प्युठानबाट आएकी बहिनीलाई दोहोरीमा सकिएन ! Live Dohori - lok dohori - Ausmita Sunar
Vložit
- čas přidán 9. 09. 2024
- MR.PANGENI
© mr.pangeni All Rights Reserved.
Hey, everyone! Welcome to my new video. I'm so excited to finally be able to share it with you.
I hope you enjoy it!
#mr.pangeni
- Related Video
nepali vlog
new nepali vlog
nepali viral vlogs
nepali music
new lok dohori
lok dohori
live dohori
new live dohori
nepali sirial
sereal
nepali best vlogs
nepali daily vlog
प्युठानबाट आएकी बहिनीलाई दोहोरीमा सकिएन ! Live Dohori - lok dohori - Ausmita Sunar
धेरै शुभकामना अस्मिता छोरीलाई । गोबिन्द सर सकेको सहयोग गरौ ।
स्वर मीठो छ बैनिको, गाउने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👍️👍️👏👏👌👌✌️✌️
Wowo nice voice budnu lok sangit jiban ko vabisshe derai suvakamna
यो नानी को आवाज मलाई लाग्छ । भबिस्य मा सबै लाई फल्व खाउछ।यो नानी को स्वर लाई सलाम छ 🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏
आफ्नै जिल्ला को बुनु रैछिन धेरै राम्रो छ आवाज अगाडि बड्दै जानु शुभ कामना छ बैनि लाई ❤❤❤
निकै राम्रो छ नानीको स्वर गोविन्द सर नानीलाई सपोट गर्नुहोला ।
हामिहरू को गाउले रमाइलो हैत हृर्नुस 😁😁
आहा कति राम्रो र स्वरकी धनी अस्मिता बैहिन जोडका तोड दोहोरि गाउनु भयो देसको गहना गोबिन्द जि अबसर दिनुहोलाहै सन्मानछ❤️❤️
बैनिको स्वर धेरै राम्रो छ सबैले साथ सपोर्ट गरिदिनु होला विशेष धन्यवाद गोबिन्द पङ्गेनी सर लाई ।❤️❤️🙏🙏
धेरै प्रगति गर्दै छौ अझै धेरै प्रगति गर्दै जानु ❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो छ गोबिन्द सर मिठो श्वर
नानीलाई बधाई छ ❤️❤️❤️❤️
नानुको स्वर र गाउने शैली मीठो छ ! सफलताको शुभ-कामना👌👌👌👍️👌👌👌💖
आहा अति राम्रो बहिनी सफलताको शुभकामना
voice ramro xa gobinda sir euta abasar dinu paryo ❤❤
नानी धेरै मिठो सङ्गीत ❤बधाई छ
ल है अब याे छाेरिकाे पालाे भाईरल हुने सारै राम्रो स्वोर छ
मीठो स्वर छ बहिनिलाई कुनै रोधिघरमा ल्याउनु होस, / बहिनिलाई सँगितिग यात्रामा सफलताको शुभकामना छ,
साचीकै राम्रो छ गीत राम्रो गीत गाउन पनि आउँदो रहेछ studio मा लगेर रेकर्ड गराइदिनुहोस्।😊
भबिस्य राम्रो छ बैनिको साङ्केतिक यात्रा मा शुभकामना बैनी लाइ
Super voice please help sir 🙏🙏🙏
Voice राम्रो छ bahiniko
Wow Danger Dohari reply baini ko good ❤❤❤
यकदम सहि शब्दमा नानुको दोहोरी राम्रो लाग्यो❤❤🌹🌹❤️❤️
बैनी को सोर अति राम्रो छ
Swar mitho xa support garnu patxa Govinda sir
❤अमुल्य voices
Very nice x nanu
आहा 🙏❣️🎵🎼🎶🥀
गोबिन्द सर हजुरले राम्रो गित दिनु पर्यो
हजुकै छ सबै लाई आसा
यो बहिनी लाई ५/१० हजार भयपनी सहयोग गर्नुमन लाग्यो बहिनी कमेन्ट हेर्दै हुनुहुन्छ भने सम्पर्क मा आउनु होला
धन्यवाद मिठो कमेन्ट को लागि ❤❤
यो बुनु को दोहोरी सुरुमै येत्ती मिठो गित छ पछि ता झन कति राम्रो अझ राम्रो गित गाउदै जानु होला धेरै धेरै शुभकामना बुनु लाई ❤🎉💐
आहा धेरै राम्रो छ बहिनिको स्वर
अगामी दिनको लागि धेरै धेरै सुभकामना ।
Ati mitho geet
बैनिको स्वर एकदमै राम्रो छ्❤️परिस्थिति एस्तो आउँछ गोबिन्द सर त्यो हजुरलाई थाहा छ। समय परिस्थिति र व्यबहारले चल्नु पर्ने देखियो❤️❤️❤️
Dherai ramro lagyo bhoni ko voice ❤❤
यो नानी को सोर चाहिँ मान्नै पर्छ
कति राम्रो स्वर छ है अनि मेरो जिल्ला को रहेछौ।।धेरै धेरै सुभकामना छ ♥️🥀🥀♥️💖💖💚💖♥️
Sarai ramro sir rahixa sabai le man paraidenu hola Sath sport denu hola
nice voice bahini good lock❤❤✅✅🎉🎉
असदै मिठो आवाज बनु को आफ्नै जिल्ला कि हुनुहुन्छ नि रैछ ठिक छ बनु को भावस्य उब्जल देखिन्छ
यती राम्रो स्वर रहेछ यो बैनी को गोबिन्दा सर सक्दो सहयोग गर्दिनु
Wow nice voice sister always god bless you❤❤❤❤❤
बैनीको सोर मीथो छ अनी तूक्कापनी खत्रा पर्काउने रैछन गोबीन्दन सर लायफ दोहोरी मा भिराईदीन परेयो ❤
स्वार मीठो छ नानुको उज्ज्वल भबिस्यको कामना❤
बोइनी को स्वार राम्रो छ अझै प्रगतिको कामना गोबिन्द सर सहयोग गरौँ ❤
Aha mitho sor bainiko maja ayo sunna
Lw live dohori chayo sir boiniko
सिदा बहिनी छन्। तपाईँलाई सफलताको कामना बहिनी।
❤❤❤❤❤derai ramro xa
गोबिन्द सर नमस्कार
अस्मिता बहिनी झन दोहरी मा त कडा रहेछ ! अब तपाई को हात र संगीत प्रेमी सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु को साथ ले अगाडि लैजान म धेरै भन्दा धेरै अनुरोध गर्दछु ! बैनी को अंतरबार्ता पहिला पनि हेरेको थिए ! आउदो दिन हरु को हार्दिक शुभ कामना ब्यक्त गर्दछु !
बैनिको स्वर मिठो छ पक्कै सबैले साथ दिय गित गाउने छन र भबिस्य छ बैनि को ❤❤
Hamro pyuthan ko bunu ko voice Sarai ramro xa aba live dohorima sunna xitai paiyos suvakamana
Sarai mitho swor baine ko ajai agi badnu suvakamana x baine
शुभकामना अस्मिता राम्रो छ।
कला राम्राे छ नानू राम्राे साथ पायाे भने भबिश्य राम्राे छ तर गायकहरु अनुसासित हिन भएर बिगृिएका छन राम्राे अनुसासन रहेर गित गाउनु ।
ramro xa bunu
wawa baini ko abaj ramro xa vabase ramro xa geet danger ma
धेरै राम्रो छ स्वर बहिनीको सफलताको शुभकामना 🎉
Gobina sir jyu baini lai sahayog gardinu hola
आहा कति राम्रो स्वर बैनी को
Wow dami agrim subhakamana sister ❤❤❤
बैनिकाे कुरा सुन्दा मन छुने छ तर पत्रकार सर जि काे मजाक भैराकाे छ😅
बैनि लाई अबसर दिनु पर्छ। स्वर राम्रो छ बैनी को
राम्रो छ बैनि कोसोर
Dherai ramro xaho dd ko swarr
सारै राम्रो छ नानिको सोर❤
सफलता को धेरै धेरै शुभकामना नानू लाई ❤❤❤❤
Yo bahiniko shwar 100 Pratisat ramro 6 gobinda sir tq❤
साचिकै बैनी दोहोरि त सब्द मिठो झड्का दिदो रैछन
राम्रो आवाज छ नानी....
Good luck 🤞
क्यमिठो शोर ♥️♥️
So nice voice sister asmita
❤❤❤❤
राम्रो छ ❤❤❤❤
Sarangi sansar ma puraunu hola Raju pariyar daju sanga life dohori gaunu ko lagi
बहिनी को स्वर राम्रो छ सपोट गर्नु होला सर
Goot
Good luck❤❤❤
सरै राम्रो
गोविन्द सर धन्यबाद 🙏
गोविन्दजी हजुरले र बिष्णुमाजीले गाएको गीत तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि गीत गाउनुस् न।
उतम छ है🎉❤❤
Ramro x voice 🎉🎉
Nanu asmita ramro gaunu bhayo aghi badnu hamro subha kamana chha
Ramro xa dhari❤❤❤❤❤
❤❤❤❤❤ bahini lai badhai xa chhimeki jilla ko bahini
Swor ta ati ramro xa baini ko 🎉
Well wishes for your goals ❤❤❤❤❤❤❤
Babal x nanuko voice
क्यामिसोर बैनिको छ म नै इ छोयो सर को नि धेरै राम्रो सोर छन म नै इ छोयो म हो डोटी देखि हेरिराको छु सर
nice. voice bahini
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro x
Ramro sor chha
Nice voice ❤❤
best of luck ❤❤sathi
Dami.dami.voice❤
Very nice voice
यो गुनुलाई पंगिनी सर सहयोग गरिदिनुपर्यो। सो राम्रो छ बुनोको
Very good nani