रस्तुत गर्दै जाने छौं । जुन कार्यक्रम हेर्नको लागि हाम्रो च्यानललाई लाईक कमेन्ट र सस्क्राईभ गर्न नबिर्सिनुहोला । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गतिहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sushant Regmi Official लाई Like , Comment & Subscr...
जन्मदिनमा पनि सम्झेनन अमेरिकन छोरा बुहारीले || छोराहरु बाट अपहेलित गोमा आमाको जन्मदिन यसरि मनाइयो ||
zhlédnutí 27KPřed 14 dny
जन्मदिनमा पनि सम्झेनन अमेरिकन छोरा बुहारीले || छोराहरु बाट अपहेलित गोमा आमाको जन्मदिन यसरि मनाइयो ||
आफ्नो जमिन बांजो राखेर धान दिवस ?? रमाइलोको लागि मात्र भयो : स्थानिय #sushantregmiofficial #culture
zhlédnutí 282Před 21 dnem
आफ्नो जमिन बांजो राखेर धान दिवस ?? रमाइलोको लागि मात्र भयो : स्थानिय #sushantregmiofficial #culture
ससुराली पुग्दा ससुरा ज्वाइ बीच झण्डै कुटाकुट || यस्तो भयो हाल #livedohori #रेलै सलल#newsong
zhlédnutí 6KPřed 21 dnem
ससुराली पुग्दा ससुरा ज्वाइ बीच झण्डै कुटाकुट || यस्तो भयो हाल #livedohori #रेलै सलल#newsong
आँचलमाथी शंखरको गिद्दे नजर || के होला त शंकरलाई || #sushantregmiofficial #livedohori #ramailo
zhlédnutí 2,3KPřed 21 dnem
आँचलमाथी शंखरको गिद्दे नजर || के होला त शंकरलाई || #sushantregmiofficial #livedohori #ramailo
सुनको दाँतमा श्याम राना लैनोपाडो जस्तो देखिन्छु भन्दा खत्रा रमाइलो|#shyamrana #sushantregmiofficial
zhlédnutí 6KPřed měsícem
सुनको दाँतमा श्याम राना लैनोपाडो जस्तो देखिन्छु भन्दा खत्रा रमाइलो|#shyamrana #sushantregmiofficial
बाटोमा मोबाइल भेटियो ?? कस्को होला ?
zhlédnutí 196Před měsícem
बाटोमा मोबाइल भेटियो ?? कस्को होला ?
छाडा दोहोरिको बिबाद झन चर्कियो, शिब हमाल लहायत कलाकार लाइनै कारबाहिको माग ! के भन्छन शिब हमाल ?
zhlédnutí 2,9KPřed měsícem
छाडा दोहोरिको बिबाद झन चर्कियो, शिब हमाल लहायत कलाकार लाइनै कारबाहिको माग ! के भन्छन शिब हमाल ?
आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा भाग २
zhlédnutí 128KPřed měsícem
आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा भाग २
सुन्दा आनन्द आउने सारंगीको धुन : दिलिप भण्डारी
zhlédnutí 559Před měsícem
सुन्दा आनन्द आउने सारंगीको धुन : दिलिप भण्डारी
आखा नदेख्ने दिलीपको अनेकौ कला हेर्नुहोस यस्तो गर्न सम्म भ्याय। सबै परे चकित।। भाग १
zhlédnutí 192Před měsícem
आखा नदेख्ने दिलीपको अनेकौ कला हेर्नुहोस यस्तो गर्न सम्म भ्याय। सबै परे चकित।। भाग १
श्रीमानले बेवास्ता गर्दा आमा र एक अबोध बच्चाको बिचल्ली || सहयोगको अपिल #motherdaughter #sushantregmi
zhlédnutí 462Před 2 měsíci
श्रीमानले बेवास्ता गर्दा आमा र एक अबोध बच्चाको बिचल्ली || सहयोगको अपिल #motherdaughter #sushantregmi
आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा
zhlédnutí 207KPřed 2 měsíci
आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा
यति सुन्दर कुन ठाउ होला ??
zhlédnutí 29Před 2 měsíci
यति सुन्दर कुन ठाउ होला ??
बिनितालाई देह त्याग गर्ने सम्मको बिचार किन आयो त || दर्दनाक कहानीले ओतप्रोत || Sushant Regmi #life
zhlédnutí 801Před 2 měsíci
बिनितालाई देह त्याग गर्ने सम्मको बिचार किन आयो त || दर्दनाक कहानीले ओतप्रोत || Sushant Regmi #life
लोप उन्मुख चरा गिद्द , काली गण्डकी तिरमा फेला पर्यो
zhlédnutí 95Před 2 měsíci
लोप उन्मु चरा गिद्द , काली गण्डकी तिरमा फेला पर्यो
Popular singer Dharmendra Sewan.#Maya Marera llJyanai_Khayo_Tei_Moriko_Mayale ll Dharmendra Sewan ll
zhlédnutí 194Před 2 měsíci
Popular singer Dharmendra Sewan.#Maya Marera llJyanai_Khayo_Tei_Moriko_Mayale ll Dharmendra Sewan ll
प्रदुषण बाट हाम्रो स्वास्थ कसरि जोगाउने ? औसधिको सेवन कसरि गर्ने ?#krishnapandey हेर्ने पर्ने भिडियो
zhlédnutí 380Před 2 měsíci
प्रदुषण बाट हाम्रो स्वास्थ कसरि जोगाउने ? औसधिको सेवन कसरि गर्ने ?#krishnapandey हेर्ने पर्ने भिडियो
युवराज सफल जस्तै देखिने हरियालि दाईको यस्तो अभिनय कला || गीत गाउनमा पनि उत्तिकै बबाल || #chill
zhlédnutí 81Před 4 měsíci
युवराज सफल जस्तै देखिने हरियालि दाईको यस्तो अभिनय कला || गीत गाउनमा पनि उत्तिकै बबाल || #chill
भजन लागेपछि यस्तो भयो || ९ वर्षका बालकको यस्तो अद्भूत कला || Sushant Regmi Official #bhajansong
zhlédnutí 2,5KPřed 4 měsíci
भजन लागेपछि यस्तो भयो || ९ वर्षका बालकको यस्तो अद्भूत कला || Sushant Regmi Official #bhajansong
रोधिमा यसरी गुञ्जियो भजन || जय शिव शंकर भोला || प्रदिप तिवारी || Sushant Regmi Official
zhlédnutí 248Před 5 měsíci
रोधिमा यसरी गुञ्जियो भजन || जय शिव शंकर भोला || प्रदिप तिवारी || Sushant Regmi Official
युवराज सफल जस्तै देखिने पोखरेली हरियालि दाइ || माया पिरिमको कुरा यस्तो आयो || Sushant Regmi Official
zhlédnutí 84Před 5 měsíci
युवराज सफल जस्तै देखिने पोखरेली हरियालि दाइ || माया पिरिमको कुरा यस्तो आयो || Sushant Regmi Official
युबराज सफल जस्तै देखिने पोखरेली हरियालि दाइ || झुक्किनु हुन्छ तपाई पनि || Sushant Regmi Official
zhlédnutí 95Před 5 měsíci
युबराज सफल जस्तै देखिने पोखरेली हरियालि दाइ || झुक्किनु हुन्छ तपाई पनि || Sushant Regmi Official
कस्ले हार्छ पुरा हेर्नुहोस 😁
zhlédnutí 56Před 5 měsíci
कस्ले हार्छ पुरा हेर्नुहोस 😁
पन्चेबाजामा अहिले सम्मकै खत्रा नाच 💃💃
zhlédnutí 99Před 5 měsíci
पन्चेबाजामा अहिले सम्मकै खत्रा नाच 💃💃
के बाध्यता आइपरेर चिथार्नि विदेश जाने तयारीमा || Manoj Giri Chithaarne || Sushant Regmi
zhlédnutí 71Před 5 měsíci
के बाध्यता आइपरेर चिथार्नि विदेश जाने तयारीमा || Manoj Giri Chithaarne || Sushant Regmi

Komentáře

  • @JibanShrestha-u5z
    @JibanShrestha-u5z Před hodinou

    good dai

  • @dharmakalakoirala6313
    @dharmakalakoirala6313 Před 2 hodinami

    गाेमा पराजुलीकाे जीवन कहानी समेटिएकाे किताब कहाँ पहिने हाे ?

  • @munasilwal9339
    @munasilwal9339 Před 5 hodinami

    100000........... Ama is true Wright real 🙏🙏🙏🙏

  • @SeseEditZ
    @SeseEditZ Před 5 hodinami

    Mero pani yauota xora x ...dd ko kahani sunera xori janmauonaie parne raiex jasto lagyo😢

  • @PrakashKhadka-d9w
    @PrakashKhadka-d9w Před 6 hodinami

    wow

  • @tiktokstudionepal3200
    @tiktokstudionepal3200 Před 8 hodinami

    wow babal dohori , kati ramro sabda

  • @sushantregmi5114
    @sushantregmi5114 Před 8 hodinami

    🎤🎧🎷🪗🎸

  • @aanchalthapa7
    @aanchalthapa7 Před 14 hodinami

    ❤❤❤

  • @PurnaBahadurBhandari
    @PurnaBahadurBhandari Před 20 hodinami

    ❤❤❤❤

  • @user-kb4de3hb1k
    @user-kb4de3hb1k Před 22 hodinami

    😢😢😢😢

  • @safalmedia6663
    @safalmedia6663 Před 2 dny

    Aaha kati mitho dohori ❤❤

  • @AarohiRasaili-ku6zq

    Man xuni sabda haru ❤❤❤

  • @chandraadhikari6188

    गायक पनि हुनुहुदो रहिछ।ल बधाई छ

  • @dhanpurna3081
    @dhanpurna3081 Před 2 dny

    Wow suvakamana ❤🎉

  • @user-pf3rl3bh2s
    @user-pf3rl3bh2s Před 2 dny

    Wow soo nice song❤❤

  • @user-gw1sb1dm1x
    @user-gw1sb1dm1x Před 2 dny

    Mitho dhohori❤️❤️❤️

  • @renukakhadka12
    @renukakhadka12 Před 2 dny

  • @chandrakalaale7617
    @chandrakalaale7617 Před 3 dny

    Namaskar Goma dd yo kitab kaha milxa malai man paryo

  • @user-jd4lf5hm5g
    @user-jd4lf5hm5g Před 4 dny

    गाेम दिदी💖💖💖💖💖💖😭😭😭😭😭😭😭😭😭

  • @sanjeethagurung721
    @sanjeethagurung721 Před 4 dny

    Great Ammaly 🙏🙏 tapiko awny dinhru sukha maya rhos God bless you😘

  • @user-jd4lf5hm5g
    @user-jd4lf5hm5g Před 4 dny

    ❤❤❤❤😭😭😭😭😭

  • @prithvimagar
    @prithvimagar Před 5 dny

    Happy birthday

  • @prithvimagar
    @prithvimagar Před 5 dny

    Ramailo dohori

  • @dineshthapa4152
    @dineshthapa4152 Před 5 dny

    आहा क्या मीठो र राम्रो गित भाइ बहिनि को अरु पनि सुन्न र हेर्न पाउने आसा मा छु

  • @dhanbahadurghimire3022

    अतिनै राम्रो गित गाउनुभो यो नानिले तर अलि चलेको च्यानल मा गएर गाउनु होला है जस्तै ईन्द्रेणी सारङ्गी सन्सार ईनेपाल जस्तो मा जानुहोला सुभकामना छ नानिलाइ

  • @dhanbahadurghimire3022

    अतिनै राम्रो गित गाउनुभो यो नानिले तर अलि चलेको च्यानल मा गएर गाउनु होला है जस्तै ईन्द्रेणी सारङ्गी सन्सार ईनेपाल जस्तो मा जानुहोला सुभकामना छ नानिलाइ

    • @aanchalthapa7
      @aanchalthapa7 Před 5 dny

      Tq so much mauka paya vane aabasya ❤️🥰

  • @karanrana8424
    @karanrana8424 Před 5 dny

    Ramro x ati ramro shyam sir yo baini lai 2,4, mahina aafu sangai hidalnu ta milx bhane

  • @chandraprakashkawar1935

    यो नानी लाई अलि चलेको च्यानमा गाउन लगाउनु पर्यो❤

  • @chhabibhattarai158
    @chhabibhattarai158 Před 5 dny

    स्त्री शीत धन भये पछि छोइनसक्नु हुन्छन छोरा लाई दास नै गराउनै खोज्छन तेसैले केटाहरु बटारियेछन

  • @bhagawatiregmeebaral1659

    सलाम छ हजुर जस्त ी सहासी महिलालाई हजुर धेरै महिलाको प्रेरणाको स्रोत हुनुहुन्छ ।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 5 dny

    कुन ठाउँ हो यो

  • @ishabudha4203
    @ishabudha4203 Před 6 dny

    Himat sahasi budhi bibyak vayaki mahan aama hajur lai Saman sorup salam

  • @ishabudha4203
    @ishabudha4203 Před 6 dny

    Yo dharti ma sansar dykhunya jeudyo vagwan aama ko nisortha maya mamatalai na china na bujhnya xora kohia aama ko kokhma najanmeun temi haru pani ekdine birdha hunxau absya vognyaxau

  • @harisipai1899
    @harisipai1899 Před 6 dny

    Sarai ramro lagyo yo live dohori.

  • @aanchalthapa7
    @aanchalthapa7 Před 6 dny

    Wow

  • @premgurung5777
    @premgurung5777 Před 6 dny

    Dohori geet ramro kagyo ❤

  • @premgurung5777
    @premgurung5777 Před 6 dny

    Shyam rana vai ani mero bainiko jodi mileko xa La❤ ❤❤

  • @taraneupane3646
    @taraneupane3646 Před 6 dny

    ❤🎉❤🎉❤ प्रेरणाकी श्रोत गोमा जीलाई स्वागत छ।

  • @taraneupane3646
    @taraneupane3646 Před 6 dny

    ❤🎉❤🎉❤ स्वागत छ गोमा जी

  • @tiktokstudionepal3200

    wow dami dohori sundai xu

  • @aanchalthapa7
    @aanchalthapa7 Před 6 dny

    Namaste ma Lok dohori gaika aachal Thapa Magar mero dohori sunera herera sath dinu hola tq so much

    • @bhujelji
      @bhujelji Před 6 dny

      I know 🥰 you lovely🌹

  • @renukakhadka12
    @renukakhadka12 Před 7 dny

  • @SandhyaBasnet-wi8kk

    Happy birthday to you! May GOD bless you for ever happiness, om shanti.

  • @abiskaroli9356
    @abiskaroli9356 Před 7 dny

    को खै बहिरो दिदि उनेरका पनि छोरा छोरी छन् भोलि पालो आउछ हजुर गए पनी गोमा को नतानातिना भन्छन मिडिया मा मार्फत सार्वजनिक हुन्छ छोरा होइनन् मोरा रैछन दिदि हजुर लाइ धन्यवाद नमन हजुर

  • @saralashahi2263
    @saralashahi2263 Před 7 dny

    घन्यवाद दिदी हजुरको जिवन संन्घर्सको वास्तविक यतार्थले घेरै पाठ सिकाई रहेको महसुस गरे अहिले संम्म आफुले बाबा आमा सासु ससुरा लाई निभाएको माया कर्त्वय आफैलाई फिका लाग्यो किन भने मेरो जिबनम पनि घेरै उतार चडाव आएको थियो मेरो आमा क्यानर्स पिडित,बहिनी नबोलने लाटी अनि सासु प्यारालाइस भएर अपाइज अनि आफु बिदसी जिवन व्यसतता २ वटा फुल टाइम एउटा पाटटाई जव त्यसैलै मैले धेरै सह्ययर सुसार गर्न याईन मैले त केवल पैसाले उहा हरूलाई उपचार गर्नु थियो त्यो मेरो वाध्यता वन्यो तर पनि मैले सकेको गरे पाप धर्म ऊनै ईस्वर सामू समर्पण गर्दै भग्वान संग पार्थना गर्दछु सबै छोरा छोरी बुहारीको मनको आंखा खोलि दिनुस 🙏🏻

    • @sushantregmi762
      @sushantregmi762 Před 7 dny

      @@saralashahi2263 नमस्कार कुन ठाउ बाट हुनुहुन्छ तपाई , तपाइ पनि आफ्नो यथार्थ जिबन कार्यक्रम मार्फत राख्न चाहानुहुन्च भने कृपया 9846909922 मा संपर्क गर्नु होला ।

  • @rameshkc-rv7zv
    @rameshkc-rv7zv Před 7 dny

    Good wow pokhara

  • @kopilanepal3520
    @kopilanepal3520 Před 7 dny

    Kata pauxa yo book

    • @sushantregmi762
      @sushantregmi762 Před 7 dny

      @@kopilanepal3520 कुन ठाउ बाट हुनुहुन्छ ? संपर्क गर्नुस् 9846909922

  • @kopilanepal3520
    @kopilanepal3520 Před 7 dny

    Kun book ho malae pani padna man xa

    • @sushantregmi762
      @sushantregmi762 Před 7 dny

      @@kopilanepal3520 भिरको बाटो पुस्तक हो पढ्न मन भय संपर्क गर्नु होला । 9846909922

  • @TulsaSunar-lx6nl
    @TulsaSunar-lx6nl Před 8 dny

    ❤❤❤❤❤

  • @shovasigdel4575
    @shovasigdel4575 Před 8 dny

    Happy birthday to you Iron Lady Didju 🙏🏻🎂💐🎉❤️