‘भुटानी शरणार्थी र गिरिबन्धु काण्डबाट चोखिन कांग्रेस-एमालेको सहकार्य हो ?’ | Kantipur Samachar
Vložit
- čas přidán 9. 09. 2024
- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि-इस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस-एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिनुभएको छ ।
विस्तृत : kantipurtv.com...
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
यो खेल गिरिबन्धु र भुटानी सन्नार्थी जोगाउन हो hundred persent यो भन्दा अरु के हुन सक्छ नेपाली जनताले बुझिसकेका छन् सावधान भ्रष्टाचारी नेताहरू हो।😮
सत्य यहि हो पित्री बुढा
कुरा सहि हो
यत्रा श्याल हरु मध्य कोहि छ जिउदो ? गिरिबन्धु र भुटानी को फाइल नखोले सम्म सम्सद चल्दैन भनेर एक्लै उभिएर भएपनी सम्सद अबरुद्ध गरोस ! फाइल नखोले सम्म सम्सद चल्नै नदियोस ! बन्द ! हडताल । एक्लै ।।लौ जा ।।।
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
बिकास,,,उन्नति तेस्तै सके भ्यायेको गर्ने हो तर यो बूढो बा लाई चै जिताइ रहनु पर्छ नेपाली जनता ले ,,,सत्य,,,साचो,,,बिना कुनै लोभ ,,,बोल्नुहुन्छ उहा,,,,
यी हाम्रा बाजेलाई एकपटक प्रधानमन्त्री बनाइदिन म ३ करोड नेपाली दाजुभाइ दिदीबहिनी मा अपील गर्दछु 🙏🙏
Very good chitra bahadur kc ba.
सहि बुढा
Sahi ho, bachna ko lagi ho
जिन्दगी भरी पार्टी अध्यक्ष भाको छ
हुदा हुदा बुडिलाइ समेत संसद बनाको छ।
कुरा गर्छ सुशासनको 😂😂
लाज मान थोते!
नाति पुस्ताले काम गरेको हेर्दा जलन भाको छ पिन्न खाने थोतेलाइ
सत्य कुरा गर्नु भयो केसि बाजे लाई सलाम छ 🙏🙏🙏❤️❤️♥️♥️
मलाई मन नपर्ने बुडाको अहिले भनेको कुरा चाई सहि लाग्यो है😆😆
My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ??
Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन ।
my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎
Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए ।
🤣😊😊
गणतन्त्र उपलब्धि हो भन्न किन छुटाएको होला
पैले काले काले मिलेर खाँउ भाले गरेकै होला पित्री बुडा अहिले पानी माथिको वोबानो बन्न khojchhau
Asti yo sarkar ko yeti dherai birodh gareu aba mili mili khanxan
100% सही
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन
आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो
सबै जनता सचेत हौ
सुनतस्कर अनि लडाकुशिबिर वाला को बिचली भयको छ
थाह रछत,,, रबिको चै संसद मा जहिले बिरोध किन नि,,, जापान किर्ते काण्ड आउछ भनेर???
100 हसि हो बा
Sahi ho
Sahi ho3
यस्को कुरा माकुरा ।
Facts.
sab dal le ravi lai satha dinu par6
पित्री बुढाको कुरो कसले सुन्नी
यि बुढाले कुरा सत्य गर्नुभयो
Sahi how
काले काले मिलेर खाऊ भाले।
Kura bujnu vyaxa thank you
aja sahi kura garnu vayo😅
पहिलात गिरीबन्धुले बिचार नमिल्नेसित गठबन्धन गरेको भन्थ्यो अहीलेत आफैंले गठबन्धन गरेछ भ्रष्टचारबाट जोगनहोला हैनकेपिबा
यी बुढा त मान्छे ठिक ठिकै हुन तर बिचमा बाटो बिराएकाले यिनलाई पत्याउन छाडेको हो।
तिमी बुडा काँग्रेस एमाले माओवादी सँग पालै पालो सरकारमा गएर सति गैसक्यो त्यसैले थोत्रा गाला नबजाम अब🤔🙄🙄🤔
Kp Bako palama ho tar kp ba ko palama sahakari yen janamukhi Bannau Bhanda kp ba manchhele Rokeka hoinan
Timilai ta kehi thaha Rahenachha kaji
Yo vhanda fatah budo biswa ma xaina paisa ma bikne budo
Very nice speech ofold Sansad
GB Rai khoi Rabi? How much time ?
Bhasan less, work more like Balen
Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election.
Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos
दहि च्यरे बुढो, यता न उता ।
Budha ba kura ta sahi garxau tara sudhaar garne kasle ho sadan ma nabhaya sadakma niskinus haami xau ta
किर्ते नागरिकता
DIRTY POLITICAL PARTY
Kura. Atinay ho
हैन यो बाग्लुङ तिर अरु युवा नेता छैन
उखाने देशकाे घाडाे हाे।
अहीले आएर सातु खाएर यीनी बुढाले चुरो कुरो गरे का
K c ++
Bolnu bhanda chup lagera basnu uchit hola
साष्टाङ प्रणाम बाजे 🍌
Kura sahee ho.
Timi pani chor nai honi
Yo budoko boli veriyo ta
Rabiko khub birod gartheu ni buda,,,tme mora ab
Buda le ahile kura sahi garyo hai
Budale sahai Kura gate hai
Lauro tekinjel rajnitika garopachi desha uvolagcha.
बेदाति बुढो
हैन चित्रु तिम्रो छोराको नागरिता र पासपोर्ट छानबिन गर्न रे